PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • मीनबहादुर गुरुङसहित तीन जना पुगे सर्वोच्च : हदम्याद नाघेको विषयमा प्रहरीले दु:ख दिएको आरोप

    मीनबहादुर गुरुङसहित तीन जना पुगे सर्वोच्च : हदम्याद नाघेको विषयमा प्रहरीले दु:ख दिएको आरोप

    काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्त अदालत पुगेका छन्। मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्। तीनैजना प्रहरीले गैरकानुनी रुपमा आफूहरुलाई हिरासतमा राखेको भन्दै अदालत पुगेका हुन्। उनीहरुले बुधवार नै रिट दिएका थिए। बिहीवार सार्वजनिक बिदा भएकाले सुनुवाई हुन सकेन। शुक्रवार मात्र उनीहरुको निवेदनको सुनुवाई हुनेछ। उनीहरुले हदम्याद नाघेको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सांसदलाई कोशीका मुख्यमन्त्री कार्कीको अनुरोध : तपाईंहरुले विश्वासको मत दिनैपर्छ

    प्रदेश सांसदलाई कोशीका मुख्यमन्त्री कार्कीको अनुरोध : तपाईंहरुले विश्वासको मत दिनैपर्छ

    काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा आफूले अर्को सरकार बन्ने सम्भावना नदेखेको दाबी गरेका छन्। बिहिवार प्रदेश सभामा विश्वासको मत माग्दै कार्कीले यस्तो धारणा राखेका हुन्। 'अर्को सरकार बन्ने सम्भावना देख्दिनँ,' कार्कीले प्रदेश सभामा भने। आफू ६ महिना कतै नचुकेको उल्लेख गर्दै विश्वासको मत दिनैपर्ने बताए। 'तपाईहरुले विश्वासको मत दिनैपर्छ। कि काम गर्न सकेन भन्नुपर्‍यो,' कार्कीले भने,'यो प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ‘यस्तै हो लाइफ’ वेब सिरिज प्रिमियर हुँदै

    ‘यस्तै हो लाइफ’ वेब सिरिज प्रिमियर हुँदै

    काठमाडौं : नेपाली वेब सिरिज ‘यस्तै हो लाइफ’ भोलि शुक्रवारबाट प्रिमियर हुने भएको छ। ‘स्टुडियो आकार’ यूट्युब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड शुक्रवार प्रिमियर हुनेछ। सिरिजमा करिअरको खोजीमा रहेका ६ जना साथीहरूको दैनिक जीवनको कथा प्रस्तुत छ। उनीहरूबीचको मित्रता, प्रेम तथा आत्मखोजको कथा छ। सिरिजका निर्देशक ईलम दीक्षित ‘यस्तै हो लाइफ’ काठमाडौंका नयाँ पुस्ताको कथा भएको बताउँछन्। सिरिज आठ एपिसोडको हुनेछ। सबै…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली

    ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताए। ‘पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो’, उनले भने, ‘वाद्यवादन, नृत्य, साहित्यमा नवरस र पहिलो कविता पनि यही भूमिबाट सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मतका लागि कोशीका मुख्यमन्त्री कार्कीको अन्तिम दौडधुप, सभामुख निर्णायक

    विश्वासको मतका लागि कोशीका मुख्यमन्त्री कार्कीको अन्तिम दौडधुप, सभामुख निर्णायक

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकार छाड्नसाथ संकटमा परेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले विश्वासको मतका लागि बिहीवार प्रदेश सभा बैठक बस्दैछ। निर्णायक मतदानको तयारी हुँदै गर्दा मुख्यमन्त्री कार्कीले सरकार टिकाउन विपक्षी दलहरुलाई पत्र पठाएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतलाई कार्कीले विश्वासको पक्षमा मत दिन आग्रह गर्दै पत्र पठाएका हुन्। कार्कीको मुख्यमन्त्री पद टिक्छ कि टिक्दैन? मतदानपछि यसको टुंगो…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा सफारी र डुङ्गा सयरमा लगाइयो रोक

    चितवन राष्ट्रिय निकुञ्जमा सफारी र डुङ्गा सयरमा लगाइयो रोक

    चितवन : चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ। वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स-साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो। यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • तरुण दलमा शेखर समूहलाई ४० प्रतिशत

    तरुण दलमा शेखर समूहलाई ४० प्रतिशत

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन्। सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। थपिएका सदस्यमा डा शेखर कोइराला…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाले तोक्यो ७७ वटै जिल्लाको लागि सम्पर्क सांसदको जिम्मेवारी

    रास्वपाले तोक्यो ७७ वटै जिल्लाको लागि सम्पर्क सांसदको जिम्मेवारी

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ। जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ। रास्वपाले विज्ञप्ति…

    विस्तृतमा पढ्नुस्

  • आदिपुरुष विवादित बनेकै बेला, टेलिभिजनमा फेरि आउने भयो रामानन्द सागरको रामायण

    आदिपुरुष विवादित बनेकै बेला, टेलिभिजनमा फेरि आउने भयो रामानन्द सागरको रामायण

    रिलिजदेखि नै प्रभास, कीर्ति सेनन र सैफ अली खान लिड रोलमा रहेको फिल्म आदिपुरुष विवादित बन्यो। विवादको घेरा भारतमा मात्र सीमित रहेन नेपालमा झन ठूलो तरङ्ग पैदा भयो फिल्मलाई लिएर। यिनै विवादका बिच रामानन्द सागर कृत रामायण पुन: काँचको पर्दामा आउने भएको छ। सिमारो टेलिभिजनले यसलाई फेरि टेलिभिजनको स्क्रिनमा यसलाई अन एयर गर्ने भएको हो। रामानन्द सागरको रामायण श्रृङ्खलाले करौडौं…

    विस्तृतमा पढ्नुस्

  • वृक्षरोपण गर्दै एमाले अध्यक्ष ओलीले भने : वृक्ष र मानवबिच अन्योन्याश्रिक सम्बन्ध छ

    वृक्षरोपण गर्दै एमाले अध्यक्ष ओलीले भने : वृक्ष र मानवबिच अन्योन्याश्रिक सम्बन्ध छ

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्व महासचिव मदन कुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीवार बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उनले बरको बिरुवा रोपेका हुन्। अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबिच अन्योन्याश्रिक सम्बन्ध रहेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • ऋण काढेरै पाल्साङले चलाएको युवा क्लब, जसले बदल्यो बदनाम ‘इचोक’ गाउँको परिचय

    ऋण काढेरै पाल्साङले चलाएको युवा क्लब, जसले बदल्यो बदनाम ‘इचोक’ गाउँको परिचय

    रुपक पुरी- चौतारा : सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो। छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरु घर-घर पुगेर छोरी-चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे। बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे। घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो। अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर। आकर्षक तलब पाउने आशमा युवती गाउँ…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालयलाई बालेनको निर्देशन : सामुदायिकको तलब स्केलकै आधारमा शिक्षकलाई तलब देऊ

    निजी विद्यालयलाई बालेनको निर्देशन : सामुदायिकको तलब स्केलकै आधारमा शिक्षकलाई तलब देऊ

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामुदायिक विद्यालयका शिक्षकले पाउने तलब स्केलकै आधारमा आफ्ना शिक्षकलाई तलब दिन संस्थागत (निजी) विद्यालयहरुलाई निर्देशन दिएका छन्। निजी विद्यालयमाका शिक्षकहरुको तलब सामुदायिकको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै मेयर बालेनले बिहीवार सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन्। ‘शिक्षा ऐन २०२८ को दफा १२ (७)(छ)मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको…

    विस्तृतमा पढ्नुस्

  • बहुधार्मिक विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य हो : प्रधानमन्त्री प्रचण्ड

    बहुधार्मिक विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य हो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन्। इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद-उल-अजहा) २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गरेका छन्।  बहुधर्म र…

    विस्तृतमा पढ्नुस्

  • पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

    पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद-उल-अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्। मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम…

    विस्तृतमा पढ्नुस्

  • आज बकर इद मनाइँदै, देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड

    आज बकर इद मनाइँदै, देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड

    काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीवार देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहीवार बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका…

    विस्तृतमा पढ्नुस्

  • आज हरिशयनी एकादशी पर्व, तुलसीको बिरुवा सारी चार महिनासम्म गरिन्छ विशेष पूजा

    आज हरिशयनी एकादशी पर्व, तुलसीको बिरुवा सारी चार महिनासम्म गरिन्छ विशेष पूजा

    काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बिहीवारदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर-घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। बिहीवारदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको बजेट संशोधन नभए सदन चल्न नदिने एमाले र राप्रपाको अडान

    वाग्मती प्रदेशको बजेट संशोधन नभए सदन चल्न नदिने एमाले र राप्रपाको अडान

    हेटौंडाः वाग्मती प्रदेश सभा बैठक स्थगित भएको छ। बजेट संशोधनको विषयलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्य एजेन्डा बनाएपछि बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको हो। प्रदेश सभामा असार १ गते पेश भएको बजेटमाथि छलफलका लागि मंगलबारदेखि सभाको बैठक बोलाइएको थियो। मंगलबार लगातारका तीन बैठक एमाले र राप्रपाले अवरोध गरेपछि बुधबारका लागि बैठक बोलाइएको थियो। तर, बजेट संशोधनको…

    विस्तृतमा पढ्नुस्

  • अवहेलना मुद्दामा बयानका लागि उपस्थित हुन कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई सर्वोच्चको आदेश, नआए कारबाही अघि बढ्ने

    अवहेलना मुद्दामा बयानका लागि उपस्थित हुन कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई सर्वोच्चको आदेश, नआए कारबाही अघि बढ्ने

    काठमाडौंः सर्वोच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीलाई अवहेलना मुद्दामा कारबाही गर्नुपर्ने देखिएको भन्दै बयानका लागि उपस्थित हुन आदेश गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले उच्च अदालत विराटनगरमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम गरेको भन्दै बयानका लागि बोलाएको हो। बयानमा उपस्थित नभए एकल इजलासकै आदेश र उच्च अदालतका रजिष्ट्रारको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउन पनि आदेशमा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक असार १७ गतेसम्म स्थगित

    एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक असार १७ गतेसम्म स्थगित

    बुटवलः लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब २ सातापछि बुधबारका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको छ। प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न बुधबार दिउँसो प्रदेश सभाको बैठक बसेको थियो। बैठकको प्रारम्भमै एमालेले बजेटउपर विरोध जनाएपछि छलफल नै नगरी बैठक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell