PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • सनी र अमिषा स्टारर 'गदर २' मा नाना पाटेकरको 'इन्ट्री'

     सनी र अमिषा स्टारर  'गदर २' मा नाना पाटेकरको 'इन्ट्री'

    सनी देवल र अमिषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ साउन ११ बाट प्रदर्शन हुँदैछ। हिट फिल्म ‘गदर’ को सिक्वेल २२ वर्षपछि रिलिज हुन लाग्दा दर्शकहरु निकै उत्साहित छन्। यसैबीच, गदरको सिक्वेलमा अभिनेता नाना पाटेकरको इन्ट्री भएको खबर बाहिरिएको छ। भारतीय समीक्षक तरण आदर्शले गदर २ मा नाना पाटेकर भित्रिएकोबारे जानकारी दिएका हुन्। तरणले ट्विटरमा पाटेकरको डबिङ गरिरहेको एक फोटो सेयर…

    विस्तृतमा पढ्नुस्

  • 'गिरिजाबाबु'को जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : शशांक

    'गिरिजाबाबु'को जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन : शशांक

    काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले गिरिजाप्रसाद कोइराला जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले उक्त भनाइ राखेका हुन्। ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो,’ गिरिजाप्रसाद कोइरालाकै…

    विस्तृतमा पढ्नुस्

  • देशभरीका कांग्रेस जिल्ला सभापतिलाई देउवाले बोलाए सानेपा

    देशभरीका कांग्रेस जिल्ला सभापतिलाई देउवाले बोलाए सानेपा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरीका कांग्रेस जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ। कांग्रेस जिल्ला सभापतिहरुलाई असार २१ गते पार्टीको केन्द्रीय कार्यालय सानेपा बोलाइएको हो। पार्टीको आन्तरिक विषयमा छलफल गर्न सभापतिहरुलाई सानेपा बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचि डा प्रदीप पराजुलीले जानकारी दिए। 'यो औपचारिक भेला हैन। पार्टीको आन्तरिक विषयमा छलफलका लागि बोलाइएको बैठक हो,' पराजुलीले भने। बैठकमा के…

    विस्तृतमा पढ्नुस्

  • फेरि काठमाडौंमा नक्कली नोटको त्रास ! यही बन्छ कि अन्त? खोज्दै प्रहरी

    फेरि काठमाडौंमा नक्कली नोटको त्रास ! यही बन्छ कि अन्त? खोज्दै प्रहरी

    काठमाडौं : भारतको सीमा जोडिएका तराईका जिल्लाहरुमा नक्कली नोटको बिगबिगी नै छ। भारतमा छापेर नेपाल भित्रिने नोट बिस्तारै काठमाडौं उपत्यकाभित्र पनि भेटिने थालेको छ। त्यसो त पहिले पनि काठमाडौं र ललितपुरमा नै प्रेस सहित नोट छाप्ने समुह नै नसमातिएका होइनन्। गत शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ सय रुपैयाँका १ सय ६० थान नक्कली नोट बरामद गरेको थियो। ललितपुर इमाडोलबाट मकवानपुर,…

    विस्तृतमा पढ्नुस्

  • गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीमा रक्तदानदेखि दीप प्रज्वलनसम्म गरिँदै

    गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीमा रक्तदानदेखि दीप प्रज्वलनसम्म गरिँदै

    काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी सोमवार मनाइँदै छ। विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो। जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलनलगायतका कार्यक्रम राखेका छन्। पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • यूएईलाई हराएको नेपालको अब आयरल्याण्ड अर्को प्रतिस्पर्धी, यूएईले अमेरिकासँग खेल्ने

     यूएईलाई हराएको नेपालको अब आयरल्याण्ड अर्को प्रतिस्पर्धी, यूएईले अमेरिकासँग खेल्ने

    काठमाडौँ : क्रिकेट विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले अन्तिम खेलमा आयरल्याण्डसँग खेल्ने भएको छ। नेपालले मंगलवार आयरल्याण्डविरुद्ध टाकासिंगा स्पोर्ट्स क्लबमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह 'ए' र 'बी'बाट तीन-तीन सुपरसिक्समा पुग्दा बाँकी दुई-दुई टोली प्लेअफमा पुगेका थिए। प्लेअफमा पुगेको समूह 'ए' मा पाँचौँ बनेको अमेरिकाले आयरल्याण्डसँग पराजय ब्यहोरेको थियो। त्यस्तै समूह 'ए' मा चौथो बनेको नेपालले समूह 'बी' मा…

    विस्तृतमा पढ्नुस्

  • ‘गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः’, आज गुरु पूर्णिमा

    ‘गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः’, आज गुरु पूर्णिमा

    काठमाडौं : आषाढ शुक्ल पूर्णिमाका दिन सोमवार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् बउँछन्। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको…

    विस्तृतमा पढ्नुस्

  • तीन नम्बर पुलमा पुनः पहिरो : कन्टेनरमा क्षति, नारायणगढ-मुग्लिन सडक दुई तर्फी रुपमा अवरुद्ध

    तीन नम्बर पुलमा पुनः पहिरो : कन्टेनरमा क्षति, नारायणगढ-मुग्लिन सडक दुई तर्फी रुपमा अवरुद्ध

    काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो गएको छ। पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। सोमवार बिहान १:५० बजे पहिरो जाँदा एक ट्रकमा क्षति पुगेको छ भने ट्रक सडकमा पल्टिएको छ। नारायणगढदेखि काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कन्टेनर ट्रकमा अचानक माथिबाट आएको पहिरोले लागेको ईलाका प्रहरी कार्यालय मुग्लिनले बताएको छ। पहिरोले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रहनेछ आज दिनभरको मौसम

    यस्तो रहनेछ आज दिनभरको मौसम

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरण, थप तीन जना अनुसन्धानका लागि पक्राउ 

    ललिता निवास प्रकरण, थप तीन जना अनुसन्धानका लागि पक्राउ 

    काठमाडौंः ललिता निवास जग्गा प्रकरणमा भएमा कीर्ते अनुसन्धानका क्रममा थप तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो।  ब्यूरोले बाबुराजा महर्जन, शिवजी भट्टराई र घमनकुमार कार्कीलाई पक्राउ गरेको हो। उनीहरु मोही र कर्मचारी हुन्। प्रहरीले यसअघि निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।  जग्गा प्रकरणमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र ऋण कहाँ खर्च गर्ने? सांसदहरुले सरकारलाई दिए यस्तो सुझाव

    राष्ट्र ऋण कहाँ खर्च गर्ने? सांसदहरुले सरकारलाई दिए यस्तो सुझाव

    काठमाडौं : प्रतिनिधि सभाको आइतवारको बैठकमा सांसदहरुले ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन आग्रह गरेका छन्। ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’माथिको छलफलमा सांसदहरुले अर्थतन्त्रलाई अनुशासन र सन्तुलनमा राख्दै कम ऋण लिने स्थिति सिर्जना गर्न पनि माग गरे। सो विधेयकमाथिको संशोधन प्रस्तावको छलफलमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले बाह्य र आन्तरिक ऋणमा गरिएका प्रस्तावहरु यथार्थपरक नभएको टिप्पणी गरे। नेकपा…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

    बालिका बलात्कारको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

    बुटवल : बालिका बलात्कारको अभियोगमा रुपन्देहीमा एक वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका ६० वर्षीय शिव भारती रहेका छन्। घरमा चकलेट खान दिने भनेर बोलाएका भारतीले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार शुक्रवार दिउँसो साढे ४ बजेको समयमा बालिकामाथि बलात्कार भएको हो। इलाका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको बजेट संशोधन गर्न एमालेले राख्यो ११ बुँदे माग

    वाग्मतीको बजेट संशोधन गर्न एमालेले राख्यो ११ बुँदे माग

    हेटौंडा : वाग्मती प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्न नेकपा (एमाले)ले माग गरेको छ। असार १ गते आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा प्रदेशका मुख्यमन्त्री र दुई मन्त्रीका जिल्लामा मात्र बजेट खन्याएको भन्दै एमाले संसदीय दलले विरोध गरेको हो। एमालेले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री र मन्त्रीहरुले आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याएको तर…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा आपत्ति जनाउँदै एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    बजेटमा आपत्ति जनाउँदै एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    बुटवल : लुम्बिनी प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन्। असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध प्रदेश सभा बैठक आइतवारको लागि आह्वान गरिएको थियो। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आइतवार प्रदेशसभाको बैठक बसेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • दानुगाड खोला किनारमा मृत फेला पर्‍यो चितुवा

    दानुगाड खोला किनारमा मृत फेला पर्‍यो चितुवा

    खलङ्गा : दार्चुलाको लेकम गाउँपालिका-१ दानुगाड खोला किनारमा आइतवार चितुवा मृत फेला परेको छ। स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई  खबर गरेका थिए। खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • ‘राजागन्ज’मा दयाहाङसँगै देखिने भइन् निकिता चाण्डक, फिल्मको छायाङ्कन साउन १२ बाट

    ‘राजागन्ज’मा दयाहाङसँगै देखिने भइन् निकिता चाण्डक, फिल्मको छायाङ्कन साउन १२ बाट

    काठमाडौं : सन् २०१७ की मिस नेपाल निकिता चाण्डक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। ‘साङ्लो’बाट डेब्यू गरेकी निकिता तीन वर्षपछि ‘राजागन्ज’बाट पुनः सिनेक्षेत्रमा फर्किन लागेकी हुन्। यस फिल्मलाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दीपक रौनियारले निर्देशन गर्नेछन्। यस फिल्ममा निकितासँगै दयाहाङ राई र आशा मंगराती मुख्य भूमिकामा देखिनेछन्। क्राइम थ्रिलर जनरामा निर्माण हुने फिल्ममा ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको लगानी रहनेछ। अभिनेत्री निकिताले दयाहाङ…

    विस्तृतमा पढ्नुस्

  • ऋण लेनदेनपछि छ महिनाभित्र स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्था ल्याइने

    ऋण लेनदेनपछि छ महिनाभित्र स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्था ल्याइने

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले साहु र ऋणीबिच ब्याजमा आर्थिक लेनदेनको कारोबार भएपछि स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको बताएका छन्। राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले त्यस्तो व्यवस्था गर्दा वास्तविक ऋण लिनेहरु…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ टु दार्चुला बाइक टूरमा सहभागी ६ युवाको अनुभव यस्तो

    ताप्लेजुङ टु दार्चुला बाइक टूरमा सहभागी ६ युवाको अनुभव यस्तो

    काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर र दिगो पर्यटनको मुद्दा बोकेर पत्रकार र कलाकार सम्मिलित ६ युवाको टोलीले साहसिक ताप्लेजुङ–दार्चुला बाइक टूर गरेको छ। काठमाडौंबाट जेठ १० गते सुरु भएको यात्रा ताप्लेजुङ, झापा, महेन्द्रनगर, दार्चुला, पोखरा हुँदै जेठ ३२ गते टिम काठमाडौँ फर्किएको थियो। २३ दिन लामो यात्रामा ६ युवा पत्रकार र कलाकारको टोलीले ४५ जिल्ला पुगेको…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो वेब सिरिज 'रणा भो'को छायाङ्कन

    सुरु भयो वेब सिरिज 'रणा भो'को छायाङ्कन

    काठमाडौं: वेब सिरिज 'रणा भो'को छायाङ्कन सुरु भएको छ। आइतबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको सुटिङ सुरु गरिएको हो। मूभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा बन्ने सिरिजमा रामजी राउत र ज्ञान कुमार कट्टेलको निर्देशन रहेको छ। यस सिरिजको सम्पूर्ण छायाङ्कन काठमाडौंमा गरिनेछ। यस सिरिजको कथा निर्देशक राउत र कट्टेलले नै लेखेका हुन्। वेब सिरिजमा कलाकार रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन…

    विस्तृतमा पढ्नुस्

  • ९ हजार ५९० जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

    ९ हजार ५९० जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

    काठमाडौं : आर्थिक वर्ष २०७८-७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५९० जना कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिससहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने ९ हजार ५९० जना पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell