PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

  • पाँच स्वर्ण जितेका नाथनसहित पदक विजेता एनआरएनए खेलाडी नगदबाट सम्मानित

    पाँच स्वर्ण जितेका नाथनसहित पदक विजेता एनआरएनए खेलाडी नगदबाट सम्मानित

    काठमाडौँ : प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदको विभिन्न खेलका पदक विजेता आफ्ना खेलाडीलाई एनआरएनएले नगदसहित सम्मान गरेको छ। आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिमबाट सहभागी खेलाडीले ६ स्वर्ण, २ रजत र ७ कांस्य जितेका थिए। जसमा  पौडीमा नाथन दोर्जे शेर्पा एक्लैले सर्वाधिक ५ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए। यस्तै लनटेनिसको पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले एनआरएनएलाई थप…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टिमको आधिकारीक फिटनेस सेन्टरमा निर्वाणा वेलनेस सेन्टर, २ वर्षको लागि भयो सम्झौता

    नेपाली क्रिकेट टिमको आधिकारीक फिटनेस सेन्टरमा निर्वाणा वेलनेस सेन्टर, २ वर्षको लागि भयो सम्झौता

    काठमाडौँ : नेपालको क्रिकेट टिमको आधिकारी फिटनेस सेन्टरको रुपमा निर्वाणा वेलनेस सेन्टर रहने भएको छ। शुक्रवार निर्वाणा वेलनेस सेन्टर र नेपाली क्रिकेट टिमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। सम्झौता दुई वर्षको लागि भएको राष्ट्रिय टिमका म्यानेजर/टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। सम्झौतामा निर्वाणा वेलनेस सेन्टरका सञ्चालन प्रमुख राजन शाही र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले हस्ताक्षर गरे। निर्वाणा…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियासँग नेपालको फराकिलो हार

    अष्ट्रेलियासँग नेपालको फराकिलो हार

    काठमाडौँ : एएफसी यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग फराकिलो गोलअन्तरले पराजित भएको छ। म्यानमारमा आजदेखि सुरु भएको छनोटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११-१ ले पराजित भएको हो। म्यानमारको मण्डलेस्थित मण्डलार्थिरी स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले नेपाललाई पहिलो हाफमा ६ र दोस्रो हाफमा ५ गोल गरेको हो। नेपालको लागि एक मात्र गोल पहिलो हाफको इन्जुरी टाइममा मन्जली…

    विस्तृतमा पढ्नुस्

  • आयो 'जात्रै जात्रा'को ट्रेलर

    आयो 'जात्रै जात्रा'को ट्रेलर

    काठमाडौं : प्रचार टार्गेट गरेर फिल्म 'जात्रै जात्रा'को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, दया हाङ राई र वर्षा राउत फिचर्ड छन्। प्रदीप भट्टराई निर्देशित फिल्मको यसअघि गीत सार्वजनिक भएको थियो। जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत छ। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • पुनः प्रदर्शन गर्ने भनिएको 'छक्का पञ्जा २'ले पाएन हल, 'एभेन्जर्स इन्डगेम'को दर्शक फ्लो ह्वात्तै बढ्यो

    पुनः प्रदर्शन गर्ने भनिएको 'छक्का पञ्जा २'ले पाएन हल, 'एभेन्जर्स इन्डगेम'को दर्शक फ्लो ह्वात्तै बढ्यो

    काठमाडौं :  यो साता शुक्रवार तीन फिल्म प्रदर्शनमा आए। हलिउडको बहु-प्रतिक्षित 'एभेन्जर्स इन्डगेम', नेपाली फिल्म 'कालो वर्ष' र रि-रिलिज गरिएको 'छक्का पञ्जा २' प्रदर्शनमा आए। 'एभेन्जर्स इन्डगेम'को दर्शक माग बढेपछि मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले 'छक्का पञ्जा २'को सो हटाएको छ। फिल्म अब सिंगल थियटर अष्टनारायण, गुण र गोपीमा रिलिज भइरहेको फिल्मका वितरक गोपालकाजी कायस्थले बताए। हुन त यसपटक फिल्मलाई दीपकराज गिरी र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बास्केटबल लिगको तयारी पूरा, महिला लिग पनि हुने

    नेपाल बास्केटबल लिगको तयारी पूरा, महिला लिग पनि हुने

    काठमाडौँ : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) लीग बाट हुँदैछ। नेपाली बास्केटबल इतिहासमै सबैभन्दा ठूलो बास्केटबल लिगको रुपमा रहेको यस लिगको सबै तयारी पूरा भएको पिडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिए। पुरुष एनबीएलसँगै यस पटक देखि महिलाको पनि लिग (डब्लुएनबीएल) आयोजना हुने भएको छ। पुरुषको लिग डबल राउण्ड रोविन लिगमा…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरी गोल्डकप भोली देखि, ८ टिमले प्रतिस्पर्धा गर्ने

    चन्द्रागिरी गोल्डकप भोली देखि, ८ टिमले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : चन्द्रागिरी गोल्डकपको दोस्रो संस्करण भोलीदेखि सुरु हुने भएको छ। दीपशिखा युवा समूहको आयोजना प्रतियोगिता वैशाख १५ देखि २२ गतेसम्म हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानरी गराइएको हो। यसअघि पहिलो संस्करण ब्राइट युथ क्लबले आयोजना गरेको थियो। प्रतियोगिता एक डिभिजनमा क्लबसहित कूल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै आयोजक दीपशिखा युवा क्लब जावलाखेल…

    विस्तृतमा पढ्नुस्

  • सकियो '६० सेकेन्ड इन्टरनेसनल फिल्म फेस्टिभल २०१९'

    सकियो '६० सेकेन्ड इन्टरनेसनल फिल्म फेस्टिभल २०१९'

    एक मिनेट लामो सर्ट फिल्म महोत्सव सम्पन्न भएको छ। ओपन स्पेस नेटवर्क र मोराङ्गो फिल्मसको आयोजनामा '६० सेकेन्ड इन्टरनेसनल फिल्म फेस्टिभल' भएको हो। २५ अप्रिल, बिहीबार काठमाडौं साथै बिराटनगर, दाङ, बैतडी, पोखरा, बुटवल, भैरहवा र नेपालगञ्जमा फिल्महरु देखाइयो। महोत्सवमा २० देशका ४६ सर्ट फिल्महरु प्रदर्शन भए। कमेडी, एक्सन, फिक्सन, एनिमेसन, भ्लग लगायत विधाका फिल्महरु थिए। यो महोत्सवको सातौं संस्करण हो।

    विस्तृतमा पढ्नुस्

  • आइपीएलः राजस्थानद्वारा कोलकता तीन विकेटले पराजित

    आइपीएलः राजस्थानद्वारा कोलकता तीन विकेटले पराजित

    इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्समाथि ३ विकेटको जीत हात पारेको छ। जीतसँगै राजस्थान अंक तालिकामा रनरेटका आधारमा अन्तिमबाट दोस्रो स्थानमा उक्लिएको छ। कोलकताले दिएको १७६ रनको लक्ष्य १९ ओभर २ बलमा पूरा गर्दै राजस्थान विजयी भएको हो।  खेलमा पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। कलकताका…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप ट्रायथलन शनिबार पोखरामा हुने

    एसियन कप ट्रायथलन शनिबार पोखरामा हुने

    पोखरा : नेपाल ट्रायथलन संघको आयोजनामा पहिलो पटक नेपालको सुन्दर नगरी पोखरामा एसियन कप ट्रायथलन प्रतियोगिता शनिबार हुने भएको छ। अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्रायथलन अन्तर्गत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने छ। पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल आईसकेका छन्। दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको…

    विस्तृतमा पढ्नुस्

  • एयर गन सहित किन काठमाडौं आए पोल्यान्डका नागरिक?

    एयर गन सहित किन काठमाडौं आए पोल्यान्डका नागरिक?

    काठमाडौं : प्रहरीले एक जना पोल्याण्डका नागरिकलाई हतियारसहित पक्राउ गरेको छ। बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले राहदानी नम्बर इएक्स १६५२४०९ बाहक एडोम रज्जर एडाड्मुसलाई पक्राउ गरेको हो। उनी कतार एयरबाट काठमाडौं आएका थिए। एडोमले ह्याण्ड ब्याग भन्सार कार्यालयले चेक गर्ने क्रममा 'मेड इन चाइना' लेखिएको बन्दुक र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारेको प्रहरीले जनाएको छ। विमानस्थलका…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको कर निर्धारण प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

    एनसेलको कर निर्धारण प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं : सरकारले गरेको कर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले आउँदो २३ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ।  अदालतको आदेशसँगै एनसेलबाट कर असुलीको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। ठूला करदाता कार्यालयले वैसाख ३ गते एनसेलमाथि ३९ अर्ब ६ करोड रुपैयाँ थप कर निर्धारण गरी सात दिन भित्र…

    विस्तृतमा पढ्नुस्

  • सरकारी गाडीमा प्राइभेट माया? भाइरल जोडीको फोटोमा मेयरको गाडी  

    सरकारी गाडीमा प्राइभेट माया? भाइरल जोडीको फोटोमा मेयरको गाडी  

    काठमाडौँ : “सरकारी गाडी, सरकारी तेल, अनि माया चाहिँ प्राइभेट?” केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ। फेसबुक र ट्विटरमा हजारौँ पटक एउटा गाडीमा पोज दिइरहेको नवदम्पतिको फोटो सेयर भएको छ।  ‘एक जोडीले सरकारी गाडी दुरूपयोग गरेर बिहेको फोटोसुट गरेछन्, अब हनिमुन चाहिँ सिंहदरबार गएर मनाउने होलान्’, ट्विटरमा चोपेन्द्र भुसाल नामका प्रयोगकर्ताले लेखेका छन्। व्यङ्ग्य र आलोचना मिश्रित…

    विस्तृतमा पढ्नुस्

  • सलमान खान विरुद्ध प्रहरीमा उजुरी

    सलमान खान विरुद्ध प्रहरीमा उजुरी

    बलिउड हिरो सलमान खान विरुद्ध एक फ्यानले प्रहरीमा उजुरी गरेका छन्। सलमानले आफ्नो फोन खोसेको बताउँदै उनले डियन नगर पुलिस स्टेशनमा उजुरी हालेका हुन्। सलमानको तर्फबाट पनि प्रहरीमा निवेदन पुगिसकेको टाइम्स न्यूजमा उल्लेख छ। सलमानको अनुमतिबिना छायाँकन दृश्य कैद गरेको उल्लेख गर्दै सलमानका बडिगार्डले निवेदन दिएका हुन्। 'दबंग ३'को छायाँकनका लागि सलमान साइकलमा सवार हुँदा उक्त फ्यानले भिडियो बनाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • 'वीर बिक्रम २'को ट्रेलरमा दुई साथीको कथा

    'वीर बिक्रम २'को ट्रेलरमा दुई साथीको कथा

    काठमाडौं: फिल्म 'वीर बिक्रम २'को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा दुई साथीको मित्रता देखाइएको छ। यसअघि 'वीर बिक्रम'ले पनि दुई साथीको मित्रताको कथा समेटेको थियो। ट्रेलरमा फिल्मका मुख्य कलाकार पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङ फिचर्ड छन्। फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। निर्देशक मिलनले 'वीर बिक्रम २' सिक्वेल फिल्म नभएको बताएका थिए।  निर्माण टिमले पछिल्लो समय फिल्मको पोस्टर…

    विस्तृतमा पढ्नुस्

  • चीनमा के गर्दैछिन् राष्ट्रपति भण्डारी? बेइजिङमा नेपाली मन्त्रीको लर्को

    चीनमा के गर्दैछिन् राष्ट्रपति भण्डारी? बेइजिङमा नेपाली मन्त्रीको लर्को

    काठमाडौं : चीनको ९ दिने भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको सान्सी प्रान्तका गभर्नर लिउ कुओचोङले शिष्टाचार भेट गरेका छन्।  बुधवार चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुगेकी थिइन्। भेटमा दुई देशबीचको सम्बन्ध, नेपालको पर्यटनलगायतका विषयमा छलफल भएको जनाइएको छ। सान्सीमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँ रहेको तासियान बुद्ध मन्दिरको अवलोकन भ्रमण गरेकी छन्।  राष्ट्रपति भण्डारी आजै चीनको…

    विस्तृतमा पढ्नुस्

  • चाइनामा 'एभेन्जर्स इन्ड गेम'ले तोड्यो रेकर्ड, भारतदेखि नेपालमा आक्रमक बुकिङ

    चाइनामा 'एभेन्जर्स इन्ड गेम'ले तोड्यो रेकर्ड, भारतदेखि नेपालमा आक्रमक बुकिङ

    विश्वको दोस्रो ठूलो फिल्म बजारका लागि चिनिने चाइनामा 'एभेन्जर्स इन्ड गेम' अमेरिका रिलिजको दुईदिन अघि नै प्रदर्शनमा आयो। मार्भल स्टूडियो र डिज्नीले निर्माण गरेको बहु-प्रतिक्षित फिल्म बुधवार चाइनामा रिलिज भएको थियो।  चाइनाको बक्स अफिसमा फिल्मले पहिलो दिन १० करोड ७२ लाख कमाएको छ। 'मोन्स्टर हन्ट २'ले गतवर्ष ८ करोड ५ लाख कमाएको थियो। 'द फेट अफ दि फ्यूरियस'ले ६ करोड…

    विस्तृतमा पढ्नुस्

  • 'डि सिने अवार्ड २०७६'को उत्कृष्ट ७ सार्वजनिक

    'डि सिने अवार्ड २०७६'को उत्कृष्ट ७ सार्वजनिक

    काठमाडौं : 'डि सिने अवार्ड २०७६'को एघारौं संस्करण आयोजना हुने भएको छ। आयोजकले अवार्डको मनोनयन पनि सार्वजनिक गरेको छ। यो वर्ष इएनआई छायाँछवि डि सिने अवार्डका उत्कृष्ट सातको सूची सार्वजनिक गरिएको छ। गत वर्ष रिलिज भएका १०० फिल्म मध्ये ४८ फिल्म अवार्डका लागि छानिएका छन्। अवार्डमा 'रणवीर', 'बुलबुल', 'रोमियो एण्ड मुना' सहभागी भएन। अवार्डको निर्णायकमा लेखक/निर्देशक मोहन निरौला, निर्देशक विजयरत्न तुलाधर,…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प

    पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प

    काठमाडौँ : २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको भूकम्पले जनजीवन अस्तव्यस्त बनायो। भयभित बनायो। इन्टरनेट र विद्युत कयौँ दिनसम्म टुट्यो। तर हामीले नेपाल टेलिकमको थ्रीजी इन्टरनेटलाई हटस्पट बनाउँदै ल्यापटप र मोबाइलबाट पहिलोपोस्टको दरबारमार्गस्थित कार्यालयबाट सुसूचित गर्ने काम जारी राख्यौँ। पहिलोपोस्टको न्युजरुममा त्यो दिनलाई हामीले यसरी सम्झियौँ-   वैशाख १२ गते हामीले पहिलो ट्विट १२ बजेर ३ मिनेटमा गरेका थियौँ।…

    विस्तृतमा पढ्नुस्

  • एसियन एथलेटिक्स च्याम्पियनसिप, नेपालका अजित यादवको उत्कृष्ट प्रदर्शन

    एसियन एथलेटिक्स च्याम्पियनसिप, नेपालका अजित यादवको उत्कृष्ट प्रदर्शन

    काठमाडौँः कतारमा भइरहेको २३औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजित यादवले पाँच हजार मिटरतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन्। हिजो भएको खेलमा अजितले निर्धारित दूरी १४ मिनेट ३६ सेकेन्डमा पूरा गरे। यादवको यो पहिलो ठूलो प्रतियोगिता हो। पाँच हजार मिटरतर्फ नेपालका लागि राजेन्द्र भण्डारीको राष्ट्रिय कीर्तिमान छ। राजेन्द्रले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट चार सेकेन्डको कीर्तिमान बनाएका थिए। अजितले यसअघि हङकङमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell