PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

  • रिटायर्ड चिफ सा'प रुक्माङ्गद कटवालको 'मिसन ई'

    रिटायर्ड चिफ सा'प रुक्माङ्गद कटवालको 'मिसन ई'

    नयाँ वर्ष २०७५ लाई स्वागत गर्न मुगुको रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीँकी ६ वर्षीया थिन्ले साङ तामाङको अभिभावकत्व ग्रहण गरे। उनलाई पोशाक र पुस्तक दिए। अभिभावकत्व ग्रहण र त्यसका लागि प्रेरित गर्ने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गर्न ओली आफैँले पहल थालेपछि मन्त्रीहरु र नेताहरु धमाधम विद्यालय भर्ना गराउने क्रम बढ्यो। मिडियामा छ्यापछ्याप्ती भयो – विद्यार्थीको अभिभावकत्व ग्रहणका समाचार। सरकारी…

    विस्तृतमा पढ्नुस्

  • शासकहरुको विवेकमाथि प्रश्न : नाटक ‘अंधेरी नगरी चौपट राजा’

    शासकहरुको विवेकमाथि प्रश्न : नाटक ‘अंधेरी नगरी चौपट राजा’

    कुनै नगरमा राजा हुन्छ तर उसको विवेक शून्य। हरपल मदिराको मातमा हुने राजा सानातिना घटनाका दोषीसमेत पत्ता लगाउन सक्दैन। पटक पटक अल्मलिन्छ। वरपरका आसेपासेले उनलाई सम्झाइरहनुपर्छ बेलाबेलामा।  त्यस्तै घर, परिवार समाज त्यागेर साधु बनेको अर्को पात्र छ। यो पात्रको बोलीमा धर्म र आदर्श र व्यवहारमा लोभीपन झल्कन्छ। पद प्राप्तिका लागि अरु कसैलाई फाँसीमा चढाउन पनि तयार हुन्छ या पात्र। अनि…

    विस्तृतमा पढ्नुस्

  • मृत्युपछि तपाईँको फेसबुक के गर्ने? दुई वटा विकल्प आजै छान्नुस्

    मृत्युपछि तपाईँको फेसबुक के गर्ने? दुई वटा विकल्प आजै छान्नुस्

    स्वर्गीय पत्रकार कर्ण बोहोराको फेसबुक वाल चहार्ने हो भने उनको मृत्युको कुनै सङ्केत पनि पाइँदैन । बरु, वालमा उनले पोष्ट गरेका सुन्दर फोटो भेटिन्छन् । स्टाटस भेटिन्छन् । उनलाई ट्याग गरिएका फोटा र स्टाटसहरु पनि प्रशस्तै देखिन्छन्। उनको फेसबुक वालमा उनलाई ट्याग गरिएका प्रशस्तै स्टायटसहरु छन्। गायिका बिन्दु परियारले २३ डिसेम्बर २०१७ का दिन कर्णसहित ४४ जनालाई ट्याग गर्दै भनेकी…

    विस्तृतमा पढ्नुस्

  • 'क्लब सेभेन' दोहोरो चरित्र देखाउने ऐना

    'क्लब सेभेन' दोहोरो चरित्र देखाउने ऐना

    आजको समाज देखाउन र सुनाउनमै रमाउँछ - भए पनि, नभए पनि। कुनै पैसावाल बाबुले आफ्नो बच्चाको जन्मोत्सव धुमधामले मनाइदिन्छ राम्रैसँग पैसा खर्चेर। अनि अर्को पैसा नभएको बुबाको छोरोलाई पनि त्यसैगरी बर्थडे मनाउन रहर लाग्छ। छोरोले देखेर गरेको रहरसँग बुबाको इज्जतको प्रश्न धेरथोर जोडिन्छ नै। र, ऋण काडेरै भए पनि बर्थडे सेलिब्रेट हुन्छ। नेपालको समकालीन समाजमा देखिने यी सामान्य दृश्यहरु हुन्। …

    विस्तृतमा पढ्नुस्

  • सेलिब्रिटी सपना : प्रदीपका संघर्षका प्लटहरु

    सेलिब्रिटी सपना : प्रदीपका संघर्षका प्लटहरु

    २०७२ बैसाख १२ गते भूकम्प गएपछि प्रदीप खड्काको अस्ट्रेलिया जाने प्रक्रिया पनि रोकियो। उनको दिमागमा पनि सानोतिनो भूकम्प नै गयो। परिवार, आफन्त र आफ्नै मनमा प्रश्न थियो - 'अब के गर्ने?' धेरै दिन घरभित्रको घोत्लिएपछि पनि निर्णय गर्न सकेनन्। र, रिफ्रेसमेन्टका लागि घुम्न निस्किए।  कुपण्डोलको एउटा क्याफेमा थिए। 'फिल्म प्रेमगीतको लागि नयाँ अभिनेताको खोजी' शीर्षकको समाचारले उनको ध्यान तान्यो। 'सानो…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडाकी २२ वर्षीया शृङ्खला खतिवडा बनिन् मिस नेपाल २०१८

    हेटौँडाकी २२ वर्षीया शृङ्खला खतिवडा बनिन् मिस नेपाल २०१८

    काठमाडौँ : हेटौँडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडा यस वर्षकी मिस नेपाल घोषित भएकी छिन्।  काठमाडौँको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्। अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।  खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी…

    विस्तृतमा पढ्नुस्

  • रङसँग खेल्दै ज्वाला : कला बेचेर अनाथका लागि कम्प्युटर

    रङसँग खेल्दै ज्वाला : कला बेचेर अनाथका लागि कम्प्युटर

    काठमाडौं: हातमा रङहरू लत्पतिएका छन्। लुगामा रङका छिटाहरू। भुइँमा सानासाना क्यानभास छरपस्ट। छरिएका रङका डिब्बा र ब्रसहरु। कोठाको भित्ता वरपर सजाइएका पेन्टिङहरु।  गएको शनिवार देखिएको ज्वाला ढकालको कोठाको दृश्य हो यो। मैतीदेवीबाट केहीभित्र पर्छ उनको कोठा। अरू दिन पनि सायद योभन्दा फरक नहोला। देख्दा र उनको कुरा सुन्दा अस्तव्यस्तता प्रतीत हुन्छ। तर, यसैबीच ज्वाला एउटा सपनालाई रङ्गिन बनाउन लागि परेकी…

    विस्तृतमा पढ्नुस्

  • कसरी गर्छन् नेपाली फिल्मको 'न्वारन'?

    कसरी गर्छन् नेपाली फिल्मको 'न्वारन'?

    निर्माता अर्जुन कुमार पोखराबाट काठमाडौं आउँदै थिए। जाममा परेको बेला उनले बाटोमा फालिएको फाटेको जुत्ता देखे। त्यो उनलाई निकै विम्बात्मक लाग्यो। तत्काल उनले 'फाटेको जुत्ता' नाममा फिल्म बनाउने निर्णय गरे। र, चलचित्र विकास बोर्डमा नाम दर्ता गरे। दर्ता लगत्तै फिल्म घोषणा पनि भयो। निर्मातासँग नाम थियो, कथा थिएन। टाइटल सुहाउँदो कथाका लागि उनले एक लाख नगद पुरस्कार दिने भन्दै प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • युट्युब स्टार स्वप्न सुमन : जसले अरुको हैन, आफ्नै सपना पछ्याए र सफलताले उनलाई पछ्यायो

    युट्युब स्टार स्वप्न सुमन : जसले अरुको हैन, आफ्नै सपना पछ्याए र सफलताले उनलाई पछ्यायो

    ‘तिम्रो गीत सुनेर म निदाएँ। यस्तो गीत बनाएर न तिमी कहीँ पुग्छौ, न हामीलाई कुनै फाइदा हुन्छ। सरी म यो गीत रेकर्ड गराउन सक्दिनँ।’  अहिलेका 'युट्युब सेन्सेसन' स्वप्न सुमनले एक फिल्म निर्मातालाई आफ्नो गीत सुनाउँदा आँखा खोलेपछि  राम्रो प्रयास गरेछौ भन्लान् भन्ने लागेको थियो। तर झस्किने गरी निर्माताले यसो पो भने।  म्युजिक भिडियो प्रस्तुतकर्ताको नाम सुमन खुलाउन चाहँदैनन्। तर धन्य…

    विस्तृतमा पढ्नुस्

  • एक अर्बको सम्पति दान दिएका श्रीजंग भन्छन्, ‘भएको दिने, सकेको गर्ने न हो’

    एक अर्बको सम्पति दान दिएका श्रीजंग भन्छन्, ‘भएको दिने, सकेको गर्ने न हो’

    स्वेच्छा राउत - राजधानीको व्यस्त कान्तिपथको मूल सडकसँगै जोडिएको एउटा कम्पाउन्डभित्र श्रीजंग शाह पत्रिका पढ्दैछन्। सँगै उनकी पत्नी रुद्रकुमारी सुनिरहेकी छिन् मुलुकका ताजा खबर। रुद्रकुमारी हलचल गर्न सक्दिनन्, तीन वर्षअघिको स्ट्रोकका कारण। तीन रोपनी तीन आना जग्गामा फैलिएको कम्पाउन्डको बीचमा पहेलो रङ्गको दुई तले घर छ। घर वरपर फूल र बोट बिरुवा। श्रीजंग, उनकी पत्नी र सहयोगीमात्र यहाँ छन् त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • श्वेतालाई जिस्क्याउने एउटै प्रश्न : अब बिहे नगर्ने?

    श्वेतालाई जिस्क्याउने एउटै प्रश्न : अब बिहे नगर्ने?

    २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको रिल जोडीले रियल लाइफमा लगन गाँठो कसे। फिल्म 'कहाँ भेटिएला?' र 'कोहिनुर'मा सँगै काम गरेपछि यी दुई नजिकिएका थिए। र दुईबीचको सम्बन्धलाई विवाहमा परिणत गर्नुपर्छ भन्नेमा पुगे। दुबैको योजना थियो -एकसाथ काम गर्ने, एकअर्काबाट सिक्ने, फिल्म बनाउने। यो फिल्म जोडीको यथार्थ विवाहले दर्शकको लागि पनि चासोको विषय बन्यो। श्वेता…

    विस्तृतमा पढ्नुस्

  • कसरी हराए जोन? सात दिनसम्म के गरी बसे? अझै जवाफ खोज्दैछिन् उनकी आमा

    कसरी हराए जोन? सात दिनसम्म के गरी बसे? अझै जवाफ खोज्दैछिन् उनकी आमा

    गएको साता फुल्चोकीको अनकन्टार र चीसो जंगलको जोखिमपूर्ण खोँचबाट चमत्कारपूर्ण रेस्क्यु  गरिएका जोन तामाङ यतिबेला बीएन्डबी अस्पतालको आइसियुमा छन्। हात खुट्टा हिउँले खाएर पुरा कालोनिलो बनाएको छ। फोका र घाउहरुले हेर्न नसकिने।  डाक्टरले  सुरुमा अपरेसन गर्नुपर्छ भने पनि आवश्यक रहेन। खुट्टामा प्लास्टर भने गरिएको छ। बिरामी कुरुवा कक्षमा रहेकी जोनकी आमा रीमा तामाङ छोरालाई जनरल वार्डमा सार्ने दिनको पर्खाइमा छिन्।…

    विस्तृतमा पढ्नुस्

  • मृत्युको नमीठो धूनलाई बिर्साउँदै आर्यघाटमा बज्ने अध्यात्मिक धून, जसमा लट्ठिन्छन् नास्तिक पनि

    मृत्युको नमीठो धूनलाई बिर्साउँदै आर्यघाटमा बज्ने अध्यात्मिक धून, जसमा लट्ठिन्छन् नास्तिक पनि

    मृत्युको पनि धून हुन्छ, करुण रसको। त्यो धून धेरैतिर गुन्जन्छ र आर्यघाटमा समाहित हुन्छ। चिताको तापसँगै रोदनको संगीत चर्किन्छ, थामिन्छ र सेलाउँछ। यो धून सबैले सुन्छन् भन्ने होइन, भोग्नेको मनभित्र र कहिलेकाहीं बाहिर पनि तरङ्गित भइरहन्छ। यही धूनको ठीक विपरित छ – सन्ध्याको अर्को धून जहाँ बिथोलिएका मनहरु शान्त बन्छन्। ईश्वरको अस्तित्व अस्वीकार गर्नेहरु पनि एकटक भएर अडिन्छन्। लस्करै धूँवा…

    विस्तृतमा पढ्नुस्

  • युट्युबमा छाडा भिडियो कहिलेसम्म? विकल्प : निषेध या नियन्त्रण?

    युट्युबमा छाडा भिडियो कहिलेसम्म? विकल्प : निषेध या नियन्त्रण?

    तपाईंलाई थाहा छ? आफूलाई 'लिल बुद्ध' भन्ने साकारलाई सरकारले मुद्दा हालेको छ। देशको प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई फेसबुक लाइभमार्फत् भद्दा र अश्लील गाली गरेको भन्दै उनीमाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो। डिप्रेसनको औषधि सेवन गरिरहेका साकार एक पटकमात्र अदालत धाए। 'तारेखको लागि म धाइरहेकी छु। अस्ति ३० गते थियो। अर्को पेशी कहिले भनिएको छैन,' साकारकी आमा रोजु अधिकारीले भनिन्। छोरा…

    विस्तृतमा पढ्नुस्

  • मिथिला चित्रकलाकी 'विद्रोही' सुनैना

    मिथिला चित्रकलाकी 'विद्रोही' सुनैना

    काठमाडौं: महोत्तरीकी सुनैना ठाकुरलाई आमा हजुरआमाले घरको भित्तामा कोर्ने मान्छे, हात्ती, चरा, फूल आदिको चित्रले सँधै आकर्षित गर्थ्यो। त्यसैले उनले पनि मिथिला संस्कृतिसँग जोडिएको चित्रकला कोर्न थालिन्। उनले खेलाउने रङ्ग, कलम र औंलाहरु भित्ताहरुमा मात्र सीमित भएनन्। टिसर्ट, रुमाल र नेपाली कागजहरुमा मिथिला चित्र बनाउन थालिन्। जुन प्रयासलाई सुनैनाको परिवार, समुदाय वा समाजले सहजै अपनाउन सकेको थिएन। समुदायले तोकेको घेरा…

    विस्तृतमा पढ्नुस्

  • विदेशको पढाइ : सपना छोराछोरीको कि बाबुआमाको?

    विदेशको पढाइ : सपना छोराछोरीको कि बाबुआमाको?

    बिराटनगरकी सकुन्तला खनालको छोरा सुशान्त अमेरिका गएको ५ महिना भयो। साउथ इलिनोइस युनिभर्सिटी कार्बोनडेलमा इन स्टेट स्कलरसिप भनेर खुशी खुशी पठाएको छोराले युनिभर्सिटी मात्र होइन स्टेट नै परिवर्तन गर्नुपर्‍यो। सुशान्त नेब्रास्का सरे। कलेज ट्रान्सफर गर्दा लाग्ने खर्च भने घरबाट मगाएका छन्। सकुन्तला भन्छिन्, 'एक सेमेस्टरमात्र होस्टल बस्न पर्ने भनिएको थियो तर २१ वर्षको उमेरसम्म चार्ज तिरेर बस्नुपर्ने रे! मेरो छोरा…

    विस्तृतमा पढ्नुस्

  • रङ्ग र माटोमा पोखिएको अनागरिक इतिहास

    रङ्ग र माटोमा पोखिएको अनागरिक इतिहास

    नाम : भक्त  थर : राई ठेगाना : बेलडांगी, झापा पेशा : मुर्ति र चित्र बनाउने   भक्त राई मुर्ति र चित्र बनाउने काम गर्छन्। रहरले मात्र होइन, पैसा कमाउनका लागि पनि। त्यसैले राईले दमकका विभिन्न मुर्ति र चित्र पसलहरुका लागि अर्डर अनुसार मुर्ति र चित्र बनाउने काम गरे। देउताको मुर्ति, व्यक्तिको शालिक, पोट्रेट र एब्सट्र्याक्ट चित्रहरु। काम गरे बापत…

    विस्तृतमा पढ्नुस्

  • वियोगसँगै सद्‍भाव र एकताको संदेश : हरियो ढुङ्गा

    वियोगसँगै सद्‍भाव र एकताको संदेश : हरियो ढुङ्गा

    काठमाडौं : शरणार्थी क्याम्पको निचुले कान्छो बगरमा ढुङ्गा टिप्न जान्छ। अचानक बस्तीको जागाराम अधिकारीले उमाथि आक्रमण गर्छ। आफ्नो बारीको ढुङ्गा टिपेको भन्दै निचुलेको डोको भाँचिदिन्छ र लखेट्छ।  निचुले कान्छो क्याम्पका अरु शरणार्थी जस्तै खानको लागि ढुङ्गा कुटेर गिट्टी बनाउँछ। उ त्यसैको लागि ढुङ्गा खोज्न बगरमा पुगेको थियो।  शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक 'हरियो ढुङ्गा'को बीचतिर देखिने दृश्य हो यो।  नाटकको…

    विस्तृतमा पढ्नुस्

  • 'फर्मुला'बाट बाहिरिने दयाहाङको चाहना 

    'फर्मुला'बाट बाहिरिने दयाहाङको चाहना 

    काठमाडौं : हाल दयाहाङ राईलाई धेरै प्रेसर छ। प्रोजेक्टहरुको प्रेसर। एक समय यस्तो थियो उनी यस्तै प्रेसरमा हुन्थे - काम नभएर। आफू 'अभिनयकै लागि हुँ' भन्ने अनुभूत भएको दिनदेखि उनले मञ्चमा देखिन मेहनत गरे। धेरै पटक त उनको नाटक खेल्न पाउने आशा आशामै सीमित भयो। २०६० सालदेखि २०७२ सम्मको कलाकारिता यात्रा - समयले दयाहाङ राईलाई एउटा सफल कलाकारको परिचय दिएको…

    विस्तृतमा पढ्नुस्

  • परिचित 'स्माइल'वाला विवेकशीलको खोजी : खोइ कहाँ पुग्यौ?

    परिचित 'स्माइल'वाला विवेकशीलको खोजी : खोइ कहाँ पुग्यौ?

    स्माइलवाला चिन्ह ब्रान्ड बन्दै थियो। मुस्काइरहेको मुहारलाई ब्याच बनाएर छातीमा भिर्दै 'नेपाल खुला छ' भन्दै जब सडकमा भर्खरका युवा उत्रिन्थे, एक किसिमको जोश आउँथ्यो। राजनीतिबाट टाढा रहन रुचाउने मजस्ता धेरैलाई मुस्कानसहितको ब्याचधारीले आकर्षित गरिरहेका थिए। संविधान बनाउन सडकमा थाल ठटाउँदै हिँड्दा होस् या सामाजिक मुद्दालाई लिएर बालुवाटार घेर्दा, जाउँजाउँ लाग्थ्यो। राजनीतिमा म र मेरो पुस्तालाई चासो राख्नुपर्छ भन्ने सिकाउँदै थियो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell