PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • गाँठोकी नम्रता श्रेष्ठ : परिचित नामकी 'अपरिचित' हिरोइन

    गाँठोकी नम्रता श्रेष्ठ : परिचित नामकी 'अपरिचित' हिरोइन

    सानैदेखिको सपना हिरोइन बन्ने। टिभीमा देखिने। राम्री बन्ने। अनि नाच्ने। पहिलेपहिले उनलाई कसैले हिरोइन हौ? भनेर सोध्दा फुरुङ्ग हुन्थिन्। सोध्नुको कारण उनको नाचगानप्रतिको लगाव मात्र होइन नाम रहेछ।   नेपाली फिल्म क्षेत्रमा स्थापित हिरोइन नम्रता श्रेष्ठ। अनि हिरोइन बन्ने सपना बोकेकी नम्रताको नाम जुध्नु कुनैबेला उनका लागि रमाइलो प्रसङ्ग हुन्थ्यो। अहिले नम्रताको हिरोइन बन्ने सपना पूरा भयो। उनको फिल्मको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • 'पारिश्रमिक लिएर प्रमोसनका बेला भाग्ने कलाकार'

    'पारिश्रमिक लिएर प्रमोसनका बेला भाग्ने कलाकार'

    काठमाडौँ : ब्रेकअपअघि फिल्म 'फूलैफूलको मौसम'मा एकैसाथ पर्दामा देखिएका थिए कलाकारहरु आमेश भण्डारी र नीता ढुङ्गाना। यही जोडी मंसिर १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'तँ म र ऊ'मा पनि अनस्क्रिन रोमान्स गर्दैछन्। दुईबीच प्रेम सम्बन्ध प्रगाढ रहँदा नै छायंकन भएको फिल्म 'तँ म र ऊ' को प्रोमोसन गर्ने बेला भने अहिले यी दुई छुट्टिएका छन्। रिल लाइफमा जोडी बाँधेका…

    विस्तृतमा पढ्नुस्

  • ​एउटा हिम्मतको नाम हुसेन

    ​एउटा हिम्मतको नाम हुसेन

    सामाजिक संस्कार र परम्पराले धेरैका आकांक्षाहरुलाई बन्धक बनाउने गर्छ। देख्दा सामान्य लाग्ने तर महत्वपूर्ण चाहनाहरु पूरा गर्न संघर्ष नै गर्नुपर्ने हुन्छ। समाजले नरुचाउनुले दुई विकल्प दिन्छ - त्यसलाई चुपचाप स्वीकार नभए विद्रोहका लागि तयार होउ। विद्रोहको बाटो सधै असहज नै हुन्छ। घर, परिवार र समाजसँग संघर्ष। त्यसपछि खुला र उदार समाजमा हुर्केकासँग कडा प्रतिस्पर्धामा! अनि त्यसमाथि अब्बल बनेर स्थापित हुनु…

    विस्तृतमा पढ्नुस्

  • सुदेशको कवितामा स्रोताको भिड, थियटरमा थेग्नै गाह्रो

    सुदेशको कवितामा स्रोताको भिड, थियटरमा थेग्नै गाह्रो

    सोमबार दिउँसो ३ बजे। कालिकास्थानमा रहेको सर्वनाम थिएटरको नाटकघरमा करिब तीन सय मानिस भेला भएका थिए। १ सय ८० जना सिट भरियो। अगाडि रहेको सोफा र टेबल अट्ने ठाउँ छोडेर भुईंभरि अटाइनअटाइ मानिस खाँदिए। नेपत्थ्यमा पनि मानिसहरु पलेटी कसेर बसे। यहाँ नाटक भने मञ्चन हुँदै थिएन। कविता सुन्न मानिसहरुको ओभर फ्लो थियो थियटरमा। कविता भन्दै थिए सुदेश सत्याल।   छन्द…

    विस्तृतमा पढ्नुस्

  • समीक्षा : कसिलो गाँठो, छरिएको कथा

    तीन साथीको जीवनकथामा घुमेको फिल्म गाँठो एक बाइपोलर डिसअर्डर भएको चित्रकार सम्राटको केन्द्रमा छ। ऊ एक्लै बस्न रुचाउँछ। कसैसँग हत्तपत्त बोल्दैन।   पेन्टिङ व्यापारी साथी विष्णुले पेन्टिङ गर्ने ठाउँ बनाइदिएपछि उसले आफ्ना भावनाहरु पेन्टिङ मार्फत पोख्छ। सिमरन पर्दामा सुरुदेखि नै देखिन्छे। सम्राटको पेन्टिङ देखेपछि प्रभावित हुन्छे र उसलाई भेट्न चाहन्छे।   सिमरनले सम्राटलाई भेटेपछि आउने अनेकौं उतारचढाव नै सिनेमाको मूलकथा…

    विस्तृतमा पढ्नुस्

  • समीक्षा : कसिलो गाँठो, छरिएको कथा

    समीक्षा : कसिलो गाँठो, छरिएको कथा

    तीन साथीको जीवनकथामा घुमेको फिल्म गाँठो एक बाइपोलर डिसअर्डर भएको चित्रकार सम्राटको केन्द्रमा छ। ऊ एक्लै बस्न रुचाउँछ। कसैसँग हत्तपत्त बोल्दैन।   पेन्टिङ व्यापारी साथी विष्णुले पेन्टिङ गर्ने ठाउँ बनाइदिएपछि उसले आफ्ना भावनाहरु पेन्टिङ मार्फत पोख्छ। सिमरन पर्दामा सुरुदेखि नै देखिन्छे। सम्राटको पेन्टिङ देखेपछि प्रभावित हुन्छे र उसलाई भेट्न चाहन्छे।   सिमरनले सम्राटलाई भेटेपछि आउने अनेकौं उतारचढाव नै सिनेमाको मूलकथा…

    विस्तृतमा पढ्नुस्

  • पत्नीलाई 'डेडिकेट' गरेको गीतको भिडियो नबन्दै टुट्यो सास

    पत्नीलाई 'डेडिकेट' गरेको गीतको भिडियो नबन्दै टुट्यो सास

    विक्रम संवत् २०५० को दशकमा सुनिल बर्देवाले गाएका र संगीत भरेका गीतहरु खुब चर्चामा रहे। र ती गीतहरु अझै पनि लोकप्रिय छन्। त्यस्तै चर्चित गीतहरुमध्ये पर्छ 'गोरेटो अनि उस्तै छ गल्ली, कतै तिमी बद्ल्यौ कि।' गीतको लिड लाइन रचेका थिए सुनिल स्वयंमले। स्टुडियोमै काम गर्दाको व्यस्त समयबीच उनले सुरुको हरफ त कोरे तर त्यसपछिका अन्तराका लागि साथ चाहियो संगीतकार नरेशदेव…

    विस्तृतमा पढ्नुस्

  • ​झलनाथ खनालको व्यङ्ग्य - केपी ओलीको उखानटुक्का कहिलेकाहीँ मात्र हो, छक्कापञ्जा सदाबहार

    ​झलनाथ खनालको व्यङ्ग्य - केपी ओलीको उखानटुक्का कहिलेकाहीँ मात्र हो, छक्कापञ्जा सदाबहार

    काठमाडौँ :  प्रदर्शनमा आएको ३ दिनमै १ करोड ४० लाख भन्दा बढीको व्यवसायिक सफलता हात पार्न  सफल फिल्म 'छक्कापञ्जा'को विशेष शोका लागि आइतबार एमालेका तीन पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली,  झलनाथ खनाल र माधवकुमार नेपाल उपस्थित थिए।   यसअघि छक्कापञ्जाकै टिमले निर्माण गरेको दुई चलचित्र 'छ एकान छ' र 'वडा नं ६' पनि हेरेको बताउँदै केपी ओलीले भने,'पहिलो भन्दा दोस्रो र…

    विस्तृतमा पढ्नुस्

  • फिल्ममा सिक्वेल : छैन पुरानो कथा, नामकै भरमा हल्ला

    फिल्ममा सिक्वेल : छैन पुरानो कथा, नामकै भरमा हल्ला

    काठमाडौं : घरेलु विषयवस्तु र एक्सन मिसाएर दर्शक आकर्षित गर्ने समयमा युवावस्था र प्रेमको कथा लिएर नेपाली चलचित्र 'दर्पणछायाँ' सार्वजनिक भयो। सो फिल्म नेपाली रजतपटको टर्निङपोइन्ट बन्न पुग्यो।   फिल्म व्यावसायिक रुपमा सफल मात्र भएन, नयाँ कलाकारलाई स्थापित रुपमा चिनाउने कोसेढुङ्गा नै साबित भयो। सन् २००१ मा प्रदर्शनमा आएको फिल्मले धेरै दर्शकको मन जित्यो। आजसम्म पनि दर्शकको स्मरणमा छ- 'दर्पणछायाँ'।…

    विस्तृतमा पढ्नुस्

  • किन यत्रो वर्षसम्म जित्न सकेन 'तीजको रहर आयो बरिलै..' लाई अरु गीतले?

    काठमाडौँ : कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले छुट्टै आनन्द पाउँथिन्। त्यो समय उनलाई तीज खुब रमाइलो लाग्थ्यो। बाल कलाकार बनेर नेपाली रङ्गमञ्च छिरेकी उनले 'कन्यादान' फिल्ममा पनि काम गर्ने अवसर पाइन्।  फिल्ममा एउटा तीजको गीत थियो, तीजको रहर आयो बरिलै। गीतमा बसुन्धरा भुसाल पनि नाचिन्। गीत…

    विस्तृतमा पढ्नुस्

  • साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि

    साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि

    काठमाडौं : सहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। राष्ट्रियसभा गृहमा विश्वविद्यालयले विशेष दीक्षान्त समारोह आयोजना गरी आज उनलाई सो उपाधि दिएको हो।  जन्मजात शारीरिक दुर्लबता सहेर पनि नेपाली साहित्यमा उनले पुर्या एको योगदानका कारण मानार्थ विद्यावारिधि प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले बताए।  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै सांसद, मन्त्रीहरुको समेत…

    विस्तृतमा पढ्नुस्

  • किन यत्रो वर्षसम्म जित्न सकेन 'तीजको रहर आयो बरिलै..' लाई अरु गीतले?

    किन यत्रो वर्षसम्म जित्न सकेन 'तीजको रहर आयो बरिलै..' लाई अरु गीतले?

    काठमाडौँ : कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले छुट्टै आनन्द पाउँथिन्। त्यो समय उनलाई तीज खुब रमाइलो लाग्थ्यो। बाल कलाकार बनेर नेपाली रङ्गमञ्च छिरेकी उनले 'कन्यादान' फिल्ममा पनि काम गर्ने अवसर पाइन्।  फिल्ममा एउटा तीजको गीत थियो, तीजको रहर आयो बरिलै। गीतमा बसुन्धरा भुसाल पनि नाचिन्। गीत…

    विस्तृतमा पढ्नुस्

  • लम्बिँदो तीज, छोटिँदै मौलिक मान्यताहरु

    लम्बिँदो तीज, छोटिँदै मौलिक मान्यताहरु

    काठमाडौं : हरितालिका तीजको माहोलले गाउँ-सहर रंगिएका छन्। तीजेगीतको भाकामा कम्मर मर्काउनेहरु नाच्न थालिसकेका छन्।   ठूलो उत्साह र ऊर्जा बोकेर तीज भित्रिएको छ, नेपाली समाजमा। विशेषगरी हिन्दु नारीहरुले मनाउने तीजमा अन्य जातीसमुदायका नारी पनि खुसीसाथ रमाउन थालेको देखिन्छ। उनीहरु समेत रातो सारीमा सजिएर सँगसँगै नाच्न थालेका छन्। गीतको भाकामा भाका मिलाउँदैछन्।     हरितालिका तीजको अघिल्लो दिन आज दर…

    विस्तृतमा पढ्नुस्

  • बागमती किनारमा एक्लिएका वृद्ध भन्छन्- 'आँखा धमिलो भए पनि आफ्नो छोरा त चिन्छु नि'

    बागमती किनारमा एक्लिएका वृद्ध भन्छन्- 'आँखा धमिलो भए पनि आफ्नो छोरा त चिन्छु नि'

    काठमाडौं : बैसाख १२, २०७२।   विनाशकारी भूकम्पको यो कालो दिन धेरैको स्मरणमा छ। कैयौंको घरबार सोहोरेर लगेको भूकम्पले धेरैलाई टुहुरो बनायो। धेरै वृद्ध बाआमा सहाराविहीन बन्न पुगे।   भूकम्पपछि यसले पुर्‍याएको क्षति नियाल्न पशुपति पुगेका थिए, कृष्णबहादुर तामाङ। भूकम्पको परकम्प आउने क्रम लगभग टुटिसकेको छ। तर उनी भने घर फर्किएका छैनन्। के उनले पनि घरबार गुमाए? कि छोराछोरी त्यही भूकम्पमा…

    विस्तृतमा पढ्नुस्

  • 'अङ्कल'हरुसित भिडेर नेविसंघकी कान्छी सदस्य बनेकी एलिजा : जसले राजनीतिमा लाग्न ब्रेकअप गरिन्

    'अङ्कल'हरुसित भिडेर नेविसंघकी कान्छी सदस्य बनेकी एलिजा : जसले राजनीतिमा लाग्न ब्रेकअप गरिन्

    एलिजाको पुस्ता नै राजनीतिबाट विरक्तिएको छ। 'सर्टकट लाइफ' र 'फास्टफुड' जिन्दगीले घेरिएको छ उनको पुस्ता। 'आई हेट पोलिटिक्स' उनको उमेर समूहका धेरैले यसै भन्छन्। विदेशिनु यिनीहरुको आकांक्षा र लक्ष्य बनेको छ। त्यसैले जीवनशैली पनि उतैतिरको। एलिजाको पुस्ताका धेरै त पब र क्लबहरुमा पसिना बगाउने गरी 'मेहनत' गरिरहेका भेटिन्छन्। तर, यिनी सडकतिर हुन्छिन्। पछिल्लो पटक नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • ट्विटरको डिएमबाटै 'जोकर'सँग बस्यो बिनिता बरालको माया

    ट्विटरको डिएमबाटै 'जोकर'सँग बस्यो बिनिता बरालको माया

    काठमाडौँ : नायिका बिनिता बराल आफ्नो किताब 'जुइनो' विमोचनका लागि नेपाल आउँदा, सामाजिक सञ्जालमा खुब सक्रिय रहिन्। फेसबुक र ट्विटरमा रहेका उनका फ्यान साथै शुभचिन्तकहरुले किताबको प्रचार प्रसारका लागि सहयोग पनि गरे। पुस्तक विमोचन भयो र उनी पुन: अमेरिका फर्किइन्।  सामाजिक सञ्जालले बिनिता बरालको पुस्तक  प्रचार, विमोचन र बिक्रीका लागि मात्र होइन प्रेम जीवनको पनि सुरुवात गराइदिएको खुलासा भएको छ। …

    विस्तृतमा पढ्नुस्

  • एउटी विवश आमाको कथा : जसले छोरी जन्मिएको खबर श्रीमानलाई सुनाउनै पाएकी छैनन्

    एउटी विवश आमाको कथा : जसले छोरी जन्मिएको खबर श्रीमानलाई सुनाउनै पाएकी छैनन्

    काठमाडौं : गर्भवती अवस्थामा माया र सहयोग गर्ने श्रीमान् नै नभए कुनै महिलालाई त्यो क्षणको पीडा कस्तो होला?  उदयपुरकी सिर्जना खत्रीले गर्भवती हुँदाका बेला श्रीमानको अभावलाई नमिठो गरी भोगेकी छिन्।  अहिले त उनी आमा बनिसकिन्। सानी नानी आँखामा टुलुटुलु हेरेर मुसुक्क हाँसेझैं गर्छे तर सिर्जना खुलेर हाँस्नै सक्दिनन्। थाहा छैन श्रीमान् कहाँ होलान्, के गरिरहेका होलान्? *** कक्षा १२ मा…

    विस्तृतमा पढ्नुस्

  • महँगो बन्दैछ तीज, भिडियो छायांकनदेखि दरसमेत पार्टी प्यालेसमै

    महँगो बन्दैछ तीज, भिडियो छायांकनदेखि दरसमेत पार्टी प्यालेसमै

    काठमाडौं : पोहोर साल अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पार्टी प्यालेसमा ५० जनाभन्दा बढी जम्मा भएर दर खाने तथा तीज कार्यक्रम गर्न नपाइने सूचना निकाल्यो। त्यसो गरेको खण्डमा आयोजकलाई कारबाही गर्ने चेतावनी पनि दियो अख्तियारले। तर तीजको रमझम र दर खाने कार्यक्रम चलिरह्यो। न पोहोर नै यो क्रम रोकियो न त यसपालि नै।   हुन त तीज आउन अझै केही दिन…

    विस्तृतमा पढ्नुस्

  • ​'सुर्के थैली खै'को युट्युबमा रेकर्ड : करोड कटाउने गीतका ६ तथ्य जुन तपाईँलाई थाहा नहुनसक्छ

    ​'सुर्के थैली खै'को युट्युबमा रेकर्ड : करोड कटाउने गीतका ६ तथ्य जुन तपाईँलाई थाहा नहुनसक्छ

    काठमाडौँ :  उज्ज्वल घिमिरे निर्देशित फिल्म 'वडा नं छ'को गीत 'सुर्के थैली खै?' ले नेपाली गीतको इतिहासमा नयाँ कीर्तिमान राखेको छ। युट्युबमा १ करोड हिट्स कटाउने यो पहिलो नेपाली गीत भएको छ। रिलिज भएको एक वर्षपछि आज बिहान यो गीतको भ्युज १ करोड कटेको हो।  मौलिक शब्द र संगीत प्रयोग गरिएको गीत गत साल अगस्ट ६ मा युट्युबमार्फत् सार्वजनिक भएको…

    विस्तृतमा पढ्नुस्

  • डिकेन्द्रमान जो रक र पप गीत गाउन छाडेर मन्दिरमा भजन गाउँदैछन्

    डिकेन्द्रमान जो रक र पप गीत गाउन छाडेर मन्दिरमा भजन गाउँदैछन्

    भर्खर प्लस टु सकाएको एक लक्का जवान केटा के सोच्लान्? अधिकांशको मनमा हुन्छ - पैसा कमाउने, जागिर खाने, विदेश जाने, घुम्ने। लामो कपाल, अग्लो कद, गहुँगोरो अनुहार - हेर्दा आकर्षक देखिने यो केटोको मनमा पनि त्यस्तै थियो। ड्रम, गितार बजाउँदै कार्यक्रमहरुमा रक र पप गीत गाउँदै हिँड्थ्यो। लक्ष्य थियो रकस्टार बन्ने। तर अहिले उनको दैनिकी बिल्कुल फरक किसिमले बितिरहेको छ। सुन्दा कुनै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell