PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

  • आइपीएल: लिग चरणको अन्तिम खेल जित्दै दिल्ली दोस्रो स्थानमा, राजस्थान बाहिरियो

    आइपीएल: लिग चरणको अन्तिम खेल जित्दै दिल्ली दोस्रो स्थानमा, राजस्थान बाहिरियो

    दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग २०१९ को लिग चरणको आफ्नो अन्तिम खेल जितेको छ। शनिबार भएको खेलमा दिल्लीले राजस्थान रोएल्सलाई ५ विकेटले पराजित गरेको हो। यस सिजन १४ मध्ये ८ लिग खेल जितेको दिल्ली १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। उता हारपछि १४ खेलबाट ११ अंक मात्र रहेको राजस्थान भने लिगबाट बाहिरिएको छ।    यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको दिल्लीले…

    विस्तृतमा पढ्नुस्

  • झापाका उमेश राई बने मिस्टर हिमालय

    झापाका उमेश राई बने मिस्टर हिमालय

    काठमाडौँ : ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो भएका उमेशले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच तौल समूहका उत्कृष्ट बडिबिल्डरलाई पछि पार्दै च्याम्पियन बनेका हुन्। प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो। ५५ केजीमा पावर फिट्नेस एन्ड जिम, कोटेश्वरका…

    विस्तृतमा पढ्नुस्

  • टेनिस : आइभन र प्रेरणा च्याम्पियन

    टेनिस : आइभन र प्रेरणा च्याम्पियन

    काठमाडौं : आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्। सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा भने आइभनकी दिदी अश्लेषा चुकिन् । प्रेरणाले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला क्रिकेट टीमकी कविता कुँवर सम्मानित

    राष्ट्रिय महिला क्रिकेट टीमकी कविता कुँवर सम्मानित

    काठमाडौं : राष्ट्रिय महिला टीमकी सदस्य कविता कुँवर नगद सहित सम्मानित भएकी छिन्। नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस)ले उनलाई सम्मान गरेको हो। नगद २५ हजार रुपैयाँसहित स्वर्गीय प्रमोद बज्राचार्यको नाममा स्थापित पुरस्कारबाट उनलाई सम्मान गरिएको हो। सम्मानित भएकोमा खुशी प्रकट गरिन् उनले। एनसीएसएसका अध्यक्ष विराज घिमिरे, राष्ट्रिय महिला टीमका कोच विनोद दास र खेलकूद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी सहितको…

    विस्तृतमा पढ्नुस्

  • फलाम खानी क्षेत्रमा चीनले यसरी जोगाउँदैछ वातावरण

    फलाम खानी क्षेत्रमा चीनले यसरी जोगाउँदैछ वातावरण

    पर्यावरणलाई पुनर्जिवित गर्ने उद्देश्यका साथ चीनको एउटा खानी क्षेत्रमा वृक्षारोपण गरिँदै। उत्तरी चीनको हेवईमा पर्यावरणीय पूनर्जीवन परियोजना संचालनमा ल्याइएको हो। स्थानीय सरकारले खानी क्षेत्रमा हरियाली बढाउने कार्यलाई तीब्रता दिइरहेको छ। फलाम खानीबाट उत्खनन हुँदा पर्न सक्ने वातावरणीय जोखिम कम गर्न नयाँ विधिका साथ वृक्षारोपण भएको हो।

    विस्तृतमा पढ्नुस्

  • बैंक चोर्ने तयारी हुँदै गर्दा गार्डले भेटेपछि...

    बैंक चोर्ने तयारी हुँदै गर्दा गार्डले भेटेपछि...

    काठमाडौः ललितपुरको कुमारी पाटीमा रहेको एनएमबी बैंकमा शनिबार चोरीको असफल प्रयास भएको छ। शनिबार बिहान करिब ४ बजेतिर एक युवक बैंक भित्र छिरेर चोरी गर्ने प्रयास गरेको थिए। बैंकमा कार्यरत सुरक्षा गार्डले देखेर प्रहरीलाई खबर गरेका थिए। तत्काल गार्डले खबर गरेकाले चोरीको घटना हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। ‘चोरी गर्ने हिसाबले गएको देखियो। समयमा नै…

    विस्तृतमा पढ्नुस्

  • फ्याक्टचेक : प्रधानमन्त्री सही कि राष्ट्रपति? प्रम भन्छन्- ८ सय, राष्ट्रपति भन्छिन्- १६ सय किलोमिटर सडक कालोपत्रे

    फ्याक्टचेक : प्रधानमन्त्री सही कि राष्ट्रपति? प्रम भन्छन्- ८ सय, राष्ट्रपति भन्छिन्- १६ सय किलोमिटर सडक कालोपत्रे

    काठमाडौँ : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्- "नेपालले भौतिक पूर्वाधारको विस्तार र गुणस्तरमा फड्को मारेको छ। एक वर्षको अवधिमा १ हजार ६ सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ।" ४० दिनअघि २०७५ चैत १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा भने राष्ट्रपतिले दिएको तथ्याङ्कभन्दा आधा सडकमात्र कालोपत्रे भएको…

    विस्तृतमा पढ्नुस्

  • जुट्ने भए उपेन्द्र यादव र बाबुराम भट्टराई, एकताका लागि सहमति

    जुट्ने भए उपेन्द्र यादव र बाबुराम भट्टराई, एकताका लागि सहमति

    काठमाडौः सङ्घीय समाजवादी पार्टीनेपाल र नयाँ शक्ति पार्टी बीच एकताका लागि सहमति भएको छ। शनिवार विहान समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टिका सयोजक बाबुराम भट्टराई बीच भएको छलफलले एकता गर्ने निर्णय गरेको हो। शनिवार यादव र भट्टराई बीच आगमी २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा औपचारिक कार्यक्रम गरेर एकताको घोषणा गर्ने सहमति भएको हो।  सहमति पत्रमा ‘समाजवादी पार्टी,…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको कटाक्ष : कसको सरकार भन्ने त राष्ट्रपतिले? कि निबन्ध पढ्ने?

    प्रम ओलीको कटाक्ष : कसको सरकार भन्ने त राष्ट्रपतिले? कि निबन्ध पढ्ने?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताएका छन्। शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचनका क्रममा पटकपटक 'मेरो सरकार' भन्दै सम्वोधन गरेपछि सामाजिक सन्जालमा विरोध गर्न सुरु भएको थियो। सरकारी निवास बालुवाटारमा शनिबार बिहान मिडियासँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक कारवाहीले राजश्वमा राहत! वर्षमै उठ्यो एक अर्ब

    ट्राफिक कारवाहीले राजश्वमा राहत! वर्षमै उठ्यो एक अर्ब

    काठमाडौं : तपाईँले ट्राफिक नियम पालना गर्नुभएन भने अहिले सामान्यतया ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउने तयारी भइरहेको छ। यातायात व्यवस्था विभागले ९ हजारसम्मको पनि जरिवाना गर्नसक्छ। अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने तयारी गरेको छ। जरिवाना दस्तुर…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

    रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

    क्रिस्टियानो रोनाल्डोले खेल सकिन ६ मिनेट अगाडि गोल गरेपछि च्याम्पियन बनिसकेको युभेन्ट्स इटालिनय सिरी ए मा हारबाट जोगिएको छ। गएराती भएको खेलमा युभेन्ट्सले टोरिनोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। खेलको १८औँ मिनेटमै पछि परेका युभेन्ट्सको लागि रोनाल्डोले ८४औँ मिनेटमा बराबरी गोल फर्काएका हुन्। टोरिनोका लागि लुका जोकिचले गोल गरेका हुन्। लिओनार्दो स्पिनाजोलाको पासमा रोनाल्डोले हेड गोल गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : पञ्जावलाई हराउँदै कोलकता प्लेअफ नजिक

    आइपीएल : पञ्जावलाई हराउँदै कोलकता प्लेअफ नजिक

    कोलकता नाइट राइडर्सले किंग्स एलेभेन पञ्जावलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। शुक्रवार सम्पन्न १३औँ चरणको अन्तिम खेलमा कोलकताले पञ्जावलाई ७ विकेटले पराजित गरेको हो। जितपछि १३ खेलबाट १२ अंक जोड्दै कोलकता अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ। समान अंक रहेको सनराइजर्स हेदरावाद राम्रो रनरेटका कारण चौथो स्थानमा छ। पहिलो देखि तेस्रो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरी गोल्डकप : एपीएफलाई पराजित गर्दै च्यासल फाइनलमा

    चन्द्रागिरी गोल्डकप : एपीएफलाई पराजित गर्दै च्यासल फाइनलमा

    काठमाडौं : ललितपुरको च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ। चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोलि नेपाल एपीएफ क्लबालाई २-१ ले पराजित गर्दै च्यासल उपाधिनजिक पुगेको हो। अब च्यासलले उपाधिका लागि आइतबार सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सरस्वतीले बिहीबार जावलाखेल युथ क्लबलाई १-० ले पराजित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय इक्विस्ट्रियन : घिसिङको राष्ट्रिय कीर्तिमान

    राष्ट्रिय इक्विस्ट्रियन : घिसिङको राष्ट्रिय कीर्तिमान

    पोखरा : नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन्। पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्प तर्फ पुरानो  रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएका हुन। उनले नयाँ राष्ट्रिय कृतिमान स्थापित…

    विस्तृतमा पढ्नुस्

  • टेनिस : प्रेरणा र अश्लेषा फाइनलमा

    टेनिस : प्रेरणा र अश्लेषा फाइनलमा

    काठमाडौं : प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा प्रेरणाले गंगा शर्मालाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन्। अर्को सेमिफाइनलमा अश्लेषाले आइरा रावतलाई ६–३ र ६–२ को सीधा सेटमा हराइन्। पुरुष सिंगल्समा प्रदीप खड्का र आइभान हो लिसानेविच उपाधिका लागि भिड्ने छन्। प्रदीपले निक रास्त्रुपलाई…

    विस्तृतमा पढ्नुस्

  • मानव अंग प्रत्यारोपण केन्द्र आन्दोलन : वार्तामा कुरा नमिलेपछि वार्ता टोली नै प्रहरी नियन्त्रणमा

    मानव अंग प्रत्यारोपण केन्द्र आन्दोलन : वार्तामा कुरा नमिलेपछि वार्ता टोली नै प्रहरी नियन्त्रणमा

    काठमाडौँ :  मासिक तलब समयमै पाउनु पर्नेसहित ६ बूँदे मागसहित वैशाख ११ गतेदेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन गरिरहेका नर्सिङ र सफाइ कर्मचारीहरु र स्वास्थ्य मन्त्रालयबीच आज वार्ता थियो। तर मन्त्रालयमा कुरा मिलेन। वार्ता असफल हुने बित्तिकै वार्ता गर्न गएका १० जनाको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  आन्दोलित कर्मचारीमध्ये एकले आफूहरुलाई पहिले अनामनगर र त्यसपछि सिंहदरबार चौकीमा लगिएको बताए।  मानव…

    विस्तृतमा पढ्नुस्

  • केपीएल : सोमपालको अलराउण्ड प्रदर्शनमा एपीएफलाई १ विकेटले हराउँदै आर्मी फाइनलमा, न्यु होराइजनसँग उपाधि भिडन्त

    केपीएल : सोमपालको अलराउण्ड प्रदर्शनमा एपीएफलाई १ विकेटले हराउँदै आर्मी फाइनलमा, न्यु होराइजनसँग उपाधि भिडन्त

    सुर्खेत : सुर्खेतमा भइरहेको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपीएल २ को उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र न्यु होराइजन भिड्ने भएका छन्। शुक्रवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यसअई होराइजनले आयोजक कर्णाली ११ लाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेल शनिवार सुर्खेतस्थित कालिन्चोक मैदानमा हुनेछ। विभागीय…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रममा क्रिकेट प्राथमिकतामा, मुलपानी मैदान दुई वर्षभित्र सञ्चालनमा ल्याइने

    नीति तथा कार्यक्रममा क्रिकेट प्राथमिकतामा, मुलपानी मैदान दुई वर्षभित्र सञ्चालनमा ल्याइने

    काठमाडौँ : सरकारले काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको दुई वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार सरकारको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेकी हुन्। जग्गा विवादका कारण लामो समयदेखि अन्योलमा रहेको उक्त रंगशालाको विवाद समाधान भइसकेको यसअघि राष्ट्रिय खेलकूद परिषद् राखेपले पनि जनाएको थियो। गत चैतमा युवा तथा…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रम: एकद्वार प्रणालीमार्फत विदेशी फिल्मकर्मीलाई सेवा

    सरकारको नीति तथा कार्यक्रम:  एकद्वार प्रणालीमार्फत विदेशी फिल्मकर्मीलाई सेवा

    काठमाडौं:  आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। जस अन्तर्गत उनले छायाँकनका लागि नेपाल आउने विदेशीहरुका लागि आवश्यक सेवा एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने घोषणा गरिन्। उनले भनिन्,'कार्यक्रम सञ्चालन गरी सिनेमा पर्यटनको प्रवर्द्धन गरिनेछ। छायाँकनका लागि विदेशीहरूको आकर्षण वृद्धि गर्न आवश्यक कदम चालिनेछ।'    

    विस्तृतमा पढ्नुस्

  • बिराज भट्ट : 'पर्दा बाहिर पनि फाइट गर्छु'

    बिराज भट्ट : 'पर्दा बाहिर पनि फाइट गर्छु'

    काठमाडौैं: लामो समयदेखि फिल्ममा काम नपाएका कामेश्वर चौरसिया बिराज भट्टले निर्देशन गर्ने 'साङ्लो'मा अनुबन्धित भएका छन्। पछिल्लो समय निर्माण नियन्त्रक शंकर पाण्डेलाई बिराजले मुक्का हानेको विवाद चर्किएको थियो। बिराजले कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा गरेका छन्। फिल्ममा कामेश्वरसँगै पूर्व मिस नेपाल निकिता चाण्डकको मुख्य अभिनय रहनेछ। यसअघि चाण्डकले 'रानीमहल'को छायाँकन गरेका थिए। कलाकारले फिल्म छोडेसँगै 'रानीमहल' पोस्टप्रोडक्स रोकिएको थियो। भोजपूरी फिल्मका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell