PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

  • एनसेललाई राहत दिने गरी सर्वोच्चद्वारा अन्तरिम आदेश जारी, पूर्ण इजलासले विवाद टुङ्गो लगाउने

    एनसेललाई राहत दिने गरी सर्वोच्चद्वारा अन्तरिम आदेश जारी, पूर्ण इजलासले विवाद टुङ्गो लगाउने

    काठमाडौँ : सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो। सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै २१ जेठमा अन्तिम सुनुवाई हुने पनि निर्णय सुनाएको छ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • शिल्पा पोख्रेलका लागि छवि ओझा लेख्छन् 'तिमी नै मेरो सुरुवात र अन्त'

    शिल्पा पोख्रेलका लागि छवि ओझा लेख्छन् 'तिमी नै मेरो सुरुवात र अन्त'

    काठमाडौैं: निर्माता छवि ओझाले शिल्पा पोख्रेलसँगको तस्वीर राख्दै सामाजिक सञ्जाल फेसबुकमा लेखे 'तिमीबाट मेरो जीवनको सुरु अनि अन्त'। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका शिल्पा र छविको बिहे भइसकेको कुरा फिल्म क्षेत्रको लागि नयाँ विषय होइन। उनीहरुले धेरै समय पहिले नै बिहे गरिसकेको फिल्म क्षेत्रमा चर्चा चल्ने गर्छ। यद्यपि यी दुई आफ्ना सम्बन्धलाई लिएर मिडियामा मुख खोल्दैनन्। तर,अब यी दुई मिडियामा पनि…

    विस्तृतमा पढ्नुस्

  • आन फुटसल : माछापुच्छ्रे बैंक प्रि-क्वाटरफाइनलमा

    आन फुटसल : माछापुच्छ्रे बैंक प्रि-क्वाटरफाइनलमा

    काठमाडौं :  नेपाल विज्ञापन संघ (आन)को आयोजनामा भइरहेको दोस्रो ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा समूह ई बाट माछापुच्छ्रे बैंक र न्यूज २४ टिभी प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन्। यसैगरी समूह एफ बाट पिक्सन इन्जिनियरिङ र मिडिया बास्केटले पनि अन्तिम १६ को स्थान पक्का गरेका छन्। सानेपाको फिल्ड फुटसलमा मंगलबार भएको समूह ‘इ’बाट माछापुच्छ्रे बैंकले तीन वटै खेल जित्दा न्यूज २४ ले…

    विस्तृतमा पढ्नुस्

  • फुलकन्टयाक्ट कराते बैशाख २७ र २८ मा हुने

    फुलकन्टयाक्ट कराते बैशाख २७ र २८ मा हुने

    काठमाडौं : नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा २०औँ राष्ट्रिय पुरुष खुल्ला तथा १३औँ राष्ट्रिय महिला तौल समुह फुलकन्टयाक्ट कराते प्रतियोगिता यही बैशाख २७ र २८ गते हुने भए छ। संघले मंगलवार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनि कभर्ड हलमा सञ्चालन गर्ने जानकारी दिएको हो। सातवटै प्रदेशबाट गरी प्रतियोगितामा पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • पुरुष भलिबल : सेमिफाइनल समिकरण पुरा

    पुरुष भलिबल : सेमिफाइनल समिकरण पुरा

    ताप्लेजुङ : तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। साविक विजेता नेपाल पुलिस क्लबसहित तीनवटै विभागीय टोली अन्तिम चारमा प्रवेश गरेको छ। यस्तै प्रदेशतर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाएको छ। ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा…

    विस्तृतमा पढ्नुस्

  • टीयू क्रिकेट मैदानमा नेपाल, ओमान र अमेरिकाबीच सिरिज हुने

    टीयू क्रिकेट मैदानमा नेपाल, ओमान र अमेरिकाबीच सिरिज हुने

    काठमाडौँ : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल हेर्ने नेपाली क्रिकेट र दर्शक प्रतिक्षा पूरा हुने भएको छ। नेपाली क्रिकेट टिमले अर्को वर्ष कीर्तिपुरस्थित टीयू मैदानमा ओमान र अमेरिका समावेश त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) आइसीसी विश्वकप लिग-२ अन्तर्गत यी तीन देशको सिरिज काठमाडौँमा खेलाउने भएको हो। आइसीसीले जारी गरेको मिडिया रिलिजअनुसार नेपाल, ओमान…

    विस्तृतमा पढ्नुस्

  • दीपिका प्रसाईं र दिवाकर भट्टराईको बिहे

    दीपिका प्रसाईं र दिवाकर भट्टराईको बिहे

    काठमाडौैं: अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईको बिबाह भएको छ। धनगढीमा उनी दुईको बिबाह भएको हो। उनीहरुको बिहेका तस्वीर गिरिस घिमिरेले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। तस्वीरमा दिवाकर दौरा सुरुवालमा सजिएका देखिन्छन्। अभिनेत्री दीपिकाले भने रातो रङ्गको लेहेङ्गा पहिरेकी छिन्।  उनीहरुको बिबाहमा अभिनेता प्रशान्त ताम्राकार पनि पुगेका छन्। निर्देशक भट्टराईले निर्देशन गरेको 'ऐश्वर्य'मा प्रशान्तले यी दुवैसँग काम गरेका थिए। दीपिका…

    विस्तृतमा पढ्नुस्

  • यू १६ अन्तर प्रदेश क्रिकेटको उपाधि प्रदेश दुईले जित्यो

    यू १६ अन्तर प्रदेश क्रिकेटको उपाधि प्रदेश दुईले जित्यो

    काठमाडौँ : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश नम्बर २ ले जितेको छ। मंगलवार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो। फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सुवास ऐरले सर्वाधिक ४७ रन बनाए। सन्दिप…

    विस्तृतमा पढ्नुस्

  • 'मेट गाला २०१९'मा सेलिब्रेटीहरुको यस्तो लुक्स

    'मेट गाला २०१९'मा सेलिब्रेटीहरुको यस्तो लुक्स

    काठमाडौैं:  पहिरनको प्रदर्शन गर्ने 'मेट गाला' संसारकै महंगो टिकट सम्मलेनका रुपमा चर्चित छ। न्यू योर्कमा रहेको 'मेट्रोपोलिटेन्ट म्यूजियम अफ आर्टस् कन्स्ट्यूम इन्स्टिच्यूट'का लागि फण्ड रेज गर्न आयोजना हुँदै आएको यो प्रदर्शन संसारकै ठूलो फेसन कार्यक्रममा रुपमा लिइन्छ। यो वर्षको 'मेट गाला'मा विश्व प्रख्यात सेलिब्रेटीहरुको सहभागिता थियो। हरेक वर्षझैं यो वर्ष पनि कार्यक्रमको छुट्टै थिम थियो। यसपालीको थिम भने 'नोट्स अन फेसन' थियो।…

    विस्तृतमा पढ्नुस्

  • बिहे गर्दै दीपिका प्रसाईं र दिवाकर भट्टराई

    बिहे गर्दै दीपिका प्रसाईं र दिवाकर भट्टराई

    काठमाडौैं: 'ऐश्वर्य'बाट रजतपटमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईं आज निर्देशक दिवाकर भट्टराईसँग बिबाह गर्दैछिन्। निर्देशक भट्टराईले नै उनलाई 'ऐश्वर्य'मा डेब्यू गरएका थिए। सोमबार दीपिकाले मेहेन्दी र हल्दीको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए।  उनी दुईलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ। दीपिकाले यसअघि 'छक्का पञ्जा ३'मा अभिनय गरेकी थिइन्। उनले डेब्यू अभिनयबाट आफ्नो अभिनयको सकरात्मक…

    विस्तृतमा पढ्नुस्

  • म्यूजिक भिडियोमा निरज बराल

    म्यूजिक भिडियोमा निरज बराल

    काठमाडौैं:  अभिनेता निरज बराल लामो समयपछि दर्शकमाझ आएका छन्। गायिका सोना अमात्यको नयाँ गीत मार्फत उनी दर्शकबीच प्रस्तुत भएका हुन्। सोनाले हालै सार्वजनिक गरेको 'डाली चरी' बोलको गीतको भिडियोमा उनी फिचर्ड छन्। शशीविक्रम थापाको शब्द तथा संगीत रहेको गीतमा निरजसँगै गायिका आफै फिचर्ड छिन्। नविन अवालले गीतको भिडियो निर्देशन गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • बेहुली बन्दा यस्ती देखिइन् रेनशा वान्तवा राई

    बेहुली बन्दा यस्ती देखिइन् रेनशा वान्तवा राई

    काठमाडौैं:  'इन्टु मिन्टु लण्डनमा'की निर्देशक एवं कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्वल शम्शेर जबराको आज विवाह हुँदैछ। बग्गी चढेर प्रज्वलको जन्ती रेनशालाई लिन विवाह मण्डप पुगिसकेका छन्। मण्डपबाटै अभिनेत्री शुष्मा कार्कीले फेसबुक लाइभ गरेकी छिन्।  दौरा सुरुवालमा सजिएका छन् प्रज्वल। दुलही बनेकी रेनशा भने किराँत सँस्कृती झल्कने पहिरनमा देखिन्छिन्। उनले लेहेङ्गासहित किराँत परम्परागत  गहना लगाएकी छिन्।   रेनशा र प्रज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए।   …

    विस्तृतमा पढ्नुस्

  • टाइगर उड्सलाई अमेरिकाको उच्च सम्मान

    टाइगर उड्सलाई अमेरिकाको उच्च सम्मान

    विश्व गल्फका लिजेण्ड तथा १५ पटकको मेजर विजेता टाइगर उड्स अमेरिकाको उच्च सिभिलियन सम्मानबाट सम्मानित भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटनमा आयोजना विशेष समारोहमा उड्सलाई प्रेसिडेन्टल अफ फ्रिडम हवार्ड प्रदान गरेका हुन्। ४३ वर्षे उड्सले गत अप्रिलमा अगुस्टामा भएको मेजर गल्फको उपाधि जितेका थिए। जुन उड्सले ११ वर्षपछि जितेका थिए। त्यसैका कारण उड्सले अमेरिकाको उच्च सम्मान पाएका हुन्। उड्सले अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टिमको ट्रेनिङ सुरु, हेर्नुस् फोटोमा

    राष्ट्रिय फुटबल टिमको ट्रेनिङ सुरु, हेर्नुस् फोटोमा

    काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमले आगामी जुनमा हुने मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गरेको छ। मुख्य प्रशिक्षक योहान कलिन र सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको प्रशिक्षण सुरु गराएका हुन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा टोलीले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको हो। सुरुमा खेलाडीहरु फिटनेशको ट्रेनिङ गराइएको छ। प्रशिक्षक कलिनले प्रारम्भिक चरणमा ४२ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। अहिले मोफसलमा नकआउट…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : फाइनल प्रवेशका लागि खेल्दै मुम्बई र चेन्नाई

    आइपीएल : फाइनल प्रवेशका लागि खेल्दै मुम्बई र चेन्नाई

    इन्डिनय प्रिमियर लिग आइपीएल २०१९ को लिग चरणका खेलहरु सकिसकेका छन्। आजबाट प्लेअफ चरणका खेलहरु सुरु हुनेछन्। जसअन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको चेन्नाई भिड्दैछन्। यस खेलको विजेता सिधै फाइनल पुग्नेछ। यस्तै पराजित हुने टोलीले पनि फाइनलका लागि अर्को मौका भने पाउनेछ। भोली हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुने एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि आज…

    विस्तृतमा पढ्नुस्

  • साउन ३० मा 'हजार जुनीसम्म' र 'दयारानी' भिड्ने

    साउन ३० मा 'हजार जुनीसम्म' र 'दयारानी' भिड्ने

    काठमाडौैं:  प्रदर्शनको तयारीमा रहेको 'दयारानी'को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले नयाँ प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गरेको हो। यसअघि निर्माण टिमले जेठ १० गतेलाई प्रदर्शन टार्गेट बनाएको थियो। तर, अब भने फिल्मको प्रदर्शन मिति सरेर साउन ३० लाई लक गरिएको टिमले जनाएको छ। पोस्टरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र दीया पुन फिचर्ड छन्। 'वीर बिक्रम'बाट दर्शकले रुचाएको यो जोडीले एकसाथ…

    विस्तृतमा पढ्नुस्

  • दुई एआइजीको जिम्मेवारी हेरफेर : पुष्कर कार्की प्रतिष्ठानमा सरुवा, धीरु बस्न्यात दरबन्दी नै नरहेको सुरक्षा परिषद्‍मा काज

    दुई एआइजीको जिम्मेवारी हेरफेर : पुष्कर कार्की प्रतिष्ठानमा सरुवा, धीरु बस्न्यात दरबन्दी नै नरहेको सुरक्षा परिषद्‍मा काज

    काठमाडौँ : सरकारले दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको जिम्मेवारी हेरफेर गरेको छ।  मन्त्रिपरिषद्को वैशाख १७ गतेको निर्णय अनुसार हाल कार्य विभाग तथा अपराध अनुसन्धान विभागमा रहेका एआइजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण  प्रतिष्ठान महाराजगंजमा सरुवा गरिएको छ।  हाल प्रतिष्ठानमा रहेका एआइजी धीरु बस्न्यातलाई भने दरबन्दीमा कार्कीको ठाउँ कार्य विभाग तथा अपराध अनुसन्धान विभागमा सरुवा गरिए पनि काजमा दरबन्दी नै नरहेको ठाउँ राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • सरिताको हत्यामा पतिसहित सासु ससुरासँगै जेठाजु, जेठानी पनि मुछिए

    सरिताको हत्यामा पतिसहित सासु ससुरासँगै जेठाजु, जेठानी पनि मुछिए

    काभ्रेपलाञ्चोक : मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनले भने, 'अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिँदैछ, हिरासतमा राखी…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बस्दै : चुनाव चिन्ह मसाल कि आँखा?

    समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बस्दै : चुनाव चिन्ह मसाल कि आँखा?

    काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ गठन भएको समाजवादी पार्टी नेपालको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ। काठमाडौंको बुद्धनगरस्थित पार्टी प्यालेसमा नवगठित पार्टीको केन्द्रीय समिति बैठक हुन लागेको केन्द्रीय सदस्य फिरोज मंसुरले जानकारी दिए। तत्कालीन फोरमको २ सय ८० र नयाँ शक्तिको १ सय ५० गरी समाजवादी पार्टीको करिब ४ सय ३० सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रम पारित हुँदै, प्रधानमन्त्रीले दुवै सदनमा जवाफ दिने

    सरकारको नीति तथा कार्यक्रम पारित हुँदै, प्रधानमन्त्रीले दुवै सदनमा जवाफ दिने

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका दुबै सदनमा आज सम्बोधन गर्दैछन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। गत शुक्रबार नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस भएको थियो। दुबै सदनमा मंगलबार छलफल सकिँदैछ। नीति तथा कार्यक्रमलाई विपक्षी दलहरूले ‘आश्वासनको पुलिन्दा’ भन्दै आलोचना गरेका छन्। संघीय संरचना र मर्म अनुसार कार्यक्रम नआएको विपक्षीको टिप्पणी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell