काठमाडौँ : अजय दासले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेटमा प्रदेश ३ ले विजयी सुरुवात गरेको छ। बुधवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश २७.५ ओभरमा ९९ रनमा अलआउट भएको थियो। गण्डकीका अभिषेक थापाले २२, अनित…
काठमाडौः प्रहरीले चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जना युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले मङ्गलबार साँझ धरान नगरपालिका घर भएका २३ वर्षीय कृतन राईलाई पक्राउ गरेको हो। राईले अनामनगरस्थित लाल बहादुर राईको घरको पहिलो तल्लामा रहेको खगेन्द्र श्रेष्ठ समेतले सञ्चालन गरेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा चोरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले…
सन् २०१८ मा सर्वाधिक चर्चित फिल्महरु मध्ये एक हो फिल्म ‘अन्धाधुन’। समीक्षात्मक एवं बक्सअफिसमा फिल्म उत्कृष्ट साबित भयो। भारतमा मात्र ११० करोडको व्यापार गरेको थियो। हालै फिल्म चाइनामा सार्वजनिक भयो। आयुषमान खुराना स्टारर फिल्ममा उनीसँगै तब्बू र राधिका आप्तेको मुख्य अभिनय छ। फिल्मले चार साताको निरन्तर प्रदर्शनमा ३२५ करोड कलेक्सन गरेको बलिउड हंगामाले जनाएको छ। फिल्मलाई श्रीराम राघवनले निर्देशन गरेका हुन्। फिल्मले…
गत वर्ष बलिउड कलाकार ऋषि कपूरले आफू उपचारका लागि अमेरिका जान लागेको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदा धेरैले स्वास्थ्य लाभको कामना गरेका थिए। भलै उनको समस्या बारे कसैलाई थाहा थिएन। अमेरिका गएको केही पछि उनकी श्रीमती नीतु कपूरको ट्वीटले उनलाई क्यान्सर भएको संकेत दियो। उनका दर्शकले स्वास्थ्यस्थिति बारे उचित जानकारी नपाइरहेको अवस्थामा कपूर परिवारले सकारात्मक संदेश प्रवाह गरेको छ।…
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा प्रवेश गरेका छन्। गैह्रीधारामा रहेको सरकारी निवासबाट लैनचौरमा रहेको उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन्। अन्तर्राष्ट्रिय श्रमिक मजदूर दिवसका अवसर पारेर उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। वातावरणमैत्री…
काठमाडौं : गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल)मा लगातार तेस्रो जित हात पारेको छ। बुधवार घरेलु कोर्टमा भएको खेलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-५८ ले पराजित गरेको हो। भद्रकालीस्थित कोर्टमा भएको खेलमा आर्मीले कीर्तिपुरलाई पहिलो क्वाटरमा २२-१५ ले दोस्रो क्वाटरमा २४-१८ ले तेस्रो क्वाटरमा १९-१३ ले र चौथो क्वाटरमा १३-१२ को अग्रता बनाउँदै पराजित गरेको…
काठमाडौँ : नेपालको ए डिभिजन लिग च्याम्पियन क्लब मनाङ मर्स्याङ्दीले एएफसी कप २०१९ को समूह चरणको तेस्रो खेलमा आज भारतीय क्लब मिनेर्भा पञ्जावसँग खेल्दैछ। समूह ई मा दुवै टोली पहिलो जितको खोजीमा छ। मनाङले यसअघि खेलेको दुवै खेलमा हार बेहोरेको थियो भने पञ्जावले बराबरी खेलेको थियो। आजको खेल भुवनेश्वरस्थित कालिङगा मैदानमा स्थानिय समय अनुसार साँझ ६:३० बजे सुरु हुनेछ। भारत…
अबको ठीक एक महिनापछि इङ्ग्ल्यान्ड र वेल्समा आइसीसी ओडिआई क्रिकेट विश्वकप संयुक्त रुपमा आयोजना हुँदैछ। त्यसका लागि सहभागी १० देशले आफ्नो टिम घोषणा पनि गरिसकेका छन्। टिम घोषणामा केही ठूला खेलाडी नपरे पनि यस पटक युवा स्टार खेलाडीहरुले पहिलोपटक विश्वकपको टोलीमा स्थान बनाएका छन्। जसमा ओडिआई वरीयतामा शीर्ष स्थानमा रहेका खेलाडी छन्। आइसीसीले यो पटक विश्वकपमा डेब्यू गर्न लागेको ५ खेलाडीको बारेमा सामाग्री…
यस सिजन युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेदर्लयाण्ड्सको अयाक्लले सेमिफाइनल पहिलो लेगमा जित हात पारेको छ। डच क्लब अयाक्सले लण्डन क्लब टोटनहम हट्सपरलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो। पहिलो लेगमा अवे मैदानमा जित हात पारेको अयाक्सले दोस्रो लिग अघि यो जितले फाइदा पुगेको छ। अयाक्सले यस सिजन युरोपकै महारथी क्बहरु रियल मड्रिड र युभेन्ट्सलाई पराजित गरिसकेको छ।…
विराट कोहलीको टिम रोएल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आइपीएल २०१९ को लिग चरणाटै हिरिने पहिलो टोली बनेको छ। मंगलवार राजस्थान विरुद्धको खेल वर्षाले प्रभावित भएपछि अंक बाँड्न बाध्य भएको बंगलोर एक खेल खेल्नुअघि नै प्लेअफको होडबाट बाहिरिएको छ। १३ खेलबाट ९ अंक मात्र रहेको बैंगलोर अंकतालिकामा पूछारमा छ। उता समान खेलबाट ११ अंकसहित राजस्थान भने पाँचौ स्थानमा उक्लेको छ।…
काठमाडौँः चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कँदैछिन्। नियमित तालिका अनुसार बिहीबार फर्कने कार्यक्रम भए पनि एक दिनअघि नै स्वदेश फर्कन लागेकी हुन्। स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति स्वदेश फर्कन लागेको बताइए पनि औपचारिक रुपमा कारण सार्वजनिक गरिएको छैन। राष्ट्रपति भण्डारी राजकीय भ्रमणका क्रममा मंगलबार बेइजिङबाट राष्ट्रपति ल्हासा पुगेकी थिइन। भ्रमणका अवसरमा राष्ट्रपतिको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर समेत…
काठमाडौँःआन्तरिक राजस्व कार्यालय ललितपुरले पठाएको कर निर्धारणको पत्र राइड सेयरिङ सेवा प्रदायक कम्पनी टुटलले बुझेको छ। कर कार्यालयले केही दिनअघि कर निर्धारणसहित पठाएको पत्र टुटलले आइतबार बुझेको हो। कर कार्यालयले ३ करोड ३९ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र आयकर तिर्नुपर्ने ठहर गर्दै चार दिन अघि पत्र पठाएको थियो। कर कार्यालयको पत्र आइतबार टुटलले बुझेपछि अब उसले ढिलोमा असार १६…
काठमाडौं : आयोजक दीपशिखा युवा समूहलाई पराजित गर्दै ‘ए’ डिभिजनको सरस्वती युवा क्लब दोस्रो चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा सरस्वतीले आयोजकलाई २–० ले पराजित गरेको हो। सरस्वतीको जितमा सुजिल बुढाथोकी र सन्जीव लामाले गोल गरे। ३६औं मिनेटमा सुजिल बुढाथोकीले गोल गर्दै सरस्वतीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका…
काठमाडौँ : म्यानमारमा भएको एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरण छनोटमा नेपाल जितिविहन बनेको छ। दोस्रो चरण छनोटको समूह बी मा रहेको नेपालले खेलेको तीनवटै खेलमा हार बेहोरेको हो। मंगलवार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोली म्यानमारसँग २-१ ले पराजित भयो। म्यानमारको मन्डलाथिरी रंगशालामा नेपालले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा पराजित भयो। पहिलो हाफको ३९औँ मिनेटमा मनिषा राउतले पेनाल्टीमा…
सुर्खेत : समूह चरणको अन्तिम खेलमा मध्य पश्चिम क्रिकेट क्लबलाई फराकिलो रनअन्तरले पराजित गर्दै विभागी टोली त्रिभुवन आर्मी कर्णाली प्रिमियर लिग (केपीएल २) को सेमिफाइनलमा प्रवेश गरेको छ। सुर्खेतमा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार भएको समूह बी अन्तिम खेलमा आर्मीले मध्यपश्चिमलाई १०७ रनले पराजित गरेको हो। आर्मीको जितमा राजेश पुलामी मगर र हरि बहादुर चौहानले अर्धशतक प्रहार गर्दा कुशल मल्ले ४ विकेट…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने विद्यालय स्तरीय फुटबल प्रतियोगितालाई अब चौधरी ग्रुप (सीजी)ले प्रायोजन गरेको छ। प्रतियोगिताको लागि एन्फा र सीजीबीच मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ। आधारभुत तहदेखि नै फुटबलको विकास गर्ने उद्देश्यले ७७ वटै जिल्लामा विस्तार गर्ने योजनामा रहेको एन्फाले यस पटक ५२ जिल्लामा विद्यालय स्तरिय प्रतियोगिता गर्ने भएको हो। एन्फाले प्रतियोगिता तीन तहमा…
काठमाडौैं: अभिनेता अनुप बिक्रम शाहीले अधिकांश फिल्ममा नकारात्मक भूमिकामा अभिनय गरेका छन्। दर्शकले उनको भिलेन रुपलाई पनि रुचाएका छन्। पछिल्लो समय अनुप लिड भूमिकामा पनि देखिन थालेका छन्। उनको लिड भूमिका रहेको पछिल्लो फिल्म 'जय शम्भु' र 'पुरानो बुलेट' हुन्। 'जय शम्भु'मा उनले वर्षा सिवाकोटीसँग स्क्रिन सेयर गरेका थिए। दुवै फिल्मले बक्स अफिसमा राम्रो छाप बनाएन। उनको लिड भूमिका रहेको अर्को…
काठमाडौँ : एनसीएल स्पोर्ट्स प्रालिले आयोजना गर्न लागेको वुमन्स टी २० लिगको मिति पेरि सरेको छ। यसअघि प्रतियोगिताको मिति सर्दै किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जेठ ६ देखि १३ गतेसम्म सञ्चालन हुने भएको थियो। तर आयोजक एनसिएलका अध्यक्ष जयराज रोएले मंगलवार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको मिति परिवर्तन भएको जानकारी दिएका छन्। पहिलो पटक प्रतियोगिताको मिति बैशाख ७ देखि १४ सम्मलाई तोकिएको…
काठमाडौँ : हाइ अल्टिच्युडको कीर्तिमानी धावक हरि बहादुर रोकायाकाद्धारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई रुट्स फेशन (लेबल्स स्टोर)ले नगद सहयोग गरेको छ। मंगलवार काठमाडौँमा कार्यक्रम गर्दै रुट्स फेसनले रोकयाको नेतृत्वमा रहेको कर्णाली स्पोर्ट्सलाई नगद १ लाख रुपैयाँ प्रदान गरेको हो। रोकायालाई रुट्स फेसनका निर्देशक राजिव श्रेष्ठले चेक हस्तान्तरण गरे। यस्तै कर्णाली स्पोर्ट्स क्लबले गर्न लागेको एथ्लेटिक्स प्रतियोगितालाई रुट्सले नगद १ लाख ५० हजार…
बक्स अफिसमा 'कलंक'को असफलता पीडादायी रहेको फिल्मका मुख्य अभिनेता वरुण धवनले बताए। फिल्ममा जफरको भूमिकामा देखिएका वरुणले आफ्नो ३२ औं जन्मदिनमा फिल्मबारे बोलेका हुन्। जन्मदिन मनाउन थाइल्याण्ड पुगेका वरुणले सार्वजनिक गरेको एक भिडियोमा उनले भने 'म केही निराश छु। किनकि मेरो पछिल्लो फिल्मले त्यत्ति राम्रो गरेन। मलाई थाह छैन यसलाई कसरी लिनुपर्छ। तर, अरुले मलाई यस विषयमा प्रतिक्रिया नदिन सुझाव…