PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • शुक्रवार पर्खेन 'परस्त्री'ले, 'सत्य प्रेमकी कथा' पनि भोलिबाटै

    शुक्रवार पर्खेन 'परस्त्री'ले, 'सत्य प्रेमकी कथा' पनि भोलिबाटै

    काठमाडौं : शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘परस्त्री’ बिहिवारबाटै प्रदर्शनमा आउने भएको छ। बलिउड फिल्म ‘सत्य प्रेमकी कथा’ बिहिवार नै रिलिज हुने भएपछि ‘परस्त्री’ एकदिन अगाडि नै रिलिज गर्न लागेको निर्माता शर्मिला पाण्डेले बताइन्। ‘हिन्दी फिल्म बिहिवार नै रिलिज हुने भएपछि हामीले भोलि नै फिल्म रिलिज गर्न लागेका हौँ,’ पाण्डेले भने। दीपेन्द्र के खनालको लेखन रहेको फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक र सामाजिक संकटको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'

    राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुको चाल 'मनिटरिङ' गर्न अस्पताल भर्ना भएका राष्ट्रपति बुधवार दिउँसो अस्पतालबाट डिस्चार्ज भइ शितल निवास फर्किएका हुन्। 'राष्ट्रपति रामचन्द्र पौडेलज्यू २०८० साल असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • बजेट बहुमतले पारित : पक्षमा १४७ मत, विपक्षमा १०८

    बजेट बहुमतले पारित : पक्षमा १४७ मत, विपक्षमा १०८

    काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २‍०८०/८१ को बजेट बहुमतले पारित भएको छ। प्रतिनिधि सभामा २५५ सांसद उपस्थित रहेकोमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको र बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि बजेटमाथि मतदान भएको थियो। सभामुख घिमिरेले ध्वनी मतका आधारमा पक्षमा रहेका सांसदको…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणमा चार जनालाई हिरासतमा राख्‍न अदालतको अनुमति

    ललिता निवास प्रकरणमा चार जनालाई हिरासतमा राख्‍न अदालतको अनुमति

    काठमाडौं : ललिता निवास प्रकरणमा पछिल्लो समय पक्राउ परेकालाई हिरासतमा राख्‍न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलवार सात जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। ललिता निवास प्रकरणमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की लगायत सात जनालाइ प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ध्वनि मतमा पारित भएको बजेटमा एमालेको आपत्ति, पक्ष/विपक्षमा मतदान हुने

    ध्वनि मतमा पारित भएको बजेटमा एमालेको आपत्ति, पक्ष/विपक्षमा मतदान हुने

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि बजेटमाथि मतदान हुने भएको छ। सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा पक्षमा रहेका सांसदको बहुमत भएकाले बजेट पारित भएको घोषणा गरिसकेका थिए। लगतै एमालेका सचेतक महेश बर्तौलाले विपक्षमा बहुमत रहेको भन्दै मत विभाजनको माग गरेपछि सभामुख घिमिरेले मतदान हुने निर्णय सुनाएका थिए। अब बजेट पारित गर्न मतदान हुने भएको…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि उपत्यकाका सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क हुने

    भोलिदेखि उपत्यकाका सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क हुने

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले बिहीवारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन्। बिहीवारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए। ‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार…

    विस्तृतमा पढ्नुस्

  • एमाले र रास्वपाको अवरोधपछि रोकियो बजेट पास, संसद् बैठक स्थगित

    एमाले र रास्वपाको अवरोधपछि रोकियो बजेट पास, संसद् बैठक स्थगित

    काठमाडौं : आगामी वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट पारितका लागि राखिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बजेटको विषयमा प्रश्न उठाउँदै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन्। एमालेका प्रमुख सचेतक पदम गिरी र रास्वपाका सांसद सन्तोष परियारले बजेट विनियोजन विधेयकमा जिल्ला निर्वाचन कार्यालयबारे विरोध जनाएका…

    विस्तृतमा पढ्नुस्

  • सातौँ स्थानको होड : नेपाल र यूएई आइतवार भिड्दै, जित्नेले अमेरिका र आयरल्याण्डबिचको विजेतासँग खेल्ने

    सातौँ स्थानको होड : नेपाल र यूएई आइतवार भिड्दै, जित्नेले अमेरिका र आयरल्याण्डबिचको विजेतासँग खेल्ने

    काठमाडौं : क्रिकेट विश्वकप छनोटको प्लेअफमा नेपालले आइतवार यूएईसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेमा जारी विश्वकप छनोटमा नेपाल सहित ४ टोली सुपरसिक्समा पुग्न असफल भए। जसमा समूह ‘ए’बाट नेपाल र अमेरिका तथा समूह ‘बी’ बाट आयरल्याण्ड र यूएई छन्। खेल तालिका अनुसार समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’मा पाँचौँ हुने टोलीसँग तथा समूह ‘बी’मा चौथो हुने टोलीले समूह ‘ए’को पाँचौँ हुने…

    विस्तृतमा पढ्नुस्

  • ३५ बुँदामा प्रचण्ड सरकारको ६ महिने प्रगति : मैले नेतृत्व लिँदा देश श्रीलंका हुन लागेको थियो, अहिले अवस्था फेरियो

    ३५ बुँदामा प्रचण्ड सरकारको ६ महिने प्रगति : मैले नेतृत्व लिँदा देश श्रीलंका हुन लागेको थियो, अहिले अवस्था फेरियो

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वका कारण देशको अर्थतन्त्र गतिशिल भएको दाबी गरेका छन्। बुधवार प्रतिनिधि सभामा सरकारले ६ महिनामा गरेका कामको बुँदागत विवरण पेश गर्दै यस्तो बताएका हुन्। आफूले सरकारको नेतृत्व सम्हाल्दै गर्दा देशको अवस्था श्रीलंकाको जस्तै आर्थिक संकटमा जाने भाष्य निर्माण हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले अवस्था फेरिएको बताए। 'यो सम्मानित संसदले मलाई सरकारको…

    विस्तृतमा पढ्नुस्

  • संसदमा बहसको स्तर खस्केको प्रधानमन्त्रीको दाबी : मुर्रा राँगो कि भैँसी भन्‍ने विवादमै समय खेर

    संसदमा बहसको स्तर खस्केको प्रधानमन्त्रीको दाबी : मुर्रा राँगो कि भैँसी भन्‍ने विवादमै समय खेर

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा बहसको स्तर खस्केको दाबी गरेका छन्। बुधवार सरकारको ६ महिने उपलब्धि सार्वजनिक गर्दै प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले उक्त भनाइ राखेका हुन्। ‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ। चौतर्फी अविश्‍वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ,’ दाहालले भने। उनले आफ्नो नेतृत्वमा भारत भ्रमणका क्रममा ऐतिहासिक ‘ब्रेक थ्रु’ हुँदा मुर्राकै…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणका आरोपी अस्पतालबाट रातो बोलेरोमा सीआईबी हेडक्वाटर, सलाइन पानीसँगै सिधै लगियो जिल्ला अदालत

    ललिता निवास प्रकरणका आरोपी अस्पतालबाट रातो बोलेरोमा सीआईबी हेडक्वाटर, सलाइन पानीसँगै सिधै लगियो जिल्ला अदालत

    काठमाडौं : प्रहरीले ललिता निवास प्रकरणका आरोपीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) हेडक्वाटरबाट सिधै जिल्ला अदालत काठमाडौंतिर लगेको छ। मंगलवार पक्राउ पर्नासाथ अस्पताल भर्ना भएका आरोपीहरु रातो बोलेरोमा सीआईबी ल्याइएको थियो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जना सीआईबी आइपुग्नसाथ प्रहरीको भ्यानमा जिल्ला अदालत काठमाडौं लगिएको हो। अस्पताल भर्ना भएका उनीहरुको हातमा सलाइन पानीसमेत जोडिएको देख्न सकिन्थ्यो।

    विस्तृतमा पढ्नुस्

  • संसदमा जवाफ दिँदै प्रधानमन्त्री दाहाल : भ्रष्टाचारीलाई कारबाही लोकतन्त्रकै सर्भिसिङ

    संसदमा जवाफ दिँदै प्रधानमन्त्री दाहाल : भ्रष्टाचारीलाई कारबाही लोकतन्त्रकै सर्भिसिङ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको उल्लेख गर्दै लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘ उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र…

    विस्तृतमा पढ्नुस्

  • मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुला, यसवर्ष विवाहित पनि सहभागी हुन पाउने

    मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुला, यसवर्ष विवाहित पनि सहभागी हुन पाउने

    काठमाडौं : ‘मिस युनिभर्स नेपाल २०२३’को लागि आवेदन खुला गरिएको छ। मिस युनिभर्स नेपालले अफिसियल फेसबुक पेजमार्फत चौथो संस्करणका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुन चाहने महिलाहरुले मिस युनिभर्स नेपालको वेबसाइट र खल्ती एपमार्फत आवेदन दिन सक्नेछन्। १८ वर्षदेखि २८ वर्षसम्मका जुनसुकै महिलाले पनि प्रतियोगितमा सहभागी हुन पाउने नियम छ। यसवर्ष विवाहित महिलाहरुले पनि प्रतियोगितामा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • आमाको हत्या गरी रुपन्देहीमा लुकेर बस्दै आएका युवक पक्राउ

    आमाको हत्या गरी रुपन्देहीमा लुकेर बस्दै आएका युवक पक्राउ

    बुटवल : रूपन्देही प्रहरीले आमाको हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बस्ने २५ वर्षीय शिवकुमार मुसहर रहेको जिल्ला प्रहरी कार्यलय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका-८ मैनहवाबाट पक्राउ गरेको हो। शिवकुमारले घरायसी विवादका क्रममा मंगलवार ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियार प्रहार…

    विस्तृतमा पढ्नुस्

  • राजमार्ग आवतजावत गर्ने यात्रुको लागि कोसेली बन्यो पूर्वी नेपालको निगुरो

    राजमार्ग आवतजावत गर्ने यात्रुको लागि कोसेली बन्यो पूर्वी नेपालको निगुरो

    बेलबारी : शहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ। अर्गानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ। मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ। राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो। बेलबारी-१० भाउन्नेकी आच्छामाया राई…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको सदरमुकामदेखि दूरदराजका गाउँसम्मै छन् थुप्रै खानी, तर छैन उत्खननको कुनै योजना

    बागलुङको सदरमुकामदेखि दूरदराजका गाउँसम्मै छन् थुप्रै खानी, तर छैन उत्खननको कुनै योजना

    डम्मर बुढामगर- ढोरपाटन : बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन्। कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन्। खानीबाटै जिल्लाका धेरै ठाउँको नामाकरणसमेत भएका छन्। प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन् हुनसकेका छैनन्। धेरै ठाउँमा तामाखानी छन् भने केही ठाउँमा फलाम र सिसाखानी रहेको स्थानीयले दाबी गर्दै आएका छन्। बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • मेयर बालेन साहको एक्सन जारी, काठमाडौंका सहकारीमाथि निगरानी

    मेयर बालेन साहको एक्सन जारी, काठमाडौंका सहकारीमाथि निगरानी

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको एक्सन जारी छ। कतिपय सान्दर्भिक त कतिपय विवादित विषयको घेरामा परिरहेका छन् उनका गतिविधि। आज भने उनी काठमाडौं महानगरपालिका भित्रका सहकारी संस्थालाई लिएर एक्सनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले ३० दिन भित्र सहकारी संस्थाहरुलाई विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। महानगरपालिकाले सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु समयमा पेश नगरेको भन्दै बुधवार सूचना…

    विस्तृतमा पढ्नुस्

  • जवानमा के शाहरुखको त्यस्तो रुप देखिनेछ जुन अहिलेसम्म देखिएको छैन?

    जवानमा के शाहरुखको त्यस्तो रुप देखिनेछ जुन अहिलेसम्म देखिएको छैन?

    बलिउडका बादशाहका रुपमा स्थापित शाहरुख खानको फिल्म जवानलाई लिएर रजतपटमा निक्कै चर्चा चलिरहेको छ। तीन दशकभन्दा लामो फिल्मी यात्रामा बलिउडको शीर्ष स्थानमा रहँदै आएका शाहरुखको फिल्म जवान आउँदा चर्चा हुनु अनौठो होइन। अनौठो के हो भने बलिउड हङ्गामाले यस फिल्मको टिजर रिलिजको विषयलाई समेत एक्क्लु्सिभ सामग्रीका रुपमा प्रस्तुत गरेको छ। पठानबाट बलिउडका सबै रेकर्डलाई माथ दिएका शाहरुखसँगै फिल्ममा साथउ स्टार…

    विस्तृतमा पढ्नुस्

  • शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता

    शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता

    त्रिशूली : नुवाकोटको तारकेश्वर गाउँपालिका-६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मंगलवार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्। उक्त वडाका वडाध्यक्ष नारायण प्रसाद रिमालले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आवश्यक कागजातसहितको सिफारिस तयार गरेसँगै…

    विस्तृतमा पढ्नुस्

  • बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि पुनः अवरुद्ध भयो मेची राजमार्ग

    बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि पुनः अवरुद्ध भयो मेची राजमार्ग

    पाँचथर : मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ। यातायात नियमित गर्न मंगलवारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गएराति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो। हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। प्रहरीले यातायात अवरुद्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell