PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

  • विकिलिक्सका संस्थापक जुलियन असान्जे विरुद्धको बलात्कार मुद्दा पुन: ब्युँतिँदै

    विकिलिक्सका संस्थापक जुलियन असान्जे विरुद्धको बलात्कार मुद्दा पुन: ब्युँतिँदै

    विकिलिक्सका संस्थापक जुलियन असान्जे विरुद्धको बलात्कार मुद्दा पुन: ब्युँतिने भएको छ। सन् २०१० मा उनीमाथि लगाइएको बलात्कारको आरोपमाथिको मुद्दा पीडितका वकिलले ब्युँताउने बिबिसीले जनाएको छ। असान्जेले यसअघि नै आफूविरुद्धको आरोप अस्विकार गरेका थिए। सन् २०१२ मा उनले लण्डनस्थित इक्वेडोरियन दूतावासमा शरण मागेका थिए। असान्जे इक्वेडोरियन दुतावासको शरणमा पुगेपछि बलात्कारको मुद्दा अगाडि बढाउन नसकिएको भन्दै स्विडिस् वकिलहरुले दुई बर्षअघि मुद्दा बन्द…

    विस्तृतमा पढ्नुस्

  • सिजन अन्त्यको प्रतिक्षामा रियल मड्रिड, २१औँ शताब्दीकै खराब प्रदर्शन

    सिजन अन्त्यको प्रतिक्षामा रियल मड्रिड, २१औँ शताब्दीकै खराब प्रदर्शन

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ३-१ ले पराजित भयो। ला लिगामा रियलको खराब प्रदर्शन जारी रहेको छ। युरोपियन च्याम्पियन्स लिगबाट रियल यसअघि नै बाहिरिसकेको छ। ला लिगामा रियलको प्रदर्शन २१ शताब्दीकै सबैभन्दा खराब रहेको छ। रियल लिग च्याम्पियन बनिसकेको बार्सिलोना भन्दा १८ अंकले पछाडि छ। यस्तै यस सिजन सबैखाले प्रतियोगितामा रियलले १७ खेल हारिसकेको…

    विस्तृतमा पढ्नुस्

  • क्विक्स विद्यालयस्तरीय फुटबल: जिल्लामा जेठ २१ बाट, राष्ट्रिय प्रतियोगिता असोज पहिलो साता

    क्विक्स विद्यालयस्तरीय फुटबल: जिल्लामा जेठ २१ बाट, राष्ट्रिय प्रतियोगिता असोज पहिलो साता

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने क्विक्स विद्यालय स्तरिय फुटबलको लागि मिति सार्वजनिक भएको छ। एन्फाले सोमवार जिल्ला, प्रदेश र राष्ट्रियस्तरको मिति सार्वजनिक गरेको छ। जसअनुसार जिल्लास्तरीय जेठ २१ देखि असार ३१ सम्म सञ्चालन गर्नुपर्ने छ। यस्तै प्रदेशस्तरीय साउन १९ देखि ३२ गतेसम्म आयोजना हुनेछ। क्विक्स राष्ट्रिय विद्यालय स्तरिय छात्र/छात्रा प्रतियोगिता भने असोज १ देखि ११ गतेसम्म…

    विस्तृतमा पढ्नुस्

  • सम्मान शताब्दी पुरुषको

    सम्मान शताब्दी पुरुषको

    ललितपुर : वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आज एक शताब्दी पार गरेका छन्। वि सं १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका उनी आज १०० वर्ष भएका हुन् । उनको जन्म शताब्दीका अवसरमा आज ललितपुर महानगरमा विशेष कार्यक्रम आयोजना गरियो। जोशीलाई मंगलबजारबाट रथारोहण गराई टंगल, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोकमा रहेको ललितपुर महानगरपालिका कार्यालयमा पुर्याइ अभिनन्दन गरियो। रथारोहरणमा…

    विस्तृतमा पढ्नुस्

  • पुरानै ढर्रामा काठमाडौं प्रहरी प्रमुख : होटेलहोटेलमा छापा, १ सय २५ जना पक्राउ

    पुरानै ढर्रामा काठमाडौं प्रहरी प्रमुख : होटेलहोटेलमा छापा, १ सय २५ जना पक्राउ

    काठमाडौं : काठमाडौं प्रहरी प्रमुख भएपछि सबैभन्दा पहिले गर्ने कामको सूचीमा पर्छ गुन्डा पक्राउ र होटेलमा छापा। महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हाले लगत्तै प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले पनि पुरानै ढर्रामा त्यही क्रम दोहोर्‍याएका छन्। आइतवार प्रहरीले राजधानीका विभिन्न होटेल तथा सडकमा छापा मारी १ सय २५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले बसपार्क, गोंगबु, गौशाला, चाबहिल लगायतका क्षेत्रमा यौन…

    विस्तृतमा पढ्नुस्

  • १३औं सागको लोगो र मस्कट सार्वजनिक

    १३औं सागको लोगो र मस्कट सार्वजनिक

    काठमाडौं : नेपालमा आगामी डिसेम्वरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट सार्वजनिक भएको छ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमवार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा लोगो र मस्कट अनावरण गरेका हुन्। सागको लागि लोगो बनाउनको लागि खुल्ला गरिएको आवेदनमा ६ जनाले लोगो बनाएर पठाएको र त्यसैबाट भोलानाथ पौड्यालको लोगो छनोट गरिएको सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारमा वर्षा: लुगाको कन्ट्रोभर्सीदेखि पार्लर उद्घाटनसम्म

    फिल्म प्रचारमा वर्षा: लुगाको कन्ट्रोभर्सीदेखि पार्लर उद्घाटनसम्म

    अभिनेत्री वर्षा सिवाकोटी अभिनित फिल्म 'वीर बिक्रम २' प्रदर्शनको तयारीमा छ। जेठ ३ गतेदेखि सार्वजनिक हुन लागेको फिल्म प्रचारमा व्यस्त छन् कलाकारदेखि पुरा टिम। जसमध्य अभिनेत्री वर्षाको चर्चा भने सामाजिक सञ्जालदेखि मिडियासम्ममा चर्को छ। प्रचार यात्राको क्रममा पोखरामा आयोजित कन्सर्टमा उनले लगाएको डिजाइनर लुगा चर्चामा आयो। उनको पहिरनलाई लिएर विभिन्न टिका टिप्पणी भए। सामाजिक सञ्जालमा उनलाई गाली गर्नेदेखि मिडियामा गसिपको…

    विस्तृतमा पढ्नुस्

  • चार दिनदेखि दुई ठाउँमा आमरण अनशन : दुवै अनशनकारीको विग्रियो स्वास्थ्य, पुर्‍याइए अस्पताल

    चार दिनदेखि दुई ठाउँमा आमरण अनशन : दुवै अनशनकारीको विग्रियो स्वास्थ्य, पुर्‍याइए अस्पताल

    भक्तपुर : चार दिनदेखि आमरण अनशनमा रहेकी दिकी शेर्पाले माग पूरा नभएसम्म आफू यथावत रहने बताएकी छिन्। 'आफू मरे पनि म छोड्दिन,' मानव अंग प्रत्यारोपण केन्द्रको इमर्जेन्सीमा रहेकी उनले भनिन्, 'म मरे पनि अरुका लागि न्याय मिलोस्।' गत शुक्रवारबाट अनशनमा बसेकी उनी हिजोदेखि अवस्था बिग्रिएकाले अस्पतालकै इमर्जेन्सीमा छिन्। भक्तपुरको यो अस्पताल स्थापनाकालदेखि नै कार्यरत उनी अनशनमा बसे पनि प्रशासनले वास्ता…

    विस्तृतमा पढ्नुस्

  • तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले दिएको मन्तव्य

    तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले दिएको मन्तव्य

    नेपाली भाषासाहित्यको विकास एवं उन्नति गर्ने उद्देश्यले स्थापना भएको मदन पुरस्कार गुठीको यो ऐतिहासिक बैठकमा आजसमेत तीनपल्ट यसरी उभिएर ‘मदन पुरस्कार’ थाप्न पाउनु मेरो निमित्त जीवनमा एक महत्वपूर्ण कुरो भएको छ। मैले सर्वप्रथम साहित्यतर्फ ‘हाम्रो लोक संस्कृति’नामक ग्रन्थमा २०१३ सालको मदन पुरस्कार पाएको थिएँ। दोस्रोपल्ट सामाजिक शास्त्रतर्फ ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा २०१७ सालको र आज तेस्रो दर्शन विज्ञानतर्फ ‘कर्णाली लोक संस्कृति’नामक…

    विस्तृतमा पढ्नुस्

  • 'नेपालस् प्लस साइज मोडल’को अडिसन सकियो, छानिए २० प्रतियोगी

    'नेपालस् प्लस साइज मोडल’को अडिसन सकियो, छानिए २० प्रतियोगी

    काठमाडौं: 'नेपाल्स् प्लस साइज मोडल २०१९’का लागि पहिलो चरणको अडिसन सकिएको छ। बढी तौल भएकाहरुको सौन्दर्य प्रतियोगिताका लागि २० जना छानिएका छन्। उक्त प्रतियोगिता 'मेरो कमजोरी मेरो क्षमता’ भन्ने मुल नारासहित सिद्धि मिडियाले आयोजना गरेको हो। सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मिस चब्बी विजेता लुना गुरुङ, कलाकार प्रिती कार्की, मोडल आयुसा ठाकुर लगायतले पहिलो चरणको अडिसन लिएका थिए। छानिएका…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा सूर्तीजन्य पदार्थ सेवन गर्ने २० जना प्रहरीको फन्दामा

    अस्पतालमा सूर्तीजन्य पदार्थ सेवन गर्ने २० जना प्रहरीको फन्दामा

    काठमाडौँ: प्रहरीले आइतबारबाट अस्पताल क्षेत्र र आसपासमा धूम्रपान तथा सूर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ। आइतबारमात्र नियम विपरीत सूर्तीजन्य पदार्थ सेवन तथा बिक्री गर्ने २० जना प्रहरी फन्दामा परेका छन्। २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेर छोडेको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘पहिलो चरण भएकाले सम्झाएर छोडेका हौँ। दोस्रो पटक पनि…

    विस्तृतमा पढ्नुस्

  • १६ लाख प्रतिबन्धित भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

    १६ लाख प्रतिबन्धित भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

    काठमाडौः प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ सोह्रखुट्टेको ब्लुमुन होटेलबाट पाँच जनालाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा शम्भु परियार, राजेन्द्र घिसिङ, सन्तोष थापा, धनध्वज तामाङ र रामविक्रम खड्का रहेका छन्। उनीहरूले प्रतिबन्धित रकम देखाएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले १६ लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • 'पूर्व-पश्चिमका अपराधी एकै भएर अपराध गर्ने, कार्यालय जोडिएका प्रहरीमा किन विवाद'?

    'पूर्व-पश्चिमका अपराधी एकै भएर अपराध गर्ने, कार्यालय जोडिएका प्रहरीमा किन विवाद'?

    काठमाडौँः आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौँमा धेरैपछि एउटा अनौठो दृश्य देखियो। विनाशकारी भूकम्पछि नेपाल आयल निगमको जग्गामा कार्यालय बनाएर काम गर्दै आएको अपराध महाशाखा र परिसर प्रमुख कुम जोडेर कार्यक्रममा देखिए। परिसर र महाशाखा एकै स्थानमा भए पनि दुई कार्यालयका प्रमुख  (एसएसपी)  को मिलन खासै देखिँदैन। एक वर्षअघि परिसरको जिम्मेवारी सम्महालेका तत्कालीन एसएसपी विश्वराज पोखरेल र महाशाखा प्रमुख धीरजप्रताप सिंहको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान

    प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान

    प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकेर आज कम्बोडिया प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा ओली वैशाख २६ गते भियतनाम पुगेका थिए। भियतनाममा प्रधानमन्त्री ओलीले भियतनाम* नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय दिवसलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्रीका साथ नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ। रासस *भियतनाम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल २०१९: च्याम्पियन मुम्बईलाई २० करोड, आन्द्रे रसेलले जिते दुई अवार्ड, कसले कुन अवार्ड पाए?

    आइपीएल २०१९: च्याम्पियन मुम्बईलाई २० करोड, आन्द्रे रसेलले जिते दुई अवार्ड, कसले कुन अवार्ड पाए?

    मुम्बई इन्डियन्सले चौथो पटक उपाधि जित्पछि इन्डियन प्रिमियर लिग आइपीएल २०१९ सम्पन्न भएको छ। आइतवार भएको फाइनलमा मुम्बईले साविक विजेता चेन्नाईमाथि १ रनको रोमाञ्चक जित हात पार्‍यो। च्याम्पियन मुम्बईले नगद २० करोड भारु हात पार्दा उपविजेता चेन्नाईले साढे १२ करोडमा चित्त बुझायो। यस्तै व्यक्तिगत अवार्डतर्फ कोलकता नाइट राइडर्सका अलराउण्डर आन्द्रे रसेलले २ अवार्ड जिते। उनी यस सिजनको मोस्ट भ्यालुएबल प्लेअर…

    विस्तृतमा पढ्नुस्

  • मुम्बई सफल टिम, रोहित सफल कप्तान

    मुम्बई सफल टिम, रोहित सफल कप्तान

    महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्सलाई १ रनले पारजित गर्दै रोहित शर्माको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०१९ को उपाधि जितेको छ। १५० रनको लक्ष्य पछ्याएको चेन्नाईलाई १४८ रनमा रोक्दै मुम्बईले चौथो पटक उपाधि उचालेको हो। अन्तिम ओभरमा लासिथ मालिंगाले ९ रन डिफेण्ड गर्दै मुम्बईलाई जित दिलाएका हुन्। मुम्बई सर्वाधिक ४ पटक आइपीएल जित्ने पहिलो टिम बनेको छ। आइपीएलको १२…

    विस्तृतमा पढ्नुस्

  • चेन्नाईलाई १ रनले हराउँदै मुम्बई चौथो पटक च्याम्पियन

    चेन्नाईलाई १ रनले हराउँदै मुम्बई चौथो पटक च्याम्पियन

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। आइतवार भएको फाइनलमा चेन्नाईलाई १ रनले हराउँदै मुम्बई आइपीएल इतिहासमा चौथो पटक च्याम्पियन बनेको हो। अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि ६ बलमा ९ रन चाहिएको थियो र क्रिजमा शेन वाट्सन ७६ र रविन्द्र जडेजा ४ रनमा खेलिरहेका थिए। तर लासिथ मालिंगाले बलिङ गरेको उक्त ओभरमा चेन्नाईले २…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपले पीएम कप नखेल्ने

    सन्दीपले पीएम कप नखेल्ने

    काठमाडौँ : इन्डियन प्रिमियर खेलेर स्वदेश फर्किएका युवा स्टार सन्दीप लामिछानेले तेस्रो प्राइम मिनिस्टर कप एकदिवसीय क्रिकेट नखेल्ने भएका छन्। आइपीएल २०१९ मा दिल्ली क्यापिटल्सका लागि ६ खेल खेलेका सन्दीप आइतवार नेपाल फर्केका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएपछि सञ्चारकर्मीहरुको जिज्ञासामा सन्दीपले पीएम कप नखेल्ने बताएका हुन्। सन्दीपले परिवारलाई समय दिन र आरामका लागि पीएम कप नखेल्ने प्रष्ट पारे। ‘मेरो…

    विस्तृतमा पढ्नुस्

  • सावित्राको दोस्रो ह्याट्रिक, सेथुको फराकिलो जित

    सावित्राको दोस्रो ह्याट्रिक, सेथुको फराकिलो जित

    नेपाली स्टार फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन लिग फुटबलमा दोस्रो ह्याट्रिक गरेकी छिन्। सावित्राको ह्याट्रिक मद्दतमा आइतवार सेथु एफ सी ले एफ सी कोल्हापुर सिटीलाई ९-० ले पराजित गरेको हो। सेथुको यो लगातार चौथो जित हो। सेथुको जितमा सावित्रा र रतनबाल देविले ह्याट्रिक गर्दा ग्रेसले दुई गोल गरिन्। एक गोल भने आत्मघाती उपहार पाएको थियो।

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर सिटी च्याम्पियन

    म्यानचेष्टर सिटी च्याम्पियन

    प्रिमियर लिग २०१८-१९ को उपाधि म्यानचेष्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा ब्राइटनलाई ४-१ ले पराजित गर्दै सिटीले उपाधि रक्षा गरेको हो। अवे मैदानमा एक गोलले पछि परेको सिटीले पुनरागमन गर्दै खेल जितेको हो। ३८ खेलबाट सिटीले ९८ अंक जोड्दा दोस्रो भएको लिभरपुलले ९७ अंक जोड्यो। सिटीसँगै उपाधि होडमा रहेपनि लिभरपुलले ९७ अंक जोडेर पनि उपाधि जित्न भने सकेन। सिटीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell