PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • कसले चलाउँछ हेलो सरकारको ट्विटर?

    कसले चलाउँछ हेलो सरकारको ट्विटर?

    काठमाडौँ : गत चैत ९ गते माइक्रो ब्लगिङ साइट ट्विटरमा नेपाली जेन्टलम्यान नामक ट्विटर ह्यान्डलबाट ट्विट आयो- 'सोह्रखुट्टे, नयाँबजार, बालाजु सडक अझै भत्काएको रहेनछ, सरकारको आँखा नपुगेको कि डोजर नपुगेको? धुलो नउडेर हिँड्न असजिलो भो।'  मेलम्ची खानेपानी आयोजना निर्माणका लागि राजधानीका अधिकांश सडक यति बेला भत्किएका छन्। ट्विटरमा सडक नभत्किएकोमा आश्चर्य सहितको व्यंग्य आएपछि प्रधानमन्त्री कार्यालयमा रहेका हेल्लो सरकारका कर्मचारीमाझ…

    विस्तृतमा पढ्नुस्

  • सुकदेव जसले मृत्युको मुखमा पुगेर पनि  सपना, रहर र आत्मविश्वासबाट जीवनको बाटो मोडे

    सुकदेव जसले मृत्युको मुखमा पुगेर पनि  सपना, रहर र आत्मविश्वासबाट जीवनको बाटो मोडे

    ड्युक ३९० मोटरसाइकलमा २६ वर्षीय ठिटो। स्पिड, स्टन्ट र एक्सन :  भिडियो सुट सुरु भयो। बाइक स्पिडमा हुइँकिएर अलि पर पुगेको के थियो, गलत लेनतर्फ मोडियो। विपरीत दिशाबाट आइरहेको थियो टोयोटा हाइलक्स।  ड्याङ्ग…. ! दृश्य कैद गरिरहेको क्यामेरा झ्याप्प बन्द हुन्छ। कसैले 'कट' नभनी सुटिङ प्याक अप। बाइक कुदाउने केटो उछिट्टिएर पर पुगेको थियो, बाइक कच्याककुचुक र हाइलक्सको पनि अगाडिको…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक वितृष्णामाथि प्रश्न खडा गर्ने नाटक 'आन्दोलन'

    राजनीतिक वितृष्णामाथि प्रश्न खडा गर्ने नाटक 'आन्दोलन'

    काठमाडौं : पोलिटिक्स बुझाउँदैन तर 'पोलिटिक्स इज अ डर्टी गेम' भन्ने नारा सिकाउँदै हुर्काउँछ हाम्रो समाज। र राजनीतिक अर्धचेतनाबीच घुमाइराख्छ अधिकांश युवालाई। अनि परिणाम? परिणाम, या सामाजिक सञ्जाल र चिया पसलमा राजनीति र नेतामाथि पोखिने आक्रोश, आवेग हुन् वा चूपचाप जे भयो, भइरहेको छ र हुनेवाला छ त्यसबारे अनविज्ञ रहनु हो। काठमाडौँ थिएटर मलमा भइरहेको 'आन्दोलन'मा राजनीतिलाई दुईवटा फरक कोणबाट…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म, विदेशी कलाकार : माग कि स्टन्ट

    नेपाली फिल्म, विदेशी कलाकार : माग कि स्टन्ट

    काठमाडौं : फिल्म 'मनको बाँध'बाट नेपाली फिल्म इन्डस्ट्रीमा काम सुरु गरेका थिए गोपाल भुटानीले। फिल्म युनिटसँगै नेपाल आएका उनले २०३२ सालमा 'जीवनरेखा' फिल्ममा द्वन्द्व निर्देशन गरे र उनको पहिचान नै द्वन्द्व निर्देशकको रुपमा स्थापित भयो। मुम्बईमा रहेर पनि कलाकारलाई स्टन्ट सिकाउने गरेका उनी भारत फर्किएनन्। नेपाली फिल्म इन्डस्ट्रीमै निरन्तर लागिरहे। त्यस बेला नेपाल सिने उद्योग भरखर विकसिसत हुने चरणमा थियो।…

    विस्तृतमा पढ्नुस्

  • लुटको अन्तर्राष्ट्रिय संस्करण : नेपाली हैन विदेशी बैँक लुट्ने लप्पन छप्पन

    सस्पेन्सले कथालाई रोमाञ्चक बनाउँछ। अब के होला भन्ने कौतुहलताले बाँधेर राख्छ। सस्पेन्सले बगिरहेको कथालाई क्लाइमेक्समा पुर्‍याउँछ र कथाले नयाँ मोड लिन्छ। सस्पेन्स नै सस्पेन्सको कथा हो फिल्म 'लप्पन छप्पन'। तर फिल्ममा क्लाइमेक्स खोई भन्ने प्रश्नको जवाफ दर्शकले पाउँदैनन्। कथाले अरु कथाको सस्पेन्सले जस्तो फिल्मलाई चुलीमा पुर्‍याउँदैन। एउटै विषय तर धेरै पात्रको वरिपरी घुमाई राख्छ। पात्र छरपस्ट छन् अनि कथा प्रष्ट…

    विस्तृतमा पढ्नुस्

  • लप्पन छप्पन - उही सौगात, उही दयाहाङ अनि उही लुट्ने कथा तर देशको हैन विदेशी बैँकको

    लप्पन छप्पन - उही सौगात, उही दयाहाङ अनि उही लुट्ने कथा तर देशको हैन विदेशी बैँकको

    सस्पेन्सले कथालाई रोमाञ्चक बनाउँछ। अब के होला भन्ने कौतुहलताले बाँधेर राख्छ। सस्पेन्सले बगिरहेको कथालाई क्लाइमेक्समा पुर्‍याउँछ र कथाले नयाँ मोड लिन्छ। सस्पेन्स नै सस्पेन्सको कथा हो फिल्म 'लप्पन छप्पन'। तर फिल्ममा क्लाइमेक्स खोई भन्ने प्रश्नको जवाफ दर्शकले पाउँदैनन्। कथाले अरु कथाको सस्पेन्सले जस्तो फिल्मलाई चुलीमा पुर्‍याउँदैन। एउटै विषय तर धेरै पात्रको वरिपरी घुमाई राख्छ। पात्र छरपस्ट छन् अनि कथा प्रष्ट…

    विस्तृतमा पढ्नुस्

  • अनमोलले भने: स्क्रिप्ट चित्त बुझेरै 'कृ'मा काम गर्न लागेको हुँ

    अनमोलले भने: स्क्रिप्ट चित्त बुझेरै 'कृ'मा काम गर्न लागेको हुँ

    काठमाडौं: सुरेन्द्र पौडेलको निर्देशन रहने फिल्म 'कृ' चैत चार गतेबाट छायांकनका लागि फ्लोरमा निस्कने खबर सार्वजनिक भएको थियो। भदौ ८ गतेलाई रिलिज टार्गेट घोषणा गर्दै फिल्म युनिटले नै फिल्मको सुटिङ सुरु हुने बारे जानकारी दिएको हो। तर कारणबस् फिल्म चैत ४ मा फ्लोरमा उत्रन सकेन। अनमोलले स्क्रिप्ट चित्त नबुझाएको भन्दै खबर सार्वजनिक भयो।  फिल्म निर्माता सुवास गिरीले अनमोलले कथामा चित्त…

    विस्तृतमा पढ्नुस्

  • विभेदको कथा 'बुख्याँचा मन'

    विभेदको कथा 'बुख्याँचा मन'

    काठमाडौं: छुवाछूत कुरीति हो, यो चेतना आजको युग बाँचिरहेका प्राय: सबैमा छ। तर छुवाछूतजस्तो कुरीति अझै नकार्न नसक्नेको छुट्टै झुण्ड पनि यही समाजमा छ। हाम्रो सामाजिक संरचनाले अझै पनि भएको चेतनालाई व्यवहारमा उतार्न दिएको छैन, यो तितो सत्य हो। र यही विषयलाई प्रष्ट रुपमा प्रस्तुत गरेको छ नाटक 'बुख्याँचा मन'ले। राज शाहको लेखन, परिकल्पना र निर्देशनमा तयार भएको नाटकले समाजमा जरा गाडेर रहेको जातीय…

    विस्तृतमा पढ्नुस्

  • पर्दापछाडिका हिरो : न नाम, न दाम

    पर्दापछाडिका हिरो : न नाम, न दाम

    आनन्द बहादुर मगर। नेपाली फिल्म निर्माण युनिटहरुका लागि 'नन्दु'। ३० वर्ष भयो उनले नेपाली फिल्महरुको सुटिङ युनिटमा 'स्पट ब्वाय'को काम गरेको। सङ्ख्यामा गन्दा सयभन्दा बढी फिल्ममा काम गरे। ठ्याक्कै कति? उनले हिसाब राखेकै छैनन्। आफू पनि पर्दामा देखिएका केही फिल्महरु सम्झन्छन् र औंला भाँच्दै भन्छन्- दर्पणछायाँ, करोडपति, सक्कली नक्कली, छोरी...   नन्दु मगर सुनाउँछन्,'भर्खर हलमा लागेको फिल्म दर्पणछाँया दुईमा त…

    विस्तृतमा पढ्नुस्

  • टाउकोले जमिन टेकेर अघि बढेका 'कार्टुन्ज'को डान्सिङ यात्रा

    टाउकोले जमिन टेकेर अघि बढेका 'कार्टुन्ज'को डान्सिङ यात्रा

    काठमाडौं : आश्मा विश्वकर्मा कक्षा आठमा पढ्थिन्। स्कुलमा हुने हरेक कार्यक्रममा नाच्न अघि सर्थिन्। विशेषगरी सांस्कृतिक नृत्यमा रुचि राख्ने उनलाई एक दिन साथी सुरजले युट्युबमा बिबोइङ डान्स फर्म देखाए। आफूले गर्दै र देख्दै आएको भन्दा फरक डान्सिङ स्टाइल हेर्दा उनी चकित परिन्।   'डान्सको स्टाइल देखेरै छक्क परेँ,' पहिलो पटक ब्रेक डान्सको भिडियो हेरेको उनले सम्झिइन्, 'बिगर्ल भिडियो हेर्दा केटीले पनि…

    विस्तृतमा पढ्नुस्

  • महिला हिंसा पीडितलाई डिएसपीको जवाफ :'एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार'

    महिला हिंसा पीडितलाई डिएसपीको जवाफ :'एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार'

    काठमाडौं: फागुन १२ मा गोकर्णेश्वर १६ की उपमा भण्डारीको गोकर्णेश्वर १५ का नेपाली सेनाका अधिकृत दीनेश केसीसँग धुमधामका साथ विवाह भयो। केसीको जागिर, पढाई र व्यक्तित्व सबैले उपमाको परिवारलाई आकर्षित गर्यो। ब्याचलर सक्काएर बसेकी छोरीसँग सेकेन्ड ल्याफ्टिनेन्टको विवाह प्रस्ताव। केटाको परिवार र आफन्तबीचको सामान्य चिनजानले पनि परिवार राम्रै हो भन्ने पुष्टी गर्यो।  उपमाका बुवाले भने, 'सरकारी जागिर, हेर्दा राम्रो केटा। छोरीको…

    विस्तृतमा पढ्नुस्

  • रिलभित्रको रियल दुखान्त : चिनजानको आधारमा गरिन्छ साइन, असन्तुष्टिमा तोडिन्छ कन्ट्र्याक्ट

    रिलभित्रको रियल दुखान्त : चिनजानको आधारमा गरिन्छ साइन, असन्तुष्टिमा तोडिन्छ कन्ट्र्याक्ट

    काठमाडौं : फिल्म निर्माता रोज राणाले बलिउड फिल्म भूतनाथ, कल किस्ने देखाका निर्देशक र भूतनाथ रिटर्न्स लेखकको सहकार्यमा 'मेरो पैसा खोइ?' घोषणा गरे। बलिउड निर्देशक विवेक शर्माको निर्देशनमा फिल्म बन्ने गसिपले मिडियामा राम्रै ठाउँ पायो। फिल्मको फाइनल लाइनअप लिस्टमा लिड कलाकारको रुपमा अनुबन्धित भइन्, वर्षा शिवाकोटी।   निर्माता राणाको फिल्म अफर नकार्न नसकेकी उनले फिल्मको कथा भारतीय निर्देशकबाट सुनिन्। 'कथा…

    विस्तृतमा पढ्नुस्

  • मन लुट्न नसक्ने ​लुट २ : कथा हैन पात्रले धानेको फिल्म

    मन लुट्न नसक्ने ​लुट २ : कथा हैन पात्रले धानेको फिल्म

    काठमाडौं : सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'लुट'मा हाकु कालेको मास्टर प्लानले बैंक त लुट्यो नै दर्शकको मन र खल्ती पनि लुट्न बाँकी राखेन। नेपाली फिल्म इन्डस्ट्रीमा लुटको वाहवाहीसँगै निर्देशक निश्चल बस्नेत चर्चामा आए।  ‘लुट’पछि फिल्म निर्माण/निर्देशनमा सक्रिय रहेका निश्चलले हरेक वर्ष सफल फिल्म दिए पनि आम दर्शकको प्रश्न दोहोरिन छोडेन- ‘लुट टू’ चाहिँ कहिले आउँछ?  पहिलोपोस्टसँगको कुराकानीमा निश्चलले…

    विस्तृतमा पढ्नुस्

  • लुक्नु र देखिनुको कथा : अच्युत घिमिरे 'बुलबुल'को रेडियो यात्रा

    लुक्नु र देखिनुको कथा : अच्युत घिमिरे 'बुलबुल'को रेडियो यात्रा

    काठमाडौं : उज्यालो ९० नेटवर्कको रात्रि प्रस्तुति 'बुलबुल' लिएर आज पनि उत्पादन साथी र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं।   शुभसन्ध्या, शुभसमय, शुभपल, शुभक्षण, शुभरात्रि। उज्यालो ९० नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा...   यो आवाजलाई यति धेरैले प्रेम गरे कि अच्युत घिमिरे बुलबुल अहिले एउटा कुरामा विश्वस्त छन्। भन्छन्, 'मलाई एकसरो लुगा मात्र लगाइदिएर नेपाली समुदाय रहेको संसारको कुनै…

    विस्तृतमा पढ्नुस्

  • ​एउटा खुट्टाविनै साइकलिस्ट भएका यमलालको ओलम्पिक सपना

    ​एउटा खुट्टाविनै साइकलिस्ट भएका यमलालको ओलम्पिक सपना

    काठमाडौं : साइकल चलाउन के चाहिन्छ?   साइकलिस्ट देवेन्द्र बस्न्यातको लामो हाँसो पछिको जवाफ रह्यो- 'आत्मबल'।   उनी केहीबेर रोक्किए। अनि सम्झदैँ भने, 'अँ साइकल, स्वस्थ शरीर आदि आवश्यक छन् तर इच्छाशक्ति नै नभए साइकलिस्ट बन्न गाह्रो हुन्छ।'   देवेन्द्रले भनेजस्तै साइकलिस्ट यमलाल रसाइलीले साइकल चलाउने सपना देख्दै गर्दा उनीसँग इच्छाशक्तिबाहेक केही थिएन। उनीसँग न कसैको हौसला नै साथमा थियो। साइकल,…

    विस्तृतमा पढ्नुस्

  • फिल्मीझैं लाग्ने रियल प्रेम : विवाह तोडेर दीपकसँग यसरी भागेकी थिइन् लक्ष्मी

    फिल्मीझैं लाग्ने रियल प्रेम : विवाह तोडेर दीपकसँग यसरी भागेकी थिइन् लक्ष्मी

    काठमाडौं : घरमा अभिभावक र आफन्त लक्ष्मी लिम्बुको विवाहको तयारीमा थिए। पाहुनाको भिड, घर सजावट। बिहेको रमझमले घरको माहोल नै बेग्लै।   जसको विवाहको तयारी चल्दै थियो उनको मनमा भने एकरति पनि उत्साह थिएन। एकातिर आफूलाई औधी माया गर्ने प्रेमी। अर्कोतिर बुबाआमाको निर्णय। २०५६ बैसाख २३ गतेको लगन। आफन्तको घर–घरमा बिहेको कार्ड पुगिसकेको थियो। तर, १५ वर्षीया लक्ष्मीको विवाहको कथामा…

    विस्तृतमा पढ्नुस्

  • हेलचेक्र्याइँ गर्दा क्यान्सरले सताइएकी चाउरीको पीडा- 'न ज्यान रहने भो, न रुप'

    हेलचेक्र्याइँ गर्दा क्यान्सरले सताइएकी चाउरीको पीडा- 'न ज्यान रहने भो, न रुप'

    काठमाडौं : चाउरी सन्ज्याल। कालीकोटको विकट गाविस नानीकोटकी स्थानीय बासिन्दा हुन्। महिनावारी रोकिएको तीन वर्षपछि उनलाई पुनः रजस्वला हुन थाल्यो। ५४ वर्षको उमेरसम्म नियमित महिनावारी हुन्थ्यो। गत साउनदेखि भने एक्कासि दस-पन्ध्र दिनको फरकमा उनलाई रगत बग्ने समस्याले सतायो।   पिसाबमा पनि रगत देखिएपछि यो कुरा परिवारमा सुनाएकी थिइन् उनले। तर परिवार र आफन्तले छोरी मान्छेको तल्लो पेट दुख्नु, रगत हुनुलाई सामान्य…

    विस्तृतमा पढ्नुस्

  • ​परकम्पले छोड्यो, ‘पीडित’ले छाडेनन्, अझै भरिभराउ छ राजधानीको एउटा शिविर

    ​परकम्पले छोड्यो, ‘पीडित’ले छाडेनन्,  अझै भरिभराउ छ राजधानीको एउटा शिविर

    काठमाडौँको जोरपाटीमा डेरामा बस्दै आएका ओखलढुङ्गाकी विमला तामाङ। निरन्तर गइरहने परकम्पका कारण कोठा छोडेर चुच्चेपाटीमा रहेको तारागाउँ विकास समितिको खाली जग्गामा पालमा आइन्। परकम्पले बिस्तारै छोड्यो तर विमलाले शिविर छोडिनन्। भन्छिन्,'सुरुमा बस्न अफ्ठ्यारो थियो। तर बिस्तारै बानी पर्यो। फ्रिमा बस्न पाउन्जेल किन छोड्नु?' सबैलाई हटाए मात्र आफूले पनि सो ठाउँ छोड्ने उनी सुनाउँछिन्।  नेपालले त्रासदपूर्ण भूकम्प भोगेको २१ महिना भइसक्यो।…

    विस्तृतमा पढ्नुस्

  • सम्बन्ध टुट्यो, आत्मविश्वास टुटेन : कृति जसले हार मानिनन्, सँधै जितिन्

    सम्बन्ध टुट्यो, आत्मविश्वास टुटेन : कृति जसले हार मानिनन्, सँधै जितिन्

    'के कुराले छोरी मान्छेलाई दह्रो बनाउँछ?'  'आत्मविश्वास' आदर्शका कुरा जस्तो सुनिन सक्छ तर जब कृति भट्टराई आफ्नो आत्मविश्वासको कथा सुनाउँछिन्, तब लाग्छ यथार्थमा आफै प्रतिको विश्वास माथि रहन्छ।  कक्षा आठ पढ्दामै बुबा गुमाउनुको पीडा, २३ वर्षको उमेरमा सम्बन्ध विच्छेद र हरेक पाइलामा साथ दिएकी आमाको मृत्यु। 'यो सब सहन गाह्रो थियो तर यथार्थबाट भाग्न मिल्दैन। स्वीकारें अघि बढें। आत्मविश्वास सधैं…

    विस्तृतमा पढ्नुस्

  • घाउ भयो कसरी भन्ने? छोरीको समस्याले खुलेको स्कुल

    घाउ भयो कसरी भन्ने? छोरीको समस्याले खुलेको स्कुल

    हातमा घाउ। आँखामा बलिन्द्र धारा आँसु। पढ्न पठाएको भतिजी स्कूलबाट फर्कँदाको अवस्था देखेर असनका दीपक तुलाधरलाई असह्य भयो। रोइरहेकी छोरीलाई स्कूलबाट बिना औषधी उपचार आएको देखेर तुलाधारले सोधे, 'किन सर मिसलाई नभनेको?' छोरीले नेवार भाषामा जवाफ फर्काइ,'जितः घाःयात छु धाइ मस्यु, जिं धयागु मिसपिन्सं मथू’ (मलाई नेपालीमा घाउ भयो भन्नै आएन। मैले बोलेको मिसले बुझ्नु भएन)।'  दीपकलाई नेवार भाषाको वातावरणमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell