PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

  • विमान दुर्घटनामा परेर पनि मृत्युलाई जितेकी एयरहोस्टेस प्रज्ञाको अठोट - 'अझै माथि उड्छु'

    विमान दुर्घटनामा परेर पनि मृत्युलाई जितेकी एयरहोस्टेस प्रज्ञाको अठोट - 'अझै माथि उड्छु'

    २०७४ जेठ १३ गते। दिउँसोको १:३० बजे आकाश धुम्म थियो। गोमा एयरको विमान कार्गो लिएर लुक्लातर्फ उड्यो। प्लेन ल्यान्डिङका लागि लुक्लाको २ सय मिटर लामो दुरीको रनवेमा नटेकी नजिकैको रुखमा ठोक्कियो। विमानमा यात्रु थिएनन्। पाइलट, को-पाइलट र परिचालिका अर्थात् प्रज्ञा महर्जन। *** भोजमा थिए प्रज्ञाका आमाबुबा दुवै। अफिसमा विश्वकर्मा पूजाको भोज खाँदै गर्दा घाँटी खसखसाएपछि आमालाई लाग्यो- 'केही नराम्रो हुँदैछ'। गुलाफ…

    विस्तृतमा पढ्नुस्

  • नाजिरका स्मृतिमा रोजाका दिनहरु : 'थुक निलिस्? नयाँ लुगा छैन'

    नाजिरका स्मृतिमा रोजाका दिनहरु : 'थुक निलिस्? नयाँ लुगा छैन'

    काठमाडौ : 'तैँले थुक निलिस्? अब तेरो रोजा सक्यो। तेरो कामना पूरा हुँदैन,' दाजुले यस्तो भन्नासाथ उनी आतिन्थे। र, हत्तपत्त थुक ननिलेको तर्क गर्थे। तर थुक त निलिएकै थियो। अरुका अगाडि ढाकछोप गरे पनि आफूलाई त थाहा थियो। उनलाई लाग्थ्यो – 'बरु घरमै बसेको भए बुबाले थुक ननिल्न सम्झाइरहनु हुन्थ्यो। त्यत्रो दिन भोकै बसेर गरेको कामना योपटक पनि पूरा नहुने…

    विस्तृतमा पढ्नुस्

  • विप्लव प्रतीकको प्रश्न : प्रतीक्षाको लामो सुरुङबाट म आएको छु तिमी कहाँ, भन न तिमी कसको प्रतीक्षामा?

    विप्लव प्रतीकको प्रश्न : प्रतीक्षाको लामो सुरुङबाट म आएको छु तिमी कहाँ, भन न तिमी कसको प्रतीक्षामा?

    "प्रतीक्षाको लामो सुरुङबाट म आएको छु तिमी कहाँ, भन न तिमी कसको प्रतीक्षामा?" एउटा असाधारण प्रश्न। असाधारण यसकारण कि यो अबोध बालकले आफ्नी आमासँग सोधेको प्रश्न होइन। न कुनै विद्यार्थीले उसको शिक्षकलाई सोधेको नै। प्रेमीले प्रेमिकालाई पनि सोधेको होइन।   आखिर कसको प्रश्न कसमाथि? …भन तिमी कसको प्रतीक्षामा? प्रश्न कसलाई हो, उत्तर सजिलै उत्तर दिन्छन् कवि विप्लव प्रतीक। तर, उत्तर…

    विस्तृतमा पढ्नुस्

  • आउँदै १४ मिनेट लामो गीत, के छ यसमा खास?

    "प्रतीक्षाको लामो सुरुङबाट म आएको छु तिमी कहाँ, भन न तिमी कसको प्रतीक्षामा?" एउटा असाधारण प्रश्न। असाधारण यसकारण कि यो अबोध बालकले आफ्नी आमासँग सोधेको प्रश्न होइन। न कुनै विद्यार्थीले उसको शिक्षकलाई सोधेको नै। प्रेमीले प्रेमिकालाई पनि सोधेको होइन।   आखिर कसको प्रश्न कसमाथि? …भन तिमी कसको प्रतीक्षामा? प्रश्न कसलाई हो? सजिलै उत्तर दिन्छन् कवि विप्लव प्रतीक, जीवन र ब्रह्माण्डको…

    विस्तृतमा पढ्नुस्

  • एउटा अनौठो फ्युजनले जन्माएको सेलिब्रिटी पाल्साङ 

    एउटा अनौठो फ्युजनले जन्माएको सेलिब्रिटी पाल्साङ 

    काठमाडौं : जुन ११ मा साहित्यकार बुद्धिसागरले आफ्नो ट्विटरमा तीन युवतीको फोटो पोस्ट गर्दै लेखे 'यो साता नयाँ पुस्ताका तीन युवतीले ठूलो प्रभाव पारे। लेखनमा शोभा शर्मा, अभिनयमा रोजिसा शाही र संगीतमा पाल्साङ लामा।'  तीन मध्येकी एक पाल्साङलाई उक्त ट्विट बारे जानकारी दिँदा आश्चर्य पर्दै सोधिन्,'बुद्धिसागर? कर्णाली ब्लुजको राइटर?'  पाल्साङ खुशी भइन्।  दुई महिनामात्र भयो पाल्साङ ब्यान्डमा आबद्ध भएर गाउन…

    विस्तृतमा पढ्नुस्

  • मिस नेपाल बनेपछि आफ्नो पहिचान खोज्न बाध्य नीकिता

    मिस नेपाल बनेपछि आफ्नो पहिचान खोज्न बाध्य नीकिता

    काठमाडौं: 'जात र भूगोलले कसैलाई परको बनाउँछ भने नेपाल र नेपाली कहलिनुको अर्थ के?' मिस नेपाल २०१७ नीकिता चाण्डकको मनमा एकाएक उब्जिएको प्रश्न। मधेशी मुलको भएकै कारण धेरैले 'भारतीय' भन्दै चर्का कुरा गरेपछि उनलाई पहिलोपटक मधेशी भूगोलसँग जोडिएको आफ्नो पहिचानबारे सोच्न बाध्य बनायो। 'यसअघि त म आफूलाई एक नेपाली हुँ भन्ने मात्र थियो,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्, 'मेरो घर नेपाल…

    विस्तृतमा पढ्नुस्

  • 'घुङ्घट भित्र मात्र हुँदैनन् मधेशी छोरी'

    'घुङ्घट भित्र मात्र हुँदैनन् मधेशी छोरी'

    काठमाडौं : मिस नेपाल २०१७ निकिता चाण्डक मधेशी मुलकी भएकै कारण विवादमा तानिइन्। उनलाई गैर- नेपाली भएको आरोप लाग्यो। तर उनी नहडबडिइ प्रस्तुत भइन्, उनी कसैलाई आफ्नो पहिचान पुस्टि गर्न लाग्ने पक्षमा छैनन्। अनि उनीबाट प्रभावित छिन् अर्की मधेशी छोरी कुसुम साह। कुसुम स्वीकार्छिन् मधेशी समुदायका सामाजिक अफ्ठ्याराहरु। झन् मधेसी चेलीहरुले सहन पर्ने गाह्रो साह्रोको त छुट्टै अध्याय छ। भन्छिन्,…

    विस्तृतमा पढ्नुस्

  • नवीन के भट्टराईको सफलता सूत्र : हिट हुन गाउने हैन, गाएर हिट हुने हो 

    नवीन के भट्टराईको सफलता सूत्र : हिट हुन गाउने हैन, गाएर हिट हुने हो 

    'साँझपख, एकान्तमा...आफैलाई बिर्सँदा' विक्रम संवत् ५० को दशकमा आएको नेपाली पप संगीतको बहारमा संगीतप्रेमीलाई आफू आफैमा बिर्साइदिने एउटा माइलस्टोन गीत थियो यो। युट्युब हैन वाकम्यानमा गुन्जिन्थ्यो नवीनको आवाज। संगीत र गीतका भावलाई दृश्यले थिच्ने र किच्ने म्युजिक भिडियो बन्दैन थिए त्यतिबेला। त्यसैले आँखा चिम्लेर मुग्ध हुन्थे संगीतप्रेमी।  साँझपख धुलिखेलमा रहेको काठमाडौं युनिभर्सिटीबाट म्युजिकको क्लास सकाएर फर्किरहेका हुन्थे गायक नवीन के…

    विस्तृतमा पढ्नुस्

  • कहाँ छन् नवीन के भट्टराई जसले गाएका थिए, 'साँझपख, एकान्तमा...आफैलाई बिर्सँदा'

    कहाँ छन् नवीन के भट्टराई जसले गाएका थिए, 'साँझपख, एकान्तमा...आफैलाई बिर्सँदा'

    'साँझपख, एकान्तमा...आफैलाई बिर्सँदा' विक्रम संवत् ५० को दशकमा आएको नेपाली पप संगीतको बहारमा संगीतप्रेमीलाई आफू आफैमा बिर्साइदिने एउटा माइलस्टोन गीत थियो यो। युट्युब हैन वाकम्यानमा गुन्जिन्थ्यो नवीनको आवाज। संगीत र गीतका भावलाई दृश्यले थिच्ने र किच्ने म्युजिक भिडियो बन्दैन थिए त्यतिबेला। त्यसैले आँखा चिम्लेर मुग्ध हुन्थे संगीतप्रेमी।  साँझपख धुलिखेलमा रहेको काठमाडौं युनिभर्सिटीबाट म्युजिकको क्लास सकाएर फर्किरहेका हुन्थे गायक नवीन के…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा : नेपाली फिल्ममा लालटिनको मधुरो प्रकाश

    फिल्म समीक्षा : नेपाली फिल्ममा लालटिनको मधुरो प्रकाश

    २०७१ साउन ३१ गते कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' प्रहरी इन्काउन्टरमा मारिए। प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनायो। त्यस्तै अर्का गुन्डा नाइके कुमार घैटे पनि प्रहरीकै इन्काउन्टरमा मारिए। प्रहरीलाई पछाडिबाट हेलमेट प्रहार गर्न थालेपछि घैटे लगायतका टोलीमाथि गोली प्रहार भएको प्रहरीको दावी रह्यो। - यी दुवै घटना नाटकीय  लाग्छन्। काठमाडौंमा ड्रग सप्लाई गर्ने गिरोहका नाइके, ताप्लेजुङका…

    विस्तृतमा पढ्नुस्

  • किरियापुत्रीले पनि गरे ललितपुरमा मतदान

    किरियापुत्रीले पनि गरे ललितपुरमा मतदान

    ललितपुर : ललितपुर महालक्ष्मी नगरपालिकामा किरियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। बाबुको किरिया बसेका ध्रुव पौडेल र विनोद पौडेलले मतदान गरेका हुन्। किरिया बसेका उनीहरुकी श्रीमती रुनुदेवी पौडेल र अम्बिका पौडेलले पनि मतदान गरे। मतदान केन्द्र इमाडोल गाविस भवनसम्म उनीहरुको साथमा ब्राह्मणसमेत गएका थिए। उनीहरु आठ दिनदेखि बुवाको मृत्यको शोकमा किरिया बसिरहेका छन्। महालक्ष्मीको वडा नं १ मा…

    विस्तृतमा पढ्नुस्

  • पुराना पार्टीलाई भोट दिन्न : नवीन के भट्टराई

    पुराना पार्टीलाई भोट दिन्न : नवीन के भट्टराई

    काठमाडौं : वैशाख ३१ को निर्वाचनमा आफ्नो निकट रहेको दललाई जिताउन कलाकारहरु खटिएका छन्। गायक गायिकादेखि कलाकारहरुले चुनावी सभामा पुगेर मतदातालाई विभिन्न दल प्रति आकर्षित गर्न सहयोग पनि गरिरहेका छन्।  तर गायक नवीन के भट्टराई भने चुनावी प्रचारमा नगए पनि यसपटक पुराना राजनीतिक शक्तिलाई मतदिने पक्षमा छैनन्। उनी काठमाडौं महानगरपालिकाको मतदाता हुन्।  पहिलोपोस्टसँग कुरा गर्दै नवीन के भट्टराईले भने, 'अब फेरि…

    विस्तृतमा पढ्नुस्

  • महिला उम्मेद्वार ग्लामरका लागि होइनन् : सबिना अर्याल 

    महिला उम्मेद्वार ग्लामरका लागि होइनन् : सबिना अर्याल 

    काठमाडौं : जब स्थानीयले चिनेको हुन्छन्, बुझेको हुन्छन् व्यवहार गरेको हुन्छन् तब स्थानीय तहमा केही काम गर्न साथ, सहयोग अवश्य मिल्छ। यही आशा छ काठमाडौं महानगरपालिकाको उप मेयर पदमा उठेकी सबिना अर्याललाई।  नयाँ शक्ति पार्टीबाट उम्मेदवार चुनिएकी उनले वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचलाई अवसर मानेकी छिन् र चुनौति पनि। पहिलोपोस्टसँग कुरा गर्दै भनिन्,'आ-आफ्नो पार्टीबाट आफूलाई सही दाबी…

    विस्तृतमा पढ्नुस्

  • हिउँमा हराएको ४७ दिनपछि भेटिएका युवक भन्छन्- 'हिम्मतले मृत्युलाई पनि जित्न सकिँदो रहेछ'

    हिउँमा हराएको ४७ दिनपछि भेटिएका युवक भन्छन्- 'हिम्मतले मृत्युलाई पनि जित्न सकिँदो रहेछ'

    काठमाडौं : आफ्नो प्रिय मान्छेको मृत शरीर आँखै अगाडि हुँदा सामान्यतया मान्छेले कस्तो भाव व्यक्त गर्छ होला? अनुमान रहन्छ- रुने, कराउने, चिच्याउने, आत्तिने यस्तै केही। तर २१ वर्षीय लियाङको हकमा भने यी सबै अनुमानहरु गलत साबित भए। तीन दिनसम्म १९ वर्षीया प्रेमिका लिउ चेनचुनको लास आफ्नै अगाडि राखेर पनि उनले आफू बाँच्न संघर्ष गरे। आफ्नो शरीरको माया गर्नुका साथै उनले जीवित रहनुको फाइदा उठाउने प्रयास…

    विस्तृतमा पढ्नुस्

  • पुनर्जन्मको पहिलो जन्मदिन नेपालमा मनाए लियाङले 

    पुनर्जन्मको पहिलो जन्मदिन नेपालमा मनाए लियाङले 

    काठमाडौं : ५५ दिन सम्पर्क बिहिन र ४७ दिन हिउँमा बेवारिसे रहेर पनि सकुसल उद्दार भएका ताइवानका लियाङले आज २१औं जन्मदिन मनाएका छन्। यही बैशाख १३ गते बुधबार धादिङको तिप्लिङ त्याङ्ग्रेभिरबाट उनको उद्दार भएको थियो। काठमाडौं ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचारत उनले क्याबिनमा नै केक काटेर जन्मदिन मनाएका हुन्। ताइवानका नागरिक लियाङ र उनकी प्रेमिका लिउ चेनचुन फागुन २० गतेबाट सम्पर्कविहिन…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र सुब्बा जसलाई झाँक्रीले अझैसम्म लखेटिरहेको छ

    उपेन्द्र सुब्बा जसलाई झाँक्रीले अझैसम्म लखेटिरहेको छ

    काठमाडौं: घरबाट निस्किएर कोचाकोच भएको संयुक्त यातायात चढेका थिए कवि उपेन्द्र सुब्बा। उभिनु पर्ने भिड, हात कता समाउने भनेर माथि हेर्न अफ्ठ्यारो। निहुरिएर आफ्नै लागि सहज ठाउँ बनाउने प्रयत्न गर्दै थिए, सिटमा बसिरहेकी एक युवतीले निकै घुरेर हेरिन्। मुसुक्क हाँसिन् पनि। धेरै बेरसम्म युवतीले आफूलाई हेर्न नछोडेपछि सुब्बाले सोधी हाले,'हाव, हाम्रो चिनजान छ त?' युवतीले जवाफ फर्काइन्,'तपाईंले त चिन्नु हुन्न…

    विस्तृतमा पढ्नुस्

  • घामपानी : मौलिक फिल्मको स्वाद

    घामपानी : मौलिक फिल्मको स्वाद

    काठमाडौं: दश वर्ष निरन्तर अरुको फिल्मबारे कलम चलाएका फिल्म समीक्षक दीपेन्द्र लामाले यो पटक 'घामपानी'मा क्ल्याप चलाए। उनको लागि फिल्म निर्माण/निर्देशन चुनौतिको विषय थियो। कडा समीक्षक भनेर चिनिने दीपेन्द्र आफूले चाही कस्तो फिल्म बनाउलान् भन्ने जिज्ञासा धेरैमा थियो। अन्तत: २०७४ को सुरुवातमा उनको निर्देशनमा बनेको फिल्म घामपानी सार्वजनिक भयो।  'घामपानी' सामाजिक संरचना चित्रण गर्ने एउटा माध्यम हो जसले दुई फरक…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षा 'लभ लभ लभ' : फिल्म बनाउन तन्काइएको सरल कथा

    फिल्म समीक्षा 'लभ लभ लभ' : फिल्म बनाउन तन्काइएको सरल कथा

    काठमाडौं: फिल्म निर्देशक दीपेन्द्र के खनालले फिल्म 'लभ लभ लभ' बारे भने,'फिल्ममा पर्दा च्यातिँदैन। यो सरल प्रेम कथा हो'। साँच्चै फिल्म निकै सरल कथा हो। जुन कथालाई निर्देशकले कुनै परिस्थितिको न्यारेसन र १२ दिनको घटना बनाएर फिल्ममा प्रस्तुत गरेका छन्। फिल्मको सुरुवात निकै रचनात्मक लाग्छ। जहाँ मुख्य पात्र सुरज र समृद्धिको बाल्यकाललाई चित्रकला र न्यारेसन माध्यम बनाएर प्रस्तुत गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • 'बनाएछस् त बाबु घर' मुसहर बस्तीमा धुर्मुसका आमाबुबा

    'बनाएछस् त बाबु घर' मुसहर बस्तीमा धुर्मुसका आमाबुबा

    काठमाडौं: कमला कट्टेल बिहीबार झापा गौरादहबाट महोत्तरी बर्दिबास पुगिन्। पुग्नासाथ अरु केही नगरी भ्यू टावर चढिन्। माथि पुगेर मुसहर बस्तीको नवनिर्मित घरहरु हेर्दै लामो सुस्केरा हालेर भनिन्,'बनाएछस् त बाबु।' कमला हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेलकी आमा हुन्। बस्ती हस्तान्तरण गर्नु एक दिनअघि बर्दिबास पुगेकी आमाले ती तीन शब्द बोल्दा धुर्मुसको मुखबाट बोली फुटेन। न आमा न त बुबा बोगराजसँग…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा करङ भाँच्चिएर थला परेका सुकदेवले जिते बडी बिल्डिङ प्रतियोगिता

    ड्युक ३९० मोटरसाइकलमा २६ वर्षीय ठिटो। स्पिड, स्टन्ट र एक्सन :  भिडियो सुट सुरु भयो। बाइक स्पिडमा हुइँकिएर अलि पर पुगेको के थियो, गलत लेनतर्फ मोडियो। विपरीत दिशाबाट आइरहेको थियो टोयोटा हाइलक्स।  ड्याङ्ग…. ! दृश्य कैद गरिरहेको क्यामेरा झ्याप्प बन्द हुन्छ। कसैले 'कट' नभनी सुटिङ प्याक अप। बाइक कुदाउने केटो उछिट्टिएर पर पुगेको थियो, बाइक कच्याककुचुक र हाइलक्सको पनि अगाडिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell