PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • नेपालका हिरोइनसँग कम्मर मर्काउन आउँदै बलिउडका सोनाक्षी सिन्हा र मलायका अरोरा

    नेपालका हिरोइनसँग कम्मर मर्काउन आउँदै बलिउडका सोनाक्षी सिन्हा र मलायका अरोरा

    काठमाडौं : चल छैयाँ छैयाँ छैयाछैयाँ...मा रेलमाथि कम्मर मर्काउने मलायका अरोरा र दबङ् हिरोइन सोनाक्षी सिन्हा नेपालमा कम्मर मर्काउन आउने तय भएको छ। उनीहरुसँग नेपालका चर्चित हिरोइनहरुले पनि आफूलाई लाइभ प्रस्तुत गर्नेछन्।  भूकम्पका कारण ध्वस्त भएका भौतिक पूर्वाधारको पुनर्निर्माणका निम्ति च्यारिटी सो गर्ने उद्देश्यका साथ 'अमरपंछी' कार्यक्रममा देशी र विदेशी हिरोइनहरुको जमघट हुने भएको हो। सैनिक श्रीमती संघ र अल्पेन…

    विस्तृतमा पढ्नुस्

  • कानुनी लडाईमा गणेशदेवको गाँजाबाजा

    कानुनी लडाईमा गणेशदेवको गाँजाबाजा

    स्वेच्छा राउत - काठमाडौं : सन् २०१३ मा प्रदर्शनमा आएको चलचित्र मञ्जरी गत महिना सम्ममा युट्युबमा १० लाख दर्शकले हेरे। त्यसै खुसीमा निर्देशक गणेशदेव पाण्डेले फेसबुक मार्फत् सबै दर्शकलाई धन्यवाद पनि दिए। व्यवसायिक रुपमा पनि राम्रो सफलता हात पारेको मञ्जरी प्रदर्शनअघि भने विवादमा परेको थियो। चलचित्र विकास बोर्डले मञ्जरीमा १० वर्षीय बालकले कोकाकोलामा पिसाब फेरेको दृश्यलाई कैची लगायो। दृश्यले बाल मनोविज्ञानमा…

    विस्तृतमा पढ्नुस्

  • 'क्याराभान'का थिन्लेको काठमाडौँमा अन्त्येष्टि : फिल्ममा जस्तै भिरमा लडेर गयो ज्यान

    'क्याराभान'का थिन्लेको काठमाडौँमा अन्त्येष्टि : फिल्ममा जस्तै भिरमा लडेर गयो ज्यान

    ​स्वेच्छा राउत - जौ लहलाउँदो गरी पाकेको लोभलाग्दो डोल्पामा चौरीको लस्कर ह्वारह्वार्ती धुलो उडाउँदै गाउँ छिर्छ। दौडादौड गरेर गाउँलेहरु स्वागत गर्न पुग्छन्। सुन्दर यो भूगोलको रमाइलो दृश्यमा चिच्याइरहेका मानिसहरु एक्कासी नि:शब्द हुन पुग्छन्। लर्को लागेर अपर डोल्पा पुग्दा जोख्योको ढाडमा नुनको धोक्रासँगै एकजनाको शव पनि हुन्छ। जोखिम बाटोबाट यात्रा गर्दा लाक्पाले ज्यान गुमाएका हुन्छन्। घन्टौ लगाएर भिरबाट लाक्पालाई झिकेका हुन्छन्…

    विस्तृतमा पढ्नुस्

  • किशोरकिशोरीलाई यौन स्वास्थ्यबारे जानकारी दिन वेबसाइट र एप

    काठमाडौँ : शहरी क्षेत्रका किशोर किशोरीलाई सम्बन्ध, विवाह, परिवार नियोजन, गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य आदि बारे जानकारी दिन मेरी स्टोप्स नेपालले नयाँ वेबसाइट र एन्ड्रोइड एप शुरु गरेको छ। किशोरावस्थामै विवाह गर्ने चलन बढ्दो भएको र निकै कम किशोरकिशोरी (१५%) मा मात्र परिवार नियोजन बारे सही जानकारी भएको संस्थाले गरेको एक अध्ययनमा देखिएको थियो।  त्यसैले किशोरकिशोरी लक्षित यो प्रोजेक्ट सुरु…

    विस्तृतमा पढ्नुस्

  • देवकीको ‘देउकी सर्च’: डकुमेन्ट्रीले रुवायो नवीना लामालाई

    देवकीको ‘देउकी सर्च’: डकुमेन्ट्रीले रुवायो नवीना लामालाई

    स्वेच्छा राउत/पहिलोपोस्ट - काठमाडौं : पत्रकार देवकी विष्टले सुदूर पश्चिममा उन्मूलन भइनसकेको प्रथा देउकीमाथि खोजमूलक डकुमेन्ट्री ‘देवकी इन सर्च अफ देवी’ बनाएकी छिन्। कानुनले निषेध गरेको प्रथा घट्दै गइरहे पनि निमिट्यान्न नभइसकेको तथ्यलाई उनले डकुमेन्ट्रीमार्फत् आज सार्वजनिक पनि गरिन्। लामो समयदेखि भिजुअल र प्रिन्ट मिडियामा संलग्न रहँदै आएकी देवकीले डकुमेन्ट्रीमा बालिकालाई मन्दिरमा चढाउने प्रचलन नरोकिएको तथ्यसँगै त्यो तथ्य संकलनमा भोगेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell