काठमाडौँ : नेपाली युवा स्टार सन्दीप लामिछाने आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स विरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेका छन्। यसअघिका खेलाडी पहिलो रोजाईमा नपरेका सन्दीपले आइतवार हुने बैंगलोर विरुद्धको खेलमा प्लेइङ ११ मा स्थान बनाएका हुन्। उनी विदेशी खेलाडीको कोटामा क्रिस मोरिसको स्थानमा टिममा परेका हुन्। उनले पछिल्लो खेल अप्रिल २० मा किंग्स ११ पञ्जाव विरुद्ध…
काठमाडौँ : नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले थाइल्याण्डमा भएको योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेसनल च्याम्पियनसिप-२०१९ को ब्वाइज यू-१७ मा दोस्रो स्थान हात पारेका छन्। आइतवार भएको फाइनलमा भारतीय खेलाडीसँग सोझो सेटमा पराजित भएपछि प्रिन्सले रजत पदकमा चित्त बुझाएका हुन्। बैककमा भएको फाइनलमा प्रिन्स भारतका गन्धहाम प्रनभसँग २१-१५, २१-१२ ले पराजित भए। प्रनभ भारतका शीर्ष वरीयताका खेलाडी हुन्। प्रिन्स नेपालमा भएको आठौँ…
काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टिमका दुई सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत विदेशी लिग खेल्न भोली भारत जाँदैछन्। उनीहरु नेपालबाट विदेशी लिग खेल्ने पहिलो खेलाडी बन्दैछन्। दुवै राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन् भने घरेलु फुटबलमा एपीएफबाट खेल्दै आएका छन्। सावित्रा र अनिताले भारतमा हुने हिरो इन्डियन वुमन्स लिगमा सेथु एफसीबाट खेल्नेछन्। अखिल नेपाल फुटबल संघ एन्फाले आइतवार दुवै…
काठमाडौँ : नेपालले एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। थाइल्याण्डमा भएको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। प्रशान्त थापाको ४० रन अनि दीपक बोहोराको अलराउण्ड प्रदर्शनमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो। ब्याटिङमा १९ बलमा २३ रन बनाएका दीपकले बलिङमा ४ विकेट लिए। यस्तै बलिङमा विशाल कुमार पटेलले ४ विकेट लिए। गत…
काठमाडौं : अभिनेता किरण केसी 'राता मकै'को उपनामले दर्शकमा चिनिन्छन्। उनले उक्त उपनाममै प्रवेशद्वार निर्माण गरेका छन्। 'रात मकै गेट'लाई ललितपुर लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ र मह जोडी (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य)ले उद्घाटन गरेका हुन्। उक्त गेट ललितपुरको इमाडोलमा रहेको रातामकै चोकमा अवस्थित छ। करिव १२ वर्ष अगाडी नामांकन भएको राता मकै चोक र राता मकै मार्गले आफूलाई गेट बनाउन प्रेरित गरेको…
काठमाडौं : नेपाल आइडलको दोस्रो सिजनमा शीर्ष पाँचसम्म पुगेका गायक अमित बरलाले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक पुस्पन प्रधानको शब्द तथा संगीतमा उनले 'म तिम्रै हुँ' सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा उनी आफै फिचर्ड छन्। भिडियोमा अमितसँगै कलाकार साक्षी लम्सालको अभिनय छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्। मोहनराज अधिकारीले निर्देशन गरेको भिडियोमा लोकेश बज्रचार्यको सम्पादन र शिवराम श्रेष्ठको छायाँकन छ।…
वर्षतामान विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीबीच को उत्कृष्ट भन्ने बहस निरन्तर चलिहरको छ। दुवैले आ-आफ्नो क्लबमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। दुवैले यस सिजन लिग उपाधि समेत जितिसकेका छन्। यसै बेला पोर्चुगिज खेलाडी रोनाल्डोले क्लब करियरको ६ सयौँ गोल पूरा गरेका छन्। यसमा उनले मेसीलाई पछि पारेका छन्। युभेन्ट्सबाट खेलिरहेका रोनाल्डोले इन्टरमिलान विरुद्धको १-१ को बराबरी भएको खेलमा गोल…
युरोपको टप फाइभ लिगहरु मध्ये स्पानिस ला लिगा, इटालियन सिरी ए र फ्रेन्च लिग वानको विजेताको टुङ्गो लागिसकेको छ। अब इंग्ल्याण्डको प्रिमियर लिग र जर्मन बुण्डेसालिगाको मात्र उपाधि जित्ने टिमको निर्णय हुन बाँकी छ। बार्सिलोनाले ३ खेल नै अघि नै ला लिगाको उपाधि जितिसकेको छ। यस्ते युभेन्ट्सले सिरी ए र पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधि आफ्नो पक्षमा पारिसकेको छ।…
काठमाडौं : आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको फिल्म 'कुम्भ करण'को दुई पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा फिल्मका मुख्य अभिनेता गौरव पहाडी, निशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल फिचर्ड छन्। चरित्र चित्रण गर्ने यस पोस्टरले फिल्ममा निशाको भूमिका शिक्षिकाको रहेको प्रस्ट्याँछ। फिल्ममा गौरव पनि शिक्षकको भूमिकामा नै देखिनेछन्। गत असार २२ मा नै रिलिज गर्ने भनिएको फिल्म अब सरेर जेठ १७ गतेलाई…
काठमाडौँ : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले मलेसियालाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो। नेपालको लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए। यस्तै दिपक बोहराले २३, कप्तान विशाल विक्रम केसीले १७ तथा निखिल कुमार सिंहले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक…
प्रिमियर लिगमा तेस्रो स्थानको टोटनहम हट्सपर वेष्टहमसँग पराजित भएको छ। वेष्टहमसँग घरलु मैदानमै १-० ले पराजित भएपछि शीर्ष चारमा पर्ने टोटनहमको अभियानमा केही धक्का लागेको छ। वेष्टहमको जितमा माइकल एन्टोनिओले ६७औँ मिनेटमा गोल गरेका थिए। टोटनहमले अब लिगमा २ खेल बाँकी छ। ३६ खेलबाट ७० अंकसहित टोटनहम तेस्रो स्थानमै यथावत छ। तर टोटनहम भन्दा पछि रहेका चेल्सी, आर्सनल र म्यानचेष्टर…
बार्सिलोनाले ३ खेल अगावै स्पानिस ला लिगा २०१८-१९ को उपाधि जितेको छ। कप्तान लिओनल मेसीले बेन्चबाट मैदान गएर एक मात्र गोल गरेपछि बार्सिलोनाले लेभान्टेलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो। दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका मेसीले ६२औँ अर्टुरो भिदालको पासमा गोल गरेका हुन्। पछिल्लो ११ वर्षमा बार्सिलोनाको यो आठौँ उपाधि हो भने समग्रमा २६औँ उपाधि हो। रियल मड्रिडले…
काठमाडौँ : एसीसी यू-१६ इस्टरजन रिजन क्रिकेटको उपाधिका लागि नेपाल र मलेसियाबीच अहिले खेल भइरहेको छ। थाइल्याण्डको चियाङमाईमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेपालको लागि ओपनर दिपक बोहराले २३ रन बनाएपनि ३ विकेट गुमाइसकेको छ। दिपकले १९ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २३ रन बनाएका हुन्। स्शान्त थापा ५ र आशिष भट्टराई २ रन बनाएर…
इन्डियन प्रिमियर लिग (आइपीएल) को गएरातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै राजस्थानले प्लेअफको सम्भावनालाई थप बलियो बनाएको छ। जीतसँगै राजस्थानले पनि हैदराबाद, पञ्जावसँगै समान अंक बनाएको छ। १२ मध्ये पाँच खेल जितेको राजस्थानले १० अंक जोडेको छ। जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको…
काठमाडौँ : पिडिसिएनको आयोजनामा आजबाट सुरु भएको दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) मा त्रिभुवन आर्मी र टाइम्स इन्टरनेशनल कलेजले विजयी सुरुवात गरेका छन्। आर्मीले गत वर्ष फाइनलमा भोगेको पराजयको बदला यस सिजन पहिलो खेलमै लिने क्रममा गोल्डेनगेटलाई उसैको कोर्टमा १०४-६९ को अन्तरले हरायो। आर्मीले गोल्डेनगेट विरुद्धको चारवटै क्वाटर जित्यो। आर्मीले चार सेट क्रमश: २६-१४ २६-१७, २५-१४, २७-२३ ले…
सुर्खेत : सुर्खेतमा भइरहेको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल)को तेश्रो कर्णाली-११ र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ विजयी भका छन्। कालिन्चोक मैदानमा सम्पन्न पहिलो खेलमा आयोजक टिम कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्यो। समूह ए मा रहेकव कर्णालीको यो लगातार दोस्रो जित हव। यस्तै दवस्रो खेलमा अनिल शाहको शतक मद्दतमा एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले हरायो। …
पोखरा : जापानका माकोतो ओदाकुराले प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन्। उनले ट्रायथलनको स्प्रिन्ट विधामा निर्धारित दूरी २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारे। उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन्। दोश्रो स्थानमा रहेका पोल्याण्डका डान मेसिन्तोशले ५४ मिनट…
काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियालाई खेल्ने भएको छ। शनिवार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमिफाइनलमा मलेसियाले सिंगापुरलाई पराजित गर्यो। थाइल्याण्डको चियाङमाईमा भएको खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै हङकङलाई ८६ रनमा रोकेपनि लक्ष्य भेट्न भने संघर्ष गर्नुपरेको थियो। हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य…
अनुषा न्यौपाने - ‘यो नानी त कस्तो छोरी भएर नि छोरा मान्छे जस्तो छे।' कसैले भनिरहेको थियो । मेरो बाल मस्तिष्कले यो वाक्यमा खुशी हुनु कि दु:खी केही भेद पाएन। किनकि छोरा कस्तो हुनुपर्छ र छोरी कस्तो हुनुपर्छ त्यसको व्याख्या मैले छुट्ट्याउन सक्दिनथेँ। कसैले जवाफमा भनिरहेको थियो, ‘घरमा दाजु भएर होला दाजु जस्तै बन्न खोजेकी।' म चुपचाप कुरा सुनिरहेकी थिएँ।…
प्रिमियर लिग अन्तर्गत गंएराती भएको खेलमा मात्र खेलमा लिभरपुलले हडर्शफिल्डलाई ५-० ले पराजित गरेको छ। मोहमद सलाह र साडियो मानेको दुई-दुई गोलको मद्दतमा फराकिलो जित हात पारेपछि लिभरपुल पुन: अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। यो जितपछि लिभरपुलले लिगमा दुई खेल खेल्न बाँक रहँदा म्यानचेष्टर सिटीमाथि २ अंकको अग्रता बनाएको छ। तर सिटीले भने ३ खेल खेल्न बाँकी छ। लिभरपुलको ३६…