PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

  • प्रिमियर लिग : कोम्पनीको एक मात्र गोलमा म्यानचेष्टर सिटी विजयी, उपाधिको टुङ्गो अन्तिम दिन नै लाग्ने

    प्रिमियर लिग : कोम्पनीको एक मात्र गोलमा म्यानचेष्टर सिटी विजयी, उपाधिको टुङ्गो अन्तिम दिन नै लाग्ने

    कप्तान भिनसेन्ट कोम्पनीले गरेको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गर्दै उपाधि रक्षा अधियानलाई कायमै राखेको छ। लिगमा यस सिजन अब १ खेल मात्र बाँकी रहेदाँ सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १ अंकको अग्रता कायम गरेको छ। यसले उपाधि होडलाई अझै रोमाञ्चक बनाएको छ। यस सिजन उपाधि होडमा सिटी र लिभरपुबीच धेरै अघि देखि नै प्रतिस्पर्धा…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीको दावी

    कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीको दावी

    काठमाडौः कोटेश्वरमा  फेला परेको शङ्कास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीले दावी गरेको छ।  नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा विस्फोटक पदार्थ नभएको महानगरीय प्रहरी वृत्तका डिएसपी गोविन्द काफलेले जानकारी दिए। 'फोहोरमा एउटा झोला थियो। त्यहाँ कुनै विस्फोटक पदार्थ नभएर तर्साउन मात्र खोजिएको देखियो।' डिएसपी काफ्लेले भने। शङ्कास्पद बस्तु भएकाले प्रहरीले कोटेश्वर भक्तपुर  चल्ने सवारीलाई तीनकुने र कोटेश्वर चोकमा रोकेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • भारतीय लिगमा सावित्राको शानदार सुरुवात : २९ सेकेण्डमै गोल, पहिलो खेलमा ह्याट्रिक

    भारतीय लिगमा सावित्राको शानदार सुरुवात : २९ सेकेण्डमै गोल, पहिलो खेलमा ह्याट्रिक

    काठमाडौँ : पुरुष फुटबल खेलाडीले विदेशमा खेलेर नेपालको नाम उचो बनाइरहेको बेला नेपालको महिला खेलाडीले पनि विदेशी लिगमा खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिगमा डेब्यु गर्दै शानदार सुंरुवात गरेकी छिन्। सेथु एफसीका लागि खेलेकी उनले लिगको डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरिन्। सावित्राको ४ गोल मद्दतमा सेथुले मणिपुर…

    विस्तृतमा पढ्नुस्

  • फुटबल क्लबहरुलाई काठमाडौँ महानगरपालिकाको सम्मान र अनुदान

    फुटबल क्लबहरुलाई काठमाडौँ महानगरपालिकाको सम्मान र अनुदान

    काठमाडौं : काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्लामा रहेर शहिद स्मारक लिग खेल्ने क्लबहरुलाई सम्मान र अनुदान प्रदान गरेको छ। महानगरपालिकाले सोमवार काठमाडौँका ए डिभिजन क्लबलाई सम्मान तथा ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई नगद अनुदान प्रदान गरेको हो। राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले काठमाडौँका ६ ए डिभिजन क्लबलाई कदर पत्र प्रदान गरेको हो। एन्फाले आयोजना गरेको शहिद स्मारक ए डिभिजन लिग…

    विस्तृतमा पढ्नुस्

  • यू १६ क्रिकेट : उपाधिका लागि प्रदेश २ र सुदूरपश्चिम भिड्ने

    यू १६ क्रिकेट : उपाधिका लागि प्रदेश २ र सुदूरपश्चिम भिड्ने

    काठमाडौँ : काठमाडौंमा जारी मनमोहन मेमोरियल अन्तरप्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। कीर्तिपुरस्थित टीयू मैदान सोमवार भएको सेमिफाइनलमा प्रदेश दुईले प्रदेश तीनलाई  र सुदूरपश्चिम प्रदेशले प्रदेश एक लाई पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले प्रदेश एक लाई ३० रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली अस्ट्रेलिया जाँदै, पदक जित्ने लक्ष्य

    वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली अस्ट्रेलिया जाँदै, पदक जित्ने लक्ष्य

    काठमाडौं : अस्ट्रेलियामा हुने वर्ल्ड र्‍याफटिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार अस्ट्रेलियाको क्विन्सल्यान्ड जाँदैछ। मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट सुरज गुरुङ, शक्ति कुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा निम बहादुर मगर रहेका छन्। टिममा २५० मिटरको स्प्रिन्ट, ३५०…

    विस्तृतमा पढ्नुस्

  • पुरुष भलिबल : पुलिस र आर्मी क्वाटरफाइनलमा

    पुरुष भलिबल : पुलिस र आर्मी क्वाटरफाइनलमा

    ताप्लेजुङ : साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले टियु विश्वबिद्यालय टिमलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेका हुन्। साँघुस्थित नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह…

    विस्तृतमा पढ्नुस्

  • यसकारण बन्न सकेन 'वीर बिक्रम'को सिक्वेल

    यसकारण बन्न सकेन 'वीर बिक्रम'को सिक्वेल

    काठमाडौैं: फिल्म 'वीर बिक्रम'को सिक्वेलका लागि सुरुमा निर्देशक मिलन चाम्सले दयाहाङ राई र अनुप बिक्रम शाहीलाई प्रस्ताव राखेका थिए। तर, दया र अनुपले सकरात्मक प्रतिक्रिया नदिएपछि सिक्वेल बन्न नसकेको निर्देशक मिलन चाम्सले बताए। 'मेरो नराम्रो दुष्मन भनेको समयमा चल्न नसक्नेहरु नै हो। उहाँहरुले दिएको समयमा दया र बिक्रम तयार देखिएनन्। त्यसैले मैले उहाँहरुलाई कुर्न सुकिन' मिलनले भने। त्यसपछि भने मिलनले 'वीर…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमगीत ३'मा कसले पाउला त ब्रेक?

    'प्रेमगीत ३'मा कसले पाउला त ब्रेक?

    काठमाडौैं: फिल्म 'प्रेमगीत ३'को निर्माण युनिटले मुख्य अभिनेत्रीको अडिसन आह्रवान गरेको छ। टिमले अभिनेत्रीमा नयाँ अनुहार खोजिरहेका छन्। यसअघि आशुसेन फिल्म्सको ब्यानरमा अभिनेत्री पुजा शर्मा र अश्लेषा ठकुरीले अवसर पाएका थिए। यहि ब्यानरले बनाएको 'मेरी मामू'मा पनि नयाँ अभिनेत्रीले अवसर पाएकी थिइन्। अडिसन गरेर नै नयाँ अभिनेत्री चयन गरिने निर्माण युनिटले जनाएको छ। 'मुख्य अभिनेत्रीका लागी हामीले अडिसनबाटै एकजना राम्रो…

    विस्तृतमा पढ्नुस्

  • जन्मसिद्ध श्रेष्ठता तोड्नु गणतन्त्रको उपलब्धी : प्रधानमन्त्री ओली

    जन्मसिद्ध श्रेष्ठता तोड्नु गणतन्त्रको उपलब्धी : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्रीले भने, 'यस दिवसलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ। यो जनताको दिवस हो। जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ।' प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघिदेखि नै गणतन्त्रका लागि संघर्ष भएको बताउँदै भने, 'कुनै एउटा…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी सरुवा : परिसरमा सुवेदी, महाशाखामा थापा

    एसएसपी सरुवा : परिसरमा सुवेदी, महाशाखामा थापा

    काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका एसएसपी फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले परिसरमा एसएसपी वसन्त लामाको स्थानमा एसएसपी उत्तमराज सुवेदी र महाशाखाका धीरजप्रताप सिंहको ठाँउमा सहकुल थापालाई सरुवा गरेको छ। एसएसपी सुवेदी यसअघि प्रहरी प्रधान कार्यालयको महानिरीक्षक सचिवालयमा थिए। सुवेदीलाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिएको थियो। महाशाखामा सरुवा भएका एसएसपी थापा भने एसपी रहँदा जिल्ला प्रहरी कार्यालय काभ्रेमा…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाको एक्जिएटा र नर्वेको टेलिनोर मर्जरमा जाँदै, एनसेलको भविष्यमा यसले के असर पार्छ?

    मलेसियाको एक्जिएटा र नर्वेको टेलिनोर मर्जरमा जाँदै, एनसेलको भविष्यमा यसले के असर पार्छ?

    काठमाडौं : टेलिकमका दुई वटा जायन्ट मलेसियाको एक्जियटा र नर्वेको टेलिनोरले एसियाली मुलुकको सेवा मर्ज गर्ने घोषणा गरेका छन्। टेलिनोरले प्रेस विज्ञप्तिमार्फत् दुई वटा टेलिकम कम्पनी मर्ज गर्नका लागि छलफल थालिएको जानकारी दिएको छ। एक्जियटासँग नेपालमा एनसेलको ८० प्रतिशत स्वामित्व छ। मलेसियाको दि इज मार्केट अनलाइनको रिपोर्टअनुसार  नेपालको कर विवादका कारण एक्जियटा र टेलिनोरबीचको छलफलमा एनसेललाई भने समावेश गरिएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • जेठ ३ एकसाथ भिँड्दै 'वीर बिक्रम २' र 'जात्रै जात्रा'

    जेठ ३ एकसाथ भिँड्दै  'वीर बिक्रम २' र 'जात्रै जात्रा'

    काठमाडौैं: जेठ ३ मा दुई नेपाली फिल्म एकसाथ भिड्दै छन्, 'वीर बिक्रम २' र 'जात्रै जात्रा'। २०७६ को यो पहिलो मिति हो, जहाँ दुई राम्रा ब्यान्डका फिल्महरु भिड्ने भएका हुन्। 'वीर बिक्रम'लाई दर्शकले रुचाएपछि निर्देशक मिलन चाम्सले 'वीर बिक्रम २' बनाएका हुन्। त्यस्तै निर्देशक प्रदिप भट्टराईले पनि 'जात्रा'को सफलतापछि 'जात्रै जात्रा' निर्देनशन गरेका हुन्। दुई फिल्म एउटै मितिमा प्रदर्शनमा आउँदा भिडन्त…

    विस्तृतमा पढ्नुस्

  • एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप शनिवार हुने

    एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप शनिवार हुने

    काठमाडौँ : नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शनिवार एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेसलिङ हुने भएको छ। नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा बैशाख २८ गते एक दिने 'म के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको संघले जनाएको छ। यो प्रतियोगिताले खेलकुदको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई बलियो बनाउन केहि योगदान दिने…

    विस्तृतमा पढ्नुस्

  • 'मेट गाला'का होस्टमा प्रियांका चोपडा र निक जोनस

    'मेट गाला'का होस्टमा प्रियांका चोपडा र निक जोनस

    बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियांका चोपडाले हलिउड फिल्ममा डेब्यू गरिसकेका छन्। प्रियांकाले त टेलिभिजन सिरिज क्वान्टिकोबाट हलिउडमा चर्चासमेत बटुलिन्। यी दुई अभिनेत्रीले पछिल्लो समय फेसन प्रदर्शन गर्ने 'मेट गाला'मा समेत आफ्नो पहिरनले चर्चा कमाएका थिए। अभिनेत्री प्रियांकाको त 'मेट गाला'मा नै निक जोनससँग भेटेकी थिइन्।  त्यहीँबाट उनी दुईको प्रेम भएर बिहेसमेत भयो।  न्यू योर्कमा हुने 'मेट गाला'मा प्रियांका र दीपिकाको सहभागिता रहने…

    विस्तृतमा पढ्नुस्

  • होस्टेलमा अलपत्र १९ बालबालिकाको प्रहरीले गर्‍यो महाराजगञ्जबाट उद्धार, सञ्चालक फरार

    होस्टेलमा अलपत्र १९ बालबालिकाको प्रहरीले गर्‍यो महाराजगञ्जबाट उद्धार, सञ्चालक फरार

    काठमाडौँः पढाउने भन्दै काठमाडौँ ल्याइ होस्टेलमा अलपत्र छाडिएका १९ बालबालिकाको प्रहरीले उद्धार गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार बिहान न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरेको हो। होस्टेलले बच्चा पठाइदिने भन्दै काठमाडौं ल्याएर अलपत्र पार्ने गरेको सूचनाको आधारमा उद्दार गरिएको वृत्तका प्रमुख डिएसपी फणिन्द्र प्रसाईँले जानकारी दिए। होस्टलका सञ्चालक जयबहादुर विकले हुम्ला, जुम्ला लगायतका जिल्लाबाट बच्चा पढाइदिने भन्दै पैसा…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मारियानो डियाजको दुई गोलमा रियल मड्रिड विजयी

    ला लिगा : मारियानो डियाजको दुई गोलमा रियल मड्रिड विजयी

    मारियानो डियाजले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा भियारियालमाथि कठिन जित हात पारेको छ। घरेलु मैदानमा रियलले भियारियललाई ३-२ ले पराजित गर्दै ३ अंक जोडेको हो। यस सिजन ला लिगाको उपाधि बार्सिलोनाले जितिसकेको छ। रियलको जितमा डियाजले दोस्रो र ४९औँ मिनेटमा गोल गरे। यस्तै जेसस भालेजोले ४०औँ मिनेटमा एक गोल गरे। भियारियलका लागि जेरार्ड मोरेनोले ११औँ र जाउमे…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभकरको अल्पकालीन अन्तरिम : निरन्तरता पाउला कि होला खारेज? सर्वोच्चमा आज हुँदैछ सुनुवाइ

    एनसेल लाभकरको अल्पकालीन अन्तरिम : निरन्तरता पाउला कि होला खारेज? सर्वोच्चमा आज हुँदैछ सुनुवाइ

    काठमाडौँः एनसेल लाभकर विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। ठूला करदाता कार्यालयले निर्धारण गरेको कर कानुनसम्मत नभएको भन्दै एनसेलले दायर रिटमा आज सुनुवाइ हुन लागेको हो। रिटमा यसअघि वैशाख १२ गते अल्पकालीन अन्तरिम आदेश भएको थियो। अल्पकालीन अन्तरिम आदेश निरन्तर हुने वा नहुने विषयमा दुबै पक्षबीच आज छलफल हुन लागेको हो। न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गानाको इजलासमा मुद्दाको…

    विस्तृतमा पढ्नुस्

  • भारत लैजान लागेको ४७ किलो चरेशसहित धादिङबाट एकजना पक्राउ

    भारत लैजान लागेको ४७ किलो चरेशसहित धादिङबाट एकजना पक्राउ

    काठमाडौँः भारत लैजान लागिएको ठूलो परिणामको लागूऔषध प्रहरीले बरामद गरेको छ। प्रहरीले धादिङको गजुरीबाट ४७ किलो चरेश र ९७८ ग्राम अफिमसहित बझाङ भर भई हाल धनगढी उपमहानगरपालिका ४ बस्ने काल्चे बोहरालाई पक्राउ गरेको छ। डीएल (3CAD) ७०८१ नम्बरको भारतीय गाडीमा लागूऔषध तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो। गाडीको सिटमुनि फल्स बटम बनाइ चारवटा रातो रंगको प्लाष्टिक झोलामा लुकाइ…

    विस्तृतमा पढ्नुस्

  • रुसमा आपतकालीन अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

    रुसमा आपतकालीन अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

    आपतकालीन अवतरणका क्रममा रुसको मस्कोमा एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। उडेको केही समयमा नै समस्या आएपछि विमानलाई आकस्मिक अवतरण गरिएको थियो। अवतरणकै क्रममा रनवेमै विमानमा आगलागी भएको हो। मस्कोबाट मारमास्क शहरका लागि उडान भरेको उक्त विमानमा चालक दलका सदस्यसहित ७८ यात्रु थिए। जसमा ३७ यात्रु जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन्।  सुखोई सुपरजेट–१०० मा प्राविधिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell