रणवीर सिंह र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक भएको छ। धर्मा प्रडक्सन युट्युबमार्फत सार्वजनिक भएको ट्रेलर आलिया र रणवीरको प्रेमसम्बन्ध वरिपरि घुमेको छ। ट्रेलरमा आलिया र रणवीरको बढ्दो निकटता र बिहे प्रसङ्गलाई समेटिएको छ। उनीहरुले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा आउने समस्या र भोग्नुपरेको चुनौतीलाई ट्रेलरमा देखाइएको छ। फिल्ममा रणवीर र आलियाका…
काठमाडौँ: नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। जिम्बावेको टाकासिंगा स्पोर्ट्स क्लबमा विश्वकप छनोटअन्तर्गतको सातौँ स्थानका लागि प्लेअफको जारी खेलमा नेपालले आयरल्याण्डसमू २६९ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १६९ रनमा ७ विकेट गुमाएको फितलो अवस्थाबाट पुनरागमन गर्दै २६९ रनमा चुनौती प्रस्तुत गरेको हो। नेपालको लडखडाएको ब्याटिङ सम्हाल्न गुलसन झा र सन्दीप लामिछानेको साझेदारी महत्वपूर्ण…
सन् २०२३ बलिउडका बक्स अफिसका लागि मिश्रित परिणाम दिने वर्ष बन्दैछ। बलिउड वास्तवमै 'अनप्रेडिक्टेबल' बन्दै गएको छ। कुन ब्यानर र कुन एक्टरको फिल्म चल्छ कसैले ठोकुवा गर्न सक्दैन। यस वर्षको पहिलो हाफसम्म बिग व्यानरका झन्डै आधा दर्शन फिल्म फ्लप भए। चर्चा नै नभएका केही फिल्मले भने सोच्दै नसोचेको कमाइ पनि गरे। यहाँ हामी ६ महिनामा फ्लप भएका ५ फिल्मको चर्चा…
भजनी : कैलालीको भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ वर्ष पुगे। आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तरेका भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी छन्। ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले…
बलिउड अभिनेता शाहरुख खान यतिखेर चर्चामा छन्। उनको पछिल्लो फिल्म पठानले १ हजार करोडभन्दा माथिको कलेक्सन गरेर बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ भने उनको आउँदो फिल्म 'जवान'को पनि चर्चा लगातार चुलिइरहेको छ। यसबिच खानको विषयमा फरकखाले समाचार आएको छ - उनी दुर्घटनामा परे। त्यो पनि अमेरिकामा। लस एन्जल्समा सुटिङका क्रममा उनी सानो दुर्घटनाको सिकार हुन पुगे। ठोक्किँदा नाकबाट…
काठमाडौं : विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद अर्धशतकबाट चुकेका छन्। जिम्बावेमा जारी आयरल्याण्डविरुद्धको खेलमा ओपनर साउद ८४ बलमा ४८ रन बनाउँदै एलबीडब्लु आउट भएका हुन्। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ८.१ ओभरमा ८ रन बनाएर खेलिरहेका कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको थियो। त्यस्तै दोस्रो विकेट ज्ञानेन्द्र मल्लको १२.३ ओभरमा गुम्यो। भुर्तेल र मल्ल दुवै क्राइग योङको बलमा लोर्कन टक्करबाट क्याचआउट…
काठमाडौं : संसदीय समितिको सभापति चयनबारे मुख्य तीन दलका शीर्ष नेताबिच छलफल भएको छ। चाँडै समितिको सभापति चयनबारे निर्णय गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्। समिति सभापति निर्वाचनबाट टुङ्गिने पनि घिमिरेले बताए। 'चयन त निर्वाचनबाट हुन्छ तर समझदारी गर्न कोसिस गर्ने। हामीले तुरुन्त त्यो काम गर्न लाग्छौं,' उनले भने। वैशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन…
काठमाडौैं : मेनुका प्रधान अभिनित फिल्म ‘गुराँस’ चेक रिपब्लिकको ‘द कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर हुने भएको छ। ५ जुलाई अर्थात बुधवार हुने प्रिमियरमा सहभागी हुन अभिनेत्री मेनुका मंगलवार चेक रिपब्लिक उडेकी छिन्। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो पटक हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको मेनुकाले बताइन्। ‘यो इन्टरनेशनल फेस्टिभलमा मेरो पहिलो अनुभव हो। म निकै उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष…
काठमाडौँ: नेपाली क्रिकेट टोली आयरल्याण्डविरुद्ध सुरुवाती ब्याटिङमा उत्रिएको छ। जिम्बावेको टाकासिंगा स्पोर्टस क्लबमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको हो। विश्वकप छनोटबाट बाहिरिसकेका यी दुई टोली आज सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। आयरल्याण्ड नेपालले एकदिवसीय क्रिकेट खेल्न लागेको तेस्रो टेस्ट मान्यताप्राप्त टोली हो। यसअघि नेपालले जिम्बावेमै दुई टेस्ट मान्यता पाएका टोली वेस्टइण्डिज र घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरेको थियो।…
बुटवल : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको वडा अध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया अञ्जना रास्कोटीको रहेका छन्। घटनामा…
काठमाडौं : नेपाली यू १६ क्रिकेट टोली एसीसी मेन्स यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मंगलवार बायुएमास ओभल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो। नेपालका लागि नरेन भट्टले शतकीय इनिङ्स खेल्दै सर्वाधिक अविजित ११२ रन बनाए। उनले…
काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको पेशी चढेको छ। न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा उनीहरुको पेशी चढेको हो। बुधवार मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। शुक्रवार भएको सुनुवाईमा अदालतले कारण देखाउन आदेश दिएको थियो। आज दुई पक्षको बहसपछि अदालतले रिहा गर्ने…
इजरायल नियन्त्रित क्षेत्र वेस्ट बैंकस्थित जेनिन शरणार्थी शिविरमा इजरायली सेना र सशस्त्र प्यालेस्टाइनी लडाकूहरू बिच दोहोरो गोलाबारी चलेको छ। सो क्षेत्रमा इजरायली सेनाले सोमवारदेखि हालसम्मकै व्यापक मानिएको ड्रोन हमलासहितको अपरेशन सुरु गरेको हो। सो क्रममा ९ जना प्यालेस्टाइनी मारिएको र एक सय जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इजरायलले जेनिनलाई ‘आतंकवादको शरण स्थान’ बन्नबाट रोक्न शैन्य अपरेशन सुरु गरेको…
काठमाडौँ: विश्वकप छनोटका लागि जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोटबाट बाहिरिसकेका यी दुई टोली आज सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल मध्यान्ह पौने १ बजे टाकासिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ। आयरल्याण्ड नेपालले एकदिवसीय क्रिकेट खेल्न लागेको तेस्रो टेस्ट मान्यताप्राप्त टोली हो। यसअघि नेपालले जिम्बावेमै दुई टेस्ट मान्यता पाएका टोली वेस्टइण्डिज र घरेलु टोली जिम्बावेसँग…
मेटाले ट्विटरको प्रतिस्पर्धी एप बिहीवारबाट लन्च गर्ने भएको छ। फेसबुकले ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारीसँगै एलन मस्कले ट्विटरका प्रयोगकर्तालाई सीमित मात्रामा पोस्ट हेर्न मिल्ने भन्दै आफ्नो डेटा सुरक्षाको विषय उठाएका थिए। फेसबुकको कम्पनी मेटाले ल्याउन लागेको एपको नाम थ्रेड्स राखिएको छ। एप स्टोरमा यसलाई प्रिअर्डर गर्न सकिन्छ र इन्स्टाग्रामसँग लिङ्क गर्न सकिन्छ। सार्वजनिक भएका यसको स्क्रिनसटहरु हेर्दा ट्विटरकै जस्तो लुक…
पर्वत : धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा-बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो। भारी वर्षाका कारण भिरबाट ठूला-ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि जेसीबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा…
काठमाडौं : एकीकृत निर्वाचन कानुनको मस्यौदा बन्दै गर्दा संविधानको धारा ३८-४ (समानुपातिक समावेशी) अनुरूप कानुन बन्नुपर्ने महिला नेतृहरुको माग रहेको छ। निर्वाचनमा पार्टीहरूद्वारा राज्यका तीनै तहका सबै पदहरूमा महिलाहरूको ५० प्रतिशत उम्मेदवारी सुनिश्चित हुनुपर्ने उनीहरुले माग गरेका छन्। सो सन्दर्भमा महिला नेतृहरुले आइतवार निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका थिए। महिला नेतृहरू महालक्ष्मी उपाध्याय (डिना), बिन्दा पाण्डे, पेम्बा लामा, रेनु चन्द,…
रुपन्देही : लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ। गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे…
नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरु भएको छ। दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमवारदेखि सर्पदंशको उपचार थालिएको हो। देवचुली नगर अस्पतालमा चौबीसै घण्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख जनस्वास्थ्य अधिकृत चित्रबहादुर सुनारले जानकारी दिए। नगर अस्पतालमा उपचार सुरु भएपछि देवचुली नगरवासीलाई सर्पदंश हुनेबित्तिकै उपचारका लागि गैँडाकोट तथा कावासोती जानुपर्ने बाध्यताको अन्त्य भएको उनले…
काभ्रे : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ। गाउँपालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको छ। गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको अध्यक्ष इन्द्रबहादुर थिङले बताए। उनका अनुसार…