PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • कोशीमा चर्को दबाबमा गठबन्धन : सरकार गठनको समयसीमा घर्किन लाग्दा पनि भएन मुख्यमन्त्रीमा दाबी

    कोशीमा चर्को दबाबमा गठबन्धन : सरकार गठनको समयसीमा घर्किन लाग्दा पनि भएन मुख्यमन्त्रीमा दाबी

    काठमाडौं : कोशीमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन थालेको छ। असार १७ मा प्रदेश प्रमुख परशुराम खापुङ्गले ५ दिनको समयसीमा दिएर बिहीवार अपरान्ह ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका थिए। दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्ने सदस्यले सरकार गठन गर्न सक्ने संविधानको व्यवस्थामा टेकेर खापुङ्गले ५ दिनको समय दिएका छन्। ‘प्रदेशसभामा कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • खेतीयोग्य जमिन बाँझिन नदिने नीति : गोरु पाल्ने किसानलाई प्रोत्साहन भक्ता

    खेतीयोग्य जमिन बाँझिन नदिने नीति : गोरु पाल्ने किसानलाई प्रोत्साहन भक्ता

    रामपुर (पाल्पा) : गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ। पाल्पाको रिब्दिकोट गाउँपालिका-१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भक्ता दिने भएको छ। गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार रुपैयाँ भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चारजना पक्राउ

    पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चारजना पक्राउ

    जानकी : बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्। प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीण कुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कर्णाली, गण्डकी, वाग्मती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    बुटवलः लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको बुधबारको बैठकले बजेट बहुमतले पारित गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो। सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो। जसकारण चार पटकसम्म सदन…

    विस्तृतमा पढ्नुस्

  • अवरोधले रोकिएको बैठक शुक्रबारसम्म स्थगित

    अवरोधले रोकिएको बैठक शुक्रबारसम्म स्थगित

    काठमाडौंः प्रतिपक्ष दलहरुको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक असार २२ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमाले र अन्य प्रतिपक्ष दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न एक व्यवसायीले भारत धाएको भनेर दिएको अभिव्यक्तिको आलोचना गर्दै प्रतिनिधि सभा अवरुद्ध गरेका थिए।  प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध भएपछि आधा घन्टाका लागि स्थगित भएको थियो। तर, राजनीतिक सम्वादले निकास…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको बजेट बिहीबार पारित गर्ने सरकारको तयारी

    वाग्मती प्रदेशको बजेट बिहीबार पारित गर्ने सरकारको तयारी

    हेटौंडाः वाग्मती प्रदेश सरकारले ल्याएको वार्षिक बजेटको मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम जारी छ। बुधबार ६ जना मन्त्रीले जवाफ दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकास मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • घुस रकमसहित इन्जिनियर पक्राउ

    घुस रकमसहित इन्जिनियर पक्राउ

    बुटवल : रुपन्देहीमा ४५ हजार घुससहित एकजना इन्जिनियर रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादव रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कामको नापजाँच पश्चात भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग…

    विस्तृतमा पढ्नुस्

  • सत्ता र प्रतिपक्षको किचलोका कारण तुहियो मिटरब्याज सम्बन्धी अध्यादेश

    सत्ता र प्रतिपक्षको किचलोका कारण तुहियो मिटरब्याज सम्बन्धी अध्यादेश

    काठमाडौं : मिटर ब्याजसम्बन्धी अध्यादेश निस्क्रिय भएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संविधानमा भएको समयसीमाका कारण अध्यादेश खारेज भएको बताए। 'संविधानमा भएको व्यवस्थाअनुसार खारेज भएको हो,' उनले भने। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २० मा मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएका थिए। त्यसै दिन राष्ट्रपति पौडेलले वैशाख २० गते नै वैशाख २४ गतेका लागि संसदको बजेट…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'बगान' को ट्रेलर

    यस्तो छ 'बगान' को ट्रेलर

    काठमाडौं: सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्म ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर श्रीमानको मृत्यु भएसँगै एकल महिलाले समाजमा भोग्नुपरेको चुनौती वरिपरि घुमेको छ। एकल महिलाको भूमिकामा करिश्मा मानन्धरलाई देखाइएको छ। उनको जीवनमा सरोजको इन्ट्रीसँगै आउने समस्याहरु र एकल महिलाले पुनर्विवाह गर्न पाउनुपर्ने कुराहरु ट्रेलरमा अटाएका छन्। फिल्ममा करिश्मा र सरोजका साथै प्रमिला कार्की, आकाश श्रेष्ठ, बसुन्धरा भुसाल, नीर शाह,…

    विस्तृतमा पढ्नुस्

  • शरद गौचन हत्यामा संलग्न समिरमानलाई जन्मकैदको फैसला

    शरद गौचन हत्यामा संलग्न समिरमानलाई जन्मकैदको फैसला

    काठमाडौं : गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ। व्यवसायी शरदकुमार गौचनलाई गोली हानेका सुटर समिरमानलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो। समिरमानले २०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित प्रयाग चोकमा त्यतिबेला निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका गौचनलाई गोली हानी हत्या गरेका थिए। समिरमानलाई त्यही वर्षको माघमा प्रहरीले पक्राउ गरेको थियो। हुलाकी…

    विस्तृतमा पढ्नुस्

  • एमाले आक्रोशित हुँदा सभामुख देवराज घिमिरेको हडबड, अनि भयो संसदमा गडबड...

    एमाले आक्रोशित हुँदा सभामुख देवराज घिमिरेको हडबड, अनि भयो संसदमा गडबड...

    काठमाडौं : प्रतिनिधि सभाको बुधवारको बैठक सुरु हुनसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) खनियो। प्रचण्डले सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा भनेका थिए - प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाउनुभयो। यही अभिव्यक्तिलाई समातेर एमाले आक्रोशितमात्रै भएन प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्नै नदिने अडानमा छ। आजै राष्ट्रिय सभाको बैठकमा पनि एमालेले राजीनामा मागेर बैठक अवरोध गरेको थियो। प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • 'प्रितम सिंह प्रकरण'मा सदन घेर्दै एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा, माओवादीकी सांसद बोल्दाबोल्दै बैठक स्थगित

    'प्रितम सिंह प्रकरण'मा सदन घेर्दै एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा, माओवादीकी सांसद बोल्दाबोल्दै बैठक स्थगित

    काठमाडौं : नेकपा एमालले प्रतिनिधि सभाको बैठका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर विरोध जनाएको छ। एमालेका सांसद रघुजी पन्तले एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भए पनि उनलाई सम्माननीय प्रधानमन्त्री भन्न अप्ठेरो भएको बताए। उनले प्रितम सिंहको सोमवारको किताब विमाचनमा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको बताएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तितले देशको स्वाभिमान गुमेको पन्तले बताए। '७० वर्षको उमेर भक्ति थापा गोली खाएर…

    विस्तृतमा पढ्नुस्

  • राजतन्त्रको मुद्दा फेरि बोक्दै कमल थापा : राजसंस्थाबारे पार्टीको नीतिमा पुनर्विचार हुन्छ

    राजतन्त्रको मुद्दा फेरि बोक्दै कमल थापा : राजसंस्थाबारे पार्टीको नीतिमा पुनर्विचार हुन्छ

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन्। राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रीय समिति बैठकमा व्यक्त धारणा र देशभरीका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे। बुधवार पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कम्युनिस्टप्रति जनताको…

    विस्तृतमा पढ्नुस्

  • एमालेले राजीनामा मागेपछि प्रचण्डको जवाफ : बहाना चाहिएको छ विधेयक रोक्ने

    एमालेले राजीनामा मागेपछि प्रचण्डको जवाफ : बहाना चाहिएको छ विधेयक रोक्ने

    काठमाडौं : नेकपा एमालेले राजीनामा मागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ फर्काएका छन्। प्रचण्डले एमालेले सदनलाई अवरोध गर्न बहाना खोजिरहेकाले आफूले नबोलेकै कुरामा निहुँ खोजेको आरोप लगाएका हुन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रथम राष्ट्रिय युवा भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले आफूले प्रितम सिंहले व्यापारमात्रै नगरेर राजनीतिमा समेत भूमिका खेलेकोमात्रै बताएको प्रष्टीकरण दिए। 'बोलेको केही पनि छैन। बोलेको यो पुस्तकमा जसको…

    विस्तृतमा पढ्नुस्

  • प्रितम सिंहबारे प्रचण्डले दिएको अभिव्यक्तिका कारण एमालेले माग्यो राजीनामा, भन्यो : प्रधानमन्त्रीको राजनीतिक र संवैधानिक आधार गुम्यो

    प्रितम सिंहबारे प्रचण्डले दिएको अभिव्यक्तिका कारण एमालेले माग्यो राजीनामा, भन्यो : प्रधानमन्त्रीको राजनीतिक र संवैधानिक आधार गुम्यो

    काठमाडौं : नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ। संसदीय दलको बैठकबाट एमालले प्रचण्डले पदमा बस्ने आधार गुमाएको निचोड निकालेको हो। 'संवैधानिक र राजनीतिक आधार उहाँमा देखिएन,' एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने। प्रतिनिधि सभाको बुधवारको बैठकमा एमालेले आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएको छ। 'बैठक सामान्य रुपले अघि बढ्न सक्दैन। प्रधानमन्त्रीले सामान्य जवाफ दिएर हुने कुरा होइन।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जीतेन्द्र बस्नेत

    काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जीतेन्द्र बस्नेत

    काठमाडौं : गृहमन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौंको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो। आठ वर्ष सहसचिव भएका बस्नेतले विगतमा…

    विस्तृतमा पढ्नुस्

  • जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    बुटवल : लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ। प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि १० मिनेटका लागि बैठक स्थगित भएको हो। दोस्रो अधिवेशनको १७औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय लिएर सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो। सभामुख तुलाराम घर्ती मगरले जेनेरेटरमा आगलागी भएको बताउँदै १० मिनेटका लागि…

    विस्तृतमा पढ्नुस्

  • यी दुई एसोसिएट टोलीमध्ये विश्वकप खेल्ने को? जिम्बावे, वेस्टइन्डिज र आइरल्यान्डको हालत भने नेपालकै जस्तो

    यी दुई एसोसिएट टोलीमध्ये विश्वकप खेल्ने को? जिम्बावे, वेस्टइन्डिज र आइरल्यान्डको हालत भने नेपालकै जस्तो

    काठमाडौं : अक्टोबर ५ बाट भारतमा एकदिवसीय विश्वकप आयोजना हुँदैछ। विश्वकपका लागि ९ टोलीको टुंगो लागिसक्दा अबमात्र एक टोलीको टुंगो लाग्न बाँकी छ। सुपर लिगको शीर्ष आठमा रहँदै आठ टोलीले विश्वकपमा स्थान पक्का गरेका थिए भने बाँकी दुई टोलीले जिम्बावेमा विश्वकपको छनोट खेलिरहेका छन्। जिम्बावेबाट श्रीलंकाले पनि प्रभावशाली प्रदर्शन गर्दै विश्वकपमा स्थान पक्का गरिसकेको छ। यो छनोट खेल्न पुगेका नेपालसहित…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मदिराको ‘ब्राण्डिङ’ गर्न कति सहज छ?

    घरेलु मदिराको ‘ब्राण्डिङ’ गर्न कति सहज छ?

    रामबहादुर थापा- गण्डकी : घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ। प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन। कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन्। गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने घोषणा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell