PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • कालो केशमा रातो सचिका बाँधेर विश्वभर प्रेमपत्र बटुल्दै कोकोभान

    कालो केशमा रातो सचिका बाँधेर विश्वभर प्रेमपत्र बटुल्दै कोकोभान

    कालो केशमा रातो सचिका (रातो धागो) बाँधेर। सेतो स्वीटरमा ‘लभ साइन’ टाँसेर। ट्याटु खोपिएको हातमा लामा चार्ट पेपर बोकेर। हो, यसरी नै कयौं दिन प्रेमपत्र बटुल्दै पाटनका गल्लीहरुमा घुमेर बिताइन् कोकोभानले। यात्रा पाटनमा मात्रै सीमित भएन उनको। यही पहिरनमा फरक परिवेश बुझ्‍न काठमाडौंदेखि दुरको डोल्पासम्म पुगिन्। !function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"]){var e=document.querySelectorAll("iframe");for(var t in a.data["datawrapper-height"])for(var r=0;r

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड, देउवा र ओलीको तस्बिरले व्याख्या गर्न सकेका र नसकेका 'अर्थ'हरू

    प्रचण्ड, देउवा र ओलीको तस्बिरले व्याख्या गर्न सकेका र नसकेका 'अर्थ'हरू

    बालुवाटारमा तीन नेताको प्रफुल्ल मुद्राका तस्बिर नेपालको राजनीतिको रोमाञ्चक दृश्य झै सोसल मिडियामा व्यापक बनिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्द मुस्कनसहित हात मिलाइरहेको दृश्य होस् या नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबिचको सौहार्दपूर्ण अभिवादन - अलिकति पनि बिझाउने खालका छैनन्। तर, तस्बिरमा जति चमक छ - यी तीन नेताबिचको भेटलाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • निराकार ‘शिव’ सुनकाण्डमा मुछिए, पशुपतिमा जलहरी जोखिँदै गर्दा केदारनाथबाट पनि सुन चोरिएको चर्चा

    निराकार ‘शिव’ सुनकाण्डमा मुछिए, पशुपतिमा जलहरी जोखिँदै गर्दा केदारनाथबाट पनि सुन चोरिएको चर्चा

    काठमाडौं : नेपालमा पशुपति र भारतमा केदारनाथ। निराकार शिवको सबैभन्दा ठूलो र महत्वका मन्दिर हुन् यी दुवै। पशुपतिनाथलाई केदारनाथको शीर समेत भनिन्छ। अहिले यी दुवै शिव मन्दिरमा राखिएका सुन चर्चामा छ। नेपालमा पशुपतिको गर्भगृहमा रहेको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै अनुसन्धान भइरहेको छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनकै पहलमा सुनको जलहरी राख्ने काम भएको थियो। त्यस…

    विस्तृतमा पढ्नुस्

  • उपल्लो डोल्पाका दुई गुम्बामा हतियारधारी समूहद्वारा लुटपाट : त्रासमा स्थानीय, लुटेरा खोज्दै प्रहरी

    उपल्लो डोल्पाका दुई गुम्बामा हतियारधारी समूहद्वारा लुटपाट : त्रासमा स्थानीय, लुटेरा खोज्दै प्रहरी

    काठमाडौं : उपल्लो डोल्पाका कलाकृति विशिष्ट खालका छन्। शताब्दी पुरानो सभ्यता झल्काउने अधिकांश सम्पदाहरु अहिले त्यहाँका गुम्बाहरुमा देखिँदैनन्। विदेशी सङ्ग्रहालयमा त्यहाँका बहुमूल्य पुरातात्विक सम्पदा प्रदर्शनीमा राखिएका छन्। पुरातात्विक सम्पदामाथि पटकपटक लुटेरा समूहको नजर पर्ने गरेको छ। पछिल्लो पटक यही महिनामा त्यहाँका दुईवटा गुम्बामा चोरी भएको छ। असार ८ र ९ गते लगातार हतियारधारी समूह प्रवेश गरेर गुम्बामा लुटपाट गरेको स्थानीयले बताएका…

    विस्तृतमा पढ्नुस्

  • वाग्‍नरको विद्रोहले के साँच्चै कमजोर देखिएका हुन् पुटिन? सबैतिरको त्रास : अझै बर्बर त बन्ने होइनन्?

    वाग्‍नरको विद्रोहले के साँच्चै कमजोर देखिएका हुन् पुटिन? सबैतिरको त्रास : अझै बर्बर त बन्ने होइनन्?

    रसिया र युक्रेनबिच युद्ध भएको ४८८ दिन बितिसक्यो। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भएको युद्ध रोकिने संकेत छैन। खर्बौं रुपैयाँ लगानी भइसकेको युद्धको परिणाम के होला? अहिले नै भन्न सकिँदैन। तर, यसले दोस्रो विश्वयुद्ध पछि युरोपले नदेखेको आर्थिक, राजनीतिक र सामाजिक संकट ल्याउने निश्चित छ। किनकि त्यसको असर देखिन सुरु भइसक्यो। लाखौं युक्रेनी पलायन हुन…

    विस्तृतमा पढ्नुस्

  • धोबीखोलाले धार फेरेपछि सार्वजनिक जग्गामा चलखेल : वडा र स्थानीयबिचको लफडा के हो?

    धोबीखोलाले धार फेरेपछि सार्वजनिक जग्गामा चलखेल : वडा र स्थानीयबिचको लफडा के हो?

    काठमाडौं : जेठ २९ गते शुक्रवार अनामनगरको एक सार्वजनिक जग्गा (पार्क)मा एकाएक डोजर चल्यो। काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली अनामनगर पुग्यो। पार्कलाई घेरिएको पर्खाल भत्कायो। बोटविरुवा उखेलियो। मैदानभर डोजर चल्यो। एकाएक नगर प्रहरी आएर महानगरकै सहयोगमा आफ्नो सक्रियतामा बनाइएको पार्क भत्काउन थालेपछि स्थानीय त्रसित भए। सँगै, उनीहरु प्रतिकारमा पनि उत्रिए। करिब दुई घण्टासम्म स्थानीयले नगर प्रहरीलाई रोक्न खोजे। तर, उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा रहेका १४ हजार ५०० नेपालीलाई फाइदा हुनेगरी टिपिएस पुन: स्थापित, ट्रम्पले गरेका थिए खारेज

    अमेरिकामा रहेका १४ हजार ५०० नेपालीलाई फाइदा हुनेगरी टिपिएस पुन: स्थापित, ट्रम्पले गरेका थिए खारेज

    अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा बसिरहेका नेपालीहरुलाई 'टेम्प्रोअरी प्रोटेक्सन स्ट्याटस' (टिपिएस) पुन: दिने निर्णय गरेको छ। यो व्यवस्था अन्तर्गत अब अमेरिकामा बस्दै आएका १४ हजार ५०० जना नेपालीले त्यहाँ बस्नका लागि कानुनी रुपमा निवेदन दिन पाउने भएका छन्। डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनले नेपालसहित एल साल्भाडोर, होन्डुसर र निकारगुवाका नागरिकलाई प्रदान गरिँदै आएको टिपिएस व्यवस्था हटाएका थिए। सो निर्णयको विरुद्धमा नेपालीहरुले…

    विस्तृतमा पढ्नुस्

  • ‘स्कूप’ खोज्दा प्रहरीको ‘स्क्यापगोट’ : डनहरूको समाचार लेख्‍ने क्राइम रिपोर्टरको कथा

    ‘स्कूप’ खोज्दा प्रहरीको ‘स्क्यापगोट’ : डनहरूको समाचार लेख्‍ने क्राइम रिपोर्टरको कथा

    सन् २०११। अन्डरवर्ल्ड र माफियाको आतंकले ग्रस्त थियो मुम्बई। शहरमा ग्याङ वार र सुटआउट सामान्य झै लाग्छ। दाउदले छोटा राजन समूहलाई निशाना बनाउँदा प्रहरी ग्याङ्स्टरको पछि। व्यापारी र बलिउडमा पनि उत्तिकै आतंक। यिनै रस्साकस्सीमा ‘स्कूप’ खोज्न हिँड्थे पत्रकार। ग्याङ वार र डनका कथा अत्याधिक बिक्ने पत्रिकामा। हिन्दीमात्रै होइन अंग्रेजी पत्रिकामा पनि उत्तिकै माग। त्यसैले क्राइम रिपोर्टरहरूको ‘चार्म’ नै बेग्लै। सेलिब्रिटीकै…

    विस्तृतमा पढ्नुस्

  • 'अखण्ड भारत'को चित्रमा कपिलवस्तु र लुम्बिनी, प्रचण्डको भ्रमणमा उठ्ला कुरो?

    'अखण्ड भारत'को चित्रमा कपिलवस्तु र लुम्बिनी, प्रचण्डको भ्रमणमा उठ्ला कुरो?

    आइतवारको दिन भारतको राजधानी नयाँ दिल्ली बिहानैदेखि गुल्जार बन्यो। राइसिना रोड र रेड क्रश रोडको बिचमा वैदिक मन्त्र पाठ भयो।  ब्रिटिश शासनकालीन संसद भवनको अगाडि बनेको नयाँ संसद भवनको उद्घाटनलाई भव्य बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै कसर बाँकी छाडेनन्।  नयाँ संसद भवन मोदीको महत्वकांक्षी 'प्रोजेक्ट' थियो। उनी उपनिवेशले छाडेर गएको संसद भवनको सट्टा 'लोकतन्त्रको मन्दिर' बनाउन चाहन्थे। त्यसैले पनि विरोधबिच…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिनाथमा किन राखिएको थियो सुनको जलहरी?

    पशुपतिनाथमा किन राखिएको थियो सुनको जलहरी?

    हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराउँदा जलहरीले भट्टको हातमा घाउ लाग्न थालेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसम्म गुनासो पुग्यो। जलहरी नफेरी भएन भन्ने कुरा पटकपटक उठ्न थालेपछि जलहरी मर्मत गर्ने कि नयाँ बनाउने? प्रश्न उठ्यो। चाँदीको जलहरी मर्मत गर्नुभन्दा किन चाँदीको नयाँ बनाउने, सुनकै हालौं भन्ने सुझाव आयो मुल भट्टबाट। सन्दर्भ २०७० साल तिरको हो। पशुपति…

    विस्तृतमा पढ्नुस्

  • नेपालको प्रकरणपछि राष्ट्रसंघीय एजेन्सीको जवाफ : शरणार्थी पुनर्वास कार्यक्रम फेरि सुरु हुँदैन, पहिल्यै सकिसकेको हो

    नेपालको प्रकरणपछि राष्ट्रसंघीय एजेन्सीको जवाफ : शरणार्थी पुनर्वास कार्यक्रम फेरि सुरु हुँदैन, पहिल्यै सकिसकेको हो

    काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने विषय अहिले चर्चामा छन्। ठगी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रत्यक्ष संलग्नता रहेको देखिएपछि उनी पक्राउ परिसकेका छन्। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्। हालसम्म प्रहरीले यो मुद्दामा १२ जनालाई पक्राउ गरिसकेको छ। नेपालमा यो विषय जति पेचिलो बन्दै गएको अन्तर्राष्ट्रिस्तरमा पनि चासो बढ्दो छ। हाल प्रहरीले यसलाई संगठित अपराध मुद्दा अन्तर्गत रही…

    विस्तृतमा पढ्नुस्

  • द्वारिका दासको सुटकेसभित्र लुकेको त्यस बखतको काठमाडौं ...

    द्वारिका दासको सुटकेसभित्र लुकेको त्यस बखतको काठमाडौं ...

    सन् २००४। कसिस दास श्रेष्ठ पाको न्यूरोडमा रहेको इमेज एमएफमा काम गर्थे। नजिकै खिचापोखरीमा उनका हजुरबुबा द्वारिका दास श्रेष्ठको घर। रेडियोमा कार्यक्रम संचालन सुरु हुनु दुई/तीन घण्टा अघि उनी हजुरबुबाकहाँ पुग्थे। द्वारिका दाससँग समय बिताउन असाध्यै रुचाउथे उनी। उनलाई त्यति नै रुची थियो सन् १९६० को दशकमा हजुरबुबाले खिचेका तस्विर हेर्ने। 'जमानाको कुरा हो, अहिले नेपाल पहिले जस्तो छैन। काठमाडौं,…

    विस्तृतमा पढ्नुस्

  • किम्बदन्तीले जीवन्त बनिरहेको बिस्का : राजनीतिक विजयउत्सवको प्रतिकमा ठड्याइँदै 'योसिंद्यो'

    किम्बदन्तीले जीवन्त बनिरहेको बिस्का : राजनीतिक विजयउत्सवको प्रतिकमा ठड्याइँदै 'योसिंद्यो'

    फागु शुक्ल पूर्णिमाको साँझदेखि उपत्यकामा एकै लयको गीत गुञ्जिन सुरु हुन्छ। भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका गीत 'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने'  दाफाहरुमा सुनिन्छन्। काठमाडौंमा पाहाँ च:ह्रे लगातयका पर्व र ललितपुरमा घोडेजात्रा लगायतका पर्वहरुमा पनि यही लयकै गीत गुञ्जिने गर्छ। यो गीतले बसन्त ऋतुको आगमनको संकेत गर्छ। 'यस्तो रसबस छोडेर हे राम म कहाँ…

    विस्तृतमा पढ्नुस्

  • कसरी गयो काठमाडौं महानगरको जनसङ्ख्या 'माइनस'तिर? छिमेकी नगरतिर भने लगातार उकालो

    कसरी गयो काठमाडौं महानगरको जनसङ्ख्या 'माइनस'तिर? छिमेकी नगरतिर भने लगातार उकालो

    काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार सबैभन्दा बढी जनसंख्या हुने जिल्ला काठमाडौं। २०६८ सालमा भएको जनगणनामा राजधानीको जनसंख्या १७ लाख ४४ हजार २४० थियो। २०७८ सालको जनगणनामा भने काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको छ। काठमाडौं जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर १.५१ छ। काठमाडौं जिल्लामा ११ पालिका छन्। ११ मध्ये १० पालिकाको वार्षिक जनसंख्या वृद्धिदर धनात्मक रहेको छ। तर, ती…

    विस्तृतमा पढ्नुस्

  • फागुमा भक्तपुरका दाफामा गुञ्जने त्यो गीत : विकृति होइन, यौन शिक्षा दिने माध्यम

    फागुमा भक्तपुरका दाफामा गुञ्जने त्यो गीत : विकृति होइन, यौन शिक्षा दिने माध्यम

    काठमाडौं उपत्यकाभित्र नेवार समुदायको बाहुल्यता रहेको प्राचीन शहरहरुमा दाफाहरु रहेका हुन्छन्। दाफाहरुमा बिहान बेलुकी लोकगीत र भजनहरु गुञ्जिन्छन्। समय, परिस्थिति र ऋतुअनुसार दाफामा गाइने गीतहरुमा विविधता पाउन सकिन्छ। मल्लकालीन लयहरुमा ती दाफाहरुमा आज पनि गीत गाउने र सुन्न पुग्ने छुट्टै जमात छ। धेरैजसो वृद्धवृद्धा। परम्परागत शास्त्रीय संगीतमा आधारित कतिपय गीतहरु लिच्छवीकालीन समेत छ। रागसहित सुरताल मिलाएर खिं बाजा, बबुचा (झ्याली),…

    विस्तृतमा पढ्नुस्

  • असुरक्षित आकाशः १०४ वटा दुर्घटनामा ९०० बढीको मृत्यु, कहिले कहिले भए ठूला दुर्घटना?

    असुरक्षित आकाशः १०४ वटा दुर्घटनामा ९०० बढीको मृत्यु, कहिले कहिले भए ठूला दुर्घटना?

    काठमाडौं: पोखराको सेती खोंचमा आइतबार यती एयरलाइन्सको 'एटीआर' विमान दुर्घटना भयो। यससँगै नेपालमा विमान दुर्घटनाको संख्या १०४ पुगेको छ। नागरिक उड्डयन प्राधिकरणको 'एभिएसन सेफ्टी रिपोर्ट-२०२२' का अनुसार पछिल्लोपटक सन् २०२२ को मे २९ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना भएको थियो। सो दुर्घटनामा २२ जनाको निधन भएको थियो। त्यसपछि आज पोखरामा ७२ जना यात्रु सवार विमान दुर्घटना भएको हो। सो…

    विस्तृतमा पढ्नुस्

  • कसरी आविस्कार भएको थियो य:मरि? व्यावसायीकरणको मार थपिँदा ‘क्रन्ची’ पनि?

    कसरी आविस्कार भएको थियो य:मरि? व्यावसायीकरणको मार थपिँदा ‘क्रन्ची’ पनि?

    काठमाडौं उपत्यकाका नेवार समुदायको सभ्यतामध्ये एक हो य: मरि। कृषिप्रधान नेवा: समाजको सूचक थियो य:मरि। कुनै बेला हामी कसैप्रति निर्भर थिएनौं। किसानी गरेर आफूलाई चाहेको जोहो गर्थ्यौं। अरुसँग माग्नुपर्ने अवस्था नै थिएन। य:मरि त्यही आत्मनिर्भताको आविष्कार हो। कृषि कर्ममा भुलेको बेला उपत्यकामा पहिला रोटीका नाममा सुख्खा रोटी मात्रै बन्थ्यो। अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन्। पछि आफैँसँग भएका खाद्यान्नको उपयोग…

    विस्तृतमा पढ्नुस्

  • लिपुलेक-कालापानी फिर्ता ल्याउने सबै पार्टीको वाचा, कुन दलको घोषणापत्रमा कस्तो छ परराष्ट्र नीति?

    लिपुलेक-कालापानी फिर्ता ल्याउने सबै पार्टीको वाचा, कुन दलको घोषणापत्रमा कस्तो छ परराष्ट्र नीति?

    काठमाडौं : २०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलोपटक परराष्ट्र नीति सार्वजनिक गर्‍यो। त्यसबेला छरिएर रहेका नीतिहरुलाई एकीकृत गरि नयाँ परराष्ट्र नीति सार्वजनिक गरिएको थियो। तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नीतिमा नेपाललाई 'सफ्ट पावर'का रुपमा विकास गर्ने उल्लेख छ। यस्तै, छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्ने उद्देश…

    विस्तृतमा पढ्नुस्

  • न्हूदँया भिंतुना : कहिलेसम्म लगाउन पर्ने हो ‘नेपाल संवत राष्ट्रिय संवत’ को नारा?

    न्हूदँया भिंतुना : कहिलेसम्म लगाउन पर्ने हो ‘नेपाल संवत राष्ट्रिय संवत’ को नारा?

    तिहारको चौथौ दिन बिहानै धिमे र भुस्या बज्न सुरु हुन्छ। बालाजु (ल्हुति) को गणेशस्थानमा न्हूदँया भिंतुना ‘नयाँ वर्षको शुभकामना’ लेखिएको रातो रंगको लामो कपडा लिनेहरूको घुइँचो लाग्छ। मनमैजुबाट नेवारी भेषभूषामा बाजा बजाउँदै आउँछन् युवा युवती। अनि बालाजुमा सुरु हुन्छ नारा लगाउन - ‘नेपाल संवत् राष्ट्रिय संवत्’ ‘भाषा म्वासा जाति म्वाइ’  ‘भिंतुना दु भिंतुना - न्हूदँया भिंतुना’ र्‍यालीले बालाजु क्षेत्रको परिक्रमा गर्छ।…

    विस्तृतमा पढ्नुस्

  • 'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो

    'धनलक्ष्मी'को चित्र रङ्ग्याउन नथाकेकी चेतकुमारीको चिन्ता : पुर्ख्यौली पेशा नासिने नै भयो

    करिब २५ वर्ष अघिको कुरा हो। भक्तपुरकी चेतकुमारी चित्रकार हरेक वर्ष तिहार सुरु हुनुभन्दा केही अघिदेखि काठमाडौं धाउँथिन्। किनमेलका लागि ठान्नुभयो भने, सोझै गलत। उनी झोलाभरी लक्ष्मीका तस्विर बोकेर आउँथिन्, आफ्नै हातले बनाएको। ती लक्ष्मीका फोटोहरु वरपर राखेर आफू बीचमा थपक्क बस्थिन् - मरु सत्तल अर्थात् काष्ठमण्डप अगाडि। त्यो जमानामा अहिलेजस्तो भारत र चीनबाट आयातित लक्ष्मीको प्रिन्टेड तस्विरमा पूजा गरिँदैन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell