PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • भारतीय कम्पनीहरुले नेपाललाई किन दिइरहेका छन् 'ब्यान्डविथ' काट्ने चेतावनी ?

    भारतीय कम्पनीहरुले नेपाललाई किन दिइरहेका छन् 'ब्यान्डविथ' काट्ने चेतावनी ?

    काठमाडौं : महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु नतिरेको भन्दै संचार मन्त्रालयले सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको सिफारिस नदिँदा देशभर इन्टरनेट काटिने संघारमा पुगेको छ। नेपालका करिब २० वटा सेवा प्रदायकहरुले भारतीय इन्टरनेट कम्पनीलाई करिब साढे ३ अर्ब रुपैयाँ तिरेका छैनन्। ब्यान्डविथको भुक्तानी यथाशीघ्र नगरे जुनकुनै बेला नेपालतर्फको ब्यान्डविथ काटिने चेतावनी भारतीय कम्पनीले नेपालका सेवा प्रदायकहरुलाई दिँदै आएको छ।   नेपालका इन्टरनेट…

    विस्तृतमा पढ्नुस्

  • अनियमिततामा आरोपित पौडेललाई सरकारले बनायो टेलिकमको प्रबन्ध निर्देशक

    अनियमिततामा आरोपित पौडेललाई सरकारले बनायो टेलिकमको प्रबन्ध निर्देशक

    काठमाडौँः सरकारले नेपाल टेलिकमको रिक्त प्रबन्ध निर्देशकमा विवादित व्यक्ति सुनिल पौडेललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई सरकारी स्वामित्वको कम्पनीको जिम्मा लगाएको छ। 'आजको मन्त्रिपरिषद् बैठकले सुनिल पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गर्‍यो,' श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भने। टेलिकमको प्रबन्ध निर्देशकको दौडमा रहेका नौजना उम्मेदवारहरुबाट पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य,…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको बसाइ छाडेर राजनीतिमा होमिएका 'कर्पोरेट मेयर' महेश खरेल भन्छन् : अब पाँचखालमा गरिने लगानी खेर जाँदैन

    अमेरिकाको बसाइ छाडेर राजनीतिमा होमिएका 'कर्पोरेट मेयर' महेश खरेल भन्छन् : अब पाँचखालमा गरिने लगानी खेर जाँदैन

    काठमाडौं : सेवा प्रवाहमा वाग्मती प्रदेशबाट उत्कृष्ट ठहर गर्दै २०७६/७७ मा प्रदेश सरकारले काभ्रेको पाँचखाल नगरपालिकालाई सम्मान गर्दा जति कार्य सम्पादनको चर्चा भयो, त्यति नै चर्चा पाए नगरप्रमुख महेश खरेलले। निर्वाचनबाट नेतृत्वमा आएसँगै सुरुमै तलबभत्ता नलिने घोषणा गरेका खरेलको कार्यकालमा पाँचखालका लागि सर्वाधिक महत्त्वको विषय छ, घरजग्गाको मूल्यांकन। स्मार्ट सिटी बनाउन निफ्राको रोजाइमा पर्नु र शैक्षिक हब बनाउने योजना अघि बढ्नुले…

    विस्तृतमा पढ्नुस्

  • लिनलाई ऋण छैन, मिलिहाले महँगो ब्याज ! तै पनि कसरी बढिरहेछ घरजग्गा कारोबार?

    लिनलाई ऋण छैन, मिलिहाले महँगो ब्याज ! तै पनि कसरी बढिरहेछ घरजग्गा कारोबार?

    काठमाडौं : बैंकले ऋण दिन कडाइ गरेका छन्। ब्याजदर यसरी बढेको छ कि ऋण लिन धेरै पटक सोच्नुपर्छ। तथ्याङ्कहरुले आर्थिक अवस्था खराब रहेको प्रष्ट संकेत गरिरहेको छ। तर, ठीक यस्तो अवस्थामा घरजग्गाको कारोबार भने बढेको छ। पुस र माघमा घटेको किनबेच फागुनमा भने ह्वात्तै बढेको हो। किनबेच बढेसँगै राजश्व संकलन पनि बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांक…

    विस्तृतमा पढ्नुस्

  • टंगाल भाटभटेनीमा बन्यो नेपालकै पहिलो भर्टिकल पार्किङ : ११ तले पार्किङमा गाडी पार्क गर्न कति समय लाग्छ ?

    टंगाल भाटभटेनीमा बन्यो नेपालकै पहिलो भर्टिकल पार्किङ : ११ तले पार्किङमा गाडी पार्क गर्न कति समय लाग्छ ?

    काठमाडौं : थोरै जग्गामा धेरै गाडी पार्किङ गर्न मिल्ने भर्टिकल पार्किङ भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा पूर्ण रूपमा संचालनमा आउने भएको छ। भाटभटेनी सुपरमार्केटले भर्टिकल पार्किङ निर्माण गरी संचालनमा ल्याउन लागेको यो नै देशको पहिलो संरचना हो। बुधबारदेखि टंगाल आउटलेटमा भर्टिकल पार्किङ पूर्ण रूपमा संचालनमा आउने भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए। खर्चका हिसाबले केही महँगो भएपनि भूमिगत पार्किङ…

    विस्तृतमा पढ्नुस्

  • भाइबर र स्काइपबाट हुने फोन रोक्न दूरसंचार प्राधिकरणको सूचना, 'सेवा दिने भए लाइसेन्स लिनुपर्छ'

    भाइबर र स्काइपबाट हुने फोन रोक्न दूरसंचार प्राधिकरणको सूचना, 'सेवा दिने भए लाइसेन्स लिनुपर्छ'

    काठमाडौं : नेपालमा दूरसंचार सेवाको अनुमति नै नलिइ भाइबर, स्काइप जस्ता एपहरुबाट अवैधरूपमा फोनकल हुने गरेको पाइएको छ। भाइबर, स्काइप जस्ता एपहरुमा क्रेडिट (रिचार्ज कार्ड) खरिद गरेर नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको नेटवर्कमा विश्वका जुनकुनै ठाउँबाट अन्तर्राष्ट्रिय फोन कल आइरहेको गुनासो पछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले चेतावनीसहितको सूचना मंगलबार निकालेको छ। भाइबर, स्काइप वा अन्य कुनै एपबाट नेपालमा दूरसञ्चार सेवाका लागि अनुमति लिएका नेपाल…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल डिभाइसमा आक्रमण गर्ने पेगासस स्पाइवेयर के हो? यसबाट जोगिने टूल विकास भएको दाबी

    मोबाइल डिभाइसमा आक्रमण गर्ने पेगासस स्पाइवेयर के हो? यसबाट जोगिने टूल विकास भएको दाबी

    काठमाडौं : केही दिनअघि भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यसहित अन्य विश्वभरका ५० हजारभन्दा बढीको फोन नम्बरसहितका अन्य विवरण ह्याक भएको समाचारले विश्व नै तरङ्गित बनाइरहेको छ। राजदूत आचार्यको फोन ट्यापिङ भएको बारे अहिलेसम्म आधिकारिक पुष्टि नभएपनि पेगासस स्पाइवेयरबारे विश्वभर विभिन्न किसिमले विश्लेषणहरु भइरहेका छन्। अधिकारकर्मी, पत्रकार र कानुन व्यवसायीलाई लक्षित गर्दै फोन मालवेयर ‘पेगासस स्पाइवेयर’को प्रयोग गर्दै इजरायली जासुसी…

    विस्तृतमा पढ्नुस्

  • वैशाख १२ बिर्सन नदिने वसुन्धाराको त्यो बिल्डिङ : न बन्ने सुरसार, न हटाउने कसरत

    वैशाख १२ बिर्सन नदिने वसुन्धाराको त्यो बिल्डिङ : न बन्ने सुरसार, न हटाउने कसरत

    काठमाडौं : २०७२ सालको भूकम्पले चर्किएको थियो पार्क भ्यू होराइजन अपार्टमेन्ट। वैशाख १२ अर्थात ६ वर्षअघि आजकै दिनको भूकम्पले चर्काएको अपार्टमेन्ट यद्यपि जस्ताको तस्तै छ। निर्माण समूहले अलपत्र छाडेको भवनको अवस्था जर्जर हुँदै गएको छ। राजधानीको १६ तल्ले भवन किन छाडियो त यतिकै? धेरैलाई यही प्रश्न उठ्न सक्छ लगानीकर्ताले अपार्टमेन्ट उकास्न सक्दैनन्। तर ठुलै व्यापारिक चेन भएको समूह वरुण डेभलपर्स…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell