PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • ​फिल्म समीक्षा पुरानो डुङ्गा : भन्ने कमेडी, बिकाउन खोज्ने आँसु

    ​फिल्म समीक्षा पुरानो डुङ्गा : भन्ने कमेडी, बिकाउन खोज्ने आँसु

    काठमाडौं : कुनै लिखित कथालाई दृश्य र संवादमा उतार्दा त्यसको विषयले न्याय पाउँछ वा पाउँदैन केले निर्धारण गर्छ? यो कुरालाई ध्यानमा राखेर फिल्म निर्देशन गर्लान् कुनै पनि निर्देशकले। रामबाबु गुरुङले माओत्से गुरुङको कथालाई आफै लेखे र त्यसलाई फिल्मको रुपमा प्रस्तुत गर्न आँटे पनि। र बनाए 'पुरानो डुङ्गा'। बेगनास तालको किनारमा रहेको माझी परिवार। डुङ्गा खियाएर घर चलाउँदै आएका हुन्छन्। अचानक…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकले के पढायो र विद्यार्थीले के बुझे? भाषणमा जस्तो सहज छैन भाषा समस्याको समाधान

    शिक्षकले के पढायो र विद्यार्थीले के बुझे? भाषणमा जस्तो सहज छैन भाषा समस्याको समाधान

    हेलम्बु, तार्केघ्याङकी जमुना लामाले कक्षा ३ मा पुगेर मात्र नेपाली भाषा बुझ्न थालिन्। नेपाली राम्ररी बोल्न र लेख्न त उनलाई अझै पनि आउँदैन। कक्षा ३ पछि पढ्नका लागि स्कूल परिवर्तन गर्न पर्थ्यो तर उनले ४ कक्षामा भर्ना पाइनन्। कारण हो भाषामा समस्या। स्थानीय स्कूलले पास गराउँदै त लग्यो तर तीन कक्षा उत्तीर्ण भइसक्दा पनि न उनले आफ्नो नाम, ठेगाना लेख्न…

    विस्तृतमा पढ्नुस्

  • 'मिल्क टी'मा घोलिएको सामाजिक सम्बन्धको प्रश्न

    'मिल्क टी'मा घोलिएको सामाजिक सम्बन्धको प्रश्न

    काठमाडौं : एउटी महिलाको मनोविज्ञानमा कस्तो असर पर्छ, जब आफ्नो गर्भमा भएको बच्चालाई बुबाको नाम दिन ऊसँग कुनै पुरुष उभिँदैन!   यही प्रश्नको उत्तरसँगै नारी स्वतन्त्रता र हक अधिकारको विषयलाई ठाउँ दिएको छ नाटक 'मिल्क टी'ले।   नारी र पुरुष एकै सिक्काका दुई पाटा भन्दै आए पनि बोलीलाई व्यवहारमा उतार्न चुक्छ समाज। र, त्यही समाजको सोचमा निर्देशित हुन्छ हाम्रो समाजका…

    विस्तृतमा पढ्नुस्

  • चर्यामै ३४ वर्ष बिताएका गुरु मुनिकार भन्छन्- 'खोइ चर्याको चर्चा?'

    चर्यामै ३४ वर्ष बिताएका गुरु मुनिकार भन्छन्- 'खोइ चर्याको चर्चा?'

    काठमाडौं : चर्या नृत्य सिक्नकै लागि उनले गुरुहरुको घर पुछ्ने, भाडा माझ्ने, लुगा धुनेसम्मका घरेलु काम गरे। पाँच चर्या गुरुहरुबाट दस वर्ष नृत्य सिक्दा धेरै ज्ञान हासिल गरे। त्यपछि नै सांस्कृतिक एवं धार्मिक महत्वसँग जोडिएको चर्याको ज्ञानसँग उनी विस्तारित हुँदै गए। यसपछिका ३४ वर्ष भने उनी अनवरत चर्याको उत्थानका लागि जुटिरहेका छन्।   हरेक बिहान नुवाउथे, केही समय ध्यान गर्थे…

    विस्तृतमा पढ्नुस्

  • निर्माता संघले लाखौं रुपैयाँ ठगेको आरोप लाउने नवल खड्काको दाबी- 'बक्सअफिस स्थापना गर्छौं'

    निर्माता संघले लाखौं रुपैयाँ ठगेको आरोप लाउने नवल खड्काको दाबी- 'बक्सअफिस स्थापना गर्छौं'

    काठमाडौं : नवगठित 'चलचित्र निर्माता संघ नेपाल'ले नेपाल चलचित्र निर्माता संघले आर्थिक अनियमितता र विधानविपरीत कार्य गरेको आरोप लगाएको छ।   भवन निर्माण कोषका लागि जम्मा भएको २३ लाख ८३ हजार र सदस्यताको ८ लाख संघले हिनामिना गरेको भरखरै स्थापित नयाँ संघका अध्यक्ष नवल खड्काले दाबी गरे।   चलचित्र व्यवसायलाई पनि उद्योग बनाउने हेतुले आफूहरु सदस्य बने पनि संघले सिन्को…

    विस्तृतमा पढ्नुस्

  • सौगात मल्ल भन्छन्- 'मलाई हाकु कालेका रुपमा मात्र नचिनिदिनुस्'

    सौगात मल्ल भन्छन्- 'मलाई हाकु कालेका रुपमा मात्र नचिनिदिनुस्'

    काठमाडौं : नेपाली फिल्म उद्योगमा टर्निङ पोइन्ट मानिएको फिल्म 'लुट'मा हाकु कालेका रुपमा देखिए सौगात मल्ल। त्यसपछि सौगात नचिन्नेहरुले पनि हाकु कालेलाई भने चिन्न थाले। उनले फिल्ममा बोलेको डायलग 'बल होइन पासा डिमाग लगा' डिमाग'ले पनि खुब चर्चा कमायो। तर लुटले दिलाएको सो परिचयमा सीमित हुन चाहेनन् उनी। त्यसैले भन्छन्, 'कुनै एउटा फिल्ममा निर्वाह गरेको भूमिकाकै आधारमा मात्र कलाकारलाई चिन्नु…

    विस्तृतमा पढ्नुस्

  • न लगानी, न बजार, स्टार कलाकार न दर्शक : तर अस्तित्व जोगाउँदै अघि बढ्दैछ जनजाति फिल्म

    न लगानी, न बजार, स्टार कलाकार न दर्शक : तर अस्तित्व जोगाउँदै अघि बढ्दैछ जनजाति फिल्म

      नायिका अशिष्मा नकर्मीलाई नेपालभाषाको फिल्म सुटिङ हुँदा पारिवारिक वातावरणमा काम गरेको महसुस हुन्छ। उनलाई लाग्छ परिवारभित्रकै कुनै दायित्व पूरा गर्दैछिन्। भन्छिन्, 'नेपाली भाषाको फिल्ममा छुट्टै मज्जा छ तर मातृभाषाको फिल्ममा खेल्दा आफ्नै समुदायको भावना पनि मिसिएको महसुस हुन्छ।' मूलधार र जनजाति दुबै फिल्ममा काम गर्ने नायिका मात्र होइन निर्देशकहरुको पनि यस्तै अनुभव छ। उनीहरुलाई लाग्छ कुनै समुदाय, जाति, भाषा विशेष…

    विस्तृतमा पढ्नुस्

  • 'जात्रा' समीक्षा : स्खलित क्लाइमेक्स, आकर्षक कथा

    'जात्रा' समीक्षा : स्खलित क्लाइमेक्स, आकर्षक कथा

    काठमाडौं : समाज जति आधुनिकता उन्मुख छ, मानिसको जीवनशैली पनि उसरी नै बदलिँदो छ। भौतिक विलासितामा मानिसको रुचि बढ्दो छ। बजार महँगिदो।   बजारले मान्छेलाई कसरी पैसामुखी बनाउँछ र ऊ आफ्नै इमानदारितामा प्रश्न उठाउन बाध्य हुन्छ? यही हो फिल्म 'जात्रा'को केन्द्रीय कथ्य।   असन गल्लीका तीन व्यापारीले बैंकबाट लुटिएर हराएको पैसा भेट्छन्। त्यसपछि सुरु हुन्छ मुख्य पात्र फणीन्द्र तिमसिना (विपीन…

    विस्तृतमा पढ्नुस्

  • 'जात्रा' समीक्षा : स्खलित क्लाइमेक्स, आकर्षक कथा

    काठमाडौं : समाज जति आधुनिकता उन्मुख छ, मानिसको जीवनशैली पनि उसरी नै बदलिँदो छ। भौतिक विलासितामा मानिसको रुचि बढ्दो छ। बजार महँगिदो।   बजारले मान्छेलाई कसरी पैसामुखी बनाउँछ र ऊ आफ्नै इमानदारितामा प्रश्न उठाउन बाध्य हुन्छ? यही हो फिल्म 'जात्रा'को केन्द्रीय कथ्य।   असन गल्लीका तीन व्यापारीले बैंकबाट लुटिएर हराएको पैसा भेट्छन्। त्यसपछि सुरु हुन्छ मुख्य पात्र फणीन्द्र तिमसिना (विपीन…

    विस्तृतमा पढ्नुस्

  • नायिका बर्षा राउतले लिइन् बन्दमा 'रिस्क'

    नायिका बर्षा राउतले लिइन् बन्दमा 'रिस्क'

    काठमाडौं : नायिका वर्षा राउत बन्दका दिनहरुमा घरबाट बाहिरै निस्किन्न थिइन्। उनलाई लाग्थ्यो बन्द घोषणा भएको दिन कतै हिड्नु 'रिक्स' हो। तर आइतबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको दिन भने उनी रिक्स मोल्न तयार भइन्। रिक्स मात्र मोलिनन् उनी बन्दको प्रतिरोधमा सार्वजनिक रुपमै उत्रिइन्। किन प्रतिरोधमा जुटिन् त बर्षा भन्ने प्रश्नमा उनले भनिन् – मेरो…

    विस्तृतमा पढ्नुस्

  • दिलजान उर्फ डा. कर्ट, जसले घर बेचेर खुसी किने

    दिलजान उर्फ डा. कर्ट, जसले घर बेचेर खुसी किने

    काठमाडौं : डाक्टर दिलजान मन्सुर उर्फ डाक्टर कर्ट खुसी किन्छन्। उनी भन्छन्, 'मान्छेहरु खुसी किन्न सकिन्न भनेर आदर्श सिकाउँछन्। म तिनैलाई खुसी किन्न सिकाउँछु।'   उनको खुसी-हाँसो पैसाले किन्ने उपाय गज्जबको छ।   दिलजान हरेक महिना आफूले बिरामी जँचाउने गरेको हस्पिटल र पढाउने गरेको कलेजबाट तलब थाप्छन्। त्यो पैसा न उनको बैंक खातामा जम्मा हुन्छ न आमालाई राख्न दिन्छन्। किन्छन्-…

    विस्तृतमा पढ्नुस्

  • ​युट्युबको भिडियोलाई लिएर अविनाश घिसिङ र म्युजिक नेपालबीच विवाद, भएको के हो?

    ​युट्युबको भिडियोलाई लिएर अविनाश घिसिङ र म्युजिक नेपालबीच विवाद, भएको के हो?

    काठमाडौं : गायक अविनाश घिसिङले गएको सोमबार आफ्नो सातौं सोलो एल्बम कन्ट्रिसाइडको गीत ‘चुईँचुँई चुइँकने जुत्ता’ बोलको गीत युट्युबमा आफ्नै च्यानलबाट सार्वजनिक गरे।  गीत युट्युबमा राखेको चार दिनपछि घिसिङलाई गीतमा ‘कपिराइट क्लेम’ लागेको जानकारी दिँदै मेल आयो।  सोही दिन अविनाशले ‘चुईँचुईँ चुइँकने जुत्ता’का लेखक तथा संगीतकार जयनन्द लामासँग गीत रिमिक्सका लागि गरेको सहमतिको कानुनी कागज सार्वजनिक गरे। उनले फेसबुक पोस्टमार्फत्…

    विस्तृतमा पढ्नुस्

  • अचेल भैलो खेल्दिनन् स्वस्तिमा तिहारमा तर खेलेको सम्झँदै रमाइलो मान्छिन्

    अचेल भैलो खेल्दिनन् स्वस्तिमा तिहारमा तर खेलेको सम्झँदै रमाइलो मान्छिन्

    नायिका स्वस्तिमा खड्कालाई तिहार खुब मन पर्ने पर्व हो। तिहारको झिलिमिली र देउसी भैलो निकै विशेष लाग्ने पहिलोपोस्टसँग उनले बताइन्। तर यस वर्ष लक्ष्मी पूजाको दिनसम्म पनि उनी घरमा छैनन्। भनिन्,'बेलुकीसम्म त पुग्छु कि।' सुटिङका लागि गोसाइँकुण्ड पुगेकी उनी तिहारको तीन दिन परिवारसँगै मनाउन पाउनेमा ढुक्क छिन्।   सानोमा साथीहरुसँग जम्मा भएर भैलो खेल्न गएको सम्झिन्छिन् उनी। भनिन्,'उस्तै उमेरका ५,…

    विस्तृतमा पढ्नुस्

  • कथामै चुकेको फिल्ममा कस्तो होला राम-राधाको कहानी?

    कथामै चुकेको फिल्ममा कस्तो होला राम-राधाको कहानी?

    काठमाडौं : शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आयो फिल्म 'राधा'। पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मले त्यहाँको स्थानीय कथा बोकेको निर्देशक योगेश घिमिरेले दाबी गर्दै आएका छन्। के राधाले साँच्चै त्यहाँको आम जनताको कथा बोकेको छ त? दर्शकको मनमा प्रश्न उठ्न सक्छ।   एक युवती राधा (सञ्चिता) राम नामक पात्र (जीवन) लाई चिन्नुअघि उसको व्यक्तिगत कुरामा चासो दिन पुग्छे। एक अपरिचित केटीले…

    विस्तृतमा पढ्नुस्

  • 'सुस्केरा' फिल्मको घोषणामा देखिएको नौलो शैलि

    'सुस्केरा' फिल्मको घोषणामा देखिएको नौलो शैलि

    काठमाडौं: ललितपुर कुपन्डोलको १०० वर्ष पुरानो घरमा रहेको ब्रिक्स क्याफे मौलिक देखिन्छ। त्यसमाथि तिहारको लागि गरिएको सजावट। फरक ढङ्गमा कार्यक्रम गर्ने होडले फिल्म निर्देशक साम्तेन भूटियालाई पनि छोयो।  तान्द्रो, अनागत लगायत अन्य ४ फिल्म प्रदर्शन अगावै लेखक तथा निर्देशक साम्तेन भूटियाको नयाँ फिल्म 'सुस्केरा' घोषणा कार्यक्रम थियो। तर परिवेश भने कुनै घरमा देउसी भैलो खेल्नेको झुण्ड जम्मा भए जस्तो देखिन्थ्यो। …

    विस्तृतमा पढ्नुस्

  • अहो ती दिन ! विगत सम्झँदै चार नायिका - बाउको कुटाइ खाने, पैसा हैन प्रसाद पाउने त्यो जमाना

    अहो ती दिन ! विगत सम्झँदै चार नायिका - बाउको कुटाइ खाने, पैसा हैन प्रसाद पाउने त्यो जमाना

    एक जमाना थियो, कलाकार बसुन्धरा भुसाल निर्धक्क मञ्चमा नाटक प्रस्तुत गर्थिन्। सँगै काम गर्नेको तारिफ बटुल्थिन्। मञ्चबाट निस्किएपछि भने एक किसिमको भयले सताउँथ्यो। दर्शक, समाज र परिवारको भनाई वा गाली कलाकार महिलाको बाध्यता थियो। नाटक मञ्चन भएको दिन उनलाई थाहा हुन्थ्यो बुबाले आज कुट्नु हुन्छ भन्ने। 'नाटक गरेको भनेरै बुबाको हातको कुटाई त कति खाएँ खाएँ। तर त्यो समय कुटाई…

    विस्तृतमा पढ्नुस्

  • ​'विदेशमा हुने अवार्डमा स्पोन्सर हैन कलाकार लैजाऊ'

    ​'विदेशमा हुने अवार्डमा स्पोन्सर हैन कलाकार लैजाऊ'

    काठमाडौं: आइतबार होटल याक एण्ड यतिमा नेपाल चलचित्र प्राविधिक संघले दुबईमा नवौँ नेफ्टा फिल्म अवार्ड गर्ने घोषणा गर्‍यो। तर घोषणा समारोहमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले भने आयोजकमाथि व्यङ्ग कसे। उनले भने - 'प्रायोजक होइन कलाकारहरु अवार्ड कार्यक्रममा लान पर्‍यो।' राईले विगतमा मुलुक बाहिर हुने गरेका कार्यक्रममा मनोनयनमा परेका कलाकार समेत नलगिएको तर प्रायोजकलाई विदेश घुमाउने काम गरेको…

    विस्तृतमा पढ्नुस्

  • ढल्दैनन् अचेल हिरोको एकै लातमा आधा दर्जन गुण्डा, यसरी परिवर्तन हुँदैछ फिल्ममा एक्सन

    आवारा केटाहरुको ग्याङ ग्यारेजमा छिर्छ। काम गरिरहेको केटालाई अरुको काम छोडेर आफ्नो गाडी बनाइदिन भन्छन् तीमध्येका एकले। केटो मान्दैन। पूरै ग्याङ युवकमाथि जाइलाग्छ।  थिलथिलो होउन्जेल एक जनाबाट कुटाइ खाँदा पनि काम गर्ने केटोले हात फर्काउन सक्दैन। त्यसै बखत इन्ट्री हुन्छ देवको। देवको एकै लातले ढल्छन् ग्रुपको नाइकेसहित ५/६ जना। दृश्य हो सात वर्षअघि सार्वजनिक भएको रोज राणा निर्देशित फिल्म 'दोस्ती'को।…

    विस्तृतमा पढ्नुस्

  • ढल्दैनन् अचेल हिरोको एकै लातमा आधा दर्जन गुण्डा, यसरी परिवर्तन हुँदैछ फिल्ममा एक्सन

    ढल्दैनन् अचेल हिरोको एकै लातमा आधा दर्जन गुण्डा, यसरी परिवर्तन हुँदैछ फिल्ममा एक्सन

    आवारा केटाहरुको ग्याङ ग्यारेजमा छिर्छ। काम गरिरहेको केटालाई अरुको काम छोडेर आफ्नो गाडी बनाइदिन भन्छन् तीमध्येका एकले। केटो मान्दैन। पूरै ग्याङ युवकमाथि जाइलाग्छ।  थिलथिलो होउन्जेल एक जनाबाट कुटाइ खाँदा पनि काम गर्ने केटोले हात फर्काउन सक्दैन। त्यसै बखत इन्ट्री हुन्छ देवको। देवको एकै लातले ढल्छन् ग्रुपको नाइकेसहित ५/६ जना। दृश्य हो सात वर्षअघि सार्वजनिक भएको रोज राणा निर्देशित फिल्म 'दोस्ती'को।…

    विस्तृतमा पढ्नुस्

  • विदेशीसँग मनाइयो म्ह पूजा, वसन्तपुरको साटो अन्नपूर्ण होटलमा कार्यक्रम

    विदेशीसँग मनाइयो म्ह पूजा, वसन्तपुरको साटो अन्नपूर्ण होटलमा कार्यक्रम

    काठमाडौं : नेवार समुदायले हरेक कार्तिक शुक्ल प्रतिपदाका दिन म्ह पूजा पर्व मनाउँदै आएका छन्। नेवार समुदायले आफ्नो आत्मा पूजा गरी मनाउने यो परम्परा विशेष कार्यक्रमको रुपमा पनि आयोजना हुँदै आएको छ। विगत १५ वर्षयता काठमाडौंको हनुमानढोकामा पेबिलेन्ट ग्रुपले आयोजना गर्दै आएको म्ह पूजा कार्यक्रम यो वर्षका होटल अन्नपूर्णमा भयो। हनुमानढोकामा गरिने भए पनि भूकम्पले निम्त्याएको क्षतिका कारण दुई वर्षयता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell