PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • वेस्टइण्डिज विश्वकप पुग्न असफल

    वेस्टइण्डिज विश्वकप पुग्न असफल

    काठमाडौँ: टेस्ट राष्ट्र वेस्टइण्डिज भारतमा हुने विश्वकपमा पुग्न असफल भएको छ। जिम्बावेको हरारेमा आज जारी विश्वकप छनोट अन्तर्गतको सुपर सिक्सबाटै वेस्ट इण्डिज बाहिरिने पक्का भएको हो। आज सम्पन्न खेलमा वेस्ट इण्डिजलाई स्कटल्याण्डले ७ विकेटको जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। खराव सुरुवात गरेको वेस्ट इण्डिजले २०.४ ओभरमा निकोलस पुरनको…

    विस्तृतमा पढ्नुस्

  • धेरैचोटि अर्जी हाल्दा पनि गगनको दर्शन नपाएको भन्दै कोइरालाले सोधे : तपाईं र शेरबहादुरमा फरक के?

    धेरैचोटि अर्जी हाल्दा पनि गगनको दर्शन नपाएको भन्दै कोइरालाले सोधे : तपाईं र शेरबहादुरमा फरक के?

    काठमाडौं : नेपाली कांग्रेस दोलखाका नेता ताराबहादुर कोइरालाले चिल्लो अनुहारले पार्टीमा रुपान्तरण नहुने बताएका छन्। नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको प्रथम काठमाडौं सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले लेखेरमात्र रुपान्तरण नहुने सुझावसमेत दिए। 'गगनजीको पुस्ताले कहिले रुपान्तरणको नारा दिनुहुन्छ कहिले, कहिले के को नारा दिनुहुन्छ हामी विश्वास गर्छौं,' उनले भने, 'तर नारा र लेखेरमात्रै पार्टी भित्रको सुधार हुँदैन शेरबहादुर प्रवृत्तिको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी हिरासतबाट भागेका दुई जना पक्राउ

    प्रहरी हिरासतबाट भागेका दुई जना पक्राउ

    बुटवल : बर्दियाको इलाका प्रहरी कार्यालय ढोढरीको हिरासत कक्षबाट भागेका दुई जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार बिहान सवा ६ बजेतिर हिरासतबाट भागेका मधुवन नगरपालिका ५ का २० वर्षीय राजा नेपाली र १९ वर्षीय अजय नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। अजयलाई शुक्रवार मध्यान्ह  र राजालाई शनिवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत…

    विस्तृतमा पढ्नुस्

  • गदर २ लाई भारतीय रक्षा मन्त्रालयको ग्रिन सिग्नल, २२ वर्षपछि सन्नी देवल र अमिशा पटेलको चल्ला जादु?

    गदर २ लाई भारतीय रक्षा मन्त्रालयको ग्रिन सिग्नल, २२ वर्षपछि सन्नी देवल र अमिशा पटेलको चल्ला जादु?

    फिल्म गदर : एक प्रेम कथा बनेको ठीक २२ वर्षपछि सन्नी देवल र अमिशा पटेलको लिड रोलमा अर्को अंश गदर २ तयार भएको छ। बलिउडको अल टाइम हिट गदर भारत पाकिस्तान विभाजनसँग जोडिएको एक्सन केन्द्रित प्रेम कथामा आधारित छ। फर्मुला फिल्मसँग संगीतका कारण पनि गदरले व्यापक सफलता पायो। दोस्रो श्रृङ्खलाको गदरले कस्तो गर्ला त बक्स अफिसमा? अहिले नै यसको जवाफ…

    विस्तृतमा पढ्नुस्

  • दाँतसँग दाँज्दै विश्वप्रकाशले भने : रास्वपाको आयु लामो छैन

    दाँतसँग दाँज्दै विश्वप्रकाशले भने : रास्वपाको आयु लामो छैन

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयु लामो नभएको बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा शर्माले उक्त भनाइ राखेका हुन्। शरीरका अंगहरुमा दाँतको आयु सबैभन्दा छोटो हुने उल्लेख गर्दै शर्माले कांग्रेस जिब्रोजस्तै भएको बताए। 'हाम्रोमा ५० प्रतिशत नपुग्दा फेरि चुनाव भयो सभापतिको।…

    विस्तृतमा पढ्नुस्

  • निभ्नै गाह्रो भयो, फ्रान्समा लागेको आगो : किशोरको हत्याबाट सुरु भएको आन्दोलन लुटपाट र तोडफोडतिर

    निभ्नै गाह्रो भयो, फ्रान्समा लागेको आगो : किशोरको हत्याबाट सुरु भएको आन्दोलन लुटपाट र तोडफोडतिर

    किशोरको मृत्युलाई लिएर सुरु भएको दंगाको चौथो दिन फ्रान्समा करिब १ हजार मानिस पक्राउ परेका छन्। प्रहरीद्वारा किशोर मारिएको घटनालाई लिएर सल्केको विरोधको आगो अझै निभ्ने लक्षण देखिएको छैन। पेरिसका विभिन्न भागमा अहिले पनि प्रदर्शन जारी छ।  राष्ट्रपति इम्यानुल मार्कोनले अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई आन्दोलनबाट टाढै राख्‍न आग्रह गरेका छन्। साथै उनले किशोरको मृत्युलाई लिएर आन्दोलनकारीले अतिरंजना फैलाइरहेको आरोप लगाएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • दोभानमा ढुंगा र लेदोसहितको पहिरो झर्‍यो, बुटवल-पाल्पा सडक अवरुद्ध

    दोभानमा ढुंगा र लेदोसहितको पहिरो झर्‍यो, बुटवल-पाल्पा सडक अवरुद्ध

    बुटवल : दुई दिनदेखि परेको अविरल वर्षाले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केही समय लाग्ने दोभान…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले भने : पूर्व माओवादी शक्तिबिच एकताको ठोस पहल हुँदैछ

    प्रधानमन्त्री प्रचण्डले भने : पूर्व माओवादी शक्तिबिच एकताको ठोस पहल हुँदैछ

    कास्की : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादी शक्तिबिच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्। पोखरामा शनिवार बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तर्क्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको बताए। उनले भने, ‘हामी शक्तिशाली हुँदा मात्र देश…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखको 'जवान', कतिमा बिक्यो म्युजिक राइटस्?

    शाहरुखको 'जवान', कतिमा बिक्यो म्युजिक राइटस्?

    फिल्म अनाउन्मेन्टदेखि नै चर्चामा रह्यो शाहरुख खान स्टारर 'जवान' जसको निर्देशक हुन् दक्षिण भारतीय एट्ली कुमार। पछिल्लो पटक जवानको गीतको विषय चर्चामा छ। फिल्ममा प्रयोग भएको म्युजिकको सर्वाधिकार महँगोमा बिक्री भएको छ। फिल्मको म्युजिकको राइट २५ देखि ३० करोडमा बिक्री भएको स्रोतलाई उद्धृत गर्दै बलिउडहंगामाले जनाएको छ। त्यसो त ३६ करोडमा बिक्री भएको चर्चा पनि जारी नै छ।  कोइमोइका अनुसार फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • दाइजोको निहुँमा रौतहटमा आमा छोरीको हत्या! प्रहरीको अनुसन्धान जारी

    दाइजोको निहुँमा रौतहटमा आमा छोरीको हत्या! प्रहरीको अनुसन्धान जारी

    चन्द्रपुर (रौतहट) : रौतहटको मौलापुरमा गत शुक्रवार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ। मौलापुर नगरपालिका-४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रवार राति घरमै मृतावस्थामा शव फेला परेका थिए। आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले…

    विस्तृतमा पढ्नुस्

  • गगन विश्वले चोकचोकमा देउवाको विरोध गर्ने काममात्रै गरे : राठौर

    गगन विश्वले चोकचोकमा देउवाको विरोध गर्ने काममात्रै गरे : राठौर

    काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्दैमा पार्टी रुपान्तरण नहुने बताएका छन्। नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, युवा, विद्यार्थीको भूमिका विषयक विचार गोष्ठीमा राठौरले पार्टीका महामन्त्रीद्वयले सभापतिको विरोध गरेर रुपान्तरणको नारा लगाइरहेको आरोप लगाए। महामन्त्रीद्वयले बाहिर पार्टी नेतृत्वको बिरोध गरेपनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको दाबी गरे।…

    विस्तृतमा पढ्नुस्

  • अहिलेको गठबन्धन भत्किदैन, एमालेसँग कांग्रेसको सरकार बन्दैन : मन्त्री साउद

    अहिलेको गठबन्धन भत्किदैन, एमालेसँग कांग्रेसको सरकार बन्दैन : मन्त्री साउद

    डडेल्धुरा : परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने बताएका छन्। शनिवार डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका हुन्। ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन,’ उनले भने। उनले प्रतिपक्षका…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध, वर्षाका कारण बाटो खुलाउन समस्या

    पहिरोले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध, वर्षाका कारण बाटो खुलाउन समस्या

    त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिरोका कारण अवरुद्ध भएको छ। जिल्लाको दलदले-कुमसोत-पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका-५ पाङ्ग्रे र पोखरी खण्डमा खसेको पहिरोको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए। पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए। नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरोले…

    विस्तृतमा पढ्नुस्

  • बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन : पोखरा आएका पर्यटक तान्न छैन कुनै योजना

    बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन : पोखरा आएका पर्यटक तान्न छैन कुनै योजना

    खेमराज गौतम- गलकोट : नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ। पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ। तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन्? यसको खोजी र लेखाजोखा सकैसँग छैन। पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन्। त्यसो त यो…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री श्रेष्ठले सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको गरे अवलोकन

    उपप्रधानमन्त्री श्रेष्ठले सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको गरे अवलोकन

    छेन्दु (चीन) : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिवार भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन्। सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो। चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। चीनले…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही र पाल्पा आसपासमा भारी वर्षा, तिनाउ खोलामा बाढीको जोखिम

    रुपन्देही र पाल्पा आसपासमा भारी वर्षा, तिनाउ खोलामा बाढीको जोखिम

    बुटवल : बाढी पूर्वानुमान महाशाखाले रुपन्देहीको तिनाउ खोलालगायत पाल्पाका अन्य स-साना खहरे खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ। रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तरको भारी वर्षाले तिनाउमा जल सतहले सतर्कता तह पार गरेको छ। शनिवार बिहान सतर्कता सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम…

    विस्तृतमा पढ्नुस्

  • छिर्कनमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध, रोकिए एम्बुलेन्ससहितका सवारी साधन

    छिर्कनमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध, रोकिए एम्बुलेन्ससहितका सवारी साधन

    दमौली : पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिवार वर्षाका कारण पहिरो खसेको हो। पहिरोले बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधनहरु बाटोमै रोकिएका छन्। लामो तथा छोटा दुरीका सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। देशभर मनसुनको प्रभाव कायमै छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी…

    विस्तृतमा पढ्नुस्

  • गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न बेनी नगरपालिकाले थाल्यो पहल

    गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न बेनी नगरपालिकाले थाल्यो पहल

    गलेश्वर : म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ। बेनी-९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग सम्बन्धित रहेका कारण विश्वभरि चिनिएको छ। बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या…

    विस्तृतमा पढ्नुस्

  • फेरी अवरुद्ध भयो नारायणगढ-मुग्लिन सडक

    फेरी अवरुद्ध भयो नारायणगढ-मुग्लिन सडक

    चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन किलोमा शनिवार बिहान पहिरो खसेको हो। सोही स्थनामा बिहीवार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रवार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हावा-हुरीसहित भारी वर्षाको सम्भावना

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हावा-हुरीसहित भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell