PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • श्रीकृष्ण श्रेष्ठको मृत्युपछि श्वेताको पहिलो दसैं कस्तो रह्यो?

    काठमाडौं : दुई वर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनका कारण श्वेता खड्काका लागि न दसैं आयो न त कुनै चाडबाड उमंग लिएर आए। पति गुमाउनुको पीडासँगै हिन्दु संस्कारले बाँधिएकी श्वेताले त्यो वर्षको दसैंमा दुर्गा भवानीको प्रसाद मानिने टीका-जमरा ग्रहण गरिनन्। त्यसपछिको अर्को दसैं पनि उस्तै उदासीपन बोकेर भित्रियो। २०७२ को दसैंमा पनि उनको निधार रित्तो रह्यो। सासूआमा गुमाएका कारण पोहोरको दसैं मनाउन पाइनन्।…

    विस्तृतमा पढ्नुस्

  • दुइटा दसैं 'मिस' गरेकी श्वेता भन्छिन्- 'दसैंले मलाई थप शक्ति दिएको छ'

    दुइटा दसैं 'मिस' गरेकी श्वेता भन्छिन्- 'दसैंले मलाई थप शक्ति दिएको छ'

    काठमाडौं : दुई वर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनका कारण श्वेता खड्काका लागि न दसैं आयो न त कुनै चाडबाड उमंग लिएर आए। पति गुमाउनुको पीडासँगै हिन्दु संस्कारले बाँधिएकी श्वेताले त्यो वर्षको दसैंमा दुर्गा भवानीको प्रसाद मानिने टीका-जमरा ग्रहण गरिनन्। त्यसपछिको अर्को दसैं पनि उस्तै उदासीपन बोकेर भित्रियो। २०७२ को दसैंमा पनि उनको निधार रित्तो रह्यो। सासूआमा गुमाएका कारण पोहोरको दसैं…

    विस्तृतमा पढ्नुस्

  • ​बिदाको मौकामा नेपाली फिल्म

    ​बिदाको मौकामा नेपाली फिल्म

    चाडपर्व वा कुनै पनि सार्वजनिक बिदाको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउनु नेपाली चलचित्र क्षेत्रमा ट्रेन्ड बनिसकेको छ। यो दशैंको बिदालाई टार्गेट गरेर पनि दुई नेपाली चलचित्र शुक्रबारबाट सार्वजनिक भए।   ऋषी लामिछाने निर्देशित किस्मत २ र राज पोखरेल निर्देशित 'सुब्बा साब'।   १० वर्ष अघि प्रदर्शित किस्मत २का निर्माता छबी ओझाका अनुसार सार्वजनिक बिदाको समयमा फिल्म रिलिज गर्नुको मुख्य कारण दर्शकको फ्लो…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा यसरी मस्त रमाउँदैछन् कलाकार

    काठमाडौं : दसैं सबैलाई आउँछ। तर सबैले घरमै रहेर दसैं मनाउन पाउँदैनन्। काम विशेषले घर बाहिर रहनेहरुले परिवारलाई निकै मिस गर्छन्। कलाकारहरु व्यस्त हुने भएकाले कतिपय कार्यक्रमले गर्दा घर जान पाउँदैनन्। कतिपय भने कार्यक्रम नै क्यान्सिल गरेर दसैं मनाउने मूडमा हुन्छन्। हामीले केही कलाकारसँग दसैं कहाँ र कसरी मनाउनुहुन्छ भनेर छोटो कुराकानी गरेका छौं।   अरुको जस्तै मेरो दसैं : नवीन…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् आस्थाका दशैं अनुभव

    यस्ता छन् आस्थाका दशैं अनुभव

    गायिका आस्था राउत परार साल दशैंको टिकाको दिन दुबईमा थिइन्। उनलाई दशैंको दिन पनि रातो टिका र जमरा लगाउन नपाउने पिरलो थियो। तर त्यसो भएन। किनकि उनीसँगै कार्यक्रमका लागि गएका नायक राजेश हमाल र गायिका कोमल ओलीले उनलाई टिका लगाएर आशिर्वाद दिए। घरमा हजुरबुबा, आमा/बाबाको हातबाट टिका लगाएजस्तो नभए पनि उनलाई खुशी लागेको थियो। भनिन्, ' वरिष्ठ कलाकारहरुसँगको दशैं नौलो…

    विस्तृतमा पढ्नुस्

  • दसैंको मूडमा यी कलाकार के गर्दैछन्?

    दसैंको मूडमा यी कलाकार के गर्दैछन्?

    काठमाडौं : दसैं सबैलाई आउँछ। तर सबैले घरमै रहेर दसैं मनाउन पाउँदैनन्। काम विशेषले घर बाहिर रहनेहरुले परिवारलाई निकै मिस गर्छन्। कलाकारहरु व्यस्त हुने भएकाले कतिपय कार्यक्रमले गर्दा घर जान पाउँदैनन्। कतिपय भने कार्यक्रम नै क्यान्सिल गरेर दसैं मनाउने मूडमा हुन्छन्। हामीले केही कलाकारसँग दसैं कहाँ र कसरी मनाउनुहुन्छ भनेर छोटो कुराकानी गरेका छौं।   अरुको जस्तै मेरो दसैं : नवीन…

    विस्तृतमा पढ्नुस्

  • तासको बक्स अफिस : निराजनलाई ओपनिङ मै घाटा!

    तासको बक्स अफिस : निराजनलाई ओपनिङ मै घाटा!

    काठमाडौं : मोडल निराजन प्रधानलाई पहिले पहिले दशैंमा आमाले सधैं गाली गर्थिन्। कारण थियो उनको तास खेल्ने बानी। बिदा सुरु भएलगत्तै दाजुभाइ र साथीहरु भेट्ने गर्छन् उनी। दशैंताका काठमाडौं प्राय सुनसान हुने भएकाले रमाउनका लागि तास राम्रो माध्यम बन्ने उनको अनुभव छ। त्यसैले अरु बेला तासप्रति लगाव नभए पनि खाली समय काट्न दशैंमा चाहि तास खेल्छन्। र यो बानी उनको…

    विस्तृतमा पढ्नुस्

  • ​गीतका लागि भिडियो कि भिडियोका लागि गीत?

    ​गीतका लागि भिडियो कि भिडियोका लागि गीत?

    डाक्टर कृष्णहरि बरालको गीत 'मर्ने कसैको रहर हुँदैन…' हिन्दी भाषामा डब गरेर कसैले युट्युबमा हालेछ। ज्ञानेन्द्र देउजाबाट खबर पाए। उनले फोन गरेर खबर दिँदा बरालको मनमा के खेल्यो त? ‘राम्रै लेखिएछ। कम्तिमा अरुलाई प्रभावित गर्ने खालको,' उनले जवाफ दिइहाले। गीत लेख्दा आफ्नो मात्र होइन मानिसको चाहना र परिस्थितिलाई ध्यानमा राख्छन् उनी। उनलाई लाग्छ कुनै गीतकारको गीतले फिल्म अथवा भिडियोको कथा…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्र चङ्गा व्यापारमा ४ दशक, भन्छन् : 'यो दसैंमा ५ लाखको बेच्छु'

    काठमाडौं : काठमाडौं वसन्तपुरका दीपेन्द्रकुमार रन्जितकारका बुवा सधैं पर्व-विशेष सामग्रीहरु बेच्थे। दसैंमा चंगा, तिहारमा सजावटका सामान, मसला, होलीमा रङ, जनैपूर्णिमामा जनै र क्वाँटी इत्यादि।   उनै दीपेन्द्र आज बुवाआमाको 'बिँडो' थामिरहेका छन्। उस्तै व्यापार सम्हाल्दै आएको झन्डै चार दशक भयो। भन्छन्, 'यत्रो वर्ष भयो मैले सामान बेच्न थालेको दसैंमा चंगा बेच्दा छुट्टै रमाइलो हुन्छ। बच्चादेखि बूढोसम्म सबै रमाउँछन्।'   चाडपर्व मात्र…

    विस्तृतमा पढ्नुस्

  • चंगा व्यापारमा चार दशक बिताएका दीपेन्द्र भन्छन्- 'यो दसैंमा ५ लाखको बेच्छु'

    चंगा व्यापारमा चार दशक बिताएका दीपेन्द्र भन्छन्- 'यो दसैंमा ५ लाखको बेच्छु'

    काठमाडौं : काठमाडौं वसन्तपुरका दीपेन्द्रकुमार रन्जितकारका बुवा सधैं पर्व-विशेष सामग्रीहरु बेच्थे। दसैंमा चंगा, तिहारमा सजावटका सामान, मसला, होलीमा रङ, जनैपूर्णिमामा जनै र क्वाँटी इत्यादि।   उनै दीपेन्द्र आज बुवाआमाको 'बिँडो' थामिरहेका छन्। उस्तै व्यापार सम्हाल्दै आएको झन्डै चार दशक भयो। भन्छन्, 'यत्रो वर्ष भयो मैले सामान बेच्न थालेको दसैंमा चंगा बेच्दा छुट्टै रमाइलो हुन्छ। बच्चादेखि बूढोसम्म सबै रमाउँछन्।'   चाडपर्व…

    विस्तृतमा पढ्नुस्

  • टर्कीमा 'बेस्ट डक्टर अफ स्टेट' घोषित विनोद अनि फर्किए नेपाल?

    काठमाडौं : सिरहाका विनोदकुमार साह निकै सानो थिए, जब उनकी आमा दुई दिदी दुई वर्ष पनि नपुगी भगवानको घर पुगेको सुनाउँथिन्।   विनोदलाई कथा सुनेजस्तो लाग्थ्यो। ठूलो हुँदै गएपछि मात्रै उनले बुझे- आफ्ना दुई दिदी भगवानको घर पुगेको कथाको 'रचनागर्भ'। एउटी दिदी हैजाको कारण र अर्की ज्वरो बिग्रिएर उनले गुमाएका रहेछन्। उनले आमाबाट पछि यही सुने।   भगवानको घरमा पुगेका दिदीहरु फर्किएर…

    विस्तृतमा पढ्नुस्

  • मलका 'माल'को सडकमै व्यापार, दशैंको रौनकमा ढपक्कै राजधानी

    मलका 'माल'को सडकमै व्यापार, दशैंको रौनकमा ढपक्कै राजधानी

    काठमाडौं : काठमाडौं लगनकी सुनिता मगर घरमा फेरफार गर्नका लागि चाहिने लुगाहरु हनुमानढोकाको खुला बजारमा किन्छिन्। सधैंजसो बिहान ५ बजे देखि ९ बजेसम्म सामानहरुको बजार लाग्ने हनुमानढोकाको गल्लीमा ग्राहकहरुको भिड हुन्छ। दशैंका कारण गल्लीमा पसल पनि बढेको छ र ग्राहक पनि।   सुनिता भन्छिन्, 'नजिकै मलहरुमा बेच्ने सामान नै हो। स्टक यता ल्याएर बेच्दैमा सामान नराम्रो हुन्छ जस्तो लाग्दैन।'  पसल…

    विस्तृतमा पढ्नुस्

  • टर्कीमा 'बेस्ट डक्टर अफ स्टेट' घोषित विनोद किन फर्किए नेपाल?

    टर्कीमा 'बेस्ट डक्टर अफ स्टेट' घोषित विनोद किन फर्किए नेपाल?

    काठमाडौं : सिरहाका विनोदकुमार साह निकै सानो थिए, जब उनकी आमा दुई दिदी दुई वर्ष पनि नपुगी भगवानको घर पुगेको सुनाउँथिन्।   विनोदलाई कथा सुनेजस्तो लाग्थ्यो। ठूलो हुँदै गएपछि मात्रै उनले बुझे- आफ्ना दुई दिदी भगवानको घर पुगेको कथाको 'रचनागर्भ'। एउटी दिदी हैजाको कारण र अर्की ज्वरो बिग्रिएर उनले गुमाएका रहेछन्। उनले आमाबाट पछि यही सुने।   भगवानको घरमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सञ्चिताको कमब्याक कथा

    यस्तो छ सञ्चिताको कमब्याक कथा

    फिल्म ‘राधा’को राधा खोज्दै थिए निर्देशक योगेश घिमिरे। दुई सन्तान हुर्काउनमा व्यस्त नायिका सञ्चिता लुइटेल चलचित्र क्षेत्रबाट केहि समय देखि बाहिर थिइन्। ६ वर्षदेखि पर्दामा नदेखिएकी उनलाई जब घिमिरेले देखे, अफर गरे - 'राधा बन्नुस्।' ‘दाइ म यस्ती मोटी छु कसरी फिल्म गरुँ?,’ अफरलगत्तै सञ्चिताले भनिन्। हिरोइन बन्न 'जेरो साइज' फेसन चलिरहँदा उनी अलि बढी नै सचेत देखिइन्। ‘गाउँमा हुर्केकी,…

    विस्तृतमा पढ्नुस्

  • फिल्म उद्योगमा सञ्चिता लुइटेलको प्रेरणादायी कमब्याक

    फिल्म ‘राधा’को राधा खोज्दै थिए निर्देशक योगेश घिमिरे। दुई सन्तान हुर्काउनमा व्यस्त नायिका सञ्चिता लुइटेल चलचित्र क्षेत्रबाट केहि समय देखि बाहिर थिइन्। ६ वर्षदेखि पर्दामा नदेखिएकी उनलाई जब घिमिरेले देखे, अफर गरे - 'राधा बन्नुस्।' ‘दाइ म यस्ती मोटी छु कसरी फिल्म गरुँ?,’ अफरलगत्तै सञ्चिताले भनिन्। हिरोइन बन्न 'जेरो साइज' फेसन चलिरहँदा उनी अलि बढी नै सचेत देखिइन्। ‘गाउँमा हुर्केकी,…

    विस्तृतमा पढ्नुस्

  • हिरो जीवन लुइँटेलको 'नाच्न जान्दैन आँगन टेडो' तर्क!

    काठमाडौँ : अाइतबार राइजिङ मलको पाँचौ तल्लामा फिल्म राधाको ट्रेलर रिलिज समारोह थियो। हलमा फिल्मका नायक जीवन लुईँटेल, नायिका सञ्चिता लुईँटेल लगायतको उपस्थीती थियो। कार्यक्रम सकिएपछि हलबाट बाहिर निस्केका नायक जीवन लुईंटेललाई पत्रकारले  भने,'दाइ आजको प्रेस मिट त बलिउड स्टाइलको भयो।' जीवन लुईंटेलले हाँस्दै प्रतिक्रिया दिए,'म भएको ठाउँमा कहिले बोरिङ् फिल हुन दिएको छु ?'   हुन पनि नेपाली कथानक चलचित्र…

    विस्तृतमा पढ्नुस्

  • ​बलिउड नायकको नक्कल गर्दा नाच्ने ढङ्ग बिर्सिए जिवन लुईँटेलले

    ​बलिउड नायकको नक्कल गर्दा नाच्ने ढङ्ग बिर्सिए जिवन लुईँटेलले

    काठमाडौँ : अाइतबार राइजिङ मलको पाँचौ तल्लामा फिल्म राधाको ट्रेलर रिलिज समारोह थियो। हलमा फिल्मका नायक जिवन लुईँटेल, नायिका सञ्चिता लुईँटेल लगायतको उपस्थीती थियो। कार्यक्रम सकिएपछि हलबाट बाहिर निस्केका नायक जीवन लुईंटेललाई पत्रकारले  भने,'दाइ आजको प्रेस मिट त बलिउड स्टाइलको भयो।' जीवन लुईंटेलले हाँस्दै प्रतिक्रिया दिए,'म भएको ठाउँमा कहिले बोरिङ् फिल हुन दिएको छु ?'   हुन पनि नेपाली कथानक…

    विस्तृतमा पढ्नुस्

  • समीक्षा : अमेरिकी जीवनको कठिन सफर

    समीक्षा : अमेरिकी जीवनको कठिन सफर

    अहिलेको युवापुस्तामा विदेशिने मोह एकदमै बढेको छ। पढ्न होस् या कमाउन, प्लस टु सक्दा नसक्दै विदेश जाने सोचले उनीहरुको दिमाग रन्थनिन थाल्छ। अमेरिका, अस्ट्रेलिया वा कुनै युरोपियन देश। यी त रोज्जाका गन्तव्य भइहाले। फिल्म 'सफर'मा पनि यस्तै कथा हेर्न पाइन्छ-पढ्ने, कमाउने र विदेशी जीवन बाँच्ने। यस्तै सपना देख्ने धेरैको जीवनकथाको प्रतिनिधित्व गर्छ फिल्मले। अमेरिका गएर पढेका गरेका तीन युवाको मित्रता र…

    विस्तृतमा पढ्नुस्

  • संघर्षको फरक कथा : को सबल को निर्बल!

    संघर्षको फरक कथा : को सबल को निर्बल!

    काठमाडौं : अगरबत्ती लिएर किराना पसल पुगेका थिए जनक मिजार। किराना पसलका साहुले १५ मिनेटसम्म अगरबत्ती ओल्टाइपल्टाइ गरेर बार्गेनिङ गरेपछि नकिन्ने निर्णय सुनाए। 'बोहनी' भएको थिएन त्यसैले जनकले आग्रह गरे –' समय लिनु भयो अब एउटा मात्र भए पनि अगरबत्ती राखिदिनु।' साहुजी आक्रमक रुपमा प्रस्तुत भए। उनीमात्र होइन उनकी पत्नी पनि आक्रमणमा उत्रिइन्। उनीहरुले जनकको सामानमात्र हुर्‍याएनन् हातपात नै गरे। दृष्टिविहीन…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा यसरी बन्यो सफर, निर्देशकले सुनाए अप्ठेरा र रोमाञ्चक ५ अनुभव

    अमेरिकामा यसरी बन्यो सफर, निर्देशकले सुनाए अप्ठेरा र रोमाञ्चक ५ अनुभव

    काठमाडौं : सम्पूर्ण छायांकन अमेरिकामा गरेको फिल्म 'सफर' असोज १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्म हलमा लाग्नुभन्दा ठिक पाँच दिनअघि निर्माण युनिटले 'प्रेस मिट' गर्‍यो। नेपालका लागि गरेको पहिलो 'मिट' कुनै सभाहल वा क्याफेमा थिएन। पार्किङस्थलको अस्तव्यस्त परिवेशमा भएको यो कार्यक्रममा निर्देशक, कलाकार आ-आफ्ना अनुभव सुनाउन व्यस्त थिए।   गाडी र मोटरसाइकलको भिड र अनावश्यक आवाज। किन यस्तो भद्रगोलमा प्रेस मिट?…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell