PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • तोकिएको समयमा कांग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’, तीन जिल्लाको विवरण अझै आएन

    तोकिएको समयमा कांग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’, तीन जिल्लाको विवरण अझै आएन

    काठमाडौं : नेपाली कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको यही बैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो। निर्धारित समयको राति १२ बजेसम्म वेबसाइटमा सात…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुङ्गामा भेटिएको द्वन्द्वकालीन पाइप बम नेपाली सेनाले गर्‍यो डिस्पोज

    ओखलढुङ्गामा भेटिएको द्वन्द्वकालीन पाइप बम नेपाली सेनाले गर्‍यो डिस्पोज

    ओखलढुङ्गा : ओखलढुङ्गामा पाइप बम फेला परेको छ। जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो। घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए। बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वैशाख १३ गते

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वैशाख १३ गते

    काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन लगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ। महाधिवेशनका लागि पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • आईसीयू र भेन्टिलेटर नपाउँदा बाटोमै वित्छन् संक्रमित

    आईसीयू र भेन्टिलेटर नपाउँदा बाटोमै वित्छन् संक्रमित

    बझाङ : भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो। उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए। उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो। सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। कोभिड– १९ लाई…

    विस्तृतमा पढ्नुस्

  • ओलीले कुर्सीमा बसेर औपचारिकता दिए थापाथलीस्थित पार्टी मुख्यालयलाई

    ओलीले कुर्सीमा बसेर औपचारिकता दिए थापाथलीस्थित पार्टी मुख्यालयलाई

    काठमाडौं : नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो। यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो। आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा…

    विस्तृतमा पढ्नुस्

  • पोखराका संक्रमितको चितवनमा मृत्यु

    पोखराका संक्रमितको चितवनमा मृत्यु

    चितवन : पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन्। मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै उनको…

    विस्तृतमा पढ्नुस्

  • असत्यमाथि सत्यको विजय प्रतिक रामनवमी पर्व मनाइँदै, भौतिक दूरी कायम गरी पूजा

    असत्यमाथि सत्यको विजय प्रतिक रामनवमी पर्व मनाइँदै, भौतिक दूरी कायम गरी पूजा

    काठमाडौं: चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन…

    विस्तृतमा पढ्नुस्

  • हतियारसहित सुनसरीबाट एक जना पक्राउ

    हतियारसहित सुनसरीबाट एक जना पक्राउ

    इनरुवा : सुनसरी कोशी गाउँपालिका-४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमवार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका-१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए। गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ। मन्सुरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई…

    विस्तृतमा पढ्नुस्

  • विपद्मा तत्काल उद्धार गर्न सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    विपद्मा तत्काल उद्धार गर्न सेनाले सल्यानमा नाइट भिजन हेलीप्याड निर्माण गर्दै

    सल्यान : नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ। जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन। यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हुँदै आएको छ। हेलिप्याड निर्माण भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिए। उनले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको…

    विस्तृतमा पढ्नुस्

  • अयोध्यापुरी पुगेर प्रचण्डले भने, ‘कम्युनिस्टले धर्म संस्कृति मान्दैनन् भन्नु बिल्कुल झुटो प्रचार हो’

    अयोध्यापुरी पुगेर प्रचण्डले भने, ‘कम्युनिस्टले धर्म संस्कृति मान्दैनन् भन्नु बिल्कुल झुटो प्रचार हो’

    चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन्। मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन्। आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै उनले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ।’ यसले धार्मिक प्रवर्द्धन मात्रै…

    विस्तृतमा पढ्नुस्

  • अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने : डिला सङ्ग्रौला

    अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने : डिला सङ्ग्रौला

    गलकोट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको बताएकी छन्। नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन्। ‘एमसिसीप्रति कांग्रेस सकारात्मक छ। विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन,’ उनले भनिन्।…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीले उडायो निर्माणाधीन पक्की पुल

    हावाहुरीले उडायो निर्माणाधीन पक्की पुल

    धादिङ : शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ। गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो। एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए। पुलको निर्माण तीन वर्ष…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएका १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोभिड १९ पोजेटीभ

    भारतबाट आएका १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोभिड १९ पोजेटीभ

    डोटीः छिमेकी राष्ट्र भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको…

    विस्तृतमा पढ्नुस्

  • कोहलपुरमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु, ४१ जना घाइते

    कोहलपुरमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु, ४१ जना घाइते

    राँझा : बाँकेको कोहलपुर नजिकै पूर्व-पश्चिम राजमार्गमा आज साँझ बस र टिपर एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ बजे रोहिणी खोला नजिक एकापसमा ठोक्किँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका…

    विस्तृतमा पढ्नुस्

  • व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

    व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

    जलेश्वर : महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए। मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको…

    विस्तृतमा पढ्नुस्

  • ४६ वर्षीया महिलालाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

    ४६ वर्षीया महिलालाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

    सिमकोट : हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ। गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए। ‘पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

    चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

    भरतपुर : चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-२६ मा खहरेघारीबाट घांद्रुकचोकतर्फ जाँदै गरेको ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर-२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • महालक्ष्मीमा य:सिं उठाएसँगै जात्रा सुरु : मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

    महालक्ष्मीमा य:सिं उठाएसँगै जात्रा सुरु : मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

    भक्तपुर : नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ। नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले विगतका वर्षहरुमा वैशाख १ गते नयाँ वर्षको अवसरमा मात्रै बिदा दिँदै आए पनि गत वर्ष १ र २ गते सार्वजनिक बिदा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाका विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर

    प्रतिनिधिसभाका विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गरेका हुन्। परामर्श समितिमा उमाशङ्कर अरगरिया, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, बालकृष्ण खाँण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • विजनेश नपाएर संसद् अनिर्णयको बन्दी बन्यो, सभामुख केही गर्नसक्ने अवस्थामा छैनन्, चुनावमा जानुपर्छ: शेखर कोइराला

    विजनेश नपाएर संसद् अनिर्णयको बन्दी बन्यो, सभामुख केही गर्नसक्ने अवस्थामा छैनन्, चुनावमा जानुपर्छ: शेखर कोइराला

    कास्की : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए। सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell