काठमाडौँ : मनमोहन मेमवरियल अन्तर प्रदेश यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधवार देखि हुँदैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। ३० ओभरमा खेलाइने प्रतियोगितामा सात प्रदेशको सात टिम सहभागि हुनेछन्। १६ वर्षमुनीका खेलाडीहरुले प्रतियोगितामा खेल्ने सेन्टरका अध्यक्ष ठाकुर गैरले बताए। प्रत्येक टिममा १४ खेलाडी र २ व्यवस्थापक गरी १६ जना सहभागित हुनेछन्। यसअघि युवा…
काठमाडौं : 'लिटिल मिस हेरिटेज नेपाल २०१९'का प्रतियोगिले सांस्कृतिक परेड प्रस्तुत गरेका छन्। विभिन्न जातजातिका भेषभुषामा सजिएर उनीहरुले बसन्तपुर डवलीमा सांस्कृतिक परेड गरेका हुन्। उनीहरुले सम्पदा जोगाउने संदेशसहितको प्लेकार्डसमेत प्रस्तुत गरेका थिए। प्रतियोगिताको फाइनाल वैशाख १८ गते हुने बताइएको छ। 'परिवर्तनका लागि जेनिथ' भन्ने नारासहित प्रतियोगिता सुरु गरिएको आयोजक प्रमोद केसीले बताए। १६ प्रतिस्पर्धीमध्य को बन्ला त विजेता?
नायिका श्वेता खड्काको गर्दनमा ट्यूमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ। श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन्। 'मेरो दोस्रो जीवन' शीर्षकमा श्वेताले भावुक स्टेटस लेखेकी छिन्, 'जीवनले मसँग अर्को खेल खेलेको छ।' 'जीवन धेरै अनिश्चित छ। यो सत्य हो। तपाइँलाई कहिल्यै थाहा हुँदैन के हुन सक्छ र तपाईंको योजनाहरू र आशाहरू केवल सेकेण्डमा एक अंश भित्र विनाश हुन सक्छ,'…
काठमाडौँः संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न ४ बजे संसदका दुबै सदनको बैठक बोलाइएको छ। चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्ययोजना रहनेछन्। संविधान कार्यान्वयन र संविधान अनुकूल कानुन निर्माण पनि अधिवेशनको प्राथमिकतामा रहनेछन्। चैत ११ गते तेस्रो अधिवेशन अन्त्य गरिएको थियो। योपटक तुलनात्मक रूपमा बजेट अधिवेशन केही चाँडै बोलाइएको हो। राष्ट्रपति…
लिभरपुलका डिफेण्डर भर्जिल भान डाइकले प्रोफेसनल फुटबलर्स एसोसिएसन पिएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्। २७ वर्षीय डच खेलाडी भान डाइकले म्यानचेष्टर सिटीका सर्जियो एगुएरो,रहिम स्टर्लिङ र बर्नार्डो शिल्भा, लिभरपुलकै डियो माने र चेल्सीका एडेन हाजार्डलाई पछि पार्दै यस अवार्ड जितेका हुन्। उनी सन् २००५ पछि यो अवार्ड जित्ने पहिलो डिफेण्डर समेत बनेका छन्। 'यो एकदमै विशेष छ। म एकदमै खुशी…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा तेस्रो स्थानको रियल मड्रिड अंक तालिकामा पूछारमा रहेको क्लब रायो भालेकानोसँग पराजित भएको छ। रायोको मैदानमा भएको खेलमा रियल १-० ले पराजित भएको हो। २३औँ मिनेटमा एड्री एमबार्बाले पेनाल्टमा गरेको गोल नै राभोलाई ३ अंक दिलाउन निर्णायक बन्यो। जितपछि राभोले ३५ खेलबाट ३१ अंक जोड्दै अंकतालिकामा एक स्थान सुधार गरेको छ। उता रियल…
प्रिमियर लिगमा गएराती भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीपछि शीर्ष चारमा पर्ने अभियानमा दुवै क्लबलाई धक्का लागेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा ११औँ मिनेटमा हुवाँ माटाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४३औँ मिनेटमा मार्कोस अलोन्सोले चेल्सीका लागि बराबरी गोल फर्काए। बराबरीपछि ३६ खेलबाट ६८ अंकसहित चेल्सी चौथो स्थानमा छ…
आन्द्रे रसेलको अलराउण्ड प्रदर्शन (८०* रन र २ विकेट) अनी क्रिस लिन र सुभमन गिलको अधशतक मद्दतमा कोलकता नाइट राइडर्सले आइपीएल २०१९ मा मुम्बई इन्डियन्साई पराजित गरेको छ। आइतवार घरेलु मैदानमा भएको खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। कोलकताको जितमा रसेललले ८० रन बनाउनुका साथै २ विकेट लिए। यस्तै गिलले ७६ र लिनले…
काठमाडौँ : बुढानिलकण्ठ नगरपालिका र द रोयल बास्केटबल क्लबले क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल)२०१९ मा विजयी सुरुवात गरेका छन्। लिग अन्तर्गत आइतवार भएको खेलमा बुढानिलकण्ठले कीर्तिपुर बास्केटबल ६मलाई तथा रोएल बास्केटबल क्लबले साउथ साइडर्सलाई पराजित गरेको हो। बुढानलिकण्डले घरेलु कोर्टमा कीर्तिपुरलाई ७०-५६ ले पराजित गर्यो। बुढानिलकण्ठका सौरभ श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। यस्तै रोएल बास्केटबल क्लबले साउथ सायडर्सलाई…
सुर्खेत : सुर्खेतमा भइरहेको र्णाली प्रिमियर लिग-२ प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा मध्य-पश्चिम क्रिकेट क्लब र एपीएफले जित हासिल गरेका छन्। आइतवारको पहिलो खेलमा समुह 'ए' अन्तर्गत मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्यो। यस्तै दिनको दोश्रो खेलमा समुह 'बि' अन्तर्गत एपीएफ न्यु होराइजन बुटवललाई ३८ रनले पराजित गर्यो। पहिलो खेल चौथो दिनको पहिलो खेलमा मध्य-पश्चिम…
सर्जियो अगुएरोले गरेको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर सिटीले बर्नलीलाई पराजित जित्दै प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको छ। बर्नलीको मैदानमा भएको खेलमा सिटीले १-० को कठिन जित हात पारेको हो। सिटीका लागि ६३औँ मिनेट अगुएरोले एक मात्र गोल गरे। जितपछि ३६ खेलबाट ९२ अंक जोडेको सिटीले लिभरपुललाई १ अंकले पछि पारेको हो। लिगमा अब २ खेल मात्र बाँकी रहँदा यी…
काठमाडौँ : नेपाली खेलाडी सन्दीप लामिछाने खेलिरहेको दिल्ली क्यापिटल्स आइपीएल २०१९ को प्लेअफमा पुगेको छ। आइतवार भएको खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले पराजित गर्दै दिल्लीले २ खेल अगावै शीर्ष चारमा स्थान पक्का गरेको हो। सन्दीप लामिछाने विकेटविहिन रहेपनि दिल्लीका अन्य बलरले उत्कृष्ट प्रदर्शन गरेपछि १८७ रनको लक्ष्य पछ्याएको बैंगलोरलाई दिल्लीले १७१ रनमै रोक्न सफल भयो। धवन र अयेरको अर्धशतक…
काठमाडौं : नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने भएको छ। टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने भएको हो। निकट भविष्यमा कम्पनीले मध्यपूर्व र दक्षिण कोरियामा पनि यो सेवा सुरु गर्ने योजना बनाएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। उनका अनुसार मध्यपूर्व क्षेत्रमा पर्ने मलेसिया, कतार, युएइ(युनाइटेड अरब इमिरेट्स) र दक्षिण कोरिया…
काठमाडौँ : अब हरेक दिन बढीमा ४० वटा टिपर दिउँसोको समयमा रिङरोडभित्र प्रवेश गर्न पाउने भएका छन्। दुर्घटना बढेपछि दिउँसोको समयमा रिङरोडभित्र टिपर प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने सिलसिलामा वैशाख १३ गते शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्णय अनुसार प्रदूषण जाँचपास परीक्षण प्रयोजनका लागि भक्तपुर नाकाबाट प्रत्येक दिन अधिकतम २० वटा…
धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले शपथ ग्रहण गरेका छन्। नेकपाको प्रदेश कार्यालय धनगढीमा आयोजना गरिएको कार्यक्रममा जिल्ला अध्यक्ष र सचिव गरी १५ जनाले शपथ ग्रहण गरेका हुन्। नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले उनीहरूलाई शपथ खुवाएका हुन्। शपथ ग्रहण कार्यक्रममा तीन जिल्लाका सचिव भने उपस्थित भएनन्। डडेलधुराका तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह शपथ ग्रहण…
काठमाडौं : संगीतकार बिजु बज्रको निधन भएको छ। संगीतकार संघ नेपालले उनको आइतवार बिहान निधन भएको जनाएको छ। अमर स्रष्टा संगीतकार संघ नेपालका सस्थापक सदस्यसमेत रहेका बज्रको पार्थिव शरिरलाई सोमवार ९ बजे पशुपति लगिने संघले फेसबुक मार्फत उल्लेख गरेको छ। गायक/गायिका/संगीतकारले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्धाञ्जली दिएका छन्। गायक प्रमोद खरेल, कलाकार निर्मल शर्मा, संगीतकार बसन्त सापकोटा लगायत अन्यले फेसबुक…
काठमाडौँ : एएफसी यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ ले पराजित भएको नेपाले आइतवार उज्वेकिस्तानसँग ४-० ले पराजित भएको हो। लगातार दोस्रो हारपछि अर्को वर्ष हुने एएफसी यू-१९ च्याम्पिनसिप खेल्ने नेपालको सपना सकिएको छ। म्यानमारसँग पहिलो खेलमा १-० ले पराजित भएको उज्वेकिस्तानले नेपालाई हराउँदै अन्तिम चरणमा छनोट हुने सम्भावना…
वरिष्ठ गायक दीपक खरेलको गीतिसंग्रह 'माइ म्युजिकल ओडिस्सी' सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी खरेलको चौधौं एल्बम सार्वजनिक गरिएको हो। एल्बमका गीतकार, संगीतकार, गायक साथै उपस्थित अतिथिले एल्बम लोकार्पण गरेका हुन्। एल्बममा समावेश सातवटा गीतमा खरेलको स्वर रहेको छ। जसमध्ये दुई गीत उनकी पत्नी शीला खरेलले रचेकी हुन्। 'जब जब तिम्रो सम्झना' र 'रोज्नुसम्म रोजें' शीलाले लेखेकी हुन्। दुबै गीतमा हरि…
काठमाडौँ : आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने देशको संख्या २० पुगेको छ। विश्व लिग क्रिकेट डब्लुसिए संरचनाको अन्तिम प्रतियोगिताको रुपमा नामिबियामा सम्मपन्न डिभिजन टू बाट ४ देशले एकदिवसीय मान्यता पाएका हुन्। घरेलु मैदानमा भएको डिभिजन टू को उपाधि नामिबियाले जित्दा उक्त खेलले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाएको थियो। लिग चरणपछि नै नामिबिया, ओमान, अमेरिका र पपुवा न्यू गिनीले एकदिवसीय मान्यता पाएका…
काठमाडौं : 'एभेन्जर्स इन्ड गेम'ले बक्स अफिसमा तहल्कै मच्चाएको छ। फिल्म इतिहासमै पहिलोपटक यो फिल्मले विश्वभर अनुमानित ६४ करोड ४४ लाख डलरको ओपनिङ व्यापार गरेको छ। मार्भल स्टूडियो र डिज्नीले नै निर्माण गरेको 'एभेन्जर्स इन्फिनिटी वार'ले यसअघि विश्वभरबाट ६४ करोड १० लाख डलरको ओपनिङ व्यापार गरेको थियो। 'इन्ड गेम'ले उक्त रेकर्ड नै तोडेको हो। २०१७ को 'द फेट अफ दि फ्यूरियस'ले वीकेन्डमा…