PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • ​डा. गोविन्द केसीकी आमा : पिर त लाग्छ तर यसो नगर बाबु भन्नै सक्दिनँ

    ​डा. गोविन्द केसीकी आमा : पिर त लाग्छ तर यसो नगर बाबु भन्नै सक्दिनँ

    बुढेसकाल लागेर होला, टाउकोमा केही मात्र झर्न बाँकी कपाल थिए। चाउरिएको अनुहार। निधारमा भगवानप्रतिको आस्था प्रष्ट झल्कने चन्दन। सानो कद त्यसमाथि कुप्रिएको शरीर। यस्तै देखिन्थिन् मित्रकुमारी खत्री, १४ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीकी आमा। बस्दाबस्दा घुँडा कुँजियो रे। त्यसैले हामी पुग्दा उनी घरको छतमा बिस्तारै हिँड्दै थिइन्। अनसन बस्नु दुई दिनअघि डा. गोविन्द केसी पनि आमालाई भेट्न धुम्बाराहीस्थित…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसीको समर्थनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ

    डा. गोविन्द केसीको समर्थनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ

    काठमाडौं : स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको मागसहित आमरण अनसनमा डाक्टर गोविन्द केसीको समर्थनमा निस्किएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।   केसी अनसनको १०औं दिन आज डाक्टर र विद्यार्थीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका थिए।   केसीको मागप्रति सरकारले बेवास्तार रहेको र तत्काल सम्बोधनको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए।   त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि नाराजुलुस सहित…

    विस्तृतमा पढ्नुस्

  • ​जसले पानी छान्ने फिल्टर किन्न ६० लाखमा घर बेचे

    ​जसले पानी छान्ने फिल्टर किन्न ६० लाखमा घर बेचे

    काठमाडौँ : झाडापखाला लागेर पनि मान्छे मर्दा रहेछन् भन्ने थाहा पाउँदा जाजरकोट पुगेका डाक्टर दिलजान मन्सुर अचम्भित भए। चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसनरत गोविन्द केसीको साथ लागेर पहिलोपटक जाजरकोट टेकेका मन्सुरलाई यत्ति एउटा तथ्यले असह्य बनायो।   उनी अवस्था देखेर अलमल्ल परे। जाजरकोट रहँदा मन्सुरले डाक्टर केसीको साथ लागेर बिरामीको उपचार त गरे, तर उनको मन यत्तिमा थामिएन। केसीको…

    विस्तृतमा पढ्नुस्

  • ​डा. केसीले भने, ‘अनसन तोडाउन लोकमानतन्त्र हैन लोकतन्त्र मान्ने भएर आउनुस्’

    ​डा. केसीले भने, ‘अनसन तोडाउन लोकमानतन्त्र हैन लोकतन्त्र मान्ने भएर आउनुस्’

    काठमाडौँ : संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठलाई मेडिकल शिक्षा क्षेत्रका विकृति अन्त्यको माग राखेर नौ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीले लोकमानतन्त्र छोडेर लोकतन्त्र मान्ने अवस्था आए र आफ्ना चारवटै माग पूरा भए मात्र अनसन तोड्ने बताएका छन्। सभापति श्रेष्ठ लगायत समितिका सदस्यहरु डा. केसीको स्वास्थ्य स्थिति बुझ्न अनसन स्थल पुगेका थिए। लोकतन्त्रको रक्षा गर्छु…

    विस्तृतमा पढ्नुस्

  • 'अख्तियारको विहेमा सांसद्हरु जन्त'

    'अख्तियारको विहेमा सांसद्हरु जन्त'

    ‘१,२,३,४ कहिलेसम्म भ्रस्टाचार?’  ‘अख्तियारको विहेमा सांसद्हरु जन्त’ काठमाडौँ : मेडिकल शिक्षा क्षेत्रका विकृति अन्त्यका लागि सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको विरोधमा प्राध्यापक डाक्टर गोविन्द केसी नौ दिन देखि आमरण अनसनमा छन्। उनै अनसनरत केसीलाइ भेट्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिका सांसदहरु सोमबार त्रिवि शिक्षण अस्पताल पुगे। सांसदहरु देखेपछि विद्यार्थीले घेराबन्दी अनि माथिका नारा लगाए। विगतमा पटक पटक…

    विस्तृतमा पढ्नुस्

  • ​न नाम न दाम, केको सर्वनाम? ६ जनाले छाडे थियटर

    ​न नाम न दाम, केको सर्वनाम? ६ जनाले छाडे थियटर

    काठमाडौँ : साढे ४ वर्षदेखि 'सर्वनाम' नाटक घरमा कलाकार,  निर्देशक, प्राविधिक, कार्यक्रम उद्घोषक तथा संयोजकको भूमिका निर्वाह गर्दै आएका दीपेश पौडेलले फेसबुकमार्फत् सर्वनाम थियटर छोडेको जानकारी दिए।  फेसबुकमा स्टाटस लेख्दै उनले औपचारिक रुपमा आफ्नो सर्वनामसँगको यात्रा र संवादहिनाको पीडा पनि सँगै पोखे। दिपेशले सो पोस्टमा आफूले साढे ४ वर्षमा सर्वनामबाट के के पाए र कमाए भन्ने तथ्यगत विवरण पनि राखेका…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकबाटै हिरो खोजिन् सुस्मिताले आफ्नो फिल्मको लागि

    काठमाडौं : सुस्मिता केसी एकदिन फेसबुक चलाउँदै थिइन्। फेसबुक पेजमा राखिएको मोडलको फोटोमा उनी आँखा डुलाइरहेकी थिइन्। अचानक उनको आँखा टक्क रोकियो- आकाश श्रेष्ठको फोटोमा।   फिल्मका लागि नायकको भूमिका निर्वाह गर्ने 'चकलेटी हिरो' खोजिरहेकी सुस्मितालाई ढुङ्गा खोज्दा देउता मिलेझैं भयो। तिनै 'देउता' थिए, हाउस अफ फेसनले आयोजना गरेको मोडल हन्ट २०१४ को विजेता।   आकाशलाई देखेर हिरोका लागि चयन…

    विस्तृतमा पढ्नुस्

  • सुस्मिताले फेसबुकमा भेटेको 'देउता'लाई फिल्ममा बनाइन् 'हिरो'

    सुस्मिताले फेसबुकमा भेटेको 'देउता'लाई फिल्ममा बनाइन् 'हिरो'

    काठमाडौं : सुस्मिता केसी एकदिन फेसबुक चलाउँदै थिइन्। फेसबुक पेजमा राखिएको मोडलको फोटोमा उनी आँखा डुलाइरहेकी थिइन्। अचानक उनको आँखा टक्क रोकियो- आकाश श्रेष्ठको फोटोमा।   फिल्मका लागि नायकको भूमिका निर्वाह गर्ने 'चकलेटी हिरो' खोजिरहेकी सुस्मितालाई ढुङ्गा खोज्दा देउता मिलेझैं भयो। तिनै 'देउता' थिए, हाउस अफ फेसनले आयोजना गरेको मोडल हन्ट २०१४ को विजेता।   आकाशलाई देखेर हिरोका लागि चयन…

    विस्तृतमा पढ्नुस्

  • 'क'बाट करिश्मा, 'ब' बाबुराम : एक अभिनेत्रीको नेत्री बन्ने यात्रा

    'क'बाट करिश्मा, 'ब' बाबुराम : एक अभिनेत्रीको नेत्री बन्ने यात्रा

      क-  करिश्मा नामको अगाडि 'सदाबहार नायिका' विशेषण पाएकी करिश्मा मानन्धर अब अभिनेत्री मात्र रहिनन्। अभिनेत्रीसँगै नेत्री पनि भएकी छिन्। डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिकी केन्द्रीय सदस्य उनि अब भने देश चलाउने काममा पनि योगदान दिन लागिपरेकी छिन्। ख- खबर 'करिश्मा नयाँ शक्तिमा' भन्ने खबर सुन्दा धेरै मान्छे छक्क परे। अभिनेत्रीकै रुपमा चर्चा कमाएकी उनलाई किन पर्‍यो राजनीति गर्न? भन्ने प्रश्न पनि सामाजिक सञ्जालहरुमा खुब…

    विस्तृतमा पढ्नुस्

  • ​श्रीमतीलाई डिस्टर्ब हुन्छ भनेर भोल्युम म्युट गरेर फुटबल हेर्छु : गोलकिपर विशाल श्रेष्ठ

    ​श्रीमतीलाई डिस्टर्ब हुन्छ भनेर भोल्युम म्युट गरेर फुटबल हेर्छु : गोलकिपर विशाल श्रेष्ठ

    विश्व फुटबलमा चलिरहेको दुई ठूला महादेशीय प्रतियोगिता कोपा अमेरिका र युरोकपमध्ये आजबाट कोपा अमेरिका सकिएको छ। पेनाल्टी सुट आउटमा अर्जेन्टिनालाई हराउँदै चिलीले लगातार दोस्रो पटक उपाधि हात पार्‍यो।   आम दर्शकमात्र नभएर नेपालमा रहेका फुटबल खेलाडी, फुटबल समर्थक, सेलिब्रेटी पनि युरोकपमा रमाइरहेका छन्। त्यसैमध्येका एक हुन् राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ। सानैदेखि काठमाडौं कपनको बाँझो खेतमा खाली खुट्टा फुटबल…

    विस्तृतमा पढ्नुस्

  • सविना कार्कीले कान्तिपुर एफएम छोडिन्, यो माया भन्ने चिज यस्तै हो अब इन्टरनेटमा बज्ने

    "१५ वर्ष बिते रेडियो तरङ्गमा। तपाईँलाई लाग्दो हो यो लामो यात्रा हो। तर जति गहिरिँदै गयो त्यतिनै नयाँ लाग्छ यो संसार अनि लाग्छ गर्न अझै धेरै बाँकी छ।"  यस्तै लेखेर प्रस्तोता सविना कार्कीले रेडियो कान्तिपुरबाट बिदा लिएको घोषणा बिहीबार गरिन्। १५ वर्ष लामो रेडियो यात्रामा आवाजको माध्यमबाट उनले धेरैको कथा सुनाइन्, धेरैको कथा पढिन्। यो पटक भने उनले फेसबुकमा अडियो…

    विस्तृतमा पढ्नुस्

  • कथा : पल्लो घरको झ्याल

    कथा : पल्लो घरको झ्याल

    'फेसबुक चलाउनु हुन्छ अंकल?,' छिमेकीको घरमा बस्ने ती सानी नानी फेरि आएर सोधिन्। यो पटक पुरानै पाठ पढाउनु ठीक लागेन। मैले पहिले सम्झाएको कुरा बुझेको भए ऊ दोहोर्‍याएर सोध्न आउँदैन थिइ। चलाउँछु भनी हाल्न पनि ठीक नलागेर सोधें, 'तिमीलाई किन चाहियो? अस्ति मैले सम्झाएको हैन, बच्चा मान्छेले फेसबुकको कुरा गर्नु हुन्न भनेर?'   'अंकल भन्नु न प्लिज।'   उसो त…

    विस्तृतमा पढ्नुस्

  • ​१५ वर्षपछि जागिर छाडे पनि कार्यक्रम छाड्न सकिनन् सविनाले, आखिर 'यो माया भन्ने चिज यस्तै हो'

    ​१५ वर्षपछि जागिर छाडे पनि कार्यक्रम छाड्न सकिनन् सविनाले, आखिर 'यो माया भन्ने चिज यस्तै हो'

    "१५ वर्ष बिते रेडियो तरङ्गमा। तपाईँलाई लाग्दो हो यो लामो यात्रा हो। तर जति गहिरिँदै गयो त्यतिनै नयाँ लाग्छ यो संसार अनि लाग्छ गर्न अझै धेरै बाँकी छ।"  यस्तै लेखेर प्रस्तोता सविना कार्कीले रेडियो कान्तिपुरबाट बिदा लिएको घोषणा बिहीबार गरिन्। १५ वर्ष लामो रेडियो यात्रामा आवाजको माध्यमबाट उनले धेरैको कथा सुनाइन्, धेरैको कथा पढिन्। यो पटक भने उनले फेसबुकमा अडियो…

    विस्तृतमा पढ्नुस्

  • ​स्पेनको पक्षमा बाजी जितेँ, तर हार्नेले वाचा पूरा गरिदिएनन्

    ​स्पेनको पक्षमा बाजी जितेँ, तर हार्नेले वाचा पूरा गरिदिएनन्

    विश्व फुटबलमा अहिले दुई ठूला महादेशीय प्रतियोगिता चलिरहेका छन्, कोपा अमेरिका सेन्टेनारियो र युरो कप। नेपाल र नेपालमा रहेका फुटबल खेलाडी, फुटबल समर्थक, सेलेब्रेटी पनि यसमा रमाइरहेका छन्। त्यसै मध्यका एक हुन् कलाकार प्रज्वल सुजल गिरी। माला, क्लासिक, के म तिम्रो होइन र लगायतका फिल्ममा मुख्य भूमिका खेलेका र एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरी सकेका गिरीलाई कलाकारिता पछिको…

    विस्तृतमा पढ्नुस्

  • दीपकराज गिरी : कोपा अर्जेन्टिनाले, युरो इटालीले जित्छ

    दीपकराज गिरी : कोपा अर्जेन्टिनाले, युरो इटालीले जित्छ

    विश्व फुटबलमा अहिले दुई ठूला महादेशीय प्रतियोगिता चलिरहेका छन्, कोपा अमेरिका सेन्टेनारियो र युरो कप। नेपाल र नेपालमा रहेका फुटबल खेलाडी, फुटबल समर्थक, सेलेब्रेटी पनि यसमा रमाइरहेका छन्। त्यसै मध्यका एक हुन् हास्य कलाकार दीपकराज गिरी। युरो कपले कोपा अमेरिकाको चर्चा पछाडि पारेको बेला गिरी भने युरोसँगै कोपा अमेरिका पनि उत्तिकै फलो गर्दैछन्। २०१४ मा भएको विश्वकपमा उनी आफ्नो हास्य…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डले रोकेपछि सुटिङ छोडेर सर्वोच्च पुग्यो 'गाँजाबाजा'

    चलचित्र विकास बोर्डले रोकेपछि सुटिङ छोडेर सर्वोच्च पुग्यो 'गाँजाबाजा'

    काठमाडौँ : दुई बेरोजगार युवक गाँजा खोज्दै भौंतारिन्छन्। त्यसै क्रममा सिर्जना हुन्छ रमाइलो र अन्य अवस्था। र, बज्छ जिन्दगीमा बाजा। कथा सामान्य छ, हाम्रो समाजमा भइरहने। समस्या त तब सुरु भयो जब तिनै युवाले तस्करी गर्ने 'गाँजा' शब्दको प्रयोग फिल्मको नाममा भयो। 'गाँजा' शब्दकै कारण निर्देशक गणेशदेव पाण्डेको चलचित्र 'गाँजाबाजा' सेन्सरको रोकमा परेको ६ महिना भयो। निर्माण अनुमति लिन चलचित्र…

    विस्तृतमा पढ्नुस्

  • ​कुनै पनि फिल्म इन्टरनेसनल भनेर गफ लाउनुको तुक छैन : निश्चल बस्नेत

    ​कुनै पनि फिल्म इन्टरनेसनल भनेर गफ लाउनुको तुक छैन : निश्चल बस्नेत

    चार वर्षअघि 'लुट' सार्वजनिक गरेर हंगामा मचाएपछि चर्चाको पात्र बनेका युवा निर्देशक निश्चल बस्नेत फिल्मकै कामहरुमा व्यस्त छन्। यो बीचमा उनको निर्माण साथै निर्देशनमा थुप्रै हिट फिल्म बने। र उनी यो वर्ष फागुनमा 'लुट-२' मार्फत दर्शक लुट्ने तयारीमा छन्। केही समयअघि चलचित्र विकास बोर्डले गत वर्ष जेठमा फिल्म बनाउने मापदण्ड तय गर्दा विरोधमा उत्रिएका थिए निश्चल। 'फिल्म निर्माण तथा निर्देशनका…

    विस्तृतमा पढ्नुस्

  • ​केकी अधिकारी इङ्ग्ल्यान्डको फ्यान, लाइभ हैन हाइलाइट्समा रमाउँदैछिन्

    ​केकी अधिकारी इङ्ग्ल्यान्डको फ्यान, लाइभ हैन हाइलाइट्समा रमाउँदैछिन्

    विश्वकप पछिको ठूलो फुटबल प्रतियोगिता युरो कप र कोपा अमेरिका अहिले भइरहेको छ। सारा फुटबल प्रेमीको त ध्यान यसमा त छ नै, अरु बेला फुटबलबारे खासै चासो नराख्नेहरु पनि विभिन्न देशको सपोर्टमा रमाइरहेका छन्। त्यसै मध्येकी एक हुन् नायिका तथा मोडल केकी अधिकारी। उनलाई स्कुल पढ्दा र होस्टलमा बस्दा मोजाको बल बनाएर खेलेको याद छ। उनी हाँस्दै सुनाउँछिन्, 'मोजाको बल…

    विस्तृतमा पढ्नुस्

  • चपली गर्लकी सेक्सी विनिताको इमेज 'जुइनो'ले बौद्धिक बनाउला?

    ​गोँगबुको नर्थ क्याफेभित्र निलो कुर्ता सलवार लगाएकी युवती मात्र देख्दा हामी अलमल्ल परेका थियौं। तर हातमा आफ्नै किताब जुइनो पढ्दै चिसो पिउँदै गरेकी उनी हामीलाई हेर्दै मुस्कुराएपछि ढुक्क भयौं उनी चपली गर्लको उपनामले एकताका चर्चित बिनिता बरालनै थिइन्।  छोटो कपाल,  हल्का मेकअप - नायिका कम लेखक ज्यादा देखिएकी थिइन् बिनिता। उनी दश महिनादेखि एमबिए गर्नका लागि अमेरिकामा थिइन्। कला, कृषि…

    विस्तृतमा पढ्नुस्

  • चपली गर्लको ग्ल्यामरस छवि मेट्ला त विनिताको 'जुइनो'ले?

    चपली गर्लको ग्ल्यामरस छवि मेट्ला त विनिताको 'जुइनो'ले?

    ​गोँगबुको नर्थ क्याफेभित्र निलो कुर्ता सलवार लगाएकी युवती मात्र देख्दा हामी अलमल्ल परेका थियौं। तर हातमा आफ्नै किताब जुइनो पढ्दै चिसो पिउँदै गरेकी उनी हामीलाई हेर्दै मुस्कुराएपछि ढुक्क भयौं उनी चपली गर्लको उपनामले एकताका चर्चित बिनिता बरालनै थिइन्।  छोटो कपाल,  हल्का मेकअप - नायिका कम लेखक ज्यादा देखिएकी थिइन् बिनिता। उनी दश महिनादेखि एमबिए गर्नका लागि अमेरिकामा थिइन्। कला, कृषि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell