काठमाडौँ : नेपाल प्रहरीको रिक्त रहेको एक डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल सिफारिश भएका छन्। बढुवा समितिको बिहीबार बसेको बैठकले हाल लागू औषध नियन्त्रण ब्युरोमा दरबन्दी रहेका एसएसपी पोखरेललाई डिआइजीमा बढुवाको सिफारिश गर्ने निर्णय गरेको हो। समकालीन एसएसपीहरु धिरजप्रताप सिंह, वसन्त पन्त, घनश्याम अर्याल लगायतलाई पाखा लगाउँदै पोखरेलले १०० पूर्णाङ्कमा ७१.६१२८ नम्बर ल्याएर बढुवा हुने भएका हुन्। काभ्रेमा डिआइजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि…
काठमाडौँ : नेपाल प्रहरीको रिक्त रहेको एक डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल सिफारिश भएका छन्। बढुवा समितिको बिहीबार बसेको बैठकले हाल लागू औषध नियन्त्रण ब्युरोमा दरबन्दी रहेका एसएसपी पोखरेललाई डिआइजीमा बढुवाको सिफारिश गर्ने निर्णय गरेको हो। समकालीन एसएसपीहरु धिरजप्रताप सिंह, वसन्त पन्त, घनश्याम अर्याल लगायतलाई पाखा लगाउँदै पोखरेलले १०० पूर्णाङ्कमा ७१.६१२८ नम्बर ल्याएर बढुवा हुने भएका हुन्। काभ्रेमा डिआइजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि…
काठमाडौं : ललितपुरको ‘ए’ डिभिजन क्लब सरस्वती युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीवार भएको पहिलो सेमिफाइनलमा जावलाखेललाई पराजित गर्दै सरस्वती युवा क्लब उपाधि नजिक पुगेको हो। चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेललाई १–० ले हरायो। अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ र च्यासलबीचको दोस्रो सेमिफाइनलको…
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ। आइसीसीले आज सार्वजनिक गरेको वरीयता अनुसार नेपाल यथावत रहेको हो। अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो। गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २-१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो।…
काठमाडौं : नेपाल विज्ञापन संघ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’आयोजना हुने भएको छ। प्रतियोगितामा नेपालका व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाउँदै छन्। सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको विहीबार ‘टाई सिट’पनि ‘ड्र’गरिएको छ । ३२ टिमलाई ८ समूहमा विभाजन गर्दा प्रत्येक समूहमा ४-४ टिम रहेका छन्। समूह ए मा…
बैशाख : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्टिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ३ ले लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताको दोस्रो दिन बिहीवार भएको पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। खेलमा कर्णाली प्रदेशले दिएको ९७ रनको लक्ष्य प्रदेश ३ ले उ ११.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। टिमको स्कोर ८ रन…
गत आइतवार क्रिस्टियानो रोनाल्डोले सिरी ए मा युभेन्ट्सको लागि इन्टर मिलान विरुद्ध गोल गर्दै क्लब करियरमा ६ सयौँ गोल पूरा गरेका थिए। उनले विभिन्न ४ क्लबमा खेल्दै यो उपल्बधी हात पारेका हुन्। त्यसको चार दिनपछि नै लिओनल मेसीले पनि क्लब करियरमा ६ सयौँ गोलको कोशेढुङ्गा पूरा गरे। तर मेसीले एउटै क्लबका लागि ६०० गोल गरेका हुन्। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती…
नेपालको भन्सार कार्यलयमा बलिउड हिरो अर्जुन कपुरलाई सोधिन्छ, 'कहाँ जाना है'? 'काठमाडौं' कपुरले गाडीभित्रबाट जवाफ दिन्छ। यो दृश्य प्रदर्शनको तयारीमा रहेको हिन्दी फिल्म 'इन्डियाज मोस्ट वान्टेड'को ट्रेलरमा समावेश छ। ट्रेलरमा अर्जुन र उनका चार साथि काठमाडौं आएका झलकहरु समावेश छन्। उनी भारतको ओसामालाई खोज्न काठमाडौं आएको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा पोखराका दृश्य पनि समावेश छन्। अर्जुनसँगै नेपाली कलाकारको अभिनय रहेको दृश्यलाई…
काठमाडौँ : नेपालको यू-२३ राष्ट्रिय टोलीले १२औँ सागमा स्वर्ण जितेको ३ वर्षपछि सरकारबाट घोषित नगद पुरस्कार प्राप्त गरेका छन्। बिहीवार युवा तथा खेलकुद मन्त्रालयले सन् २०१६ मा भारतको गुहावटीमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेको टोलीलाई यसअघि घोषित पुरस्कारको बाँकी रकम प्रदान गरेको हो। २०७३ सालमा केपी शेर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले त्यसबेला सागमा स्वर्ण जित्नेलाई ५-५ लाख…
काठमाडौैं: फिल्म 'काउसो'को प्रदर्शन मिति वैशाख २० बाट जेठ १७ लाई सरेको छ। 'मह संचार'को फिल्म 'दाल भात तरकारी' वैशाख २० मा प्रदर्शनमा आउने भएकाले फिल्म १ महिनापछि प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ। कमेडी विधामा बनेको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र चापागाईं, नविन आचार्यलगायतको अभिनय छ। मदन घिमिरेको निर्देशनमा बनेको फिल्ममा बिकास चौधरीको संगीत, शंकर महर्जनको…
काठमाडौँ : सरकारले राष्ट्रिय क्रिकेट टोली, १२औँ साग (फुटबल)को स्वर्ण विजेता यू-२३ टोली र बडिबिल्डिङका वर्ल्ड च्याम्पियन महेश्वर महर्जनलाई बिहीवार नगदसहित सम्मान गरेको छ। गत माघ २५ गते भएको मन्त्रीपरिषद्को निर्णयअनुसार आज सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै तीन खेलका खेलाडी र अफिसियललाई नगद पुरस्का प्रदान गरेको हो। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनारले तीन खेलका…
काठमाडौँ : स्वास्थ्य मन्त्रालयले बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेपछि यो रोगबारे चासो बढेको छ। बिहीबार स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् २१ वर्षका युवकको बर्ड फ्लुका कारण मृत्यु भएको बताएकी हुन्। चैत १५ गते उनको मृत्यु भए पनि आज बल्ल बर्ड फ्लुकै कारण उनको मृत्यु भएको सरकारले पुष्टि गरेको हो। यस्तो…
काठमाडौैं: बुकिङ खल्ला गरिएसँगै फिल्म 'दाल भात तरकारी'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा २० सो पाएको छ। रुसो ब्रदर्स निर्देशित मार्भलको 'एभेन्जर्स इन्ड गेम'ले मल्टिप्लेक्स लिड गरिहेको अवस्थामा फिल्मले २० सो प्राप्त गरेको हो। बिहीबार पनि 'इन्ड गेम'ले क्यूएफएक्सका १८ सो पायो। शुक्रबार फिल्मलाई लबिम, छायाँ, सिभिल र कुमारीमा २५ सो दिएको छ। अब, गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'इन्ड गेम'लेसँग 'दाल भात तरकारी'को…
काठमाडौः सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकर्ताहरु धमाधम पक्राउ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्षलाई पक्राउ गरेको छ। बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता घर भएका विवेक प्रसाद लम्साललाई नियन्त्रणमा लिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। लम्सालले गाँउघरमा चन्दा असुल्ने उद्देश्यले धम्की दिएको प्रहरीको दाबी छ। सरकारले प्रतिबन्ध लगाए…
काठमाडौैं: बालबालिकाको सौन्दर्य प्रतियोगिता 'किड्स क्यापिटल'को उपाधि आरजु श्रेष्ठले जितेकी छिन्। टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगिताको जुनियरतर्फ अनमोल खड्का फस्ट रनर्स अप भए। त्यस्तै, स्पन्दन तामाङ र मइसा थापाले क्रमशः सेकेण्ड र थर्ड रनर्स अपको उपाधि जिते। सिनियरतर्फ अर्पिया लामा फस्ट रनर्स अप भइन्। त्यस्तै पार्थ कोइरालाले सेकेण्ड रसर्न अप तथा अनुष्का खड्काले थर्ड रनर्स अपको उपाधि जिते।…
काठमाडौँः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाएका छन्। निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि कोइरालाको टिप्पणी गरे। नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले केही वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनि बताए। कोइरालाले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न आफूहरू तयार भए पनि सरकार…
लिओनल मेसीको दुई तथा लुइस सुआरेजको एक गोलको मद्दतले युरोपियन च्याम्पियन्स लिगको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनाले फराकिलो जीत हात पारेको हो। २६औँ मिनेटमा सुआरेजको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि दोस्रो हाफमा मेसीले दुई गोल थपेका थिए। मेसीले खेलको ७५ र ८२औँ मिनेटमा गोल थपे। मेसीले बार्सिलोनका लागि ६०० गोल समेत पूरा गरेका…
महेन्द्रसिंह धोनी र सुरेश रैनाको उत्कृष्ट ब्याटिङ तथा स्पिनरहरूको उत्कृष्ट प्रदर्शनले इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सानदार जीत हासिल गरेको छ। गएरातिको खेलमा चेन्नाइले दिल्लीलाई ८० रनले पराजित ग¥यो। जीतसँगै १३ खेलबाट १८ अंकसहित चेन्नाइ शीर्ष स्थानमा पुगेको छ। टस हारेर ब्याटिङ गरेको चेन्नाइले खराब सुरुवात गरेको थियो। ओपनर सेन वाट्सनलाई शून्यमा गुमाएको चेन्नाइको इनिङ्स…
काठमाडौँ : एएफसी कप २०१९ ग्रुप ईमा रहेको मनाङ मर्स्याङ्दीले तेस्रो खेलमा पहिलो अङ्क जोडेको छ। बुधबार भएको मनाङ मर्स्याङ्दी र मिनर्भा पञ्जाबबीचको खेल २-२ गोलको बराबरीमा टुङ्गियो। आजको खेलमा मनाङले पाएको एउटा पेनाल्टी गोलमा परिणत गर्न सकेको थिएन। मनाङले यसअघिका दुई खेलमा पराजय भोगेकोले कुनै अङ्क जोड्न सकेको थिएन। तीन खेलपछि समूहमा मनाङ १ अङ्कसहित सबैभन्दा पुछारमा छ।
सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल-२) अन्तर्गत समूह चरणको अन्तिम खेलमा विभागीय टोली एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गरेको छ। लगातार तीन खेल जितेको एपीएफ समूह बी को विजेताको रुपमा सेमिफाइनल पुगेको छ। एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले पराजित गरेको हो। यस खेलपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ए बाट एपीएफ र न्यू हवराइजन तथा समूह बी…