PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • उस्तै नियतिका नेपाल - यूएई : ४ महिनाभित्र छैटौं खेल, नेपालीमाझ भाइरल मुस्तफा

    उस्तै नियतिका नेपाल - यूएई : ४ महिनाभित्र छैटौं खेल, नेपालीमाझ भाइरल मुस्तफा

    काठमाडौं : जिम्बावेमा आइतवार नेपाल र यूएई प्रतिस्पर्धा गर्दैछन्। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा पछिल्ला ४ महिनामा नेपाल र यूएई छैटौँ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्। सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले हालसम्म कुल ५५ वटा ओडीआई खेल खेलेको छ। जसमध्ये नेपालले २९ वटा खेल जितेको छ भने २४ वटामा हार व्यहोरेको छ। त्यस्तै, एउटा खेल टाइ हुँदा…

    विस्तृतमा पढ्नुस्

  • युवाका विषयमा युवा तथा खेलकुद मन्त्री लिम्बुलाई आयोनको १४ बुँदे ध्यानाकर्षण

    युवाका विषयमा युवा तथा खेलकुद मन्त्री लिम्बुलाई आयोनको १४ बुँदे ध्यानाकर्षण

    काठमाडौं : नेपाल युवा संस्था सञ्जाल (आयोन)ले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई १४ बुँदे मागपत्र बुझाएको छ। शुक्रबार काठमाडौंमा आयोनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष विकल राईले मन्त्री लिम्बुलाई उक्त मागपत्र बुझाएका हुन्। आयोनले युवाको सवाल समेटेर बुझाएको मागपत्र बुझ्दै मन्त्री लिम्बुले यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै छलफलका लागि बोलाएको आयोनका अध्यक्ष राईले जानकारी दिए। नेपाल युवा संस्था सञ्जाल (आयोन) सातै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता लामाको सम्झनामा दिपप्रज्वलन

    कांग्रेस नेता लामाको सम्झनामा दिपप्रज्वलन

    काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ। विपि अध्ययन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा काठमाडौंको बौद्ध स्तुपमा लामाको सम्झनामा दिपप्रज्वलन गरिएको हो। केन्द्रका संस्थापक अध्यक्ष रहेका लामाको असार ९ गते बिहान निधन भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले विकास लामा बहुआयामिक व्यक्तित्व भएको बताए। 'लामा बहुआयामिक प्रतिभाको धनी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • मुलपानी क्रिकेट मैदानको नाम 'जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान'

    मुलपानी क्रिकेट मैदानको नाम 'जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान'

    काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको छ। क्यानको आज बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथ शाहको नाममा राख्ने निर्णय गरेको हो। मुलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ। उक्त मैदानमा राष्ट्रिय प्रतियोगिताहरु हुने गरेकोमा केही महिना अघि नेपालमा सम्पन्न एसीसी प्रिमियर कपबाट एकदिवसीय…

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञामा विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी

    प्रज्ञामा विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी

    काठमाडौं : विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था कस्तो छ? पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयलाई कसरी हेरिन्छ? यसै विषयमा शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरक्रिया सम्पन्न भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बालसाहित्यका विषयमा चर्चा भएको थियो। प्रतिष्ठानका उपकुलपति एवम् बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बालसाहित्य बालबालिकाका…

    विस्तृतमा पढ्नुस्

  • कोशीमा नयाँ सरकार गठनबारे गठबन्धनमै विवाद, प्रदेश प्रमुखले कुन व्यवस्था अनुसार गर्लान् आह्वान?  

    कोशीमा नयाँ सरकार गठनबारे गठबन्धनमै विवाद, प्रदेश प्रमुखले कुन व्यवस्था अनुसार गर्लान् आह्वान?  

    काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार गठनबारे विवाद भएको छ। नेकपा (एमाले)का नेता हिक्मत कार्कीले शुक्रवार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री पद गएको थियो। संविधानको धारा १६८(२) अनुसार मंसिर २४ मा कार्की मुख्यमन्त्री भएका थिए। ९३ सदस्यीय प्रदेश सभामा मंसिर ४ मा भएको प्रदेश सभाको निर्वाचनमा कुनै पनि दललाई बहुमत आएको थिएन।  संविधानमा भएको दुई भन्दा बढी दलको सरकार बन्ने…

    विस्तृतमा पढ्नुस्

  • गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद : ९ करोड जरिवाना, श्रीमतीसहित अर्की एक महिलाको सम्पत्ति पनि जफत

    गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद : ९ करोड जरिवाना, श्रीमतीसहित अर्की एक महिलाको सम्पत्ति पनि जफत

    काठमाडौं : विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै सजाय जरिबाना तोकेको छ। अदालतले शुक्रवार खड्कालाई एक वर्ष ३ महिना कैद र साढे ९ करोड बिगो बमोजिमको जरिबाना तोकेको हो। अभियोगपत्र बिगो बमोजिमको हकमा घरजग्गा र शेयरसमेत जफत हुनेछ। त्यसैगरी उनकी श्रीमती शर्मिला खड्काको नाममा बनेको घरजग्गा र अमिता लामाको नाममा…

    विस्तृतमा पढ्नुस्

  • पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ : उजुरी बाँकेमा, पक्राउ काठमाडौंमा

     पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ : उजुरी बाँकेमा, पक्राउ काठमाडौंमा

    काठमाडौं : पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। उनलाई प्रहरी कार्यालय नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो। ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनायो। पूर्वसांसदसमेत रहेका उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका थिए। त्यस्तै उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए। बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका…

    विस्तृतमा पढ्नुस्

  • आरक्षण कोटाको मुद्दाले मणिपुरमा सल्केको हिंसा सम्हाल्न नसक्दा धरापमा बीरेन सिंहको मुख्यमन्त्री पद

    आरक्षण कोटाको मुद्दाले मणिपुरमा सल्केको हिंसा सम्हाल्न नसक्दा धरापमा बीरेन सिंहको मुख्यमन्त्री पद

    पछिल्लो दुई महिना यता भारतको मणिपुरमा आरक्षण मुद्दाका कारण जातीय हिंसा भड्किँदा सय जनाभन्दा बढीको ज्यान गइसकेको छ। ३ मेबाट शुरु भएको हिंसामा परी १३१ जनाको ज्यान गइसकेको छ भने ४१९ घाइते भएका छन्। माहोल बिग्रिएपछि यहाँका ६५ हजार मानिसहरुले आफ्नो घर छाडेको भारतीय मिडिया भास्कर अनलाइनको दाबी छ। ५ हजारभन्दा बढी आगजनीका घटना भइसकेका छन्। हुलदंगाको आरोपमा १४४ जना मानिसहरु प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते

    हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते

    हेटौंडा : मकवानपुरको हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४८ जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ४८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शुक्रवार मध्याह्न १२:४० बजे नारायणगढबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई बाटोबाट तल खसेको थियो। घाइतेहरुको…

    विस्तृतमा पढ्नुस्

  • डा मदनकुमार भट्टराईद्वारा लिखित 'चार कुटनीतिज्ञ' विमोचन

    डा मदनकुमार भट्टराईद्वारा लिखित 'चार कुटनीतिज्ञ' विमोचन

    काठमाडौं : पूर्व परराष्ट्र सचिव डा मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक 'चार कुटनीतिज्ञ' विमोचन गरिएको छ। नेपाल पर्यटन बोर्डको सभा हलमा परराष्ट्र मन्त्री एन पी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको किताबमा नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय मामिला र कूटनीति निर्माण, कार्यान्वयन एवम् अभ्यासमा संलग्न पहिलो पुस्ताका चार विशिष्ट कूटनीतिज्ञको कार्यसम्पादनलाई सूक्ष्म रुपमा प्रस्तुत गरिएको…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्रीहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने : तीनै तहका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ

    मुख्यमन्त्रीहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने : तीनै तहका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको छ

    पोखरा : पोखरामा मुख्यमन्त्रीहरुको भेला शुक्रवारदेखि सुरु भएको छ। भेलामा छ प्रदेशका मुख्यमन्त्रीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा आएका छन्। दुई दिन नै पोखरा रहने गरी आएका प्रधानमन्त्री दाहालले संविधान जारी भएको सातवर्षको अवधिमा उत्साहजनक काम गरेको बताएका छन्। भेलाको औपचारिक उद्घाटन सत्रलाई सम्बोधन गरेका प्रधानमन्त्री दाहालले प्रदेशको राजधानी र नामकरणलाई उपलब्धि रुपमा लिएको बताएका छन्। यस्तै, उनले देशले निकै लामो समय…

    विस्तृतमा पढ्नुस्

  • विषालु च्याउ खाँदा ओखलढुङ्गामा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

    विषालु च्याउ खाँदा ओखलढुङ्गामा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

    ओखलढुङ्गा : विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका-७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीको उपचार स्थानीय अस्पतालमा नभएपछि…

    विस्तृतमा पढ्नुस्

  • बारा प्रहरीले भारतीय ट्रकबाट बरामद गर्‍यो २६२ किलो गाँजा, चालक भने फरार

    बारा प्रहरीले भारतीय ट्रकबाट बरामद गर्‍यो २६२ किलो गाँजा, चालक भने फरार

    वीरगंज : बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। गएराति ९ बजे जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजार नजिक रोकिराखेको अवस्थाको बीआर २५ जीए १४५८ नम्बरको भारतीय ट्रकबाट प्रहरीले २६२ किलो गाजा बरामद गरेको हो। ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको संयुक्त टोलीले गाँजा बरामद गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाए। मकवानपुरबाट वीरगंज नाका हुँदै ठूलो…

    विस्तृतमा पढ्नुस्

  • 'सत्य प्रेमकी कथा' को पहिलो दिनको कमाई कति?

    'सत्य प्रेमकी कथा' को पहिलो दिनको कमाई कति?

    कार्तिक आर्यन र किआरा आडवाणी स्टारर् बलिउड फिल्म ‘सत्य प्रेमकी कथा’ ले राम्रो ओपनिङ गरेको छ। बिहिवार रिलिज भएको यस फिल्मले पहिलो दिन घरेलु बक्सअफिसमा ९ करोड भारतीय रुपैयाँको व्यापार गरेको बलिउड हंगामामा उल्लेख छ। भारतका ठूला मल्टिप्लेक्स चेन पीभीर, इनक्स र सिनेपोलिसमा ५ करोड ५० लाख भारतीय रुपैयाँ कमाउँदा त्यसबाहेका हलमा भने साढे ३ करोड भारतीय रुपैयाँको व्यापार फिल्मले गरेको छ। यो ओपनिङ…

    विस्तृतमा पढ्नुस्

  • ६ वटा प्रदेशका मुख्यमन्त्रीको अगाडी प्रधानमन्त्रीको सम्बोधन : संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभागौं (पूर्णपाठ)

    ६ वटा प्रदेशका मुख्यमन्त्रीको अगाडी प्रधानमन्त्रीको सम्बोधन : संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभागौं (पूर्णपाठ)

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन्। शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताएका हुन्। त्यसैक्रममा उनले संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्नसमेत आग्रह…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक सुरु

    पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक सुरु

    काठमाडौं : गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ। आजबाट सुरु भएको बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका छन्। बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित छन्। बैठकमा कोशी…

    विस्तृतमा पढ्नुस्

  • बागलुङका किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलकै पीर

    बागलुङका किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलकै पीर

    ढोरपाटन : आज असार १५ देशभर धान दिवस मनाइँदै छ। यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ। भौगोलिक बनाट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन। सिँचाइको अभावका कारण किसानले अकाशे पानीको भरमा धान रोप्न बाध्य छन्। बैशाखदेखि असारको पहिलो सातासम्म खडेरी परेकाले यस…

    विस्तृतमा पढ्नुस्

  • असार १५ मा देशभर रोपाइँको चटारो

    असार १५ मा देशभर रोपाइँको चटारो

    काठमाडौं : कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। शुक्रवार असार १५ गते धान दिवस पनि भएकाले खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। नुवाकोटको विदुर नगरपालिका-४ विदुरका किसान धान रोपाइँको तयारीका लागि ट्रयाक्टरले खेत जोत्दै।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

    नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

    काठमाडौं : मलेसियामा जारी एसीसी यू १६ इस्ट जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। बायुएमास ओभल स्टेडियममा शुक्रवार सम्पन्न खेलमा मलेसियालाई ८४ रनले हराउँदै नेपालले समूह विजेताका रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ३३.४ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। सुरुवाती ब्याटिङ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell