PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • महिलाले चलाएको एउटा त्यस्तो क्याफे जहाँ पुरुषका लागि छुट्टै आरक्षण टेबल तोकिएको छ

    काठमाडौं : सुन्दर सजावट सहितको 'लेडिज कर्नर'। त्यहीँ छन्, माओवादी सभासद मन्जी, समाजशास्त्रका स्नातकोत्तर गर्दै गरेकी युमा, पूर्व कमलरी खुश्बुसहित अन्य केही युवती। यिनै महिलाहरुद्वारा सञ्चालित क्याफेको नाम हो- लेडिज कर्नर।   त्यसो त यहाँ पुरुष ग्राहकहरु पनि आइरहन्छन्। उनीहरुकै लागि छुट्टै टेबल तोकिएको छ, ‘पुरुष आरक्षण’ भनेर।     महिला आत्मनिर्भरता, उत्थान, विद्रोह र स्वतन्त्रताको झल्को दिने कर्नरमा राजनीति, समाजदेखि…

    विस्तृतमा पढ्नुस्

  • युमाको स्वच्छन्द उडान #Drama

    युमाको स्वच्छन्द उडान #Drama

    काठमाडौं : सुन्दर सजावट सहितको 'लेडिज कर्नर'। त्यहीँ छन्, माओवादी सभासद मन्जी, समाजशास्त्रका स्नातकोत्तर गर्दै गरेकी युमा, पूर्व कमलरी खुश्बुसहित अन्य केही युवती। यिनै महिलाहरुद्वारा सञ्चालित क्याफेको नाम हो- लेडिज कर्नर।   त्यसो त यहाँ पुरुष ग्राहकहरु पनि आइरहन्छन्। उनीहरुकै लागि छुट्टै टेबल तोकिएको छ, ‘पुरुष आरक्षण’ भनेर।     महिला आत्मनिर्भरता, उत्थान, विद्रोह र स्वतन्त्रताको झल्को दिने कर्नरमा राजनीति, समाजदेखि…

    विस्तृतमा पढ्नुस्

  • उध्रेको चोली हेर्न डान्सबार फर्किँदै निश्चल

    उध्रेको चोली हेर्न डान्सबार फर्किँदै निश्चल

    काठमाडौं : सन् २०१२ मा प्रदर्शन भएको चलचित्र 'लुट'मा हाकु कालेको 'मास्तर प्लान'ले बैंक त लुट्यो नै, दर्शकको मन र खल्ती पनि दुवै मज्जाले लुट्यो। नेपाली चलचित्र क्षेत्रमा लुटको वाहवाही सँगै चुलियो निर्देशक निश्चल बस्नेतको चर्चा पनि। लुट, टलक जंग भर्सेस टुल्के जस्ता सफल फिल्म बनाएर एक आइडिएल निर्देशकको रुपमा स्थापित भए त्यो पनि कम उमेरमै। हरेक वर्ष सफल फिल्म दिए पनि…

    विस्तृतमा पढ्नुस्

  • नवगायकको गायन मोह, भन्छन्- ‘नाम, दाम नहोस् तर संगीतको नशा लागिरहोस्’

    नवगायकको गायन मोह, भन्छन्- ‘नाम, दाम नहोस् तर संगीतको नशा लागिरहोस्’

    काठमाडौं : स्कुल पढ्दादेखि नै गायक बन्ने सपना बोकेका भोजपुरका बाबु शेर्पा एसएलसी सकेलगत्तै काठमाडौं हान्निए। गीत गाउने, एल्बम निकाल्ने, नामी गायक बन्ने- यस्तै थियो उनको सपना। तर काठमाडौं आएपछि थाहा पाए, गायक बन्ने सपना पूरा गर्न सजिलो छैन।   एल्बम निकाल्ने हुटहुटीले गर्दा उनले बाआमालाई कुरा लुकाउनै सकेनन्। चाहिने खर्चबारे कुरा गरे। 'पैसा नफर्किने काममा लगानी गरेर के गर्ने?'…

    विस्तृतमा पढ्नुस्

  • श्वेता खड्का : जीवनको अर्को पाटो जसबारे धेरैलाई थाहै छैन

    श्वेता खड्का : जीवनको अर्को पाटो जसबारे धेरैलाई थाहै छैन

    शुक्रबार राइजिङ मलको हिमालयन जाभामा श्वेता खड्कालाई देख्दा अलिकति असामान्य लाग्यो। उनी त्यहाँ केही कागजी काममा व्यस्त देखिन्थिन्। थुप्रै मान्छे आवतजावत गर्ने खुल्ला ठाउँ- कुनै हिरोइन त्यसरी बस्नु प्राय:लाई असामान्य लाग्न सक्छ। हामीलाई देखेपछि उनी जुरुक्क उठिन् र हाँस्दै इसारा दिएर नजिकको कुर्सीमा बस्न भनिन्। 'आफ्नै घरमा पाहुना स्वागत गर्नुभए जस्तै लाग्यो', मैले भनेँ। उनले थपिन्, 'घर जस्तै त हो…

    विस्तृतमा पढ्नुस्

  • कथादेशमा भयो ईश्वरको हत्या

    कथादेशमा भयो ईश्वरको हत्या

    काठमाडौं :  'कल्पनाको देशमा सबै पात्रहरु समान हुन्छन्। त्यसैले हामी सबैको लुगा उस्तै छ, हामी सबै उस्तै देखिन्छौं।'   यस्तै भन्दै मञ्चमा प्रवेश गर्छन्, 'कथा देश ३' का पात्रहरु। दर्शकले पालना गर्नुपर्ने नियम बताउँदै दुई वटा कथा सुनाउँछन् अनि अभिनयमार्फत देखाउन थाल्छन्।   शिल्पी थिएटरको गोठाले नाटकघरमा कथादेश ३ का पात्रहरुबाट सादत हसन मन्टोको 'हिउँभन्दा चिसो' र गुरुप्रसाद मैनालीको 'छिमेकी'…

    विस्तृतमा पढ्नुस्

  • ​किन भइरहेको छ समृद्धि राईको विरोध जसका कारण उनी माफी माग्न बाध्य भइन्?

    ​किन भइरहेको छ समृद्धि राईको विरोध जसका कारण उनी माफी माग्न बाध्य भइन्?

    काठमाडौँ : मिस टुरिजम क्विन इन्टरनेसनल २०११ मा मिस पर्सानालिटीको उपाधि जित्न सफल सुन्दरी समृद्धि राईको अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। काठमाडौँ पोस्टको सप्लिमेन्ट एम एन्ड एसमा संलग्न भएर पत्रकारितासमेत गरेकी र तिमी को हौ थाहा छैन म चाहिँ नेपाली बोलको गीत आफैले लेखेर र गाएर  चर्चामा आएकी उनको राई तथा किरात समुदायले विरोध गरेका हुन्।  समृद्धिले साझा…

    विस्तृतमा पढ्नुस्

  • छोरीले सोध्लिन् नि खै बाबै भन्लिन्... घर बनाउँदैछन् भन्दिए

    चर्चित हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' यतिखेर सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनाउनका लागि मरिमेटेर लागेका छन्। भूकम्पपीडितहरुले उनीहरुको साथ पाएका छन्। आर्थिक स्रोत जुटाउनेदेखि इँटाढुङ्गा र जस्ता बोक्ने जिम्मा पनि उनीहरुकै काँधमा छ। तर उनीहरुकी दुई वर्षकी छोरी सुबिहानी अरुकै काँधमा रमाइरहेकी छिन्।   *** ललितपुरको कुसुन्तीस्थित मदन तिमल्सिनाको घर पुग्दा उनकी श्रीमती पवित्रा घिमिरे सानी नानीलाई फकाइफकाई…

    विस्तृतमा पढ्नुस्

  • छोरीले सोध्लिन् नि खै बाबै भन्लिन्... घर बनाउँदैछन् भन्दिए

     छोरीले सोध्लिन् नि खै बाबै भन्लिन्... घर बनाउँदैछन् भन्दिए

    चर्चित हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' यतिखेर सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनाउनका लागि मरिमेटेर लागेका छन्। भूकम्पपीडितहरुले उनीहरुको साथ पाएका छन्। आर्थिक स्रोत जुटाउनेदेखि इँटाढुङ्गा र जस्ता बोक्ने जिम्मा पनि उनीहरुकै काँधमा छ। तर उनीहरुकी दुई वर्षकी छोरी सुबिहानी अरुकै काँधमा रमाइरहेकी छिन्।   *** ललितपुरको कुसुन्तीस्थित मदन तिमल्सिनाको घर पुग्दा उनकी श्रीमती पवित्रा घिमिरे सानी नानीलाई फकाइफकाई…

    विस्तृतमा पढ्नुस्

  • झापाको गर्मीमा सञ्चितालाई 'सुटिङ नै प्यारो'

    झापाको गर्मीमा सञ्चितालाई 'सुटिङ नै प्यारो'

    'मलाई गर्मीमा काम गर्न रमाइलो लाग्छ। त्यसैले पूर्वको घाममा सुटिङ प्यारो भएको छ। बरु जाडोमा पो अल्छी लाग्छ,' राधाको सुटिङबीच पहिलोपोस्टसँग छोटो कुराकानीमा सञ्चिता लुइटेलले सुनाइन्।   राधाको यतिखेर बिर्तामोडमा सुटिङ चलिरहेको छ। झापामा यतिखेर चर्को गर्मी छ। त्यसैले हामीले यति गर्मीमा सुटिङ गर्न सकस होला है भनेर सोधेका थियौं। सञ्चिताले गर्मीले आफूलाई असर गर्न नसक्ने सुनाइन्। उनले यसै चलचित्रबाट…

    विस्तृतमा पढ्नुस्

  • घिमिरे युवराज भन्छन्- ‘जीवन जटिल छ, नाटकमा खुसी र मज्जा दुवै छ’

    घिमिरे युवराज भन्छन्- ‘जीवन जटिल छ, नाटकमा खुसी र मज्जा दुवै छ’

    बुवाआमा चाहन्थे- छोरोले ‘कमर्स’ पढोस् र धेरै पैसा कमाउने मान्छे बनोस्। तर उनको रुचि थियो कला-साहित्यमा।   २०५४ सालमा उच्च शिक्षाका लागि मोरङको इन्द्रपुरबाट काठमाडौं आएपछि घिमिरे युवराजले चाहेर पनि साहित्य पढ्न पाएनन्। मीनभवन क्याम्पस भर्ना भए र परिवारकै दबाबमा कमर्स पढ्न थाले।   सानो छँदा बुवा कथा, कविता र नाटकहरु खुब पढ्ने। दराजभरि साहित्यका किताब हुने नै भयो। कसोकसो…

    विस्तृतमा पढ्नुस्

  • आशिकी ब्वाय राहुल रोय पुगे ऋषि धमलाको क्लबमा, आज होटल अन्नपूर्णमा कार्यक्रम

    आशिकी ब्वाय राहुल रोय पुगे ऋषि धमलाको क्लबमा, आज होटल अन्नपूर्णमा कार्यक्रम

    काठमाडौँ : ९० को दशकमा तहल्का मच्चाउन सफल हिन्दी फिल्म आशिकीका हिरो राहुल रोय बिहीबार भृकुटीमण्डपस्थित ऋषि धमलाको रिपोर्टस क्लबमा देखिए।  'नेपाली युवा जमातमा बलिउड आकर्षण बनेको थाहा छ। उनीहरुले हिन्दी कला र कलाकारलाई माया गर्छन्। त्यसैले १० वर्ष पछिको मेरो कमब्याकमा नेपाल भ्रमण फलदायी बन्न सक्छ,' क्लबको ड्यासमा उभिएर उनले भने।  पूजा भट्टको फिल्मबाट पुन: बलिउड इन्ट्री गर्न लागेका…

    विस्तृतमा पढ्नुस्

  • फिल्म रिभ्यू : नयाँ अनुहार, पुरानो कथा

    फिल्म रिभ्यू : नयाँ अनुहार, पुरानो कथा

    काठमाडौं : नेपाली फिल्म इन्डस्ट्रीले मारेको फड्को र फेरेको धारका कारण नेपाली फिल्म भन्नेबित्तिकै नाक खुम्च्याउने दर्शकको भिडमा कमी आएको छ। नेपाली फिल्मको चढ्दो व्यवसाय र फिल्म हलहरुमा देखिने बढ्दो दर्शकको भिडले यसलाई प्रष्ट पार्छ।   युवावस्था, प्रेम, रहस्य आदिलाई मुख्य विषय बनाएर नयाँ धारका चलचित्र बन्ने क्रम बढिरहेको छ। यही सिलसिलामा अधिकारी ब्रदर्सले गत शुक्रबारदेखि युवा प्रेममा आधारित 'के…

    विस्तृतमा पढ्नुस्

  • अमरपंक्षीको भद्रगोल : भिभिआइपी कुर्सीमा चढेपछि भिआइपीले बोतल हाने, कम्पाउन्डबाहिर लाठिचार्ज

    अमरपंक्षीको भद्रगोल : भिभिआइपी कुर्सीमा चढेपछि भिआइपीले बोतल हाने, कम्पाउन्डबाहिर लाठिचार्ज

    काठमाडौँ : सैनिक श्रीमती संघको आयोजना र अल्पेन ग्लो इभेन्टको व्यवस्थापनमा गरिएको सांगीतिक कार्यक्रममा हजारौं दर्शक उपस्थित भए। ६ नेपाली नायिका/गायिका र दुई बलिउड स्टार सोनाक्षी सिंहा र मलाइका अरोराको प्रस्तुति हेर्न दर्शकले पाँच सय देखि सात हजारसम्मको टिकट काटे।  टिकटसहित प्रवेश गर्ने हरेकको लागि टिकटको दाम अनुसार भिन्दाभिन्दै प्रवेशद्वार बनाइएको थियो। ७ हजार/५ हजार तिरेकाको लागि स्टेज अगाडिको भागमा कुर्सीको…

    विस्तृतमा पढ्नुस्

  • बरु फिल्म छाड्छु, संगीतको नशाबाट निस्कन सक्दिनँ : बाबु बोगटी

    बरु फिल्म छाड्छु, संगीतको नशाबाट निस्कन सक्दिनँ : बाबु बोगटी

    स्वेच्छा राउत/पहिलोपोस्ट बज्दैन मुर्चुंगा छैन बिनायो सारंगीको तार आज सारंगीको तार आज कसले छिनायो बज्दैन मुर्चुंगा…   सुरुमै आफ्नो पाँचौं एल्बमको गीत गुनगुनाएर बाबु बोगटीले कुरा सुरु गरे।   नेपाली संगीतिक क्षेत्रमा १८ वर्षको यात्रा पूरा गरेका बाबुले यसै सातामात्र पाचौं एल्बम ‘रेस्पेक्ट’ सार्वजनिक गरिसकेका छन्। सधैं प्रेमिल, रमाइलो अनि ठट्यौली गीतमा नाच्दै गरेको वा त्यस्तै शैलीको गीत गाएको सुनिने…

    विस्तृतमा पढ्नुस्

  • अमरपंक्षी हेर्न जान पाउनुभएन? पढ्नुस् कार्यक्रमको प्रत्यक्ष विवरण

    अमरपंक्षी हेर्न जान पाउनुभएन? पढ्नुस् कार्यक्रमको प्रत्यक्ष विवरण

    काठमाडौँ : सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा भएको कार्यक्रमको सुरुवात सेनाकै ब्यान्डको स्वागत संगीतबाट भयो। ​ 'अमरपंक्षी' सांगीतिक कार्यक्रमका लागि हजारौँ जम्मा भएका थिए। करिब साढे ६ बजे नेपाल आर्मी ब्यान्डले आर्मीको लोगो सङ्ग 'रातो र चन्द्र सूर्य'  हुँदै बलिउडका दुई सुन्दरीको लागि उनीहरुकै हिट नम्बर मलाइकाको 'चल छैयाँ छैयाँ’ र सोनाक्षीको ’जादु ए चल गया’को धुन…

    विस्तृतमा पढ्नुस्

  • 'सान्नानी तिमीलाई हिर्काउँला लौरीले'का गायकले ल्याए नयाँ एल्बम

    काठमाडौं : टिभीमा अरुले गाएको गीतमा नाच्दै गरेको देखिने बाबु बोगटी बिस्तारै आफू पनि गायक बने। अभिनयमै स्थापित हुन मेहनत गर्ने क्रममा उनले 'सान्नानी तिमीलाई हिर्काउला लौरीले गीत गाए। गीत हिट भएपछि उनको चर्चा चुलियो। त्यो गीतको क्रेज आजसम्म यस्तो छ कि अहिले पनि कतै कन्सर्टमा सहभागी हुँदा उनले यो गीत गाउनैपर्छ। त्यसपछि उनले चार वटा एकल एल्बम पनि निकाले।…

    विस्तृतमा पढ्नुस्

  • 'रेस्पेक्ट' साथ बाबु बोगटीले भने- 'गायन मेरो तपस्या हो'

    'रेस्पेक्ट' साथ बाबु बोगटीले भने- 'गायन मेरो तपस्या हो'

    काठमाडौं : टिभीमा अरुले गाएको गीतमा नाच्दै गरेको देखिने बाबु बोगटी बिस्तारै आफू पनि गायक बने। अभिनयमै स्थापित हुन मेहनत गर्ने क्रममा उनले 'सान्नानी तिमीलाई हिर्काउला लौरीले गीत गाए। गीत हिट भएपछि उनको चर्चा चुलियो। त्यो गीतको क्रेज आजसम्म यस्तो छ कि अहिले पनि कतै कन्सर्टमा सहभागी हुँदा उनले यो गीत गाउनैपर्छ। त्यसपछि उनले चार वटा एकल एल्बम पनि निकाले।…

    विस्तृतमा पढ्नुस्

  • सुन्दरीहरुको सुन्दर काम

    सुन्दरीहरुको सुन्दर काम

    स्वेच्छा राउत- काठमाडौं : मिस नेपाल २०१६ घोषणा भए लगत्तै मिस नेपाल अश्मी श्रेष्ठ, फस्ट रनर्स अप रोशनी खत्री, सेकेन्ड रनर्स अप रेखा लेखी लगायत प्राय प्रतिस्पर्धीहरु विभिन्न कार्यक्रममा व्यस्त छन्। मुख्य तीन उपाधी विजेता अश्मी श्रेष्ठ मिस वर्ल्ड, फस्ट रनर्स अप रोशनी खत्री मिस युनिभर्स र रेखा लेखी मिस अर्थ २०१६ भिड्नका लागि तयारीमा छन्। यस्तै व्यस्तताबीच पनि मिस…

    विस्तृतमा पढ्नुस्

  • अंग्रेजी सिरिज हेर्ने पुस्तालाई नेपाली टेस्ट, सफल होला त पिएस जिन्दगी?

    अंग्रेजी सिरिज हेर्ने पुस्तालाई नेपाली टेस्ट, सफल होला त पिएस जिन्दगी?

    अंग्रेजी सिरिजहरु हेर्दै आएको नेपाली युवा जमातको ध्यान खिच्दै वैशाख १२ गते पहिलो नेपाली सिरिज युट्युब मार्फत् प्रदर्शन भएको थियो। 'पिएस जिन्दगी' अर्थात पोस्ट सेसिमिक जिन्दगी नाम दिइएको सो सिरिज नेपालको पहिलो अनलाइन सिरिज हो। मुसुमुसु प्रोडक्सनले निर्माण गरेको सिरिजको १६ मिनेट लामो पहिलो भागमा यसका पात्रहरुको परिचय दिइएको छ। टुकीको उज्यालोमा कृष्ण(राजकुमार पुडासैनी) र जेपी(उत्पल झा) ले कुरा गरिरहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell