PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

  • जितेरै जित्न सिकाउँछु : अम्बिका बस्नेत

    जितेरै जित्न सिकाउँछु : अम्बिका बस्नेत

    काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसकी प्रत्यक्ष उम्मेद्वार हुन् अम्बिका बस्नेत। प्रतिनिधिसभा सदस्यमा जितसँगै राजनीतिमा महिला सहभागिता बढाउने उनको उद्देश्य छ।  २०३६ सालको विद्यार्थी आन्दोलनमै राजनीतिमा भिजिसकेकी उनी पञ्चायतविरुद्ध प्रखर रुपमा त्यतिखेर उत्रिइन् जतिखेर समाजमा राजनीतिमा महिलालाई स्वीकार गर्नु कठिन थियो। राजनीतिमा पारिवारिक भूमिका सक्रिय भएका कारण उनी कांग्रेसको स्थापित नेता बनिन्।  ‘तर, यत्रो वर्षसम्म पनि नेपाली राजनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा काठमाडौंका ‘किङमेकर’ कृष्णको काठमाडौं ३ कस्तो ?

    स्थानीय तहमा काठमाडौंका ‘किङमेकर’ कृष्णको काठमाडौं ३ कस्तो ?

    काठमाडौं :  जनआन्दोलन २ मा काठमाडौं राजनीतिको केन्द्र थियो जोरपाटी। त्यहीँ आन्दोलनको आगो फैलाउन सक्रियमध्य एक थिए एमाले नेता कृष्ण राई। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जोरपाटी गाउँ विकास समितिका उपाध्यक्ष रहेका उनी यतिखेर पनि पहिलेजस्तै सक्रिय छन्।  यसपाला उनको सक्रियता जनआन्दोलन २ ले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिने निर्वाचन केन्द्रित छ। काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा…

    विस्तृतमा पढ्नुस्

  • 'मजबुर'का अमिताभको जस्तै शंकरको जीवनका प्लटहरु

    'मजबुर'का अमिताभको जस्तै शंकरको जीवनका प्लटहरु

    रिक्साको दाँया र बाँयापट्टि जोडिएका काठका बोर्डहरु। उक्त बोर्डमा टाँसिएका हुन्छन् ७० को दशकका हिन्दी सिनेमाका पोस्टर। अगाडि र पछाडि फर्काएर राखेको एसिड ब्याट्री जडित लाउड स्पिकर। भित्रबाट फुच्चे केटो स्टाइलिस्ट लवजमा बोल्न थाल्छ – हिन्दीमा। नेपाली बोल्न आउँदैन उसलाई।  “आइए...देखिए...... आप सबकी मन पसन्द सुपर हिट सिनेमा...रत्न टुरिङ टाकिज मे...” यो सन् १९७६ (२०३२ साल)तिरको कुरा। १३ वर्षको केटोको…

    विस्तृतमा पढ्नुस्

  • सनिल चित्रकार जसलाई रोनाल्डिन्होले भने, 'पार्टनर'

    सनिल चित्रकार जसलाई रोनाल्डिन्होले भने, 'पार्टनर'

    गत वर्ष ब्राजिलका फुटबल प्लेयर रोनाल्डिन्होले आफ्नो फेसबुकमा एउटा चित्र सेयर गरे। सन् २००२ को विश्वकप ब्राजिललाई दिन महत्त्वपूर्ण योगदान गरेका यी विश्वचर्चित खेलाडीले क्याप्सनमा लेखेका थिए, 'इम्प्रेसिभ दिस आर्ट द्याट सनिल आर्टिस्ट डिड। थ्याङ्क यु सो मच पार्टनर।'  उनले 'पार्टनर' भनेर धन्यवाद दिएका व्यक्ति थिए सनिल चित्रकार।  इन्स्टाग्राम र फेसबुकमा सेयर भएको यो चित्रकलाले एकरातमा उनलाई पच्छ्याउनेको सङ्ख्या थपिदियो। फोन…

    विस्तृतमा पढ्नुस्

  • केपी ओली कालभैरव हुन् र डराउनु : ओलीसँग उत्रिएका कांग्रेस उम्मेदवार

    केपी ओली कालभैरव हुन् र डराउनु : ओलीसँग उत्रिएका कांग्रेस उम्मेदवार

    झापा: अहिलेको चुनावी माहौलमा सबैभन्दा सुरक्षित नेता कोही छ भने ती केपी ओली नै हुन्। उनको जितमा प्रश्न उठाउने मानिस भेटिनै मुस्किल छ। तर, तिनै सुरक्षित भनिएका ओलीसँग चुनावी संग्राममा छन् नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारी। जिल्ला झापा, निर्वाचन क्षेत्र ५। राष्ट्रिय राजनीतिको शिखरमा रहेका केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका यिनी त्रिभुवन विश्वविद्यालयमा पढाउँदै आएका थिए। अवकाशअघि पेशा त्यागेर…

    विस्तृतमा पढ्नुस्

  • केपी ओली कालभैरव जस्ता छन् र डराउनु : झापामा ओलीसित उत्रिएका कांग्रेस उम्मेदवार

    केपी ओली कालभैरव जस्ता छन् र डराउनु  : झापामा ओलीसित उत्रिएका कांग्रेस उम्मेदवार

    झापा: अहिलेको चुनावी माहौलमा सबैभन्दा सुरक्षित नेता कोही छ भने ती केपी ओली नै हुन्। उनको जितमा प्रश्न उठाउने मानिस भेटिनै मुस्किल छ। तर, तिनै सुरक्षित भनिएका ओलीसँग चुनावी संग्राममा छन् नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारी। जिल्ला झापा, निर्वाचन क्षेत्र ५। राष्ट्रिय राजनीतिको शिखरमा रहेका केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका यिनी त्रिभुवन विश्वविद्यालयमा पढाउँदै आएका थिए। अवकाशअघि पेशा त्यागेर…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समिक्षा : गम्भीर कथाको सतही प्रस्तुति 'तान्द्रो'

    फिल्म समिक्षा : गम्भीर कथाको सतही प्रस्तुति 'तान्द्रो'

    दश वर्ष लामो युद्ध कालमा परिवर्तनको लागि लड्न हिँडेको माओवादी योद्धा गंगाबहादुर लामाले भोगेको घटनामा आधारित फिल्म हो 'तान्द्रो'। नेपाली सेनाले प्रहार गरेको गोलीका कारण उनको खुट्टामा चोट लाग्छ। जसले उनलाई बारीको एउटा कुनामा थला पार्छ। नेपाली सेनाको आक्रमण पछि अन्य जनसेनाले गाउँ छोडेका हुन्छन् त्यसैले 'काम्रेड कोसिस' अर्थात गंगाबहादुर लामाको अवस्था बारे कसैलाई थाहा हुँदैन। थलिएर बसेको ठाउँमा गंगाबहादुरले…

    विस्तृतमा पढ्नुस्

  • वेब सिरिज हाइस्कूल जसमा कलाकारले नै नसोचेको ट्विस्ट आयो

    वेब सिरिज हाइस्कूल जसमा कलाकारले नै नसोचेको ट्विस्ट आयो

    विजय अधिकारी लम्जुङका हुन्। पढ्नका लागि काठमाडौं आएका उनी प्लस टुसम्म बुवासँग बसे। त्रिचन्द्र क्याम्पसमा बिएससी पढ्न भर्ना हुँदा बुवा गाउँ फर्किए। 'बुवालाई लाग्यो छोरा ठूलो भयो अब एक्लै बस्न सक्छ। राम्रो नराम्रो छुट्टाउन सक्छ।' तर विजयले त स्वतन्त्र भएको महसुस गरे। एक्लो भएपछि दबाएर राखेको रहर पूरा गर्छु भन्ने सोचे। 'मलाई नाटक सिक्नु थियो। जसबारे बाबा बिल्कुल नकरात्मक हुनुन्थ्यो',…

    विस्तृतमा पढ्नुस्

  • मायावतीलाई लट्ठीको भाषामा माया गर्ने आशिक 

    मायावतीलाई लट्ठीको भाषामा माया गर्ने आशिक 

    मायावतीको उमेर ३० वर्ष। आशिक खानको उमेर झण्डै डबल, ५८ वर्ष। जब आशिकले मायावतीलाई 'चल' भन्छन् आफूमाथि पर्यटकको भारी बोकेर लचकलचक गर्दै पाइला नाप्न थाल्छिन्। आशिक र मायावती एकअर्काको भाषा बुझ्छन्। त्यो मौन भाषा आशिकले बुझ्छन् र त मायावतीलाई भोक लागेको थाहा पाउँछन्, तिर्खा लागेको, थकाई लागेको, हिँड्न नसकेको सबै थाहा पाउँछन् तर पनि तालिका बाहिर रहेर केही सहयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • 'सर्वहारा' जसलाई विप्लव प्रतीकले उपन्यासबाट 'सुपर हिरो' बनाइदिए

    'सर्वहारा' जसलाई विप्लव प्रतीकले उपन्यासबाट 'सुपर हिरो' बनाइदिए

    जगदिश घिमिरेको 'अन्तरमनको यात्रा' पढिसके पछि कवि विप्लव प्रतीकलाई आफूले पनि किताब लेख्न पर्ने सोच आयो। उनले गुगल गरे 'हाउ टु राइट अ नोबेल'।  उपन्यास लेख्न सिकाउने सयौं लिंक फेला पारे। केही त खोलेर पनि हेरे। तर उनी हिस्स पर्थे जब खोलेका लिंकहरुले 'उपन्यास लेख्न सिकाउने पेज खोल्न 'यति' डलर तिर्नुस्' भन्थ्यो।   विप्लव प्रतीकले पैसा नतिरी उपन्यास लेखिसक्काए। तर…

    विस्तृतमा पढ्नुस्

  • दुई दशकअघि तयार भएको 'तिहारै आयो लौ झिलिमिली' यसरी बन्यो सदाबहार गीत 

    दुई दशकअघि तयार भएको 'तिहारै आयो लौ झिलिमिली' यसरी बन्यो सदाबहार गीत 

    फिल्मकी मुख्य पात्र सावित्री (गौरी मल्ल) आफूलाई मन परेको केटा राम (शिव श्रेष्ठ)लाई हेर्न आतुर हुन्छिन्। केही टाढा रहेको केटाको गाउँसम्म पुग्न भैलो गज्जब बहाना बन्छ। त्यस्तोमा सावित्री आफ्नो साथीहरुसँग भैलो खेल्दै खेल्दै रामको घरसम्म पुग्छिन्। साथीहरुसँग गाउँछिन् 'तिहारै आयो लौ झिलिमिली, ए सुन हजुर भैलिनी आइन् आँगन'। सावित्रीले गाएको गीतले रामको मात्र हैन, स्रोताको मन पनि जित्यो। २० वर्ष…

    विस्तृतमा पढ्नुस्

  • फलामको खुट्टाले लामो यात्रा गर्ने आत्मविश्वासकी धनी रीमा 

    फलामको खुट्टाले लामो यात्रा गर्ने आत्मविश्वासकी धनी रीमा 

    नाम: रीमा पुरी।  घर: प्युठान हो भन्ने याद छ। कुन ठाउँ थाहा छैन।  हाल: सिर्जनशील बाल आश्रम, काँडाघारी।  रीमा १४ वर्षकी भइन् तर उनको इच्छाशक्ति र आत्मविश्वास उनको उमेरभन्दा पाको लाग्छ। उनी समाजसेवी बन्न चाहन्छिन्‍, गायिका बन्न चाहन्छिन्, ठूला-ठूला मान्छेको अन्तर्वार्ता लिन चाहन्छिन्। उनले भने जस्तै 'ठूला-ठूला' मान्छे को हुन् उनले सोचेकी छैनन्। तर रेडियो र टिभीमा सुनेको, देखेको जस्तै…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै फिल्म डिजिटल रिलिज गर्न हलवालाले रोक लगाएपछि निर्माताहरुको आपत्ति

    आफ्नै फिल्म डिजिटल रिलिज गर्न हलवालाले रोक लगाएपछि निर्माताहरुको आपत्ति

    काठमाडौं : नेपाली फिल्म 'धूम २' पहिलो पटक नेपाली हलहरु र टिभीमा एकसाथ प्रदर्शनमा आयो। त्यसअघि कुनै पनि नेपाली फिल्म हलमा प्रदर्शन भैरहँदा टिभीमा देखाइएको थिएन। डिटिएच डिसहोमले फिल्म रिलिजको नयाँ ट्रेन्ड सुरु गरिदियो।  हलबाट उत्रिसक्दा पनि डिसहोमका ग्राहकले सीमित रकम तिरेर (पे पर मुभी) फिल्म हेरे। धूम २ निर्माता तथा निर्देशकले फेसबुकमा खुशी व्यक्त पनि गरेका थिए, 'धुम २…

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली

    निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली

    काठमाडौँ : बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर प्राडोमा चढी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन कतै जाँदै थिए। गाडी उनका ड्राइभरले चलाएका थिए। गौचन ड्राइभर नजिकै अगाडि सिटमा थिए। प्रत्यक्षदर्शी लेखनाथ शर्माका अनुसार नयाँ बानेश्वरको खरिबोटमा गाडी हुँदा एक्कासी दुई जना आए। ड्राइभर बसेको ठाउँमा पहिले ढुंगा र त्यसपछि गौचन बसेको ठाउँमा गोली चलाए उनीहरुले।  गाडीको शिशा छेडेर दुई वटा गोली भित्र…

    विस्तृतमा पढ्नुस्

  • एउटा 'सो'का लागि दुनियाँ ननिदाउँदा कसरी निदाउँथे बुद्ध लामाका बाबु सन्तमान?

    एउटा 'सो'का लागि दुनियाँ ननिदाउँदा कसरी निदाउँथे बुद्ध लामाका बाबु सन्तमान?

    नेपाल आइडलले नेपाली दर्शकलाई टिभी अगाडि बसेर कुनै कार्यक्रम कुर्ने बनाएको थियो। उक्त कार्यक्रमको फिनालेको रौनक झन् फेसबुक, ट्विटर, चोकमा रहेका घरहरुको छतमा र सडकका खाली भित्तामा समेत देखिएको थियो। २२ सेप्टेम्बर कतारको एशियन टाउनमा नेपाल आइडलको ग्राण्ड फिनाले हुँदै थियो। कार्यक्रम हेर्न टिभी अगाडी थिए नेपाली दर्शक। नेपालमा पनि लाइभ प्रशारणको प्रतिक्षामा रहेका हजारौं मध्य एक थिए बुद्ध लामाका बुवा…

    विस्तृतमा पढ्नुस्

  • सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट

    सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट

    गत असार १७ गते फिल्म निर्देशक नीलु डोमा शेर्पाको मृत्यु भएको खबर सार्वजनिक भयो। अघिल्लो दिन असार १६ गते मात्र अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरको विवाहमा रमाएको फोटो पोस्ट गरेकी उनको निधनको खबरमा विश्वास गर्न धेरैलाई गाह्रो भयो। किनकी विवाहको अवसरमा खुसी मनाउनेहरुले केही घण्टा अघि मात्र उनलाई नजिकबाट देखेका धेरै थिए।  मृत्युको कारण हर्ट अट्याक रहेको पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • ‘किंग्सम्यान’ नेपाल एक्सक्लुसिभ प्रदर्शन : दर्शकले रुचाए सिनेमा

    ‘किंग्सम्यान’ नेपाल एक्सक्लुसिभ प्रदर्शन : दर्शकले रुचाए सिनेमा

    हलिउड सिनेमा किङ्सम्यान द गोल्डेन सर्कललाई नेपाली फ्यानमाझ प्रदर्शन गरिएको छ। एप्पल इन्टरटेनमेन्टले बुधबार बेलुका क्यूएफएक्स लबिम हलमा सिनेमा एक्सक्लुसिभ प्रदर्शन गरिएको हो।  शुक्रबार यो स्पाइ, एक्सन र कमेडी जानराको सिनेमा अमेरिका, नेपाल र भारतसहित विश्वव्यापी रिलिज हुँदैछ। दर्जनौँ फ्यान, संचारकर्मी र अतिथिले किङ्सम्यान हेरे अनि उत्साहजनक प्रतिक्रिया दिए।  एप्पल इन्टरटेनमेन्ट हलिउड वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र सोनीको नेपालस्थित…

    विस्तृतमा पढ्नुस्

  • सृष्टि जो आफूले नदेख्ने संसारको लागि सपना देखिरहेकी छिन्

    सृष्टि जो आफूले नदेख्ने संसारको लागि सपना देखिरहेकी छिन्

    आँखा देख्न छोडेपछि प्लस टू पढाउने कलेजले भर्ना लिएन। साथीहरु टाढिए। आफन्तले कुरा काटे। समग्रमा पारिवारिक वातावरण बिथोलियो। आमा सधैं रुने अनि बाबा र दाइहरु दृष्टि फर्कने आशा देखाउने। पूरा परिवारलाई तनाव र चिन्ताामा पाउँदा सृष्टि केसीले भनेकी थिइन्,'एकदिन मेरो कारण बाबा आमालाई शिर ठाडो पारेर गर्व गर्ने मौका दिन्छु।'  अगस्त ६ मा बेलायतमा सृष्टि केसीको जीवनमाथि बनेको फिल्म 'ब्लाइन्ड…

    विस्तृतमा पढ्नुस्

  • शैय्यामै पनि रेडियोकै साथ, भन्छन् : बोली देउ नभए पोली देउ

    शैय्यामै पनि रेडियोकै साथ, भन्छन् : बोली देउ नभए पोली देउ

    'आउ मेरा प्यारा प्यारा भाइ बहिनीहरु, रेडियोको नजिक आउ'  यही आवाज नै त अहिले रेडियोमा बज्दैन। तर, पक्कै धेरैको स्मृतिमा भने गुञ्जिरहन्छ। आवाज परिचितकै हो। रेडियो नेपालका बाल कार्यक्रम प्रस्तोता वासुदेव मुनाल। तर यतिखेर मौन छ उनको बोली। उपचारकै बलले भएपनि बोल्ने आकांक्षा छ। अस्पतालको शैय्यामा संघर्षरत छन् यतिखेर।  ३४ वर्ष लामो समय रेडियोमा बिताएका मुनाललाई ६ वर्षअघि ब्रेन ह्याम्रेज…

    विस्तृतमा पढ्नुस्

  • 'लाटीको छोरो' नाटक मात्र होइन 

    'लाटीको छोरो' नाटक मात्र होइन 

    काठमाडौं: एउटा कथाले पूरै देशको वा आम अवस्थाको प्रतिनिधित्व नगरे पनि एउटा वर्ग वा समाजको यथार्थ र परिवेशलाई पक्कै चित्रण गर्छ। कथामा प्रस्तुत हुने एउटा पात्रको कथा समाजको दोस्रो वा तेस्रो अर्को केहीसँग मेल खानु स्वभाविक हुन्छ। 'लाटीको छोरो' नाटकले एउटा त्यस्तै कथा भन्छ। यसले धेरै महिलाको पीडाको कथा भन्छ, भूमिहिन समुदायको कथा भन्छ, जातीय वा लैङ्गिक उत्पीडनको कथा भन्छ। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell