काठमाडौैं: अभिनेता आमेश भण्डारी र नीता ढुङ्गानाको ब्रेकअपले एकसमय नेपाली मिडियामा राम्रै स्थान पाए। उनीहरुको ब्रेकअपको चर्चा अहिले पनि फिल्मकर्मीबीच हुनेगर्छ। यद्यपि दुवै आफ्नो जीवनमा अघि बढिसकेका छन्। ब्रेकअपसँगै दुवैजना फिल्म क्षेत्रमा त्यति सक्रिय देखिएनन्। यी दुईको स्क्रिन जोडीलाई भने दर्शकले पहिलेदेखि रुचाउँदै आएको छ। ब्रेकअपपछि यी दुइले एकसाथ फिल्म गर्न छाडे। अब फेरी यो जोडी पर्दामा देखिने भएको छ। आमेशले…
काठमाडौैं: 'काउसो' टिमले प्रदर्शन टार्गेट गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरमा फिल्मका कलाकार फिचर्ड छन्। अर्नभ फिल्मसको ब्यानारमा निर्माण भएको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नविन आचार्य ,सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगानालगायतको अभिनय छ। फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन्। यो फिल्म वैशाख २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो। तर, उक्त…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा प्रयोग गरेको 'निम्छरा' शब्द रेकर्डबाट हटाइने भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिमात्र होइन, त्यस दिन संसदमा सरकार र प्रतिपक्षी दलका नेताहरुले प्रयोग गरेका असंसदीय शब्दलाई रेकर्डबाट डिलिट गर्न निर्देशन दिइएको छ। सभामुख कृष्णबहादुर महराले अमर्यादित शब्द हटाउन निर्देशन दिएपछि निम्छरासहित अब कुन कुन शब्द हटाउने भन्ने विषयमा एउटा समिति नै…
काठमाडौैं: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत 'पसिना' प्रदर्शनमा आएको छ। बलिउडमा प्रतिक्षित मानिएको 'स्टूडेन्ट अफ दी इयर २' पनि नेपाल प्रदर्शनमा आएको छ। फिल्ममा गौरव पहारीसँगै अनु शाह,सरोज खनाल, धुर्व कोइराला, जयनन्द लामा, शिव शंकर रिजाललगायतको अभिनय छ। आर. बि. के. सरदले फिल्मलाई निर्देशन गरेका हुन्। पछिल्लो समय फिल्मबाट टाढा रहेकी अनु 'पसिना'बाट आशावादी छिन्। प्रदर्शनमा आएको 'स्टूडेन्ट अफ दी…
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो दुई प्रतियोगिता हुन् च्याम्पियन्स लिग र युरोपमा लिग। अनी यी दुवै प्रतियोगिताको फाइनलमा इंग्ल्याण्डका टिम। चारवटै इंग्लिस टिम फाइनलमा पुगेपछि इंग्लिस फुटबल र समर्थकको लागि यो सिजन विशेष बनिसकेको छ र दुवै प्रतियोगिता इंग्ल्याण्डको क्लबले जित्ने पक्का छ। र एउटै देशबाट दुई प्रतियोगिताको फाइनल खेल्ने सबै टिम भएको यो पहिलो अवसर पनि हो। लिभरपुल र टोटनहम…
विनु रिजाल “सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली ................................जय जय नेपाल” छातीमा हात राखेर लहरै उभिएका करिब ६ देखि १२ वर्षका विद्यार्थी नेपाली राष्ट्रिय गान गाउँदै थिए। विद्यार्थीसँगै गुरुआमा पनि केटाकेटीलाई साथ दिँदै राष्ट्रिय गान गाइरहेका थिए। लगत्तै गुरुआमा (प्रिन्सिपल) रजिता शर्माले सरस्वती वन्दनाको समय भएको उद्घोष गरिन्। सबैले हात जोडेर वन्दना गाए। कविता,…
नेपाली फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिग फुटबलमा लगातार तेस्रो खेलमा गोल गरेकी छिन्। सावित्राको लगातार गोल अनी रतनबालाको ह्याट्रिक मद्दतमा सेथु एफसीले पनि लगातार तेस्रो जित हात पारेको छ। शुक्रवार बिहान सम्पन्न खेलमा रतनबालाले ४ गोल गरेपछि सेथुले साइ एसटिसीलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको हो। यस खेलमा सावित्राले दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन्। उनले ८२औँ मिनेटमा…
इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ सकिन अब २ खेल बाँकी छ। प्लेअफ अन्तर्गत आज दोस्रो क्वालिफायर हुँदैछ। र फाइनल पुग्नका लागि साविक विजेता चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यस खेलको विजेताले उपाधिका लागि मुम्बई इन्डियन्ससँग फाइनल खेल्नेछ। साविक विजेता समेत रहेको चेन्नाई पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो। लिग चरणमा शीर्ष दुई स्थान रहन सफल भएका कारण चेन्नाईले…
काठमाडौँः आर्थिक वर्ष २०७६/०७७ को प्रिबजेट छलफल आजदेखि हुँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका प्राथमिकता र सिद्धान्त संघीय संसदमा दुबै सदनमा पेस गर्दैछन्। दुबै सदनमा अर्थमन्त्रीले प्रिबजेट छलफलको प्रस्ताव पेस गर्नेबारे वैशाख २४ गतेको बैठकमा नै सांसद्लाई सूचित भइसकेको छ। योपटक नीति तथा कार्यक्रम पारित भएपछि प्रिबजेट छलफल हुन लागेको हो। यसअघि प्रिबजेट छलफलपछि नीति तथा कार्यक्रम पेस गर्ने प्रचलन थियो।…
युरोपा लिगको उपाधिका लागि दुई इङ्लिस क्लब आर्सनल र चेल्सी भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनल दोस्रो लेगमा आर्सनलले भ्यालेन्सियालाई ४-२ ले पराजित गर्दै समग्रमा ७-३ को जित हात पारेको हो। पहिलो लेग आर्सनलले ३-१ ले जितेको थियो। आर्सनलको जितमा पिएरे एमरिक औवामेयाङले ह्याट्रिक गरे। यसै गरी चेल्सीले जर्मन क्लब एनट्ट्राच फ्रायनफर्टलाइ पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै फाइनल पुगेको…
भरतपुरः इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ। कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्टमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घिसिङको मृत्यु…
काठमाडौँ : मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी २३ वर्षीया अनुष्का श्रेष्ठ यस वर्षकी मिस नेपाल वर्ल्ड घोषित भएकी छिन्। अब उनले डिसेम्बर ७ मा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। सिड्नीको अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट ग्राजुएट गरेकी अनुष्काले १९ वर्षको उमेरमा भ्याटिकन सिटीमा इन्टर्नसिप गरेकी थिइन्। इसाई धर्मगुरु पोप राष्ट्रप्रमुख हुने देश भ्याटिकन सिटीको अर्थ सचिवालयमा उनले मार्च २०१६…
अभिनेत्री कायरा अद्वनीको वास्तविक नाम आलिया हो। तर, उनी अहिले कायराको नामले बलिउडमा चिनिन्छिन्। उनले बलिउड हिरो सलमान खानका कारण पर्दाको नाम परिवर्तन गरेको बताउँछिन्। बलिउडमा दुई हिरोइनको नाम आलिया हुने भएपछि अद्वनीलाई सलमानले नाम बदल्न सुझाव दिएको उनले बताइन्। 'आलिया मेरो प्रथम नाम हो। सलमानले मलाई नाम परिवर्तन गर्न सुझाव दिनुभयो। किनभने बलिउडमा यो नामको अर्कै अभिनेत्री छिन् आलिया भट्ट' उनले…
काठमाडौैं: फिल्ममा पहिलोपटक खलपात्रको भूमिकामा देखिदैछन् बुद्धि तामाङ अर्थात 'हैट'। 'वीर बिक्रम २'मा उनी नकारात्मक भूमिकामा देखिने दर्शकले ट्रेलरबाट अनुमान लागइसकेका छन्। बुद्धिलाई पछिल्लो समय एउटै किमिमको मूभिको अभिनय गर्दै आएको आरोप लाग्ने गरेको छ। उनी यस आरोपलाई स्वीकार्छन् पनि। त्यसैले पनि आफू नकारात्मक भूमिकाका लागि तयार भएको उनी बताउँछन्। उनले भने 'मैले अहिलेसम्म साहयक भूमिकामा अभिनय गर्दै आएको छु। तर, यसमा नेगेटिभ…
'हाउसफूल ४'मा अभिनेता नवाजुद्दोन सिद्दीकी अनुबन्धित भएका छन्। यसअघि फिल्ममा अक्षय कुमार, रितेश देशमुख र बवी देओल मुख्य भूमिकामा फाइनल भएका थिए। फिल्ममा उनी बाबाको भूमिकामा देखिँदैछन्। अभिनयका लागि चिनिने सिद्दिकी अब यी कलाकारसँगै पर्दा देखिने भएका हुन्। फिल्मको फस्ट हाफ १६ औं शताब्दीको सेटिङमा छायाँकन हुने बताइएको छ। यसअघिका सिरिजलाई दर्शकले रुचाएका छन्। कमेडी जनरामा बन्ने फिल्मलाई साजिद खान…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश यात्रामा निस्किएका छन्। बिहीबार बिहान प्रधानमन्त्री ओली भियतनाम प्रस्थान गरेका छन्। वैशाख ३० गते प्रधानमन्त्री कम्बोडिया प्रस्थान गर्ने कार्यतालिका छ। भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ भियतनामको राष्ट्रियसभाका अध्यक्षसँगसमेत भेटवार्ता गर्नेछन्। भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्नका लागि केही सम्झौता तथा…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विधिको शासन तथा संवैधानिक सर्वोच्चता कायम गर्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताएका छन्। कानुन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले समानता, न्याय र विधिको शासन सुनिश्चितताका लागि सबैको अग्रसरता आवश्यक रहेको बताएका हुन्। शुभकामना सन्देशमा भनेका छन् ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिवद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको…
काठमाडौँः नयाँ बजेटको तयारी सुरु भएसँगै कर्मचारी वृत्तमा तलब बढ्ने विषयले चर्चा पाउन थालेको छ। कर्मचारी संघ संगठनहरुबीच तलब बढाउन अर्थमन्त्रीलाई दबाब दिने विषयमा छलफल पनि हुन थालेको छ। आधिकारिक ट्रेड युनियनले तलब वृद्धिका लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो तर्फबाट मागपत्र बुझाउने तयारी गरेको छ। आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले समयसापेक्ष तलब वृद्धि आवश्यक भएको भन्दै अर्थमन्त्रीलाई बुझाउने मागपत्रका विषयमा…
युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब टोटनहम हट्सपर पहिलो पटक फाइनल पुगेको छ। २०१८-१९ सिजनको दोस्रो सेमिफाइनल दोस्रो लेगमा लुकास मउराको ह्याट्रिक मद्दतमा अयाक्सलाई ३-२ ले पराजित गर्दै टोटनहमले अवे गोलको आधारमा फाइनलमा स्थान बनाएको हो। घरेलु मैदानमा भएको पहिलो लेगमा टोटनहम १-० ले पराजित भएको थियो। अयाक्सको मैदानमा लुकास मउराले इन्जुरी टायमको छैटौँ मिनेटमा…
इन्डियन प्रिमियर लिग २०१९ अन्तर्गत बुधबार भएको एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको छ। जितपछि दिल्लीले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। अब दिल्लीले फाइनल प्रवेशका लागि साबिक विजेता चेन्नाई सुपर किंग्ससँग शुक्रबार क्वालिफायर खेल्नेछ। पृथ्वी सको अर्धशतक तथा रिसव पन्तको आक्रमक ब्याटिङ मद्दतमा दिल्लीले १६३ रनको लक्ष्य एक बलअघि ८ विकेट गुमाएर पूरा गरेको हो। पृथ्वीले ३८ बल…