श्रीलङ्काको राजधानी कोलम्बोमा होटल तथा चर्चसहित देशका पूर्वी भेगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ। आइतबार भएका ८ वटा शृङ्खलाबद्ध विस्फोटमा ५०० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा धेरै विदेशी नागरिकसमेत रहेको बीबीसीले जनाएको छ। सन् २००९ मा आन्तरिक गृहयुद्धको समापनपछि श्रीलङ्कामा भएको यो ठूलो हमला हो। प्रहरीले शंकास्पद २४ जनालाई नियन्त्रणमा लिएको छ। घटना कसले…
काठमाडौँः पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटी एकताको घोषणा आज हुँदैछ। जिल्ला कमिटीका पदाधिकारी टुङ्गो लागे पनि औपचारिक रूपमा नाम सार्वजनिक गरिएको छैन। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयले बैठकले पदाधिकारी टुङ्गो लगाएको थियो। कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एकीकरण प्रक्रिया टुङ्गोमा पुगेको घोषणा गर्न लागिएको हो। तर, स्थानीय तह र भातृ सङ्गठनको…
युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार भोलोडिमायर जेलेनस्की निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा जेलेनस्कीले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै वर्तमान राष्ट्रपति पेट्रो पोरोसेनकोलाई पराजित गरेको बताइएको छ। युक्रेनी समाचार एजेन्सी युनियनले राष्ट्रिय मत सर्वेक्षण (एक्जिट पोल) मा जेलेनस्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेको उल्लेख गरेको छ। यस्तै पोरोसेनकोले भने २५.३ प्रतिशत मत प्राप्त गरेको बताइएको…
इन्डियन क्रिकेट लिग (आइपीएल) को गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैग्लोरले चेन्नाइ सुपर किंग्समाथि एक रनको रोमाञ्चक जीत हासिल गरेको छ। बैंग्लोरको घरेलु मैदानमा चेन्नाइ १६२ रनको लक्ष्य पछ्याउने क्रममा १६० रनमा समेटियो। चेन्नाइका लागि कप्तान महेन्द्रसिंह धोनीले नटआउट ८४ रन जोडे पनि जीतका लागि पर्याप्त भएन। लिगमा बैंग्लोरको यो तेस्रो जीत हो। दशमध्ये सात खेल उसले हारेको छ। लिगको…
करिम बेन्जामाले ह्याट्रिक गरेपछि ला लिगामा रियल मड्रिडले एथ्लेटिक विल्वाओई पराजित गरेको छ। आइतवार घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले विल्वाओलाई ३-० ले पराजित गरेकव हो। बेन्जामाले तीन गोल दोस्रो हाफमम गरेका थिए। उनले ४७औँ, ६७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। जितपछि रियलले ३३ खेलबाट ६४ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको रियलले दोस्रो स्थानको…
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी प्याराग्लाईडिङतर्फ त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ। दोश्रो दिनको खेल जारी रहँदा सम्म एक्यूरेसी टिम इभेन्टमा नेपाल सेनाले हिजोको आफ्नो प्रदर्शनलाई दोहोर्याउँदै १४५ अंकका साथ प्रथम स्थानमा रहेको छ। त्यसैगरि प्रदेश नं १, ९५५ अंकका साथ दोश्रो र गण्डकी प्रदेश १३५५ अंकका साथ तेश्रो स्थानमा…
बाँके : प्रदेश पाँचमा भइरहेको आठौँ राष्ट्रिय खेलकुदको १२औँ दिनसम्मको खेलहरु सकिएको छ। आइतबार भएको तेक्वान्दोको स्पर्धामा अन्य खेलमा जस्तै विभागीय टिमकै दबदबा कायम रहेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा आइतबार स्पाईरिंग बिधामा ८ स्वर्ण पदकको टुंगो लागेको छ। जसमा नेपाली सेनाले ४, नेपाल पुलिस र एपिएफले २-२ स्वर्ण जितेका छन्। पुरुष ६३ केजि मुनिमा नेपाल पुलिसका…
लिभरपुल एक दिनपछि नै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। प्रिमियर लिगमा आइतवार भएको खेलमा कार्डिफ सिटीलाई २-० ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको हो। अघिल्लो दिन टोटनहमलाई पराजित गर्दै म्यानचेष्टर सिटी पहिलो स्थानमा पुगेको थियो। लिभरपुललाई जित दिलाउन जर्जियानो विज्नाल्डम र जेम्स मिलनरले एक-एक गोल गरे। जितपछि ३५ खेल खेलेको लिभरपुलको ८८ अंक भएको छ। एक खेल कम…
काठमाडौँ : ने क पाको सचिवालय बैठकले ७७ वटै जिल्ला अध्यक्ष र सचिवहरुको नाम टुंगिएको छ। बालुवाटार मा केही बेर अगाडि सकिएको बैठकले जिल्ला नेतृत्व टुंगाएको हो। भोलि सोमबार मध्याह्न १२ बजे प्रज्ञा भवनमा कार्यक्रम गरी नाम सार्वजनिक गर्ने कार्यक्रम छ। सचिवालय बैठक अघि दुई अध्यक्ष छुट्टै बैठक बसी नाम टुंग्याएर सचिवालय बैठकमा प्रस्ताव पेश गरेका हुन्। बैठकले सबै जिल्ला नेतृत्व टुंग्याएको प्रवक्ता…
बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन्। नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे। आर्मीका रोशन नगरकोटी तेश्रो भए। महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउदै च्याम्पियन…
दाङ : आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४औं राष्ट्रिय एथलेटिक्सको ४ सय मिटर दौडको पुरुषमा एपीएफका नीरप्रताप महतो र महिलामा आर्मीकी तुलसी खत्री आइतबार पहिलो भएका छन्। निर्धारित दूरी तय गर्न नीरले ४९.४ सेकेन्ड तथा तुलसीले १ मिनेट समय लगाए। पुरुषमा एपीएफका शिवराज पार्की दोश्रो तथा प्रदेश १ का प्रकाश दनुवार तेश्रो भए। महिलामा आर्मीकी संगीता मेचे दोश्रो तथा प्रदेश ५ की…
भैरहवा : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको विभागीय भिडन्तमा एपीएफले पुलिसलाई २ रनले पराजित गरेको छ। समूह ए अन्तर्गत आइतवार भैरहवामा भएको खेलमा एपीएफ पुलिसमाथि २ रनको साँघुरो जित हात पार्दै समूह विजेता बनेको हो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। एपीएफका लागि प्रदिप ऐरीले सर्वाधिक ४० रन बनाए।…
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह बी बाट प्रदेश १ समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। बाँकेको कोहलपुर क्रिकेट मैदानमा आइतवार भएको समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रेदशलाई ५० रनले पराजित गरेको हो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो। प्रदेश…
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत आइतवारबाट सुरु भएको पौडीमा पहिलो दिन ८ स्वर्णको छिनोफानो भएको छ। २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको रुपमा भएको पौडीमा आज चार कीर्तिमान बने। यस्तै ओलम्पियन गौरिका सिंह, एनआरएनएका नाथन दोर्जे शेर्पा र एपीएफकी डुआना लामाले पहिलो दिन २-२ स्वर्ण जिते। यसैगरी एपीएफका तेन्जिङ एन आर गुरुङ र शुभम श्रेष्ठले नयाँ कीर्तिमान सहित स्वर्ण जिते। त्रिभुवन…
बिहारको बेगसराईबाट लोकसभा चुनावमा लडिरहेका युवा नेता कन्हैया कुमारलाई 'वीरे दी वेइडिङ' अभिनेत्री स्वारा भास्करले साथ दिँदै आएकी छिन्। उनले आफ्नो जन्मदिन पनि चुनावी अभियानमा कन्हैयासँगै मनाएकी थिइन्। अहिले कन्हैयाको पक्षमा अर्का बलिउड कलाकार उभिएका छन्। 'दबंग' अभिनेता प्रकाशराज कन्हैयाको पक्षमा छन्। उनले हालै, बेगुसराईमा पुगेर कन्हैयाका लागि प्रचारसमेत गरेका थिए। सामाजिक सञ्जालतिर पनि उनले कन्हैयाको प्रचार गरेका छन्। उनले…
काठमाडौं : 'इन्टु मिन्टु लण्डनमा'बाट निर्देशनमा डेब्यू गरेकी कोरियोग्राफर रेनशा वान्तवा राईले फिल्मकै निर्माता प्रज्वल सम्सेर जबरासँग इन्गेजमेन्ट गरेकी छिन्। रेनशा र प्रज्वल लामो समयदेखि प्रेम सम्बन्धमा थिए। रेनशा आफैले मिडियामा प्रज्वलसँगको प्रेम सम्बन्धबारे खुलाएकी थिइन्। हालै, उनीहरुले मिडियामा चाँडै बिहे गर्ने बताएका थिए। अहिले उनीहरुका इन्गेजमेन्टका तस्वीर सामाजिक सञ्जालमा देख्न सकिन्छ। तस्वीरमा रेनशाले हरियो गाउन र रातो घुम्टो पहिरिएको देखिन्छ। प्रज्वलले भने…
बाँके : तोकिएको मिति र समयमै भएको भए आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको २१औँ राष्ट्रिय प्रतियोगिता आजदेखि नेपालगन्ज पौडी पोखरीमा हुनु पर्ने थियो। तर समयमै पूर्वाधारको निर्माण हुन नसकेपछि र अर्को पौडी पोखरी नभएपछि पौडि खेल आजबाट एक होटलमा सुरु भएको छ। बाँके जिल्लाको नेपालगन्जस्थित सिग्नेट होटलको स्विमिङ पूलमा आठौँ राष्ट्रिय अन्तर्गत नेपाल पौडी संघको २२औँ राष्ट्रिय प्रतियोगिता सुरु भएको छ। साधारणतया…
काठमाडौं : 'जात्रा'लाई दर्शकले रुचाएपछि निर्देशक प्रदीप भट्टराईले 'जात्रै जात्रा' निर्देशन गरे। फिल्म आगामी जेठ ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टीम फिल्मको प्रचारमा व्यस्त देखिन्छ। केहिदिनअघि मात्रै फिल्मको पोस्टर सार्वजनिक भएको थियो। हालै, फिल्मको प्रचार टार्गेट गरेर नयाँ गीतसमेत सार्वजनिक गरिएको छ। अर्जुन भट्टराईले लेेखेको गीतमा कालीप्रसाद बासकोटाको संगीत र स्वर छ। फिल्मका मुख्य कलाकार विपिन कार्कीको…
पूर्वप्रसाशक तथा पत्रकार डिल्लीप्रसाद आचार्यको संस्मरणात्मक कृति ‘झझल्काहरु’ सार्वजनिक भएको छ। आचार्यको चौरासी पूजाको अवसरमा पुस्तक विमोचन भएको हो। शुक्रबार ललितपुरमा पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो। पुस्तकलाई रुपन्देहीका पत्रकारहरु निर्मल ज्ञवाली, नारायण सापकोटालगायतले अनावरण गरे। पत्रकार सापकोटाले पुस्तकमा आचार्यको जीवनका तीन पाटाहरु सरकारी सेवा, खोज पत्रकारिता र यात्राका कुराहरु बलियोसँग प्रस्तुत भएको धारणा व्यक्त गरे। ‘नेताहरुले अहिलेको गणतन्त्रका बेलामा समेत…
काठमाडौं : फिल्म 'कप्स'को नयाँ गीत सार्वजनिक भएको छ। आगामी जेठ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'सुन्दरी देखेर आँखा सन्कियो'बोलको गीत सार्वजनिक भएको हो। सुरेन्द्र रानाको शब्द रहेको गीतमा मिना निरौला र स्वयम्भुराज शाक्यको स्वर छ। गीतको भिडियोमा रिया प्रधानसँगै फिल्मका मुख्य अभिनेता अनुपबिक्रम शाही फिचर्ड छन्। सम्राट सापकोटा निर्देशित फिल्मको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। फिल्ममा अनुपसँगै सन्दीपा लिम्बु,…