PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • नयाँबस्ती चौकी आक्रमण घटनामा नयाँ ट्विस्ट : स्थानीय प्रहरीको दावी गलत, मृत्युको कारण मदिरा हैन हत्या

    नयाँबस्ती चौकी आक्रमण घटनामा नयाँ ट्विस्ट : स्थानीय प्रहरीको दावी गलत, मृत्युको कारण मदिरा हैन हत्या

    काठमाडौं : प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरेर मृत्यु भएको दावी गरेको जोरपाटी नयाँबस्तीको घटना हत्या देखिएको छ। शनिबार बेलुका ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएपछि स्थानीय प्रहरीले अत्याधिक मदिरा पिएर उनको मृत्यु भएको दावी गरेको थियो। तर पोस्टमार्टम रिपोर्टमा लामाले मदिरा पिएको देखिएन।  घटनाबारे अनुसन्धानका लागि गठन भएको प्रहरीकै समितिले मदिरा पिएर उनको मृत्यु नभई कुटेर मारिएको निष्कर्ष निकाल्दै…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रको गुल्म उद्घाटन गर्न हेलिकप्टर चार्टर : न्युनतम ३ लाख खर्च

    सशस्त्रको गुल्म उद्घाटन गर्न हेलिकप्टर चार्टर : न्युनतम ३ लाख खर्च

    काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई हेलिकप्टर चार्टर गरेर संगठनको गुल्म उद्घाटनका लागि भोजपुर गएका छन्। भोजपुरको टक्सारमा रहेको गुल्म उद्घाटन गर्न उनी सोमबार फिस्टेल एयरको हेलिकप्टर चार्टर गरेर त्यता गएका हुन्। नेपालमा हेलिकप्टर चार्टरको प्रतिघन्टा १ हजार ५ सय देखि २ हजार ५ सय अमेरिकी डलर पर्छ। हेलिकप्टर उतै राखे प्रतिघन्टा २० हजार शुल्क थप बढ्दै जान्छ। हलचोक…

    विस्तृतमा पढ्नुस्

  • दासढुंगा झैँ गोप्य रहेन : यस्तो छ पूर्व गृहमन्त्री घिमिरेको जीप दुर्घटनाको प्रतिवेदन

    दासढुंगा झैँ गोप्य रहेन : यस्तो छ पूर्व गृहमन्त्री घिमिरेको जीप दुर्घटनाको प्रतिवेदन

    २०७३ असोज ९ गते दिउँसो पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जीप दुर्घटना भएको खबर आयो जसले २३ वर्षअगाडि दासढुंगामा भएको मदन-आश्रित चढेको जीप दुर्घटनालाई एकाएक सम्झन बाध्य बनायो।  २०५० जेठ ३ मा भएको हाइ प्रोफाइल दुर्घटनाकै प्रकृतिमा भएको यो अर्को दुर्घटना थियो। खिलराज रेग्मी नेतृत्वको सरकारको गृहमन्त्री रहेका घिमिरेको दुर्घटनामा पनि कुनै षड्यन्त्र छैन? संविधानसभा विघटनपछिको अन्योलपूर्ण राजनीतिक अवस्था रहँदा…

    विस्तृतमा पढ्नुस्

  • इन्सास ल्याउनेलाई सुटआउट, प्रहरीले गर्‍यो बाई एण्ड ब्रष्ट!

    काठमाडौं : कत्तिक २९, विहान ९ बजे। रौतहटको लालबकैया नदीको बाँध नजिकै हतियार कारोबारी सक्रिय रहेको सूचना पाएपछि पुगेको मध्य क्षेत्रीय प्रहरी कार्यालय ‘मुभ’ भयो। साथमा जिल्ला प्रहरी कार्यालय रौतहट पनि परिचालन भयो। प्रहरीको संयुक्त टोलीको ‘अट्याक’मा भारतीय नागरिक तेजिलाल साह गोलीको सिकार भए। प्रहरीले स्थानीय सञ्चारकर्मीलाई घटनाबारे जानकारी गराउँदै घटनास्थलमै निम्त्यायो। सञ्चारकर्मी घटनास्थलमा पुग्दा प्रहरीले घटनास्थल क्षेत्रलाई सुरक्षित घेरामा राखेर…

    विस्तृतमा पढ्नुस्

  • माधव घिमिरे दुर्घटनाबारे पूर्व आइजीपीको रिपोर्ट : दुर्घटनामा आपराधिक संलग्नता खुलेन

    माधव घिमिरे दुर्घटनाबारे पूर्व आइजीपीको रिपोर्ट : दुर्घटनामा आपराधिक संलग्नता खुलेन

    काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी कुवेर सिंह राना नेतृत्वको छानविन आयोगले ट्रकलाई ओभरटेक गर्नेक्रममा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप दुर्घटनामा परेको निष्कर्ष निकालेको छ । विहीबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाइएको प्रतिवेदनमा ‘ छानविनमा दुर्घटनामा कोही कसैको आपराधिक संलग्नता भएको खुल्न नआएको’ उल्लेख छ । असोज ९ मा पोखराबाट काठमाडौं आउनेक्रममा चितवनको दारेचोकको घोप्टेभिरमा घिमिरे परिवार चढेको वा ९ च…

    विस्तृतमा पढ्नुस्

  • ‘कन्स्पिरेसी’मा घातक हतियार, आखिर कसले मगायो इन्सास?

    ‘कन्स्पिरेसी’मा घातक हतियार, आखिर कसले मगायो इन्सास?

    काठमाडौं : कत्तिक २९, विहान ९ बजे। रौतहटको लालबकैया नदीको बाँध नजिकै हतियार कारोबारी सक्रिय रहेको सूचना पाएपछि पुगेको मध्य क्षेत्रीय प्रहरी कार्यालय ‘मुभ’ भयो। साथमा जिल्ला प्रहरी कार्यालय रौतहट पनि परिचालन भयो। प्रहरीको संयुक्त टोलीको ‘अट्याक’मा भारतीय नागरिक तेजिलाल साह गोलीको सिकार भए। प्रहरीले स्थानीय सञ्चारकर्मीलाई घटनाबारे जानकारी गराउँदै घटनास्थलमै निम्त्यायो। सञ्चारकर्मी घटनास्थलमा पुग्दा प्रहरीले घटनास्थल क्षेत्रलाई सुरक्षित घेरामा…

    विस्तृतमा पढ्नुस्

  • सुडानमा अपहरित नेपाली कहाँ छन्?

    सुडानमा अपहरित नेपाली कहाँ छन्?

    काठमाडौं : एक साता अघि सुडानको पश्चिम डार्फरबाट अपहरणमा परेका २ नेपालीको अवस्था के छ? पराष्ट्र मन्त्रालयका अधिकारी भन्छन्, ‘संयुक्त राष्ट्र संघका अधिकारीसँग निकट रहेर जानकारी लिइरहेका छौं।’ तर, जानकारी के आएको छ त्यो खुलाउन चाहँदैनन्। नेपाली नागरिक अपहरित भएको पुष्टि भएको एक सातादेखि परराष्ट्रका अधिकारी न्युयोर्क र जेनेभामा रहेको नेपाली मिसनले राष्ट्रसंघको मुख्यालयसँग समन्वय गरिरहेको जवाफ दिइरहेका छन्। अपहरणमा परेका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी भन्दै मालपोत कर्मचारीको घरबाट ३४ लाख नगद र ४४ तोला सुन लुटियो

    प्रहरी भन्दै मालपोत कर्मचारीको घरबाट ३४ लाख नगद र ४४ तोला सुन लुटियो

    ललितपुर : ललितपुर महालक्ष्मीस्थानको एक घरबाट शनिवार लुटिएको ३४ लाख नगद र ४४ तोला सुन मालपोतमा कार्यरत कर्मचारीको रहेको खुलेको छ । शनिवार विहान ३ जनाको समुहमा आएकाले जर्नबहादुर राईको डेरामा भएका ७ जनालाई बन्धक बनाएर नगद र सुन डकैती गरी भागेका थिए । प्रहरीस्रोतका अनुसार डकैती गरेको नगद मालपोत कार्यालय सुनसरीमा कार्यरत जितेन्द्रलाल श्रेष्ठको रहेको खुलेको छ । श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • पासपोर्ट नम्बरले माधव नेपाललाई दिएको टेन्सन, पत्नी गायत्री रातभर टर्कीस अध्यागमनको डिटेन्सनमा

    पासपोर्ट नम्बरले माधव नेपाललाई दिएको टेन्सन, पत्नी गायत्री रातभर टर्कीस अध्यागमनको डिटेन्सनमा

    टर्कीको इस्तानबुल विमानस्थलबाट अमेरिका उड्न लागेको विमान चढ्न ढोका नजिकै पुगेको बेला त्यहाँका अध्यागमन अधिकारीले श्रीमती गायत्री नेपाललाई रोके।  ​ गत सोमबार उनलाई त्यसरी रोकिँदा उनी श्रीमान् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र अन्य दुई जना सहयोगीसँगै थिइन्।   काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष हुँदै टर्किस एयरलाइन्सको विमानबाट ८ घण्टा ४० मिनेटको उडानपछि २० घण्टा इस्तानबुल विमानस्थलमा ट्रान्जिटमा बस्ने र…

    विस्तृतमा पढ्नुस्

  • पासपोर्टले माधव नेपाललाई दियो टेन्सन, पत्नी गायत्री रातभर डिटेन्सनमा

    पासपोर्टले माधव नेपाललाई दियो टेन्सन, पत्नी गायत्री रातभर डिटेन्सनमा

    टर्कीको इस्तानबुल विमानस्थलबाट अमेरिका उड्न लागेको विमान चढ्न ढोका नजिकै पुगेको बेला त्यहाँका अध्यागमन अधिकारीले श्रीमती गायत्री नेपाललाई रोके।  ​ गत सोमबार उनलाई त्यसरी रोकिँदा उनी श्रीमान् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र अन्य दुई जना सहयोगीसँगै थिइन्।   काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष हुँदै टर्किस एयरलाइन्सको विमानबाट ८ घण्टा ४० मिनेटको उडानपछि २० घण्टा इस्तानबुल विमानस्थलमा ट्रान्जिटमा बस्ने र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell