PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • 'यति तल नझर, सौतिनी व्यवहार नगर' भन्दै आन्दोलनमा उत्रिए सरकारी डाक्टरहरु

    'यति तल नझर, सौतिनी व्यवहार नगर' भन्दै आन्दोलनमा उत्रिए सरकारी डाक्टरहरु

    काठमाडौं: डाक्टरहरुले वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म र्‍याली गरेका छन्। सरकारी चिकित्सक संघ (गोदान)का डाक्टरहरुले बिहान १० बजेलेखि र्‍याली सुरु गरेका हुन्। अहिले उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका छन्।   संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको हो। संघले आइतबार…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीको अनशन स्थगित भए पनि जारी छ प्रदर्शन

    डाक्टर केसीको अनशन स्थगित भए पनि जारी छ प्रदर्शन

    काठमाडौं : सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले आज राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्योन। चिकित्सा शिक्षा ऐनमा भएको फेरदबदलविरुद्ध अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको हो। डाक्टर केसीले हिजोमात्र आफ्नो अनशन स्थागित गरेका थिए। चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै १६ पटक डाक्टर केसी अनशनमा बसिसकेका छन्। पछिल्लो अनशन उनले २४ औं दिनमा स्थगन गरेका हुन्। उनका कतिपय मागको विपरीत…

    विस्तृतमा पढ्नुस्

  • डा केसीलाई भेट्न पुगे देउवा र गगन, फोटोमा हेर्नुस्

    डा केसीलाई भेट्न पुगे देउवा र गगन, फोटोमा हेर्नुस्

    काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आज अनशनरत डा गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भेटमा डा केसीलाई अनशन तोड्न आग्रह गरेका थिए। देउवासँगै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस नेता गगन थापा पनि पुगेका थिए।

    विस्तृतमा पढ्नुस्

  • नागरिकको भोट माफियाको नोटसँग साट्न पाइदैन भन्दै संसद भवन अगाडि विवेकशीलको धर्ना

    नागरिकको भोट माफियाको नोटसँग साट्न पाइदैन भन्दै संसद भवन अगाडि विवेकशीलको धर्ना

    काठमाडौं: विवेकशील नेपाली दलले डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संसद भवनको पश्चिम गेट अगाडि धर्ना दिएको छ। नागरिकको भोट माफियाको नोटसँग साट्न पाइदैन भन्दै विवेकशील नेपाली दलले धर्ना दिएको हो।  डाक्टर केसीको माग लत्याएर सरकारले माफियाको साथ दिएको भन्दै उनीहरुले नाराबाजी गरिरहेका थिए। डा केसी २३ दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन्। उपचारमा संग्लग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक छ।

    विस्तृतमा पढ्नुस्

  • डा केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा चिकित्सक संघको प्रदर्शन

    डा केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा चिकित्सक संघको प्रदर्शन

    काठमाडौं: डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्न सरकारलाई आग्रह गर्दै नेपाल चिकित्सक संघ लगायतका अन्य संस्थाहरुले प्रदर्शन गरेका छन। माइतीघर मण्डलमा र्‍याली आयोजना गर्दै उनीहरुले डाक्टर केसीको माग पुरा गर्न आग्रह गरेका हुन्। डाक्टर केसी २३ औं दिनदेखि शिक्षण अस्पतालमा महाराजगञ्जमा अनशनरत छन्। उपचारमा संगल्ग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था जोखिममा रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • विजय थापाको 'असफल काउन्टर' अनशनपछि डाक्टर केसीविरुद्ध अर्को प्रदर्शन : 'डाक्टर केसी चाहिँदैन, अनशन बस्न पाइँदैन'

    विजय थापाको 'असफल काउन्टर' अनशनपछि डाक्टर केसीविरुद्ध अर्को प्रदर्शन : 'डाक्टर केसी चाहिँदैन, अनशन बस्न पाइँदैन'

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनविरुद्धका फरक फरक अभियान जारी छ। हतियारसहित पटक पटक पक्राउ परेका विजय थापाको काउन्टर अनशनको 'असफलता' पछि सरकारकै पक्षमा वकालत गर्दै चिकित्सकहरुको एउटा समूहले आज त्रिवि शिक्षण अस्पतालमा धर्ना दिएको छ।  २३ दिनदेखि आमरण अनशन बसिरहेका डाक्टर केसीको आन्दोलनका विरुद्धमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुको एउटा समूहले प्रदर्शन गरेको हो।  अस्पताल क्षेत्र अनशन मुक्त क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • '१५ चोटी धोका, डा केसीलाई तलमाथि भए सरकारलाई कलंकको टीका' भन्दै डा केसीका समर्थक उत्रिए प्रदर्शनमा

    '१५ चोटी धोका, डा केसीलाई तलमाथि भए सरकारलाई कलंकको टीका' भन्दै डा केसीका समर्थक उत्रिए प्रदर्शनमा

    काठमाडौं: १६ औं पटक अनशनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था खस्केपछि इलामबाट काठमाडौं ल्याइसकेको छ। चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसिरहेका डा केसी अहिले टिचिङमा छन्। उनको समर्थनमा आज पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ। उनका समर्थक पन्ध्र चोटि सम्झौता, पन्ध्रै चोटि धोका, डा केसीलाई तलमाथि भए सरकारलाई कलंकको टीका, माफियाको ताँती ओली सरकारका साथीजस्ता नारा लेखिएको पोस्टर…

    विस्तृतमा पढ्नुस्

  • नागरिक लगानी कोषमा आगलागी, यसरी आयो नियन्त्रणमा

    नागरिक लगानी कोषमा आगलागी, यसरी आयो नियन्त्रणमा

    काठमाडौं: राजधानीको नयाँ वानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा दिउँसो १२ बजे आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानले विद्युत सर्ट भएर आगो शुरु भएको नेपाल प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयको प्रयासमा केही बेरमै नियन्त्रणमा आयो। नेपाल प्रहरी र जुद्ध बरुण यन्त्रको दमकलले आगो नियन्त्रणमा लिएको हो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell