PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्तिपुर पोस्ट

  • सरकारको प्रगति पथ ! (कार्टुन)

    सरकारको प्रगति पथ ! (कार्टुन)

    नेपाल छिट्टै विकासशील राष्ट्रहरुको सूचीमा उक्लिँदैछ है !

  • हिसाब बराबर

    हिसाब बराबर

    किशोर नेपाल - गाथा बीटमा लागेदेखि सत्येन्द्र निकै सोच्न थालेको छ। यो काम सोचेजति सजिलो होइन। ‘लिटिल बुध्द’ भनिएका वमजनदेखि स्वामी षडानन्दसम्म कसको विवरण दिनु? कसको नदिनु? त्यो पनि यस्तो…


  • अचम्मित कनिका : आइजीको फुली फुकालेर के नवराज सिलवाललाई लाइदिने?

    अचम्मित कनिका : आइजीको फुली फुकालेर के नवराज सिलवाललाई लाइदिने?

    किशोर नेपाल - कनिका प्रातःकालीन समाचारहरुमा दैनिक खबर पढदै थिइ। एउटा खबर निकै रोचक र हास्यास्पद थियो। त्यसमा निर्मलाको बलात्कारी…
  • कान्तिपुर गाथा :  कनिकाको 'कमब्याक'

    कान्तिपुर गाथा : कनिकाको 'कमब्याक'

    किशोर नेपाल - “ह्याप्पी फादर्स डे पापा” कुशे औंसीका दिन कनिकाले पापाको अगाडि आफनो टाउको झुकाएकी थिइ। पापा उसको टाउको…
  • कान्तिपुर गाथा: कृष्ण भजन, बिदा कटौति र सवारी

    कान्तिपुर गाथा: कृष्ण भजन, बिदा कटौति र सवारी

    -कान्तिपुर गाथा- बिहीवार कुन उत्सव वा महोत्सवका लागि बिदा परेको थियो कनिकालाई थाह थिएन। बिदाको दिनमा गर्ने काम पनि थिएन।…
  • कान्तिपुरमा न्यायिक फूटबल 

    कान्तिपुरमा न्यायिक फूटबल 

    -कान्तिपुर गाथा- हाम्रो देशमा एउटा सरकार वा एउटा मन्त्री परिवर्तन भयो भने उसँग एकैसाथ थुप्रै व्यक्ति परिवर्तन हुन्छन्। तिनीहरुलाई किन…
  • कनिकाको होली अनलाइनमै

    कनिकाको होली अनलाइनमै

    सुदिप्तीको नेतृत्वमा बनेको थियो होली टिम। तीनजना पुरुष र चार महिला। महिला भन्न अलि मिलेन क्या रे: चारजना युवती। होलीको…
  • ५ वर्षसम्म कस्तो होला सिनेरियो?

    ५ वर्षसम्म कस्तो होला सिनेरियो?

    -कान्तिपुर गाथा- संघीय संसद र सातैवटा प्रादेशिक सभाको निर्वाचन सकिएपछि नेपालमा सम्वृध्दिको युग शुरु हुनैपर्ने थियो। किनभने, यो देश धेरै…
  • सहरमा चढेको भ्यालेन्टाइन फिभर

    सहरमा चढेको भ्यालेन्टाइन फिभर

    कान्तिपुर गाथा - उनी सन्त थिए। प्रेमका गुरु। सन्त भ्यालेन्टाइन। कान्तिपुर शहरमा उनी कहिले आए? कसैलाई थाहा छैन। उनको नाममा…
  • सुनहरे पर्दामा शेरबहादुर

    सुनहरे पर्दामा शेरबहादुर

    कान्तिपुर गाथा स्थानीय, प्रादेशिक र संघीय चुनावको समाप्तिसँगै ‘सम्वृद्धि’ काल शुरु भयोे। शहरमा ‘शेरबहादुर’ नामको सिनेमा चल्यो। ‘राते काँईला’ को…
  • रानी पोखरीमा प्रताप मल्लको जात्रा 

    रानी पोखरीमा प्रताप मल्लको जात्रा 

    -कान्तिपुर गाथा- चुनाव सकियो। कार्यालयमा साथीहरु सबै नर्मल भए। सुदिप्ती नयाँ एजेण्डाहरुको खोजमा लागी। अरु पत्रकारको तुलनामा चुनावमा निकै व्यस्त…
  • चुनावको कर्मकाण्ड

    चुनावको कर्मकाण्ड

    -कान्तिपुर गाथा- सकियो चुनाव। चुनाव सकिए पनि यसको कर्मकाण्ड सकिएको छैन। देशमा गणतन्त्र संस्थापनको पहिलो चरणको काम सकियो। कनिका र…
  • रवीन्द्र मिश्रजीलाई त क्या मोज!

    रवीन्द्र मिश्रजीलाई त क्या मोज!

    -कान्तिपुर गाथा- चुनाव प्रचार अभियान बन्द भएर मौन अवधि शुरु हुनुभन्दा केही घण्टा पहिले कनिका थिइ सुदिप्तीको कोठामा। सुदिप्ती उसको…
  • कनिकाको दिल्ली यात्रा

    कनिकाको दिल्ली यात्रा

    -कान्तिपुर गाथा- चुनावको मुखैमा कनिका उडी दिल्लीतिर। फेसबुकमा देखिने अधिकांश “मिडियोकर” ले सोचेजस्तो रोचक र रोमान्चक थिएन चुनाव उसका लागि।…
  •  रवीन्द्रले पाएको प्रोक्सी अवसर

    रवीन्द्रले पाएको प्रोक्सी अवसर

    कान्तिपुर गाथा - चुनावले गर्दा कनिकाको मूड गज्याङ–मज्याङ भएको थियो । यो पटकका लागि सुदिप्तीले उसलाई रिजर्भ फोर्समा राखेकी थिइ…
  • रवीन्द्र मिश्र : खाएर अघाउन नसकिने चटनी 

    रवीन्द्र मिश्र : खाएर अघाउन नसकिने चटनी 

    कान्तिपुर गाथा - सूचनाको डुंगुर थियो कनिकाका अगाडि। चटपटे सूचनाको कुनै अभाव थिएन।संवाददाताहरुले सामाजिक संजालका सबै सूचना कपि–पेष्ट गरेर पठाएछन्…
  • कामरेड प्रचण्डको कोलाहल : गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा

    कामरेड प्रचण्डको कोलाहल : गिरिजाले कांग्रेसलाई होइन, मलाई लगाएका हुन् देशको जिम्मा

    कान्तिपुर गाथा कामरेड पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूसँगै कामरेड केपी ओलीको टाउकोमा नेपालबाट दुनियाँलाइ नयाँ विचार, नयाँ भविष्य र नयाँ उज्यालो…
  • प्रचण्ड पत्नी सीता मैयाँ चुनाव मैदानमा

    प्रचण्ड पत्नी सीता मैयाँ चुनाव मैदानमा

    कान्तिपुर गाथा - बाहुनकी छोरी र शेर्पाको छोरा। कनिका र सोनामको जोडी जमेको थियो। क्यामराको इफेक्ट जस्तो। कनिका शेडमा पर्दा…
  • कला–संस्कृतिको रमाइलोमा भन्दा धनधान्यमा रुमलिएको तिहार

    कला–संस्कृतिको रमाइलोमा भन्दा धनधान्यमा रुमलिएको तिहार

    कान्तिपुर गाथा - कनिकाले कान्तिपुरमा दीपावलीको रमाइलो घरमा नै बसे पनि प्रायः मिस गर्ने गरेकी छ। यहाँको दीपावली कला–संस्कृतिको रमाइलोमा…
  • लीला अपरम्पार छ प्रभुको

    लीला अपरम्पार छ प्रभुको

    देश तमाशामय भएको छ। संसारभरिकै सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर, सबैभन्दा ‘युनिक’ संविधान कार्यान्वयनको प्रक्रियामा छ। संविधान कार्यान्वयनकै लागि कुनै दिन…
  • कान्तिपुर गाथा : कसरी मिले यी सिया र सुन्नी?

    कान्तिपुर गाथा : कसरी मिले यी सिया र सुन्नी?

    कनिका दंग परेकी थिइ। पत्रकारिता शुरु गरेको दिनदेखि अहिलेसम्म उसले यस्ता समाचारहरू पढनु त कता कता देखेकोसम्म पनि थिइन। घरमा…

gatha Archive

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell