PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • वैदेशिक रोजगारीमा गएका नवलपरासीका २८ जनाको मृत्यु

    वैदेशिक रोजगारीमा गएका नवलपरासीका २८ जनाको मृत्यु

    त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारीमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका उनीहरुले ज्यान गुमाएका हुन्। वैदेशिक रोजगारीको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ। ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका…

    विस्तृतमा पढ्नुस्

  • ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन सिचुवान गए गृहमन्त्री श्रेष्ठ

    ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन सिचुवान गए गृहमन्त्री श्रेष्ठ

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको सिचुवान प्रान्तको भ्रमणमा गएका छन्। मन्त्री श्रेष्ठलाई नेपाल प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिदाइ गरेका थिए। चीन जाने क्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले मन्त्री श्रेष्ठसँग भलाकुसारी एवं बिदाइ गरेका थिए। पाँच दिनसम्मको भ्रमणका लागि उनी मंगलवार राति ११:२० बजेको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • ग्रीनकार्ड होल्डरले ५० लाख दाइजो मागेपछि काठमाडौंमा मण्डपबाटै समातिए दुलहा, पाँच दिनको हिरासत यात्रा

    ग्रीनकार्ड होल्डरले ५० लाख दाइजो मागेपछि काठमाडौंमा मण्डपबाटै समातिए दुलहा, पाँच दिनको हिरासत यात्रा

    काठमाडौंः काठमाडौंको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन्। मंगलबार दिउँसो २ बजे नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको हो। सुनसरी घर भएका ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरेको हो। उनी अमेरिकाको ग्रीन कार्ड होल्डर हुन्। बेहुला पक्षले मागेको दाइजो नपाएको भनी दुई पक्षबीच विवाद भएको सूचनाका आधारमा प्रहरीले रौनियारलाई पक्राउ गरेको हो। ५० लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • आदिपुरुषको निर्माण टिमप्रति अदालत आक्रोशित, सोध्यो : फिल्ममा राम रावण देखाउने अनि रामायण होइन भन्ने?

    आदिपुरुषको निर्माण टिमप्रति अदालत आक्रोशित, सोध्यो : फिल्ममा राम रावण देखाउने अनि रामायण होइन भन्ने?

    फिल्म आदिपुरुषको प्रदर्शन रोक्न माग गर्दै भारतको विभिन्न राज्यमा मुद्दा दर्ता भएका छन्। आजमात्रै भारतको सर्वोच्च अदालतमा पनि आदिपुरुषको प्रदर्शन रोक्न माग गर्दै मुद्दा दर्ता भएको छ। ओम राउत निर्देशित रामायणमा आधारित आदिपुरुषले हिन्दुहरुको भावनामा आघात पुर्‍याइएको आरोप लगाइएको छ। यस्तै, निवेदकले फिल्मको संवादहरुप्रति असहमति राख्दै त्यति संवाद ‘गल्ली ब्वाइज’हरुले मात्रै भन्ने रिटमा उल्लेख गरेका छन्। निवेदकले फिल्मलाई दिइएको सेन्सर…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणमा समातिएका तीन कर्मचारी किन भए रिहा?

    ललिता निवास प्रकरणमा समातिएका तीन कर्मचारी किन भए रिहा?

    काठमाडौंः ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारीलाई प्रहरीले रिहा गरेको छ। बोलाएको समयमा उपस्थित हुनेगरी तीन जनालाई प्रहरीले हिरासतमुक्त गरेको हो। उक्त प्रकरणमा सर्वोच्च अदालतबाट हिरासतबाहिर रहेर नै अनुसन्धान गर्न आदेश भएको पाइएको भन्दै प्रहरीले तीन जनालाई कागज गरेर रिहा गरेको हो। प्रहरीका अनुसार कलाधर देउजा, हुपेन्द्रमणि केसी र  सुरेनद्रमान कपालीलाई रिहा गरिएको छ। तीनै जना मालतोत कार्यालय डिल्लीबजारका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले थाल्यो अनलाइनबाटै सदस्यता दिन, शुल्क २० रुपैयाँ

    कांग्रेसले थाल्यो अनलाइनबाटै सदस्यता दिन, शुल्क २० रुपैयाँ

    काठमाडौं : नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान शुरु गरेको छ। बुधवार पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेको हो। 'नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान गर्न शुरु गरेको छ। अब कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेबसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानलाई पराजित गर्दै सान्तवना जित बोकेर घर फर्किँदै नेपाली टोली

    पाकिस्तानलाई पराजित गर्दै सान्तवना जित बोकेर घर फर्किँदै नेपाली टोली

    काठमाडौं : भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेको हो। नेपालको जित सुनिश्चित गर्न खेलको ८० औं मिनेटमा आशिष चौधरीले गोल गरेका हुन्। समूह ‘ए’मा आफ्ना सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै सेमिफाइनलको होडबाट यी दुवै टोली बाहिरिसकेका छन्। नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। अर्कोतर्फ पाकिस्तान आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा

    नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा

    काठमाडौं : चिनियाँ उद्यमी तथा धनाढ्य ज्याक मा नेपाल आएका छन्। उनी मंगलबार विशेष विमानमार्फ नेपाल उत्रिएका हुन्। ज्याक मा चर्चित इ-कमर्स कम्पनी अलिबाबाका संस्थापक हुन्। अलिबाबाको स्वामित्व नेपाली इ-कमर्स कम्पनी दराजमा समेत छ।  उनी नेपाल के प्रयोजनका लागि आएका हुन् भन्ने खुलेको छैन। ज्याक मा तीन दिन नेपालमा रहने छन्।

    विस्तृतमा पढ्नुस्

  • पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि समातिए, आज मात्रै पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो

    पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि समातिए, आज मात्रै पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो

    काठमाडौं :  ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह*लाई पक्राउ गरेको छ। ललिता निवास प्रकरणमा उनकी श्रीमतीको नाममा समेत जग्गा भएको पाएपछि प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो।  यस प्रकरणमा प्रहरीले आजै अन्य ६ जनालाई पक्राउ गरिसेको छ। मंगलवार बिहान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरु समेत समातिएका थिए। प्रहरीले कर्मचारी कलाधर…

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु, सबैभन्दा धेरै झापामा

    कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु, सबैभन्दा धेरै झापामा

    काठमाडौं : कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा ३८८ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा झापाका अध्याधिक रहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका १०५ जनाले ज्यान गुमाएका छन्।  कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार ३१७ वटा सवारी साधन दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न मन्त्रालयको अनुरोध

    बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न मन्त्रालयको अनुरोध

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताए। बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा किन प्रदर्शन नहुने भयो ‘परस्त्री’ को हिन्दी भर्सन?

    नेपालमा किन प्रदर्शन नहुने भयो ‘परस्त्री’ को हिन्दी भर्सन?

    काठमाडौं : फिल्म ‘परस्त्री’ को हिन्दी भर्सन नेपालमा प्रदर्शन नहुने भएको छ। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले नेपालमा हिन्दी भर्सन रिलिज नगर्ने निर्णय गरेका हुन्। परस्त्रीको प्रचारप्रचार गर्न हाल निर्माणटिमसहित कलाकारहरु भारतमा छन्। यसैबिच, निर्देशक सुरज पाण्डेले परस्त्रीको हिन्दी भर्सन नेपालमा रिलिज नगर्ने निर्णय गरेको जानकारी दिएका हुन्। ‘असार १५ गते देखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक, अहमदाबाद हुनेछ भारत र पाकिस्तानको भिडन्त

    भारतमा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक, अहमदाबाद हुनेछ भारत र पाकिस्तानको भिडन्त

    काठमाडौं : भारतमा हुने एकदिवसीय विश्वकपको तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले विश्वकपको तालिका सार्वजनिक गरेको हो। ४६ दिनसम्म चल्ने प्रतियोगिता विभिन्न १० भेन्यूमा खेलाउने आईसीसीको तालिकामा उल्लेख छ। १० टोली सहभागी हुने विश्वकपमा नेपाल भने छनोटबाटै बाहिरिसकेको छ। जिम्बावेमा जारी विश्वकप छनोटमा नेपाल समूह 'ए' बाट शीर्ष ६ मा अटाउन नसक्दा समूह चरणबाटै बाहिरिएको हो। प्रतियोगितामा खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • बकर इदको अवसरमा असार १४ गते सार्वजनिक विदा

    बकर इदको अवसरमा असार १४ गते सार्वजनिक विदा

    काठमाडौं : सरकारले असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद सो दिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको हो। गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो।

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा भिड बढेपछि प्राधिकरणले भन्यो : एक यात्रुको स्वागत र विदाईमा बढीमा ३ जना मात्र आउनु

    विमानस्थलमा भिड बढेपछि प्राधिकरणले भन्यो : एक यात्रुको स्वागत र विदाईमा बढीमा ३ जना मात्र आउनु

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड नर्गन भन्दै सूचना जारी गरेको छ। यात्रुलाई विदाई र स्वागत गर्न आउँदा बढीमा ३ जनामात्र आएर सहयोग गर्न प्राधिकरणले अपील गरेको छ। धेरै संख्यामा मानिस आउने क्रम बढेपछि विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ पुगेको भन्दै प्राधिकरणले सीमित संख्यामा मानिस आउन अनुरोध गरेको हो। प्राधिकरणले भिडभाडका कारण प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी वर्षा याममा पनि काठमाडौं ल्याउने योजनामा समिति

    मेलम्चीको पानी वर्षा याममा पनि काठमाडौं ल्याउने योजनामा समिति

    काठमाडौं : विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ। ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो। ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्व सूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

    जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

    काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्। प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएका विषयको जवाफ दिँदै महतले नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताएका हुन्। 'हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौं। यो हाम्रो विश्वास हो', उनले भने, 'जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन…

    विस्तृतमा पढ्नुस्

  • चर्चामा 'सारंगी', रुचाइयो सुशान्त र आनाको जोडी

    चर्चामा 'सारंगी', रुचाइयो सुशान्त र आनाको जोडी

    काठमाडौं : उडी उडी मन भाग्छ किन तिम्रै तिर हेर भन के गरु म मुस्कानले तिम्रो मेरो मन सारंगी झै आज बज्न थाल्यो भन के गरु म तीनदिनअघि सार्वजनिक भएको ‘सारंगी’ बोलको गीत यतिखेर चर्चामा छाएको। गायक सुशान्त केसीको शब्द र स्वर रहेको यस गीतलाई युट्युबदेखि टिकटकसम्म व्यापक रुचाइएको छ। गीतको भिडियोमा सुशान्तका साथै अभिनेत्री आना शर्माको अभिनय देख्न सकिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • ३६ दिनमा सकियो 'दिमाग खराब' को छायाङ्कन

    ३६ दिनमा सकियो 'दिमाग खराब' को छायाङ्कन

    काठमाडौं: निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को छायाङ्कन ३६ दिनमा सकिएको छ। सोमवार काठमाडौंमा फिल्मको ‘इन्डक्याप’ गरिएको थियो। काठमाडौंसहित काभ्रेको पाँचखालमा फिल्मको सुटिङ गरिएको थियो। यस फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिकामा छन्। रौनक विक्रम कँडेल  निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। आकाश बरालको पटकथा रहेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell