बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको फाइनलमा विभागीय टोली एपीएफ र प्रेदश ३ भिड्ने भएका छन्। बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा मंगलवार भएको सेमिफाइनल जित्दै एपीएफ र प्रेदश ३ ले स्वर्णका लागि भिडन्त पक्का गरेका हुन्। एपीएफले गण्डकी प्रदेशलाई २५-९, २६-१६, २५-९ को सेटमा सहजै पराजित गर्दा प्रदेश ३ ले अर्को विभागीय टोली नेपाल पुलिसलाई ३-० कै सेटमा…
दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि एपीएफले चुमेको छ। मंगलवार दाङको लमहीमा भएको भएको उपाधि भिडन्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो। पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुँदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन…
बाँके : आठौ राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगञ्जमा सम्पन्न आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ। आर्मीले १६ स्वर्ण,२ रजत र ४ काश्य पदक हात पारेको छ। ४ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको एपीएफ दोश्रो भएको छ। यसैगरी, ४ स्वर्ण,७ रजत र १० काश्य पदक सहित तीन नम्बर प्रदेश तेश्रो भयो । प्रतियोगितामा नेपाल आर्मी क्लबकी तुलसा…
बाँके : आठौ राष्ट्रिय खेलकुदअन्तर्गत एघारौं राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाईनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जिते। उनले प्रदेश नं ३ का प्रदिप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे। प्रदेश १ का रनिश तामाङ र प्रदेश नं. ५ का सुरज चौधरी तेस्रो भए। महिला एकलमा प्रदेश नं. ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२…
बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खो खोको पुरुष-महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ। बर्दियाको भुरीगाउँमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई १५–१४ ले पराजित गर्यो। तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ९–७ ले हरायो। महिलाको उपाधि भिडन्तमा आर्मीले प्रदेश ५ माथि ९–८ को कठिन जित दर्ता गर्यो। सुदूरपश्चिमले प्रदेश ३ लाई १२–९ ले…
आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन्। दुवै फाइनलमा एपीएफ चुक्यो। नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित गर्यो। गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे। एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले १०–१० गोल गरे। आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउदै तेश्रो स्थानमा चित्त बुझायो। महिला फाइनलमा आर्मीले एपीएफलाई १७–१४ ले पाखा…
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्। मंगलवार नेपालगन्ज रंगशालमा भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै पुलिसले बर्मीसँगको फाइनल भेट पक्का गरेको हो। विभागीय डर्बी भिडन्तमा अब्बल रहँदै पुलिसले एपीएफलाई २-१ ले पराजित गरेको हो। पुलिसका लागि खेलको नवौँ मिनेटमा रवि पासवान र ३३औँ मिनेटमा तेज…
काठमाडौँः सात किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले केरुङ नाकाबाट सुन ल्याउँदै गरेको अवस्थामा टिमुरे घट्टे खोला नजिकै रोकि राखेको अवस्थामा रसुवा नौकुण्ड गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय शेर ग्वाबो घलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। घलेलेले स्याउ बोक्ने कन्टेनरमा सुन लुकाएर ल्याएका थिए। 'क्याबिनमा फल्स…
बाँके : ओलम्पियन पौडिबाज गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको तेस्रो दिन एक कीर्तिमानसहित कूल ४ स्वर्ण जितेकी छिन्। उनले यसअघि पहिलो र दोस्रो दिन २-२ स्वर्ण जितेकी थिइन्। नेपालगन्जको होटल सिग्नेटमा भइरहेको २५ मिटरको सर्ट कोर्सको प्रतियोगितामा गौरिकाले प्रतिस्पर्धा गरेकी सबै स्पर्धामा स्वर्ण जितेकी छिन्। उनले मंगलावर महिला १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जित्दा महिला…
दाङ : नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ। दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो। त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो। ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कांस्य पदकका…
बाँके : आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ। आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो। एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पार्यो। प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त गर्यो। २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल गर्यो। उसुको अन्तिम दिन मंगलबार थाउलोमा २…
बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। सुस्मिताले २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन्। २२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेश्रो भइन्। नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको…
भैरहवा : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ। नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै अर्को विभागीय टोली त्रिभुवन आर्मीको दबदबा तोड्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ उत्कृष्ट बन्न सफल भएको छ। ६ स्वर्ण ४ रजत र ७ काश्य…
बाँके : सागर ढकाल, ललित नारायण राजवंशी र नमिन सिंहथापाले उत्कृष्ट बलिङ गरेपछि नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३ रनले पराजित गर्दै आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ। ब्याटिङमा दुई बल मात्र खेल्दै छक्का प्रहार गरेका सागरले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएपछि ८१ रनको लक्ष्य पछ्याएको आर्मी १८ ओभरमै ७७ रनमा अलआउट भएको हो।…
फिल्मका लागि कलाकार अनुबन्धन गर्ने क्रममा झगडा पर्यो। सोमबार साँझ फिल्म 'साङ्लो' प्राविधिक शंकर पाण्डे र अभिनेता विराज भट्टबीच हात हालाहाल भएको हो। मङ्गलबार दुबै पक्षले आफूहरुबीच सहमती भएको बताएका छन्। नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का अध्यक्ष पुष्कर लामाले संघले दुबै पक्ष बोलाइ वार्ता गराएको हो। वार्तामा दबै पक्षले आर्थिक कारोबारको विषयलाई झगडाको विषय भएको बताएका थिए। लामाले भने,'दुई…
काठमाडौं : चैत ७ गते सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा ३३ वर्षीया सुनिता विश्वकर्माको शव फेला पर्यो। धारिलो हतियार प्रहरा गरी उनको हत्या भएको थियो। बरहथवा नगरपालिका ५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले आफ्नै श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुल्यो। मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा…
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली एपीएफले फाइनलमा स्थान बनाएको छ। मंगलबार नेपालगन्जको कोहलपुर मैदानमा भएको पहिलो सेमिफाइनलमा प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का गरेको हो। ५० रनको सामान्य लक्ष्य एपीएफले १०.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। एपीएफका लागि शंकर रानाले २३ तथा प्रदिप भरीले १७ रन बनाए।…
सलमान खान अभिनित 'तेरे नाम'को सिक्वेल बनाउने तयारीमा छन् निर्देशक सतिष कौशिक। प्रदर्शनको १६ औं वर्षपछि फिल्ममाथि सिक्वेल बन्ने घोषणा भएको हो। यो महिनाको अन्यतिर नै फिल्म छायाँकनमा जाने बलिउड हंगामाले उल्लेख गरेको छ। फिल्ममा सलमान नै मुख्य भूमिकामा देखिन सक्ने बताइएको छ। यद्यपि फिल्मका मुख्य कलाकार अझै फाइनल भएका छैनन्। सन् २००३ को यो फिल्म सलमानको करियरको टर्निङ पोइन्ट थियो।…
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्। बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा मंगलवार दुवैले सेमिफाइनल जित्दै स्वर्णको लागि भिडन्त पक्का गरे। आर्मीले अर्को विभागीय टोली एपीएफलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दा पुलिसले गण्डकी प्रदेशलाई ३-१ ले हरायो। रोमाञ्चक खेलमा आर्मी १८-२५, २५-२२, ३१-३३,…
काठमाडौं: 'बुलबुल' अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक बिकासराज आचार्यसँग तीन फिल्म गरिसकेकी छिन्। 'छक्का पञ्जा २', 'नाईं नभन्नु ल ५'पछि उनले बिकासराजसँग 'हजार जुनीसम्म' गरेकी छिन्। यो फिल्म प्रदर्शनको तयारीमा छ। तीन फिल्म एकसाथ गरिसक्दा निर्देशक बिकास अभिभावक झैं लाग्न थालेको स्वस्तिमा बताउँछिन्। सेटमा बिकासले उनलाई एक छोरीलाई जस्तो व्यवहार गर्ने उनी सुनाउँछिन्। 'सेटमा झगडा पनि पर्यो। बिकास दाइले कराउनु पनि भयो।…