PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • राधादेवीले परिवारका लागि त्याग गरिन्, सत्यमोहनले लोक संस्कृतिका लागि...

    राधादेवीले परिवारका लागि त्याग गरिन्, सत्यमोहनले लोक संस्कृतिका लागि...

    काठमाडौं : सत्यमोहन जोशीलाई थाहा थियो - मृत्यु उनी सँगसँगै हिँडिरहेको छ। त्यसैले उमेरले शताब्दी पार गरे पनि जहाँ पुग्थे, आफ्नो अनुहारमा मृत्युको भय अलिकति पनि देखाएनन् उनले। वाङ्मय शताब्दी पुरुषको उपमा पाएका उनी भन्थे : मृत्यु सँगसँगै हिँडिरहेको हुन्छ। कहाँ ठेस लागेर लड्ने हो, थाहा हुन्न। जति समय बाँचिन्छ खुसी र आनन्दले बाँच्नुपर्छ। पछिल्लो २४ दिनदेखि उनी अस्पतालको शैय्यामा थिए। त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको त्यो कोर बस्ती जहाँ एकादशीको दिनमात्रै लगाइन्छ टीका

    काठमाडौंको त्यो कोर बस्ती जहाँ एकादशीको दिनमात्रै लगाइन्छ टीका

    काठमाडौं : नेपालीहरुले विजया दशमीका दिन बुधवार मान्यजनका हातबाट टीका र जमरा ग्रहण गरे। यो क्रम आउन कोजाग्रत पूर्णिमासम्म चल्नेछ। सारा देश टीकाको रौनकमा रमे पनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने विजया दशमीका दिन टीका लगाएनन्। विशेषगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजया दशमीका दिन टीका नलगाएका हुन्। उनीहरुले विजया दशमीमा नभइ भोलि अर्थात…

    विस्तृतमा पढ्नुस्

  • लालदरबारकै हिस्सा थियो टुकुचा बगिरहेको सुरुङमार्ग : राणाहरुले बेचेपछि आयो जनताको नाममा लालपूर्जा अनि ठडिए घर

    लालदरबारकै हिस्सा थियो टुकुचा बगिरहेको सुरुङमार्ग : राणाहरुले बेचेपछि आयो जनताको नाममा लालपूर्जा अनि ठडिए घर

    टुकुचा भेटियो! भाद्र ३० गते प्राय सबै समाचारको हेडलाइन करिब यस्तै यस्तै थिए। व्यस्त काठमाडौं शहरको मध्य भागमा खोला नै भेटियो भने पछि अचम्म हुने नै भयो। तर,हात्तीसारस्थित जय नेपाल हलको कम्पाउन्डमा टुकुचा (तुखुचा/ईक्षुमती) लुकाएर राखिएको हो, सुरुङमार्ग बनाएर। वीरशमशेर जबरा प्रधानमन्त्री हुँदा उनले पटाङ्गिनी (सम्म परेको फराकिलो चउर) बनाउनका लागि टुकचालाई सुरुङमार्ग बनाएको तथ्य अहिले अघि आएको छ। हाल सुरुङमार्ग भेटिएको हात्तीसार…

    विस्तृतमा पढ्नुस्

  • पूर्व कुमारी प्रीति शाक्य, जसले इन्द्रजात्राको अन्तिम दिन रथयात्रा पूरा नगरी हुनुपर्‍यो कुमारी घरबाट बिदा

    पूर्व कुमारी प्रीति शाक्य, जसले इन्द्रजात्राको अन्तिम दिन रथयात्रा पूरा नगरी हुनुपर्‍यो कुमारी घरबाट बिदा

    २०६५ साल असोज ३ गते, शुक्रवार। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथलाई  ‘नानिचा: या:’ (बिचको नगर परिक्रमा) गराउने दिन थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव पहिलोपटक कुमारीको हातबाट टीका लगाउन आउने कार्यक्रम थियो। तर, त्यो दिन मल्लकालबाट निरन्तर रुपमा चलिआएको रथ यात्रामा पहिलोपटक ‘ब्रेक’ लाग्यो। कारण थियो- माओवादी नेतृत्वको सरकारबाट आएको…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराईको त्यो निर्णय जसले १४ वर्ष अघि आजकै दिन रोकिएको थियो इन्द्रजात्रा

    बाबुराम भट्टराईको त्यो निर्णय जसले १४ वर्ष अघि आजकै दिन रोकिएको थियो इन्द्रजात्रा

    २०६५ साल आश्विन ३ गते शुक्रवार। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन जिवित देवी कुमारीसँग जिवित देव गणेश र भैरवलाई नानिचा:या अर्थात् शहरबिचको टोलमा रथ यात्रा गराउने दिन थियो। तिथि अनुसार १४ वर्ष अघि आजकै दिन। राजतन्त्रको अन्त्यपछि पहिलो पटक राष्ट्रपतिका रुपमा रामवरण यादव कुमारीबाट टिका थाप्न साँझ कुमारी घर आउने कार्यक्रम तय भएको थियो। अन्तिम दिन भएपनि बिहानीपख वसन्तपुरको माहौल…

    विस्तृतमा पढ्नुस्

  • आज तात्तातो झोल पिउने दिन अर्थात् ‘क्वाति पुन्हि’

    आज तात्तातो झोल पिउने दिन अर्थात् ‘क्वाति पुन्हि’

    काठमाडौं : खेतमा रोपाइँका लागि शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने कथन छ नेवार समुदायमा। गथांमुग:का दिनमा भने गथांमुगलाई दहन गर्दै फिर्ता पठाउने गरिन्छ। धान रोपेर किसानहरु आराम गर्ने समय हुँदा राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गरिएको कथन छ। गथांमुग दहनसँगै नेवार समुदायमा सुरु हुन्छ चाडपर्वको श्रृङ्खला। पहिलापहिला अहिलेको जस्तो जीवनशैली व्यस्त थिएन। यतिखेर अरु काम पनि हुँदैन थियो। रोपाइँ कर्म…

    विस्तृतमा पढ्नुस्

  • जब पोखरासँगको साइनो खोज्दै क्यामरा बोकेर हिँडे आयुष…

    जब पोखरासँगको साइनो खोज्दै क्यामरा बोकेर हिँडे आयुष…

    जन्म पोखरामा। हुर्केको काठमाडौं। वंशको जरा भक्तपुरतिर। कास्कीका अन्तिम राजाको पालामा भक्तपुरबाट २६ नेवार परिवार पोखरा पुगेका थिए। तिनैमध्ये ‍एक परिवारका वंशज हुन् आयुष श्रेष्ठ। काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत ब्याचलर इन फाइन आर्ट्स (बीएफए) अध्ययनरत् आयुषको क्यामरासँग प्यासन छ। क्यामरा चलाउँदा चलाउँदै फाइन आर्टस् पढ्न पुगे उनी। अध्ययनकै सिलसिलामा उनले अप्रत्यासित प्रश्न भोगे। तिमी त पोखराको नेवार होइन ? हो। बगर तिरको। …

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको पूर्णपाठले मेटेन निजगढ अन्योलताः बहुमतको राय अस्पष्ट, अल्पमतको राय, कम क्षतिमा त्यहीँ बनाऊ

    सर्वोच्चको पूर्णपाठले मेटेन निजगढ अन्योलताः बहुमतको राय अस्पष्ट, अल्पमतको राय, कम क्षतिमा त्यहीँ बनाऊ

    काठमाडौँः एक महिनाअघि भएको निजगढ विमानस्थलसम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ बुधबार सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। पूर्णपाठ नआउँदा अन्योलमा रहेकाहरुको चासो सार्वजनिक फैसलाले पनि मेट्न सकेन। किनकि बहुमतको रायले स्पष्टसँग निजगढको विकल्प खोज्न वा प्रस्तावित स्थानमै बनाउन स्पष्ट भनेको छैन। प्राविधिक रुपमा उपयुक्त र उपयुक्त स्थान खोज्न बहुतको रायमा उल्लेख भए पनि निजगढमा विमानस्थल नबनाउन भने स्पष्ट रुपमा भनेको छैन। सुविधाअनुसार…

    विस्तृतमा पढ्नुस्

  • 'स्वतन्त्र'को उभारमाथि ओलीको टिप्पणी : काम गर्छु भन्नेलाई रोक्न हुँदैन, एमाले र कांग्रेस घाम जून रहेसम्म रहँदैन

    'स्वतन्त्र'को उभारमाथि ओलीको टिप्पणी : काम गर्छु भन्नेलाई रोक्न हुँदैन, एमाले र कांग्रेस घाम जून रहेसम्म रहँदैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा स्वतन्त्रहरुको लहर आउनु स्वभाविक भएको बताएका छन्। आज काठमाडौंमा आयोजित राणा शासनविरुद्ध छरिएको पर्चा र जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपालको ऐतिहासिक महत्वबारेको संवाद कार्यक्रमा ओलीले यस्तो धारणा राखेका हुन्। पार्टीहरु युवा कहाँसम्म पुग्न नसकेको स्वीकार्दै ओलीले पार्टीले आफैले गरेको क्षति भर्न नयाँ मानिस आउने बताए। ‘युवाहरुमा फ्रस्टेशन छ भन्ने कुरा एक दुई…

    विस्तृतमा पढ्नुस्

  • ८२ वर्षअघि आजकै दिन छरिएको त्यो पर्चा जसले तर्सिए राणा शासक…

    ८२ वर्षअघि आजकै दिन छरिएको त्यो पर्चा जसले तर्सिए राणा शासक…

    वि.सं. १९९७, असार ९ गते। ललितपुरको जावलाखेलमा भोटो जात्राको तयारी भइरहेको थियो। राजादेखि राणा प्रधानमन्त्रीसम्म आउने कार्यक्रम थियो। त्यही दिन जावलाखेलमा केही युवाले राणा शासनको जगै हल्लिने गरि पर्चा फाले। ‘राणा वर्ग हो! तिमीहरूलाई थाहा होला कि नेपाल प्रजा परिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पञ्जाबाट आजाद या स्वतन्त्र गराई शुद्ध ज्ञानको शिक्षादीक्षा, आफ्नो जातिको मान सम्मान धन र…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथको 'पश्चिमगमन यात्रा', मणिमण्डपको सिंहासन अगाडि बसेर निकालिएको थियो साइत

    रातो मछिन्द्रनाथको 'पश्चिमगमन यात्रा', मणिमण्डपको सिंहासन अगाडि बसेर निकालिएको थियो साइत

    दुई वर्षपछि बुंगद्य: (रातो मछिन्द्रनाथ)को रथ आज जावलाखेल पुग्दैछ। कोरोना भाइरस संक्रमणका कारण दुई वर्षसम्म पुल्चोकबाट नजिकैको पाटीसम्म पुर्‍याएर रातो मछिन्द्रनाथलाई बुंगमति फिर्ता लगिएको थियो। दुई वर्ष भोटो जात्रा समेत भएन। आज भने लगनखेलको इति टोलको चौबाटोदेखि जावलाखेलसम्मको सडक भर मानिसको उपस्थिति हुने भएको छ। जेठ १२ गते पाटनको कृष्ण मन्दिर छेउमा रहेको भीमसेन मन्दिरको अघिल्तिर रहेको मणिमण्डपमा रथयात्रा साइत…

    विस्तृतमा पढ्नुस्

  • नानीमैयाकै अर्को संस्करण बन्ने कि परिवर्तनको पर्याय? 'कोर सिटी'का बालेनप्रति किन छ अपेक्षा?

    नानीमैयाकै अर्को संस्करण बन्ने कि परिवर्तनको पर्याय? 'कोर सिटी'का बालेनप्रति किन छ अपेक्षा?

    काठमाडौं : २०३८ साल वैशाख २७ गते राष्ट्रिय पञ्चायतको चुनाव थियो। काठमाडौंमा त्यसबेला दुई सिटका लागि चुनाव हुन्थ्यो। सुधारिएको पञ्चायती व्यवस्थापछि भएको पहिलो चुनावमा काठमाडौंका धुरन्धर पञ्चहरु चुनाव लड्दै थिए। जसमा थिए जोगमेहर श्रेष्ठ र कमल चित्रकार पनि। पञ्चायती व्यवस्था सुधारिएको भनिए पनि जनता त्यसबाट खुशी थिएनन्। उनीहरु पञ्चायतको विकल्प चाहन्थे। त्यसैले चुनावमा पञ्चविरुद्ध बहुदल पक्षधरहरुले उम्मेदवार उठाए। तिनै पात्र…

    विस्तृतमा पढ्नुस्

  • कच्चा रञ्जु, परिपक्व समीक्षा: लहर ल्याउने 'विवेकशील'को गुमनाम कथा ब्युँझाउँदै बालेन

    कच्चा रञ्जु, परिपक्व समीक्षा: लहर ल्याउने 'विवेकशील'को गुमनाम कथा ब्युँझाउँदै बालेन

    काठमाडौं: व्यवसायिक जीवन अनि कानुनी शिक्षा। प्रष्ट अभिव्यक्ति र शालीन प्रस्तुति। समीक्षा बास्कोटासँग ती सबै गुण थिए जो काठमाडौं महानगरपालिका हाँक्न आवश्यक छ। तर, निर्वाचनको प्रारम्भिक नतिजा आइरहँदा गुमनाम नै छिन् समीक्षा -रञ्जु दर्शनाको ठिक विपरीत। रञ्जु जसले काठमाडौंमा मूलधारे पार्टीको चैन चुडाइदिएकी थिइन्। त्यसरी नै अहिले बालेन साहले अत्याइरहेका छन् – केशव स्थापित र सिर्जना सिंहहरुलाई। रञ्जु दर्शना र मिलन पाण्डेहरु…

    विस्तृतमा पढ्नुस्

  • आरजुको धम्की, देउवालाई दनक (टिप्पणी)

    आरजुको धम्की, देउवालाई दनक (टिप्पणी)

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफ्नै गाउँको निर्वाचन परिणाम अप्रिय सावित भयो। जहाँ देउवा जन्मिए, त्यहीँ उनीविरुद्ध बागी उम्मेदवारले जित निकाले। सन्दर्भ हो डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को। स्थानीय तहको हिजो सम्पन्न निर्वाचनमा प्रधानमन्त्री देउवाको वडामा कांग्रेस परित्याग गरेर नेपाली कांग्रेस विपीको करुवा चिह्नबाट उम्मेदवार बनेका नरेशराज भण्डारीले वडा अध्यक्ष जिते। भण्डारीले ६ सय ७३ मत ल्याएर…

    विस्तृतमा पढ्नुस्

  • नारा गाउँगाउँमा सिंहदरबार, यथार्थमा बुँख्याचाको हँकाइ, कृष्णभक्त चाहन्छन् : अब तिनीहरु जस्तै नआउन्

    नारा गाउँगाउँमा सिंहदरबार, यथार्थमा बुँख्याचाको हँकाइ, कृष्णभक्त चाहन्छन् : अब तिनीहरु जस्तै नआउन्

    काठमाडौं: पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा एउटा नारा निकै चर्चित थियो - ‘गाउँगाउँमा सिंहदरबार’। काठमाडौंमा रहेको राणाकालीन सिंहदरबारबाट शासित वर्गलाई स्थानीय तहमै सरकारको अनुभूति दिने बाचा थियो त्यतिखेर। अनि देशभर ७ सय ५३ स्थानीय तहमा पहिलोपटक बन्यो सरकार। सरकार त बन्यो, कहिँकतै भवनकै रुपमा 'सिंहदरबार' पनि ठडिए। तर गाउँका मानिसलाई काठमाडौंको सिंहदरबार जति टाढा थियो, ती विशाल कायाका भवनहरु धेरै…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी र केपी ओलीलाई ‘सेल्टर’ दिएका जीवनराजका छोरा सुमन, 'तिकिझ्या:' लिएर मेयरको मैदानमा : भित्री शहरमा के हुन्छ प्रभाव?

    मदन भण्डारी र केपी ओलीलाई ‘सेल्टर’ दिएका जीवनराजका छोरा सुमन, 'तिकिझ्या:' लिएर मेयरको मैदानमा : भित्री शहरमा के हुन्छ प्रभाव?

    काठमाडौं : असीको दशकमा कालिमाटीस्थित ‘जीवन दाइया पस’ निकै चर्चित थियो। अहिले ब्रेकफास्ट भने झैँ त्यो बेला बिहानै चिया-मरी खाने जङ्सन थियो ‘जीवन दाइको पसल’। जीवनराज मानन्धरले संचालनमा ल्याएको उक्त पसल स्थानीयका लागि गजबको 'पब्लिक स्पेयर' थियो जहाँ विकाससँगै राजनीतिका चर्का बहस हुन्थे। त्यहीँका छलफलले जीवनराजलाई राजनीतिमा लाग्न प्रेरणा दियो। वाम विचारधाराबाट प्रभावित जीवनराज पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए। तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयक ल्याउने पार्टीबाट काठमाडौंको मेयरमा लडिरहेका केशव स्थापितलाई चुनावमा कति पर्ला असर?

    गुठी विधेयक ल्याउने पार्टीबाट काठमाडौंको मेयरमा लडिरहेका केशव स्थापितलाई चुनावमा कति पर्ला असर?

    काठमाडौं : तीन वर्षअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकले काठमाडौं उपत्यका नराम्रोसँग आन्दोलित बनेकाले आसन्न स्थानीय चुनावमा त्यसको असर पर्ला कि नपर्ला? एक सयभन्दा धेरै नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम हुने तय भएको थियो २०७६ असार ४ गते। थेग्न नसकिनेगरी प्रतिरोध हुने सुइको पाएको ओली सरकारले सभाको एक दिन अघि…

    विस्तृतमा पढ्नुस्

  • डेनमार्कमा ढोल बजाउँदै मोदी ‘साहेब’, नेपाल आएका राहुललाई चाहिँ किन गरिँदै ‘टार्गेट’?

    डेनमार्कमा ढोल बजाउँदै मोदी ‘साहेब’, नेपाल आएका राहुललाई चाहिँ किन गरिँदै ‘टार्गेट’?

    काठमाडौं : सोमवार दिउँसो भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी नेपाल आए। आफ्नो साथी सुम्‍निमा उदासको ‘इन्भाइटेड गेस्ट’ बनेर काठमाडौं ओर्लिएका हुन् राहुल। नक्सालस्थित होटल मेरियटमा बसेका उनको नेपाल भ्रमणबारे भारतीय मिडिया लगभग बेखबर थियो। जब साँझतिर नेपाली मिडियाले राहुल ‘सुटुक्क’ काठमाडौं आएको समाचार छापे, भारतीय मिडियामा पनि राहुलबारे सनसनीखेज समाचार आउन सुरु भइहाल्यो। राहुल काठमाडौं आउनुको कारण थियो उदासको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा गुञ्जिदै रणजीत मल्लका गीत : राजनीतिक विजयउत्सवका रुपमा ठड्याइँदै य:सिं

    उपत्यकामा गुञ्जिदै रणजीत मल्लका गीत : राजनीतिक विजयउत्सवका रुपमा ठड्याइँदै य:सिं

    फागु शुक्ल पूर्णिमाको साँझदेखि उपत्यकामा एकै लयको गीत गुञ्जिन सुरु भएको छ। भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका गीत 'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने'  दाफाहरुमा सुनिन्छन्। काठमाडौंमा पाहाँ च:ह्रे लगातयका पर्व र ललितपुरमा घोडेजात्रा लगायतका पर्वहरुमा पनि यही लयकै गीत गुञ्जिने गर्छ। यो गीतले बसन्त ऋतुको आगमनको संकेत गर्छ। 'यस्तो रसबस छोडेर हे राम म कहाँ…

    विस्तृतमा पढ्नुस्

  • सुनको मण्डपमा फेरि ठडिएको काष्ठमण्डप : 'अब काठ खोज्न अन्त जान नपरोस्'

    सुनको मण्डपमा फेरि ठडिएको काष्ठमण्डप : 'अब काठ खोज्न अन्त जान नपरोस्'

    काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गरेकी हुन्।  काठमाडौं महानगरपालिकाको अनुदानमा निर्मित काष्ठमण्डपको सोमवार भण्डारीले लोकार्पण गरेकी हुन्। भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूची क्षेत्रमा रहेको  काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गरिन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell