PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • हैट ! यस्तालाई पनि अस्पताल भन्नुपर्ने?

    हैट ! यस्तालाई पनि अस्पताल भन्नुपर्ने?

    काठमाडौं : 'तिमीले फरकखाले पनि रिपोर्टिङ गर्नुपर्छ,' कफी खान साइत जुरेको दिन कवि तथा गीतकार विप्लव प्रतीकले भने, 'जनतासँग जोडिएका साना तर महत्वपूर्ण विषयमा पनि कलम चलाउ न।'  आफ्नो विधाबाट बाहिर निस्कन पूर्व पत्रकारसमेत रहेका कविले भनेपछि सोच्न जोसुकै बाध्य हुन्थ्यो। मौनतालाई देखेपछि उनैले सुझाए, 'यहाँका अस्पताल एकपटक हेर त। के ती अस्पताल भन्न सुहाउने छन्?' पूरै अफ ट्र्याक। चुनौति…

    विस्तृतमा पढ्नुस्

  • अहम् हैन 'महम'ले पूर्ण बनाएको मदनकृष्ण 

    अहम् हैन 'महम'ले पूर्ण बनाएको मदनकृष्ण 

    काठमाडौं : अचानक मदनकृष्ण श्रेष्ठको दाहिने खुट्टा अररो हुन थालेको थियो। तर, पनि सामान्य शारीरिक अफ्ठ्यारोले गर्दा होला भन्ने थियो उनलाई। तर, समस्या दाहिने हात हुँदै बिस्तारै शरीरको दाहिने हरतिरै सर्‍यो। पूरै अररो हुने गरी चलाउन अप्ठ्यारो हुने भयो। हात, खुट्टा, मुख हल्लाएर र बङ्गाएर अभिनयमा फरक फरक पात्रहरुको भूमिका निर्वाह गरेका मदनकृष्णमा पार्किन्सन देखियो। तब शरीर बिस्तारै यताउता गर्नबाहेक…

    विस्तृतमा पढ्नुस्

  • एक्सपेरिमेन्टको अर्को श्रृंखलामा कुमार नगरकोटी र भूपेन्द्र खड्का

    एक्सपेरिमेन्टको अर्को श्रृंखलामा कुमार नगरकोटी र भूपेन्द्र खड्का

    'त्यस्तो राम्रो गीत, कविता लेख्ने मान्छेले कस्तो नराम्रो काम सुरु गरेको!'  गीतकार तथा कवि भूपेन्द्र खड्काले आफू प्रकाशक बनेको सुनाउँदा फिक्सन डिजाइनर कुमार नगरकोटीले प्रतिक्रिया दिए - 'प्रकाशक बन्नु त नराम्रो काम'।  भूपेन्द्रको लागि जीवनको नयाँ मोड थियो प्रकाशन गृह थाल्नु। आफ्नो रचनाको पाण्डुलिपी बोकेर धेरै प्रकाशककोमा धाए। तर, छाप्न कोही तयार भएनन्। एक प्रकाशकले इच्छा व्यक्त त गरे तर…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा : बलियो कथा र प्रस्तुति ‘देश खोज्दै जाँदा’

    फिल्म समीक्षा : बलियो कथा र प्रस्तुति ‘देश खोज्दै जाँदा’

    काठमाडौं : नेपाल सरकार बोली देऊ                भारत सरकार बाटो देऊ                भुटान सरकार माटो देऊ फिल्म देश खोज्दै जाँदामा देखाइएका भुटानी शरणार्थीहरू आफ्नो देश फर्कन गरेको संघर्षको मूल नारा हो यो। धन्यवाद प्रकाश आङदेम्बे यस्तो फिल्मको लागि जसले भुटानी शरणार्थीको कथालाई सजीव चित्रण गर्छ। प्रकाशले भुटानी शरणार्थी र झापाको…

    विस्तृतमा पढ्नुस्

  • कहिल्यै पुरानो नहुने 'तीजको रहर आयो बरी लै' गीतपछाडि रहेको अन्तर्कथा

    कहिल्यै पुरानो नहुने 'तीजको रहर आयो बरी लै' गीतपछाडि रहेको अन्तर्कथा

    'कन्यादान' फिल्मको लागि तीज गीत लेखिदिनु पर्‍यो।' ’किन किरण खरेल जीले लेखिदिनु भएन?' कन्यादान फिल्मका निर्देशक प्रकाश थापा र उनका छोरा विजय थापा गीतकार चेतन कार्कीको घर पुगेका थिए। कन्यादान फिल्मका लागि गीत लेखिदिनु पर्ने आग्रह सहित। त्यसअघि प्रकाश थापाले गीतकार किरण खरेललाई गीत लेख्न लगाउने गरेको कार्कीलाई थाहा थियो। त्यसैले छुच्चो बनेर गरेको प्रश्न थियो त्यो।  जवाफ सरल आयो,…

    विस्तृतमा पढ्नुस्

  • लम्बिँदो तीज, छोटिँदै मौलिक मान्यताहरु

    लम्बिँदो तीज, छोटिँदै मौलिक मान्यताहरु

    काठमाडौं : हरितालिका तीजको माहोलले गाउँ-सहर रंगिएका छन्। तीजेगीतको भाकामा कम्मर मर्काउनेहरु नाच्न थालिसकेका छन्।   ठूलो उत्साह र ऊर्जा बोकेर तीज भित्रिएको छ, नेपाली समाजमा। विशेषगरी हिन्दु नारीहरुले मनाउने तीजमा अन्य जातीसमुदायका नारी पनि खुसीसाथ रमाउन थालेको देखिन्छ। उनीहरु समेत रातो सारीमा सजिएर सँगसँगै नाच्न थालेका छन्। गीतको भाकामा भाका मिलाउँदैछन्।     हरितालिका तीजको अघिल्लो दिन आज दर…

    विस्तृतमा पढ्नुस्

  • दीपक खरेल जसलाई सडकमा फ्यानको भिडले पछ्याउँथ्यो

    दीपक खरेल जसलाई सडकमा फ्यानको भिडले पछ्याउँथ्यो

    तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा बिछोडका कुरा कल्पिन थाल्छन्, तिम्रो तस्वीरले चित्त बुझाउँदा २०३५ सालमा यो गीत यसरी चलिदियो कि रेडियो नेपालमा पटक पटक उनकै आवाज गुञ्जन थाल्यो। एक वर्षअघि मात्रै स्वर परीक्षा उत्तीर्ण गरेर रेडियो नेपालमा 'क' वर्गको गायक सूचीमा नाम लेखाएका दीपकले गाएको पहिलो गीत थियो 'मैले रचेका गीत'। तर उनलाई धेरै स्रोताले चिनेको चाहिँ यही…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै गीत युट्युबमा राख्न खोज्दा धम्की, रोयल्टी नपाउँदामा मारमा गायक तथा निर्माता

    आफ्नै गीत युट्युबमा राख्न खोज्दा धम्की, रोयल्टी नपाउँदामा मारमा गायक तथा निर्माता

    काठमाडौं: गएको आइतबार गायक अनिल सिंहले फेसबुकमा स्टाटस राखे। शीर्षक थियो 'आत्महत्याको सोच'। कारण प्रस्ट खुलाएका छन्- आफ्नो गीतको रोयल्टी नपाउनु, चाहे त्यो रेडियो टिभीबाट होस् वा म्युजिक कम्पनीबाट। उनले लेखेका छन्,'कुनै पनि टिभी, रेडियोबाट आजसम्म एक सुका पनि रोयल्टी पाएको छैन।' उनले आफ्ना चर्चित गीतहरुलाई आफ्नै युट्युब च्यानलमा राख्न खोजे तर गीतमा आफ्नो अधिकार रहेको भन्ने दावी गर्ने कम्पनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • वाईवाईकी ३२ वर्ष पुरानो विज्ञापनकी मोडल डली भन्छिन्- से नो टु नुडल्स, से नो टू एनी अदर जङ्क फूड्स

    वाईवाईकी ३२ वर्ष पुरानो विज्ञापनकी मोडल डली भन्छिन्- से नो टु नुडल्स, से नो टू एनी अदर जङ्क फूड्स

    'तिमी विज्ञापनमा खेल्छौ?' सानेपाको खाली सडकमा साइकल चलाइरहेकी डली गुरुङलाई रोकेर अनजान व्यक्तिले प्रश्न गर्नु अस्वभाविक थियो। अस्वभाविकै भए पनि विज्ञापनका लागि प्रस्ताव गर्ने व्यक्ति थिए प्रेम उपाध्याय। प्रस्तावलाई स्वीकार वा अस्वीकार नगरी डलीले सोधिन्,'विज्ञापन? कस्तो?' थप जानकारी र विवरणको लागि प्रेमले डलीको घरको ल्यान्डलाइन नम्बर लिए। फोनबाटै नेटवर्क जोडियो। भिडियो विज्ञापनको कुरा भयो -टिभीका लागि। वाइवाइ चाउचाउको पहिलो मोडल…

    विस्तृतमा पढ्नुस्

  • वाइवाइकी 'टम ब्वाय' डली 'जो क्यान्सर जित्ने लक्ष्यमा छिन्'

    वाइवाइकी 'टम ब्वाय' डली 'जो क्यान्सर जित्ने लक्ष्यमा छिन्'

    'तिमी विज्ञापनमा खेल्छौ?' सानेपाको खाली सडकमा साइकल चलाइरहेकी डली गुरुङलाई रोकेर अनजान व्यक्तिले प्रश्न गर्नु अस्वभाविक थियो। अस्वभाविकै भए पनि विज्ञापनका लागि प्रस्ताव गर्ने व्यक्ति थिए प्रेम उपाध्याय। प्रस्तावलाई स्वीकार वा अस्वीकार नगरी डलीले सोधिन्,'विज्ञापन? कस्तो?' थप जानकारी र विवरणको लागि प्रेमले डलीको घरको ल्यान्डलाइन नम्बर लिए। फोनबाटै नेटवर्क जोडियो। भिडियो विज्ञापनको कुरा भयो -टिभीका लागि। वाइवाइ चाउचाउको पहिलो मोडल…

    विस्तृतमा पढ्नुस्

  • गाईजात्रा र हास्यव्यङ्ग्‍यको सम्बन्धबारे यसो भन्छन् कलाकार

    गाईजात्रा र हास्यव्यङ्ग्‍यको सम्बन्धबारे यसो भन्छन् कलाकार

    काठमाडौं: उपत्यकासहित देशका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइँदैछ। यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गरिँदै आएको छ। दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी नगरपरिक्रमा गरे वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ। इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको पनि निधन, जसलाई कुर्दा कुर्दै बितेका थिए पत्रकार कर्ण बोहोरा

    श्रीमतीको पनि निधन, जसलाई कुर्दा कुर्दै बितेका थिए पत्रकार कर्ण बोहोरा

    काठमाडौं: स्वर्गीय कर्ण बोहोराकी पत्नी ममता कुमारी बोहोराको निधन भएको छ। मङ्गलबार बिहान भारतको उत्तराखण्डको खटिमामा उनको निधन भएको हो। दुवै किड्नीले काम गर्न छोडेको उनको भारतको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो।   उपचाररत उनलाई दुई दिनअघि माइती पक्षले डिस्चार्ज गरेर लगेको कर्ण बोहोराका भतिज केशव बोहोराले बताए। उनले भने, 'भाउजुले केही दिन अघि फोनमा स्वस्थ्य गम्भीर भएको र तुरुन्त…

    विस्तृतमा पढ्नुस्

  • दशक अघिको ट्रेन्डिङ गीत 'आमा रातो सारी चुरा पोते किन नला'को?'को अन्तर्कथा

    दशक अघिको ट्रेन्डिङ गीत 'आमा रातो सारी चुरा पोते किन नला'को?'को अन्तर्कथा

    माओवादीको जनयुद्ध पूर्णविरामतिर लाग्दै थियो। हत्या र वेपत्ताका घटनाहरु दैनिकी बनेका थिए। घरबाट सग्लै निस्किएको मानिस सकुशल फर्किन्छ फर्किन्न शंकै रहन्थ्यो। डरैडरबीच आफन्त कुर्नेहरु बाटोतिर आँखा लगाइरहन्थे। २०६१ सालमा यस्तै सन्दर्भ सुहाउँदो गीती भिडियो सार्वजनिक भयो। पत्‍नी र छोरालाई छोडेर बाहिर गएका पति फर्केनन्। फर्कियो खबर उनी बितेको। पति मरेपछि पत्‍नीको पहिरन सेतोमा समेटियो। यही सन्दर्भमा गीतकै भाकामा अवोध छोरोले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा - प्रेमगीत २ : कथा फरक, पटकथा कमजोर

    फिल्म समीक्षा - प्रेमगीत २ : कथा फरक, पटकथा कमजोर

    काठमाडौं : म्यानमारमा गोर्खालीलाई श्रद्धाञ्जली दिने दृश्यबाट सुरु हुन्छ फिल्म प्रेमगीत २ को कथा। दृश्यमा दिइने भाषणले एउटा कथा बोल्छ जसलाई दृश्यमार्फत् देखाउने कष्ट गरेनन् पटकथा लेखक तथा निर्देशक रामशरण पाठकले। हरेक कथाभित्रका पृष्ठभूमिलाई दुई घण्टा लामो फिल्ममा अटाउन सम्भव पनि हुँदैन सायद। त्यसैले फिल्मभर नेपाल र म्यानमारमा रहेका नेपाली भाषीहरुको भावनात्मक सम्बन्धको महत्व व्याख्या गर्न संवादकै प्रयोग गरेका छन्…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार सुमन खरेलको भगवान अर्थात् स्मारिका

    पत्रकार सुमन खरेलको भगवान अर्थात् स्मारिका

    हरेक बिहान हजुरआमाले हजुरबुबाको खुट्टा ढोगेर दिनको सुरुवात गरेको देख्थे। किन खुट्टा ढोग्नुहुन्छ थाहा थिएन। न त प्रश्न नै गरिन्थ्यो। पतिलाई परमेश्वर मान्ने परम्परामा हुर्किएकी उनकी हजुरआमालाई संस्कारी मानिन्थ्यो।  आज उनी पनि खुट्टा ढोगेरै दिनको थालनी गर्छन्। सुन्दा अनौठो लाग्छ।  'कसैलाई आफ्नो भगवान मानेपछि खुट्टा ढोग्नु सामान्य हुँदो रहेछ,' उनले सुनाए, 'मेरो पनि त दिन खुट्टा ढोगेर नै सुरु हुन्छ।'…

    विस्तृतमा पढ्नुस्

  • युट्युबमा एक करोड भ्युज : कसलाई के हुन्‍छ फाइदा?

    युट्युबमा एक करोड भ्युज : कसलाई के हुन्‍छ फाइदा?

    काठमाडौं : फिल्म प्रचार प्रसारका लागि इमेज च्यानलको एक कार्यक्रममा अन्तर्वार्ता दिन पुगेका थिए माधव वाग्ले लगायतको 'रेशम फिलिली' युनिट। अन्तर्वार्ताको बीचमा बज्यो फरक अनि रमाइलो सुनिने गीत  'पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाउँ न' गीत दर्शक स्रोताको लागि नौलो थियो। भिडियो तयार नभएको गीतको अडियोमात्र अन्तर्वार्ताको बीचमा बजाइएको थियो। अन्तर्वार्ता…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा : सायद २ : संवादमा बलियो, चुक्यो कलाकार चयनमा 

    फिल्म समीक्षा : सायद २ : संवादमा बलियो, चुक्यो कलाकार चयनमा 

    फिल्म 'सायद' हिट भयो। मौलिक धारबाट फरक रहेर नयाँ शैलीको छाप स्थापना गर्न सफल फिल्मले युवा पुस्तालाई नेपाली फिल्मतर्फ आकर्षित गर्यो। अनि के भयो? फिल्म हेर्ने दर्शक बढायो र ती दर्शकको अपेक्षा पनि। अपेक्षा नेपाली फिल्मसँग। त्योभन्दा बढी सायद निर्माण युनिटसँग। त्यसैले पनि निर्माण कम्पनी दुर्गिश फिल्मसका लागि सायदको सिक्वेल बनाउनु आफैसँगको चुनौती थियो।  फिल्म बन्यो। युवापुस्ताकै जीवनशैली फिल्मको केन्द्र।…

    विस्तृतमा पढ्नुस्

  • सुरजको नेपाल आइडल यात्रा: 'संगीतले विचलित बनायो तर मोह छुटेन'

    सुरजको नेपाल आइडल यात्रा: 'संगीतले विचलित बनायो तर मोह छुटेन'

    काठमाडौं: नेपाल आइडल टप ११ प्रतिस्पर्धी सुरज थापाले आफ्नो गायन यात्राबारे बोले। उनले आफू संगीतमा लाग्दाको मेहनत र संघर्षबारे मिडियासामु बोलेका हुन्। दैलेख जिल्लाबाट, नेपालगन्जको चिसापानी हुँदै काठमाडौंमा नेपाल आइडलको मञ्च। कस्तो छ त उनको संगीत यात्रा?   घरको माहिलो छोरो। गीत संगीतमा सानैदेखि रुचि। स्कूल पढ्दादेखि नै उनले गीत गाउने, आफू पनि रमाउने अनि अरुलाई पनि मनोरञ्जन दिने। तर…

    विस्तृतमा पढ्नुस्

  • मदनकृष्ण श्रेष्ठको आत्मवृत्तान्त वैवाहिक वर्षगाँठमा 

    मदनकृष्ण श्रेष्ठको आत्मवृत्तान्त वैवाहिक वर्षगाँठमा 

    काठमाडौं: हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पुस्तकको नाम र सार्वजनिक मिति घोषणा भएको छ। मदनकृष्ण श्रेष्ठको आत्मवृतान्त उनको र श्रीमती एशोदाको ४४ ‍औं वैवाहिक वर्षगाँठको अवसर पारेर भदौ २० गते सार्वजनिक हुने जनाइएको छ। उनको पुस्तकको नाम 'महको म' रहेको छ। बुधवार कार्यक्रम आयोजना गरी पुस्तकको नाम र विमोचन मितिबारे जानकारी दिइएको हो। कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका निरज भारी र लेखक…

    विस्तृतमा पढ्नुस्

  • एसिडको पेगले पोलिरहेको सोनामको सपना

    एसिडको पेगले पोलिरहेको सोनामको सपना

    ‘बुबा मेरो नागरिकता बनाउन पर्‍यो। विदेश जान सजिलो हुन्छ रे।’ ‘तँ मेरो लागि मरिसकिस्। तँलाई मेरो नामको नागरिकता किन दिउँ?’ बुबा केसाङ तामाङले छोरा सोनामलाई नागरिकता नबनाइदिने भनेपछि सोनामभित्रको आक्रोश आगो बल्यो। उनी नजिकको भट्टी पुगे र लोकल रक्सी किने। पाटन सुन्धारास्थित फुपू रामकुमारीको कोठामा पुगे। धेरै दिनपछि आएको भदो देखेर फुपू खाना बनाउन थालिन्। सोनाम भने ल्याएको रक्सी बरन्डामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell