PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

  • आइपीएलः पञ्जाबमाथि बैंग्लोरको जीत, प्लेअफको सम्भावना कायमै

    आइपीएलः पञ्जाबमाथि बैंग्लोरको जीत, प्लेअफको सम्भावना कायमै

    इन्डियन प्रिमियर लिग क्रिकेटको गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ। पञ्जाबलाई १७ रनले पराजित गर्दै बैंग्लोरले प्लेअफको सम्भावना समेत कायम राखेको छ। ११ खेलबाट बैंग्लोरको ८ अंक छ। टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले एबी डी भिलियर्सको विस्फोटक ब्याटिङको मद्दतले २० ओभरका २०२ रन बनाएको थियो। भिलियर्सले ४४ बलमा ७ छक्का तथा ३ चौकाको मद्दतमा नटआउट ८२ रन…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर डर्वीमा सिटीको रवाफ, उपाधि होडमा थपियो रोमाञ्चकता

    म्यानचेष्टर डर्वीमा सिटीको रवाफ, उपाधि होडमा थपियो रोमाञ्चकता

    प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडमाथि माथि शानदार जित हात पारेको छ। युनाइटेड विरुद्धको जितपछि सिटी फेरि अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ र उपाधि होड रोमाञ्चक र प्रतिस्पर्धात्मक भइरहेको छ। लिगमा अब तीन खेल मात्र बाँकी रहँदा सिटी र लिभरपुलको अंकअन्तर १ छ। म्यानचेष्टर युनाइटेडलाई उसैको ३रेलु मैदान ओल्ड ट्राफोर्डमा २-० ले पराजित गर्दै सिटीले उपाधि यात्रा कायमै…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा आर्मी, क्रिकेटमा एपीएफ र भलिबलमा पुलिस अब्बल, महिलातर्फ तीनवटै विधामा एपीएफ अगाडि

    फुटबलमा आर्मी, क्रिकेटमा एपीएफ र भलिबलमा पुलिस अब्बल, महिलातर्फ तीनवटै विधामा एपीएफ अगाडि

    बाँके : आठौँ राष्ट्रिय खेलकुदको अधिकांश खेलमा विभागीय टोली हावी रह्यो। पदक तालिकामा तीन विभागीय टोलीको वर्चस्व कायम रह्यो। त्रिभुवन आर्मी १४० स्वर्णका साथ पहिलो हुँदा पुलिस दोस्रो  र एपीएफ तेस्रो भयो। कूल स्वर्ण पदकको तीन भागमध्ये दुई भागभन्दा बढी तीन विभागीय टोलीले जिते। यसैगरी तीन चर्चित खेल फुटबल,क्रिकेट र भलिबलमा पनि विभागीय टोली नै अब्बल रहे। पुरुषतर्फ यी तिन…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजको टोली घोषणा, रसेल अटाए पोलार्ड अटाएनन्

    विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजको टोली घोषणा, रसेल अटाए पोलार्ड अटाएनन्

    आगामी मे-जुन-जुलाईमा इंग्ल्याण्ड र वेष्ट इन्डिजमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि वेष्ट इन्डिजको टोली घोषणा भएको छ। विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम टोली बनेको वेष्ट इन्डिजले बुधवार ज्यासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो। टोलीमा क्रिस गेल, आन्द्रे रसेल, कार्लोस ब्रेइथवेइट जस्ता चर्तित खेलाडी छन्। तर किरण पोलार्ड, सुनिल नारिन जस्ता खेलाडी भने अटाएनन्। हाल यी…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपको अर्को छलाङ, रोनाल्डो र कोहलीले खेल्ने एडमा फिचर्ड

    सन्दीपको अर्को छलाङ, रोनाल्डो र कोहलीले खेल्ने एडमा फिचर्ड

    काठमाडौँ  : नेपाली क्रिकेटर सन्दीप लामिछाने अमेरिकन ब्याग तथा लगेज ब्रान्ड अमेरिका टुरिस्टरको प्रचारका लागि फिचर्ड भएका छन्। उनी फिचर्ड दुई पोस्टरहरु यसै साता सार्वजनिक भएका छन्। पोस्टरहरुमा ह्यास ट्यागसहित लेखिएको छ- नेपाल स्पिनर्स। एक तस्विरमा सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको जर्सीमा देख्न सकिन्छ भने अर्कोमा लगेजसहित पोज दिएका छन्। अमेरिकाको लगेज ब्रान्ड अमेरिकन टुरिस्टरले विभिन्न क्याम्पेनका लागि सेलिब्रेटीहरुलाई फिचर गर्ने…

    विस्तृतमा पढ्नुस्

  • आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्ण जित्दै आर्मी च्याम्पियन, पुलिस दोस्रो एपीएफ तेस्रो

    आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्ण जित्दै आर्मी च्याम्पियन, पुलिस दोस्रो एपीएफ तेस्रो

    बाँके : प्रदेश ५ मा आज सम्पन्न आठौँ बृहत राष्ट्रिय खेलकुद २०७५-७६ मा विभागीय टोलीले पदक तालिकामा वर्चस्य कायम गर्दा त्रिभुवन आर्मी सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ। २०७५ साल चैत २७ गते सुरु भएर २०७६ बैशाख ५ गते औपचारिक उद्घाटन भएको अनी बैशाख ११ गते समापन भएको आठौङ्गा आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कास्यसहित कूल २८९…

    विस्तृतमा पढ्नुस्

  • सकियो आठौँ राष्ट्रिय खेलकुद, नवौँ गण्डकी प्रदेशमा २०७७ सालमा

    सकियो आठौँ राष्ट्रिय खेलकुद, नवौँ गण्डकी प्रदेशमा २०७७ सालमा

    बाँके : २०७७ सालमा गण्डकी प्रदेशमा भेट्ने बाचासहित आठौँ बृहत राष्ट्रिय खेलकुद सकिएको छ। उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थितीमा बुधवार नेपागन्ज रंगशालमा आठौँ राष्ट्रिय खेलुकदको औपचारिक समापन भएको हो। २०७५ साल चैत २७ गतेबाटै केही खेलहरु सुरु भएपनि आठौँको औपचारिक उद्घाटन २०७६ साल बैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले गरेका थिए। ७५ सालमा सुरु भएर ७६ सालमा सकिएको आठौँ बूहत…

    विस्तृतमा पढ्नुस्

  • गोल्डेन स्विमर गौरिका

    गोल्डेन स्विमर गौरिका

    बाँके : गौरिका सिहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा सहभागिता जनाएकी सबै विधामा गोल्ड मेडल अर्थात स्वर्ण पदक जितेकि छिन्। प्रदेश ५ मा भइरहेको आठौँ अन्तर्गत अन्तिम दिन गौरिकाले ४ स्वर्ण थप्दै कूल १२ स्वर्ण पदक जितेकी हुन्। उनी यस संस्करणमा सर्वाधिक गोल्ड जित्ने खेलाडी समेत बनिन्। नेपालगन्जस्थित सिग्नेट होटलको स्विमिङ पुलमा सञ्चालन भएको २२औँ राष्ट्रिय पौडीमा गौरिकाले पहिलो र…

    विस्तृतमा पढ्नुस्

  • पुरुष फुटबल : पुलिसलाई हराउँदै आर्मीले जित्यो स्वर्ण, विकासको गोल निर्णायक

    पुरुष फुटबल : पुलिसलाई हराउँदै आर्मीले जित्यो स्वर्ण, विकासको गोल निर्णायक

    बाँके : आठौं राष्ट्रिय खेलकुदको अन्तिम दिन भएको पुरुष फुटबलको स्वर्ण विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ। बुधबार नेपालगन्जस्थित महेन्द्र रंगशालामा भएको विभागीय डर्बी फाइनलमा आर्मीले नेपाल पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो। राष्ट्रिय खेलुकदमा लगातार दोस्रो पटक फाइनल खेलेको आर्मीका लागि आठौँमा स्वर्ण जिताउन पहिलो हाफको अन्तिममा विकास तामाङले गरेको गोल नै निर्णायक बन्यो। ४५औं मिनेटमा आर्मीका विकास…

    विस्तृतमा पढ्नुस्

  • पुरुष क्रिकेट : पुलिसलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

    पुरुष क्रिकेट : पुलिसलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

    बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण विभागीय टोली एपीएफले जितेको छ। बुधवार कोहलपुर क्रिकेट मैदानमा भएको विभागीय डर्बी भिडन्तमा नेपाल पुलिसलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो। फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो। एपीएफको लागि अनिल शाहले ३१ तथा शंकर रानाले २३ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • 'मुकुट'सँग नविन के भट्टराईको सहकार्य

    'मुकुट'सँग नविन के भट्टराईको सहकार्य

    गायक नविन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। रक ब्यान्ड मुकुटसँगको सहकार्यमा गीत 'तोडेर गयौ'को भिडियो रिलिज भएको हो। नकुल कार्की र रोशन कुँवरको शब्द तथा संगीत रहेको गीतमा नविनले स्वर दिएका हुन्। 'मुकुट ब्याण्डको संगीत पृथक हुने भएर यो ब्यान्डसँग काम गरेको हुँ', सहकार्य बारे नविनले भने, 'यो गीत मेरो आफ्ना गीतहरुभन्दा केही फरक लाग्न सक्छ।' ब्यान्डका लागि…

    विस्तृतमा पढ्नुस्

  • कस्तो रहला बहु-प्रतिक्षित 'एभेन्जर्स इन्ड गेम'को ओपनिङ व्यापार?

    कस्तो रहला बहु-प्रतिक्षित 'एभेन्जर्स इन्ड गेम'को ओपनिङ व्यापार?

    बक्स अफिसको प्रतिक्षा अब 'एभेन्जर्सको इन्ड गेम' नै हो। मार्भल स्टूडियो र डिज्नीका सुपरहिरोले विश्वभरबाट एक सातामा करिव एक खरब कमाउने अपेक्षा गरिएको छ। उत्तर अमेरिकाबाट ३० अर्ब कमाएर फिल्मले रेकर्ड राख्ने विश्लेषकको अनुमान छ। फिल्म ४ हजार ६ सय हलबाट एकसाथ प्रदर्शनमा आउँदैछ। दर्शकको माग ध्यानमा राख्दै निर्माण टिमले फिल्मको सो बढाउने तयारीमा गरेको छ। अनलाइन टिकेट सेवा फडान्गोले अहिलेसम्म ४ हजार सो सोल्ड…

    विस्तृतमा पढ्नुस्

  • छायाँकन अगावै 'प्रेमगीत ३'को प्रदर्शन मिति तय

    छायाँकन अगावै 'प्रेमगीत ३'को प्रदर्शन मिति तय

    काठमाडौं : निर्माता सन्तोष सेनले 'प्रेमगीत ३' निर्माण गर्ने भएका छन्। फिल्मका लागि निर्देशक छेतेन गुरुङ फाइनल भएका छन्। फिल्मलाई छेतेन र सन्तोषले मिलेर निर्देशन गर्ने बताइएको छ। फिल्मका कलाकारबारे निर्माण टिमले केही बोलेका छैनन्। तर, निर्माण टिमले फिल्मको प्रदर्शन टार्गेट सार्वजनिक गरेको छ। टिम फिल्मलाई 'चैत २८' गतेदेखि प्रदर्शनमा ल्याउने तयारीमा छन्। फिल्मको रिलिज डेटसहितको पोस्टरसमेत सार्वजनिक गरिएको छ। पोस्टरमा एक व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • 'द गर्ल अन द ट्रेन्ड'को रिमेकमा परिनिती चोपडा

    'द गर्ल अन द ट्रेन्ड'को रिमेकमा परिनिती चोपडा

    ब्याडमिटन च्याम्पियन 'साइना नेहवाल'को बायोपिकमा हालै श्रद्धा कपुरलाई रिप्लेस गरेकी अभिनेत्री परिनिती चोपडाले नयाँ फिल्म गर्ने भएकी छिन्। हलिउड फिल्म 'द गर्ल अन द ट्रेन'को रिमेकका लागि उनी अनुबन्धित भएकी हुन्। रिलायन्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई रिभू दासगुप्ताले निर्देशन गर्ने भएका हुन्। इमिली ब्लन्टले निभाएको भूमिकामा उनी देखिँदैछिन्। परिनिती फिल्ममा डिभोर्सी एक महिलाको भूमिका निभाउनुपर्नेछ जसमा एक अपराधको अनुसन्धान पनि उ…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ नेपाली हरर फिल्म 'कठपुतली'को फस्ट लुक

    यस्तो छ नेपाली हरर फिल्म 'कठपुतली'को फस्ट लुक

    काठमाडौं:  नेपाली हरर जनरामा बनेको फिल्म 'कठपुतली'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरले फिल्मको थिम समेटेको निर्माण टिमले जनाएको छ। फिल्मको प्रदर्शन मिति भने अझै तय भएको छैन। फिल्मलाई सम्पदा मल्लले लेखेकी हुन्।  फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन्। निर्देशक लामाले हरर जनरा आफ्नो रुचीको विषय रहेको बताए। उनले भने 'फिल्ममा दर्शकले नयाँ अनुभव गर्नेछन्। हरर फिल्म मेरो रोजाईको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको चीन भ्रमणः बीआरआई फोरममा सम्बोधन हुने, यस्ता छन् एजेण्डा

    राष्ट्रपतिको चीन भ्रमणः बीआरआई फोरममा सम्बोधन हुने, यस्ता छन् एजेण्डा

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन भ्रमणमा जाँदैछिन्। बेइजिङमा हुने दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई फोरममा सहभागी हुन भण्डारी चीन जान लागेकी हुन्। ९ दिने भ्रमणका क्रममा भण्डारी पाँच दिन बेइजिङमा बस्नेछिन्। दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी भण्डारी हालसम्म उत्तरी छिमेकी चीनको भ्रमण गरेकी थिइनन्। सम्मेलनमा राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बेइजिङ भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलः हैदराबादलाई पराजित गर्दै चेन्नाइ शीर्ष स्थानमा फर्कियो

    आइपीएलः हैदराबादलाई पराजित गर्दै चेन्नाइ शीर्ष स्थानमा फर्कियो

    सनराइजर्स हैदराबादलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लेको छ। ओपनर सेन वाट्सनको आक्रमक ब्याटिङको मद्दतले चेन्नाइले हैदराबादमाथि ६ विकेटको जीत हासिल गरेको हो।  चेन्नाइमा गएराति सम्पन्न खेलमा हैदराबादले दिएको १७६ रनको लक्ष्य चेन्नाइले एक बल अघि पूरा गर्‍यो। चेन्नाइका लागि वाट्सनले ९६ रनको योगदान दिए। उनी शतक बनाउन चार रनबाट चुके। यस्तै, सुरेश…

    विस्तृतमा पढ्नुस्

  • भारतको अरुणाचल प्रदेश केन्द्र बनाई बिहान २ बजे गयो भूकम्प, तिब्बतमा ६.३ को कम्पन

    भारतको अरुणाचल प्रदेश केन्द्र बनाई बिहान २ बजे गयो भूकम्प, तिब्बतमा ६.३ को कम्पन

    काठमाडौँ : काठमाडौँ हल्लिने गरी बुधबार बिहानै दुई कम्पन महसूस हुनुअघि एकाबिहानै २ बजे भारतको अरुणाचल प्रदेश केन्द्र बनाई ठूलो कम्पन भएको छ।  अमेरिकाको युएसजिएसले सुरुमा यो कम्पन ६.१ म्याग्निच्युडको भएको बताएको थियो।  Prelim M6.1 Earthquake Arunachal Pradesh, India Apr-23 20:15 UTC, updates https://t.co/WZ8owYligM — USGS Big Quakes (@USGSBigQuakes) April 23, 2019 पछि त्यसलाई घटाई ५.९ म्याग्निच्युडको बनाइयो।  भारतको आधिकारिक…

    विस्तृतमा पढ्नुस्

  • धादिङ केन्द्रबिन्दूका दुई भूकम्पले एकाबिहानै सम्झायो वैशाख १२ को महाभूकम्प

    धादिङ केन्द्रबिन्दूका दुई भूकम्पले एकाबिहानै सम्झायो वैशाख १२ को महाभूकम्प

    काठमाडौँ : चार वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दू बनाई गएको महाभूकम्प सम्झाउने गरी बुधबार बिहान धादिङ केन्द्रबिन्दू भएका दुई भूकम्प गएका छन्।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका अनुसार पहिलो भूकम्प ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्र बनाई बिहान ६ बजेर २९ मिनेटमा गएको थियो। यसको तीव्रता ५.२ म्याग्निच्युड रेकर्ड गरिएको छ।  त्यस्तै दोस्रो कम्पन सोही ठाउँमा केन्द्र बनाई…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद : ३५ मध्ये ३१ खेल सकियो, पदक तालिकामा आर्मी पहिलो बन्ने पक्का, दोस्रोको होडमा एपीएफ र पुलिस

    आठौँ राष्ट्रिय खेलकुद : ३५ मध्ये ३१ खेल सकियो, पदक तालिकामा आर्मी पहिलो बन्ने पक्का, दोस्रोको होडमा एपीएफ र पुलिस

    बाँके : प्रदेश नम्बर ५ मा आयोजना भइरहेको 'आठौँ बृहत राष्ट्रिय खेलकुद २०७५-७६' अन्तर्गत १४ दिनको खेल सकिँदा ३५ मध्ये ३१ खेलको प्रतिस्पर्धा सकिएको छ। २०७५ साल चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भने २०७६ साल बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगन्ज रंगशालमा गरेकी थिइन्। समग्रमा आठौँको खेलहरु आयोजना भएको १४ दिन भइसकेको छ। अब बुधवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell