काठमाडौं : 'टर्किस एअरलाइन्स वर्ल्ड गल्फ कप'को काठमाडौं छनोट मे ११ मा हुने भएको छ। 'टर्किस एअरलाइन्स वर्ल्ड गल्फ कप'को अमाच्योर सिरिज अन्तर्गत टर्कीमा हुने वर्ल्ड गल्फ कपको काठमाडौँ छनोट हुन लागेको हो। नेपालमा यस प्रतियोगिता हुन लागेको यो लगातार दोस्रो पटक हो। टर्किस एअरलाइन्स र गोर्कण गल्फ क्लबको संयुक्त आयोजनाम हुने यस प्रतियोगिता मे ११ मा गोकर्णमा हुने मंगलवार…
काठमाडौं : कानून मन्त्री भानुभक्त ढकालले 'द्वन्द्वले जीविका गर्नेबाट सचेत हुनुपर्ने' भन्दै संसदीय समितिमा दिएको अभिव्यक्तिलाई समिति सदस्यहरुले 'ओठे जवाफ' भएको भन्दै आलोचना गरेका छन्। आज कानून, न्याय तथा मानव अधिकार समितिमा मन्त्री र सदस्यबीच यस्तै विषयलाई लिएर घोचपेच चल्यो। कानून मन्त्री ढकालले माइतीघर मण्डलमा भएको द्वन्द्व पीडितहरुको प्रदर्शनलाई 'द्वन्द्वले जीविका गर्नेहरुको काम'का रुपमा अर्थ्याएपछि सदस्यहरु लक्ष्मणलाल कर्ण, बालकृष्ण खाँड…
काठमाडौः ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले मंगलवार बिहान काठमाडौं बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। काठमाडौं महानगरपालिका-१४ स्थित कुमारी क्लब नजिक ड्युटीमा खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने क्रममा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको प्रहरीको…
काठमाडौैं: अभिनेत्री केकी अधिकारीलाई ज्योतिषले २०७६ मा बिहे गर्न सुझाव दिएका छन्। हालै, एक कार्यक्रममा निर्देशक दीपाश्री निरौलाले यो कुरा खुलाएकी हुन्। विवाहबारे केकीको सामान्य धारणा दिइन्। उनले विवाह नै अन्तिम गन्तव्य नरहेको बताएकी हुन्। उनले भनिन् 'भविष्य मेरो हातमा छैन। विवाह भयो भने जिन्दगीमा अर्को एउटा नयाँ विषय थप मात्र हुनेछ। विवाहलाई मैले कहिले पनि अन्तिम गन्तव्यको रुपमा लिइनँ। यात्रामा…
काठमाडौैं: फिल्म 'छ माया छपक्कै'को औपचारिक घोषणा भएको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको ब्यानरमा बन्ने फिल्ममा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी मुख्य कलाकारको रुपमा अनुबन्धित भएका छन्। फिल्मलाई 'गोपी' निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। उनले 'घामपानी'बाट निर्देशनमा डेब्यू गरेका थिए। आमा सरस्वती मुभिजको तर्फबाट दीपकले उनलाई निर्देशनमा अनुबन्धित गरेका हुन्। यसअघि यो ब्यानरबाट दर्शकले रुचाएको…
आइसीसी ओडिआई क्रिकेट विश्वकपको १२औँ संस्करण २०१९ मे ३० देखि इंग्ल्याण्ड र वेल्समा सुरु हुँदैछ। आजको ठिक महिनादिनपछि घरेलु टोली इंग्लयाण्डले ओभलमा दक्षिण अफ्रिका विरुद्ध खेलेपछि विश्वकप सुरु हुनेछ। मे ३० देखि जुलाई १४ सम्म सञ्चालन हुने विश्वकपमा विश्वका उत्कृष्ट १० टिमले प्रतिस्पर्धा गर्नेछन्। त्यसका लागि सहभागि टोलीले आफ्नो टोली घोषणा गरिसकेको छ। यद्यपी टोलीको अन्तिम नामावली मे २३ सम्म…
सूर्यप्रकाश कँडेल चितवनः सेवाग्राहीको सहजताको लागि मालपोत कार्यालय भरतपुरले विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएपनि सेवाग्राहीले पाउने सेवा पुरानै ढर्राको छ। विचौलिया हटाएपनि काम सुस्तै छ, सेवा उस्तै छ। विचौलियाका कारण सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो बढेपछि मालपोत कार्यालयले दुई सातादेखि विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएको थियो। यस्तो रोकपछि पनि सेवाग्राहीले पाउने सुविधामा कुनै सुधार नआएको सेवाग्राहीहरु बताउँछन्। सबै प्रक्रिया पुगेर…
काठमाडौँः सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन ०६४ मा टेकेर न्यायपालिकाले कर्मचारीका लागि छुट्टै आचारसंहिता तयार पारेको छ। सर्वोच्चको निर्णय अनुसार आचारसंहिता वैशाखदेखि कार्यान्वयनमा आएको छ। चैत अन्तिम साता आचारसंहिता पारित भएको हो। सुशासन ऐन आएको १२ वर्षपछि अदालतले कर्मचारीका लागि छुट्टै आचारसंहिता बनाएको हो। आचारसंहितामा कर्मचारीले पालना गर्नुपर्ने आचरण, दायित्व लगायतका विषय समेटिएका छन्। न्यायपालिकाले आफ्ना कर्मचारीका लागि छुट्टै आचारसंहिता…
डेविड वार्नरले अष्ट्रेलिया फर्कनुअघि सिजनको अन्तिम खेलमा अर्धशतक बनाउँदै सनराइजर्स हैदराबादलाई जीत दिलाएका छन्। वार्नरको ८१ रन तथा रसिद खानको ३ विकेटको मद्दतमा हैदराबादले सोमबार किंग्स एलेभेन पञ्जाबलई ४५ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ। १२ खेलबाट १२ अंक जोड्दै हैदराबाद चौथो स्थानमा छ भने समान खेलबाट १० अंक रहेको पञ्जाब छैटौँ स्थानमा छ। लिगमा सबै टोलीले १२…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको आज छैठौँ दिन तथा बेइजिङ बसाईको पाँचौँ दिन बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त रह्यो। बेइजिङमा आयोजना भएको बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अप्रिल २४ गते चीनको सान्सी प्रान्त हुँदै बेइजिङ पुगेकी राष्ट्रपति भण्डारीको राजकीय भ्रमण आजैदेखि सुरु भयो। अप्रिल २४ गते सान्सी प्रान्तको सियान पुगेकी भण्डारीसँग त्यहाँका गर्भनरले भेटवार्ता गरेका थिए। बिहीबार सियानबाट…
काठमाडौँ : क्वीक्स नेपाल बास्केटबल एनबीएलमा विभागीय टोली त्रिभुवन आर्मी र टाइम्स इन्टरनेशनल क्लबले लगातार दोस्रो जित हात पारेका छन्। गत सिजनको उपविजेता आर्मीले सोमवार भएको पहिलो खेलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिसलाई ८९-८१ ले पराजित गर्यो। पुलिसको घरेलु कोर्ट महाराजगन्जमा भएको खेलमा पुलिसले अन्तिम दुई क्वाटर आफ्नो पक्षमा पारेपनि खेल जित्न सकेन। आर्मीले पहिलो क्वाटर ३०-२२ र दोस्रो क्वाटर २१-१९…
सुर्खेत : कर्णाली प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलमा महेन्द्रनगर क्रिकेट क्लब र आयोजक कर्णाली-११ विजयी भएका छन्। सोमवार भएको खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमी र कर्णाली-११ ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो। लगातार तेस्रो खेल जित्दै आयोजक कर्णाली-११ ले समुह 'ए' बाट समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको छ। सेमिफाइनल पुग्ने बाँकि ३ टिमको भने टुंगो लाग्न बाँकी…
काठमाडौं : विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा फ्रेन्डस् क्लबलाई पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो। चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा भएको खेलमा एपीएफले अतिरिक्त समयमा २–१ ले जितेको हो। एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल गरे। फ्रेन्डसका लागि बिकास लामाले एक गोल गरे।…
विराटनगरः प्रहरीले खोलामा गाडिएको अवस्थामा हतियार फेला पारेको छ। इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले आइतबार राति एम १६ राइफल फेला पारेको हो। मिक्लाजुङ गाउँपालिका ६ स्थित रहेको बक्राहा नुनसरी खोलामा गाडिएको खिया लागेको राइफल फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए। प्रहरीले खिया परेको म्याग्जिन १ थान र गोली ६ राउण्ड फेला परेको छ। फेला…
सुर्खेत : कर्णाली प्रिमियर लिग केपीएल अन्तर्गत सोमवार भएको खेलमा कर्णाली ११ ले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ। सुर्खेतमा भइरहेको प्रतियोगितामा कर्णालीले बर्मीलाई ११ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेट गुमाएर १५६ रन बनाएको थियो। १५७ रनको लक्ष्य पछ्याएको बर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाएपछि प्रतियोगितामा पहिलो हार बेहोरेको…
काठमाडौँ : थाइल्याण्डमा भएको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली सोमवार स्वदेश फर्किएको छ। हिजो सम्पन्न फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो उपाधि जितेको हो। उपाधि रक्षा गर्न सफल नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष…
काठमाडौं : पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको उपाधिका लागि दुई विभागीय टोली शसस्त्र प्रही बलको एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्। ललितपुरमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनल जित्दै दुई टोलीे फाइनल भेट पक्का गरेका हुन्। यसअघि समूह चरणमा पनि यी दुई टोलीबीच खेल भएको थियो। प्रतिस्पर्धात्मक खेल एपीएफले ३-२ को सेटमा जितेको थियो। ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलमा सोमबार भएको…
काठमाडौँ :अखिल नेपाल फुटबल संघ एन्फाले यही वैशाख २२ गते एन्फा दिवस (एन्फा) डे मनाउने भएको छ। एन्फाका प्रवक्ता किरण राईले सोमवार वित्तप्ती जारी गर्दै यस वर्षदेखि एन्फा डे मनाउन लागेको जानकारी दिएका छन्। त्यस अवसरमा एन्फाले फुटबल खेलको विकासमा योगदान गर्ने व्यक्तित्वहरु मध्ये पुरानोलाई सम्मान र नयाँलाई प्रोत्साहनको रुपमा विभिन्न ११ विधामा अवार्ड प्रदान गर्ने भएको छ। जसमा उत्कृष्ट खेलाडी…
काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको तेस्रो खेल खेल्न नेपालको ए डिभिजन लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लब आज भारत प्रस्थान गरेको छ। समूह इ अन्तर्गत मनाङले बुधवार भारतीय क्लब मिनेर्भा पञ्जावसँग खेल्दैछ। खेल पञ्जावको घरेलु मैदानमा हुँदैछ। मनाङ र मिनेर्भाबीचको खेल बुधवार साँझ भुवनेश्वरस्थित कालिङगा मैदानमा हुनेछ। यसअघिका दुवै खेलमा पराजित भएको मनाङको लागि यो खेल जित्नैपर्ने…
काठमाडौं : भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। न्यूयोर्कका लागि नेपाली वाणिज्य दूतसमेत रहेका साहित्यकार कृसु क्षेत्रीको शब्द रहेको 'सयौं जुनी सँगै'मा उनको स्वर छ। कुमारले यसअघि 'फूल भए जिन्दगी', 'यो दुई थोपा आँशु', 'म त अब रिसाउँछु'लगायत अन्य नेपाली गीतमा स्वर दिएका थिए। 'सयौं जुनी सँगै'मा भने युग भुषालको संगीत छ। गीतको भिडियोमा निराजन प्रधान र अस्मिता…