PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • असनवासीको आजदेखि टीकाटालो सुरु, किन एकादशीदेखि मात्र लगाउँछन् टीका?

    असनवासीको आजदेखि टीकाटालो सुरु, किन एकादशीदेखि मात्र लगाउँछन् टीका?

    काठमाडौः अन्नपूर्ण मन्दिरका पा:ला:, असं बहालका शाक्य, तक्ष बहालका ब्रजाचार्य र असनकै तुलाधरहरुले दशमीका दिन नभई आज अर्थात एकादशीका दिन टीका लगाएका छन्। अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले टीका पनि त्यही दिन लगाउने परम्परा रहदै आएको छ। शनिवार खड्ग जात्रा(पायः) निकालेपछि प्रायले टिका थाप्ने प्रचलन रहदै आएको छ। किन एकादशीका दिनदेखि मात्र टीका ? लाभरत्न तुलाधरका अनुसार असं चालंका बारे…

    विस्तृतमा पढ्नुस्

  • विजया दशमीको दिन टीका नलगाई निधार खाली राख्‍ने काठमाडौँको एउटा टोल

    विजया दशमीको दिन टीका नलगाई निधार खाली राख्‍ने काठमाडौँको एउटा टोल

    काठमाडौँ :  आज विजया दशमी। नेपालीहरुले ठूलाबडाका हातबाट टीका र जमरा ग्रहण गरे। यो क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ। काठमाडौंमा मानिसहरुको संख्या पातलिँदै गए पनि सडकमा टीका र जमरा लगाइ हिँड्ने र आफन्त कहाँ टीका लगाउन जानेहरु प्रशस्तै देखिन्छ।  तर काठमाडौंमा प्रायः व्यस्त देखिने असनमा भने आज टीकाको त्यति धेरै चहलपहल छैन। सारा देशमा टीकाको रौनक रहेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा…

    विस्तृतमा पढ्नुस्

  • महिषासुररुपी राँगोलाई शहरमा दौडाउँदै वध : भक्तपुरको एउटा फरक जात्रा खम्ये

    महिषासुररुपी राँगोलाई शहरमा दौडाउँदै वध : भक्तपुरको एउटा फरक जात्रा खम्ये

    काठमाडौँ : नवरात्रीको अन्तिम दिन महानवमी। बिहानैदेखि देशभरका शक्तिपिठहरुमा दर्शनार्थीहरुको बाक्लो घुइँचो थियो। भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पनि बिहानैदेखि पूजा गर्न आउनेहरुको लाम थियो। साँझ परेसँगै शक्तिपीठहरुमा मानिसहरुको संख्या पातलिँदै गर्दा नवदुर्गा मन्दिरदेखि ब्रम्हायणीसम्म भने हजारौं मानिस जम्मा भएका थिए। दानव महिषासुरको रुपमा रहेको 'खम्ये' हेर्न। 'खम्ये' अर्थात 'राँगो'।  दर्शनार्थीहरु नवदुर्गा मन्दिरमा ओहोरदोहोर गर्दैगर्दा केहीले भने मन्दिर परिसर भित्र डोरी बाँध्दै…

    विस्तृतमा पढ्नुस्

  • मतिना : जीवित देवीबाट सामान्य किशोरी बनेपछिको एक वर्ष, भन्छिन्- 'रमाइलो लागिरा'छ'

    मतिना : जीवित देवीबाट सामान्य किशोरी बनेपछिको एक वर्ष, भन्छिन्- 'रमाइलो लागिरा'छ'

    आज महाअष्टमि। गत वर्ष आजै कै दिन मतिना शाक्य सामान्य मानवमा ‘डिमोसन’ भइन्। ९ वर्षदेखि जीवित देवी कुमारीका रुपमा पुजिँदै आएकी उनले आफू बस्दै आएकी कुमारी घर छोडिन्।  ३ वर्षकी हुँदा वसन्तपुरस्थित कुमारी घरमा प्रवेश गरेकी मतिनालाई भेट्न बुवा प्रतापमान शाक्य, आमा सुनीता शाक्य र दिदी मिजला शाक्य बारम्बार कुमारी घर जान्थे। तर त्यतै बस्न भने पाउँदैनथे।  सामाजिक र सांस्कृतिक…

    विस्तृतमा पढ्नुस्

  • ८६ वर्षका कृष्णबहादुरको रुद्रायणी 'डान्स' देख्दा सबै दङ्ग

    ८६ वर्षका कृष्णबहादुरको रुद्रायणी 'डान्स' देख्दा सबै दङ्ग

    ८६ वर्षीय कृष्णबहादुर रुद्रायणीबनेर नाच्दै (बायाँ) , नाच्नका लागि वस्त्र लगाउँदै (माथि), जात्रा अघि गफिँदै (तल) उखु र भोगटे बोक्दै धानबारी बीचबाट आइरहेका ७/८ जना किशोरहरुलाई कृष्णबहादुर महर्जन चाखपूर्वक नियाल्दै थिए।  कृष्णको दुई पटक जंको भइसक्यो। नेवार समुदायमा ७७ वर्ष ७ महिनामा पहिलो र एक हजार पटक चन्द्रमा दर्शन हुँदा ८२ वर्षको उमेरमा दोस्रो जंको गरिन्छ।  उनको उमेर ८६ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • सिकाली 'सुपरस्टार' कृष्णबहादुर : ८६ वर्षीयको रुद्रायणी 'डान्स' देख्दा सबै दङ्ग

    सिकाली 'सुपरस्टार' कृष्णबहादुर :  ८६ वर्षीयको रुद्रायणी 'डान्स' देख्दा सबै दङ्ग

    ८६ वर्षीय कृष्णबहादुर  रुद्रायणी बनेर नाच्दै (बायाँ) , नाच्नका लागि वस्त्र लगाउँदै (माथि), जात्रा अघि गफिँदै (तल) उखु र भोगटे बोक्दै धानबारी बीचबाट आइरहेका ७/८ जना किशोरहरुलाई कृष्णबहादुर महर्जन चाखपूर्वक नियाल्दै थिए।  कृष्णको दुई पटक जंको भइसक्यो। नेवार समुदायमा ७७ वर्ष ७ महिनामा पहिलो र एक हजार पटक चन्द्रमा दर्शन हुँदा ८२ वर्षको उमेरमा दोस्रो जंको गरिन्छ।  उनको उमेर ८६ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • 'एकै दिन काशीमा नुहाएर काठमाडौँमा प्रेमिका भेट्न पुग्ने' भैरव गए राति छोरी भेट्न हनुमानढोकामा

    'एकै दिन काशीमा नुहाएर काठमाडौँमा प्रेमिका भेट्न पुग्ने' भैरव गए राति छोरी भेट्न हनुमानढोकामा

    काठमाडौँ: आइतबार राति जीवित देवी कुमारीलाई भेट्न टेकुबाट पचली भैरवको यात्रा भयो। टेकुस्थित पचली भैरवको मन्दिरबाट श्री पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। नेवार समुदायले यस दिनलाई पचिमह्रका रुपमा मनाउने गर्छन्। हनुमानढोकाबाट पचली भैरवलाई ब्रहमटोलमा रहेको श्वेत भैरव कहाँ…

    विस्तृतमा पढ्नुस्

  • एउटा त्यस्तो शहर जहाँ वर्षौदेखि दशैँ मनाइएको छैन

    एउटा त्यस्तो शहर जहाँ वर्षौदेखि दशैँ मनाइएको छैन

    यस पटक सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा नदिए पनि वडा दशैँ बुधबारदेखि सुरु भइसकेको छ। देशविदेशमा रहेकाहरु घर फर्कने क्रम सुरु भइसकेको छ। दशैँका लागि बजारमा किनमेल गर्नेहरु घुइँचो थामिनसक्नु छ। नेपालभित्र मात्र हैन विदेशमा बस्ने नेपालीहरुलाई पनि 'दशैँ फिभर'ले गाँजिसकेको छ। तर काठमाडौँ उपत्यकामा एउटा त्यस्तो शहर पनि छ जहाँ दशैँको चटारो छैन।    जावलाखेलबाट सात किलोमिटर दक्षिणमा पर्ने…

    विस्तृतमा पढ्नुस्

  • मृत्युको कारण बन्दै 'सेल्फी' : फोटो लिने निहुँमा ज्यान गुमाउनेमा पुरुष बढी

    मृत्युको कारण बन्दै 'सेल्फी' : फोटो लिने निहुँमा ज्यान गुमाउनेमा पुरुष बढी

    जमाना सेल्फीको छ। मानिसहरुको हातहातमा स्मार्टफोन र अत्याधुनिक क्यामरा। कतै घुम्न जाँदा सेल्फी लिनु अति सामान्य भइसक्यो। सेल्फीकै लागि भनेर छुट्टै क्यामरा र एप्लिकेसन पनि बनाइएको छ। तर, त्यही सेल्फी विश्वमा हुने 'मृत्युहरुको एक कारण' बनेको छ।  २०७३ पुसमा झापाबाट पाँचथरतर्फ मोटरसाइकलमा जाँदै गरेका विशाल सम्वाहाम्फे सडक पेटीमा मोटरसाइकल रोकेर सेल्फी खिच्दै थिए। सेल्फी खिच्दै गरेका सम्बाहाम्फेलाई फिक्कलबाट बिर्तामोडतर्फ आउँदै…

    विस्तृतमा पढ्नुस्

  • लथालिङ्ग हुँदै नेपाल ल क्याम्पस : ५ सयको क्षमता ११ हजारलाई भर्ना

    लथालिङ्ग हुँदै नेपाल ल क्याम्पस : ५ सयको क्षमता ११ हजारलाई भर्ना

    काठमाडौं : प्रधान न्यायाधीश नियुक्ति प्रकरण यसपटक जति विवादित रह्यो त्यही समय त्यति नै विवादित बन्न पुग्यो नेपाल ल क्याम्पसको एलएलबी भर्ना प्रकिया। धेरै राजनीतिक खिचातानी पछि गोपाल पराजुलीले राजीनामा गरे र त्यसको ५ महिनापछि ओमप्रकाश मिश्र प्रधान न्यायाधाधीश बने। त्यसैगरी फागुनमा सुरु भएको भर्ना प्रकृया यति विवादित बन्यो कि असोजमा मात्र त्यसले निकास पायो, भर्नाको बाढीसँगै।   गत वर्ष…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा शनिबार मात्र सकियो इन्द्रजात्रा, पुलुकिसिलाई सेकाइयो आगो, खुवाइयो धान–पानी 

    भक्तपुरमा शनिबार मात्र सकियो इन्द्रजात्रा, पुलुकिसिलाई सेकाइयो आगो, खुवाइयो धान–पानी 

    भक्तपुर: नालाको चित्तपोलबाट ल्याइ द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको य:सिं शुक्रबार राति ढालिएसँगै काठमाडौँमा येँया: अर्थात् इन्द्रजात्रा सम्पन्न भएको थियो। तर भक्तपुरमा भने शनिबार मात्रै इन्द्रजात्रा सम्पन्न भएको छ। द्वादशीका दिन हनुमानढोकामा य:सिं ठ्डयाएसँगै काठमाडौँमा इन्द्रजात्रा सुरु भएजस्तै भक्तपुरमा भने सोही दिन इन्द्रका छोरा जयन्तको प्रतीकको रूपमा २१ स्थान (सूर्यमढी, वंशगोपाल, तेखापुखु, इताछें लगायतका क्षेत्र) मा यम्बा:द्य: ठड्याएसँगै इन्द्रजात्रा सुरु हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell