PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • पाँच भाषामा प्रदर्शन हुनेछ ‘चन्द्रमुखी २’

    पाँच भाषामा प्रदर्शन हुनेछ ‘चन्द्रमुखी २’

    दक्षिण भारतीय फिल्म ‘चन्द्रमुखी २’ को प्रदर्शन मिति तय भएको छ। राघव लरेन्स र कंगना रनौतको अभिनय रहेको फिल्म १९ सेप्टेम्बर (असोज २) गते रिलिज हुने भएको छ। पी वासु निर्देशित ‘चन्द्रमुखी २’ हिट हरर कमेडी फिल्म ‘चन्द्रमुखी’ को सिक्वेल हो। सन् २००५ मा रिलिज भएको चन्द्रमुखीमा रजनीकान्त र ज्योतिका सरवनन मुख्य भूमिकामा देखिएका थिए।   चन्द्रमुखीको सिक्वेलमा कंगना राज दरबारककी नर्तकीको भूमिकामा…

    विस्तृतमा पढ्नुस्

  • हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

    हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

    फुङ्लिङ : मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ। तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिवारदेखि सञ्चालनमा आएको हो। गत असार २ गतेको बाढी-पहिरोले मोटरेबल पुल बगाएपछि जिल्ला सडक सञ्जाल टुटेको थियो। ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएकामा हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई…

    विस्तृतमा पढ्नुस्

  • बिरुवा रोपेको एक वर्षमै स्याउ फलेपछि अर्नाकोटका किसान हर्षित

    बिरुवा रोपेको एक वर्षमै स्याउ फलेपछि अर्नाकोटका किसान हर्षित

    डम्मर बुढामगर- ढोरपाटन : बागलुङको निसीखोला गाउँपालिका-२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटालियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाए। परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका छन्। सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन्। स्याउले सानै बोटमा फल दिन थालेपछि…

    विस्तृतमा पढ्नुस्

  • आज देशभर ६० लाख लिटर दही खपत हुने अनुमान

    आज देशभर ६० लाख लिटर दही खपत हुने अनुमान

    काठमाडौं : आज धान दिवस। असार १५ को अवसरमा दही चिउरा खाएर धान रोप्ने गरिन्छ। यो दिवस देशभर मनाउने भएकाले अन्य समय भन्दा ठुलो परिमाणमा दहीको खपत हुन्छ। यो दिनका लागि दुग्ध विकास संस्थान र निजी डेरीले केही दिन अघिदेखि नै तयारी थालेका थिए। नेपाल डेरी एसोसिएसनका अनुसार आजको दिन देशभर ६० लाख लिटर भन्दा बढी दहीको खपत हुने अनुमान गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा प्याराग्लाइडिङ गर्न जाँदै हुनुहुन्छ? अबबाट प्रति उडान तिर्नुपर्नेछ १२ हजार रुपैयाँ

    पोखरामा प्याराग्लाइडिङ गर्न जाँदै हुनुहुन्छ? अबबाट प्रति उडान तिर्नुपर्नेछ १२ हजार रुपैयाँ

    काठमाडौं : पोखरामा प्याराग्लाइडिङ उडानको शूल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको शूल्क वृद्धि गरेको हो। हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दैआएकामा अबदेखि  १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शूल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • रम्भा गाउँपालिकाको सहर्दीखोलामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

    रम्भा गाउँपालिकाको सहर्दीखोलामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

    काठमाडौं : गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ। करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्। आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको छ। छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर…

    विस्तृतमा पढ्नुस्

  • खुमलटार पुगेर धान रोपे कृषि मन्त्रीले

    खुमलटार पुगेर धान रोपे कृषि मन्त्रीले

    काठमाडौं : आज धान दिवस। २०औं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर मनाइरहेका हुन्। दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ। धान दिवसको अवसरमा कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) को कार्यालय खुमलटारमा…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा तीनदिन देखि जलिरहेको फ्रान्स

    तस्विरमा तीनदिन देखि जलिरहेको फ्रान्स

    फ्रान्सका सयौं किशोर किशोरी अहिले प्रहरी नियन्त्रणमा छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार तीन दिन देखि किशोर किशोरी र युवाहरु सडकमा ओर्लिएपछि प्रहरी आक्रमक बनेको छ। सरकार पनि शान्ति सुव्यवस्था कायम गराउने प्रयासमा छ। प्रहरीसँगको झडपका क्रममा ४००० जना भन्दा बढीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अधिकांश १४ देखि १८ वर्ष उमेरका किशोर किशोरी छन्। तीनदिन देखि फ्रान्सका विभिन्न शहर जलिरहेको छ। गाडीमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै

    पोखरामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै

    काठमाडौं : गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ। भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन्। भेलाका क्रममा मुख्यमन्त्रीहरूबिच विविध विषयमा छलफल र अन्तक्रिया हुने उनले बताइन। भेलामा अन्तरप्रदेशबिचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ। यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने…

    विस्तृतमा पढ्नुस्

  • भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

    भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

    काठमाडौं : कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौं-हेटौंडा यातायात अवरुद्ध भएको छ। मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। यता, हेटौंडाबाट काठमाडौंका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ। चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले १७ वर्षीय किशोरको हत्या गरेपछि फ्रान्समा प्रदर्शन : ४०० जनाभन्दा बढी पक्राउ, ४० हजार प्रहरी परिचालन

    प्रहरीले १७ वर्षीय किशोरको हत्या गरेपछि फ्रान्समा प्रदर्शन : ४०० जनाभन्दा बढी पक्राउ, ४० हजार प्रहरी परिचालन

    फ्रान्समा तीनदिन देखि भइरहेको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौंपटक झडप जारी छ। त्यसक्रममा प्रहरीले ४०० भन्दा बढीलाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ। पक्राउ पर्नेमा धेरैजसो १४ देखि १८ वर्षका रहेका छन्। मंगलवार एक प्रहरीले नहेल एम नाम गरेका १७ वर्षीय युवाको गोली हानी हत्या गरेपछि प्रदर्शन सुरु भएको थियो। 'ट्राफिक स्टप'का क्रममा भागेपछि उनीमाथि गोली प्रहार गरिएको थियो। यसको…

    विस्तृतमा पढ्नुस्

  • अझै संचालनमा आउन सकेन नारायणगढ-मुग्लिन सडक : सुक्खा पहिरो खस्ने क्रम जारी, सयौं यात्रु अलपत्र

    अझै संचालनमा आउन सकेन नारायणगढ-मुग्लिन सडक : सुक्खा पहिरो खस्ने क्रम जारी, सयौं यात्रु अलपत्र

    काठमाडौं : पहिरो खसेपछि बिहीवार दिउँसोदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक अहिलेसम्म संचालनमा आउन सकेको छैन।चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। हिजोदेखि नै सुक्खा पहिरो खसे क्रम जारी रहेकोले पहिरो पन्छाउने काममा बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ-सात घन्टा लाग्ने बताए। 'दिनभर…

    विस्तृतमा पढ्नुस्

  • यी जिल्लामा भइरहेको भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    यी जिल्लामा भइरहेको भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपास धेरै स्थानमा गएको चार घण्टामा मध्यमदेखि भारी वर्षा मापन भएको छ। तिनाउ खोला, माडी खोला लगायत उक्त जिल्ला भई…

    विस्तृतमा पढ्नुस्

  • आज असार १५ : दही चिउरा खाएर धान दिवस मनाइँदै

    आज असार १५ : दही चिउरा खाएर धान दिवस मनाइँदै

    काठमाडौं : आज धान दिवस। वि सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा…

    विस्तृतमा पढ्नुस्

  • आज दिनभर वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

    आज दिनभर वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं : आज बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली  रहेको छ। हाल गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

    विस्तृतमा पढ्नुस्

  • मौसमी गर्मीसँगै बेइजिङमा कूटनीतिक सरगर्मी

    मौसमी गर्मीसँगै बेइजिङमा कूटनीतिक सरगर्मी

    सांघाई: मौसमले गर्मीयाम छोएसँगै तापक्रम बढ्दै गर्दा बेइजिङमा कूटनीतिक सरगर्मी पनि तातिँदो छ। मंगलबार मात्र बेइजिङमा राष्ट्रपति सि चिनफिङले चार देशका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट गरे। चिनियाँ प्रधानमन्त्री लि छियाङ्को निमन्त्रणामा थियानचिनमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको १४औँ एनुअल मिटिङ अफ न्यू च्याम्पियन (एएमएनसी) 'समर डाबोस'मा सहभागी हुन चीन पुगेका न्युजिल्याण्ड, बार्बाडोस, भियतनाम र मंगोलियाका प्रधानमन्त्रीसँग राष्ट्रपति सिले मंगलबार बेइजिङमा छुट्टाछुट्टै भेट गरे। २०२३ लागेसँगै…

    विस्तृतमा पढ्नुस्

  • नयाँ गठबन्धनबारे के भने रवि लामिछानेले?

    नयाँ गठबन्धनबारे के भने रवि लामिछानेले?

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक अस्थिरता नचाहेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले नयाँ सरकार बन्नेबारे भइरहेको चर्चाबारे बोलेका हुन्। 'हामी अस्थिरताको खेलमा छैनौँ। मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो,' लामिछानेले भने। बजेट पास भए पनि जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी लामिछानेले गरे। 'अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना…

    विस्तृतमा पढ्नुस्

  • जलहरीबारे ओलीको उल्टै प्रश्न : यो मेरो विषय हो र? कांग्रेसलाई सरकारको प्रस्ताव गरेको छैन

    जलहरीबारे ओलीको उल्टै प्रश्न : यो मेरो विषय हो र? कांग्रेसलाई सरकारको प्रस्ताव गरेको छैन

    काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारबारे नेपाली कांग्रेससँग संवाद नभएको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले कांग्रेसलाई सरकारका लागि प्रस्ताव नगरेको बताए। 'कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन,' ओलीले भने,'तपाईंमार्फत जानकारी पाइरहेका छौँ।' ओलीले पशुपतिको जलहरीको सुन आफूसँग सम्बन्धित नभएको प्रष्टिकरण दिएका छन्। ओली प्रधानमन्त्री रहेका बेला…

    विस्तृतमा पढ्नुस्

  • साफमा हारेको नेपाल फिफा वरीयतामा झर्‍यो एक स्थान तल

    साफमा हारेको नेपाल फिफा वरीयतामा झर्‍यो एक स्थान तल

    काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो।      दक्षिण एसियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औं स्थानमा छ। यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ। यसैगरी बंगलादेश…

    विस्तृतमा पढ्नुस्

  • जनजाति आरक्षण मागले भारतको मणिपुरमा हिंसा भड्किँदा पछिल्लो दुई महिनामा १३१ जनाको मृत्यु

    जनजाति आरक्षण मागले भारतको मणिपुरमा हिंसा भड्किँदा पछिल्लो दुई महिनामा १३१ जनाको मृत्यु

    भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी हिंसाग्रस्त क्षेत्र मणिपुर पुगेका छन्। गान्धी सरकारी हेलिकोप्टर प्रयोग गरी मणिपुरको चुराचांदपुर पुगेका हुन्। राहुल बिहीवार त्यसतर्फ जान लाग्दा प्रहरीले विष्णुपुरमा रोकिदिएका थिए। झन्डै ३४ किलोमिटर परै प्रहरीले रोक्नुको कारण थियो, बाटोमा हिंसा भड्किन सक्छ भन्दै। त्यसपछि राहुल इंफाल फर्केर आएका थिए। मणिपुरमा पछिल्लो २ महिनादेखि स्थानीय कुकी र मैतेई समूदायबीच हिंसा भड्किएको छ। ३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell