PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • बलान नदीमा बेपत्ता बालकको शव बिहारको बलानपट्टीमा फेला

    बलान नदीमा बेपत्ता बालकको शव बिहारको बलानपट्टीमा फेला

    सप्तरी : बलान नदीले बगाएर एक बालकको मृत्यु भएको छ। खेतमा काम गरिरहेका दाजुलाई भात पुर्‍याउन गएका बलान विहुल गाउँपालिका-४ वेल्हीका कृष्णदेव भण्डारीका छोरा १५ वर्षीय सन्तोषलाई नदीमा आएको बाढीले बगाएको सप्तरी प्रहरीले जनाएको छ। नदी पारि खेतमा काम गरिरहेका दाजु सुनिललाई भात पुर्‍याएर फर्किने क्रममा सन्तोषलाई बाढीले बगाएको परिवारका सदस्य रामशंकर भण्डारीले बताए। बगाएको केही घण्टापछि सन्तोषलाई भारत बिहार…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकीले स्याङ्जा र पर्वतका ९ घर बगायो, विस्थापित परिवारलाई राखियो सुरक्षित स्थानमा

    कालीगण्डकीले स्याङ्जा र पर्वतका ९ घर बगायो, विस्थापित परिवारलाई राखियो सुरक्षित स्थानमा

    पर्वत : गएको शनिवारदेखिको अविरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ। सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घर बाढीले बगाएको हो। मंगलवार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो। मंगलवार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण मनाङका तीन स्थानीय तहमा क्षति, २०० घरका एक हजार नागरिक विस्थापित

    बाढीका कारण मनाङका तीन स्थानीय तहमा क्षति, २०० घरका एक हजार नागरिक विस्थापित

    मनाङ : लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो। जिल्लाको नासोँ र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ। विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा चामे र नासोँमा ठूलो क्षति भएको हो। यहाँका कैयौँ…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पुर्‍यो घर, १९ वर्षीय किशोरको गयो ज्यान

    पहिरोले पुर्‍यो घर, १९ वर्षीय किशोरको गयो ज्यान

    तानसेन : पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ। स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • निरन्तरको वर्षापछि दोर्दीखोलामा आएको बाढीले दुई घर बगायो

    निरन्तरको वर्षापछि दोर्दीखोलामा आएको बाढीले दुई घर बगायो

    लमजुङ : आइतवारदेखि निरन्तर परेको वर्षापछि आज आएको दोर्दीखोलाको बाढीले दुई घर बगाएको छ। दोर्दी गाउँपालिका-८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर आज साँझ सो खोलाको बाढीले बगाएको हो। खोलामा पानीको बहाव बढिरहेको र नजिकै भएकाले ती घर बगेका हुन्। घर बगाएपछि बेँसीशहर नगरपालिका वडा नम्बर ११ चिती प्रहरी चौकीका पाँच प्रहरी त्यसतर्फ जाँदै गरे पनि बाटो अप्ठ्यारो र…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले घर जोखिममा परेपछि ढोरपाटनका दुई परिवार विस्थापित

    पहिरोले घर जोखिममा परेपछि ढोरपाटनका दुई परिवार विस्थापित

    बागलुङ : निरन्तरको वर्षापछि खसेको पहिरोले घर जोखिममा परेपछि ढोरपाटन नगरपालिका-९ नवीका दुई परिवार विस्थापनमा परेका छन्। उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिरोको जोखिममा परेको हो। घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले छिमेकी कहाँ आश्रय लिएका छन्। पहिरो खसेपछि प्रहरी घटनास्थल पुगेको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित कर्णाली प्रदेशको बजेट, पर्वतीय विश्वविद्यालय स्थापना गरिने

    कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित कर्णाली प्रदेशको बजेट, पर्वतीय विश्वविद्यालय स्थापना गरिने

    सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ। जसमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालूतर्फ ११ अर्ब ४९ करोड २७ हजार ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ विनियोजन…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको रामपुर अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू निर्माण गर्न बजेट निकासा

    पाल्पाको रामपुर अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू निर्माण गर्न बजेट निकासा

    तानसेन : पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ। पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडीओ स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो रकममध्ये अक्सिजन प्लान्टका लागि ७५ लाख तथा एचडीयू निर्माणका निम्ति ८० लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा

    कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा

    पर्वत : लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ। पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो। कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए। उनका अनुसार बिहान चार बजेदेखि बजार…

    विस्तृतमा पढ्नुस्

  • मुस्‍ताङमा हिमपहिरोको खतरा, लेदोसहितको बाढीले बस्ती नै जोखिममा

    मुस्‍ताङमा हिमपहिरोको खतरा, लेदोसहितको बाढीले बस्ती नै जोखिममा

    बलेवा : मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो। हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन्। लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए। ‘माथितिर जमेर…

    विस्तृतमा पढ्नुस्

  • पुनर्बहाली भएका चार सांसद गएनन एमाले संसदीय दलको बैठकमा

    पुनर्बहाली भएका चार सांसद गएनन एमाले संसदीय दलको बैठकमा

    सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुन्। प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ। आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ। संसदीय दलका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री

    मध्यपुर थिमि : कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्य विनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्। कटुञ्जेका रामबहादुर थापा, रञ्जनराज ढुङ्गेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य चौकीका लागि दुई थान बिरामी राख्ने श्यया, अक्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायत विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन्। उक्त…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई लक्षित गर्दै महेश बस्नेतले भने : चुनावसम्म ओलीलाई रहन नदिन हत्याको षड्यन्त्र बनेको हुनसक्छ

    कांग्रेसलाई लक्षित गर्दै महेश बस्नेतले भने : चुनावसम्म ओलीलाई रहन नदिन हत्याको षड्यन्त्र बनेको हुनसक्छ

    काठमाडौं : नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न उनले माग गरेका हुन्। उक्त बैठकमा वैद्यले ओली प्रवृत्तिको अन्त्य गर्न भारतमा महात्मा गान्धीको हत्या गरेका नाथुराम गोड्से चाहिएको अभिव्यक्ति दिएको थिए। उक्त अभिव्यक्तिको आलोचना पछि वैद्यले शनिवार प्रदेशसभामा आफूले…

    विस्तृतमा पढ्नुस्

  • लाइफलाइनमा छात्राको रहस्यमय मृत्यु, आफन्तले प्रहरीमा दिए जाहेरी

    लाइफलाइनमा छात्राको रहस्यमय मृत्यु, आफन्तले प्रहरीमा दिए जाहेरी

    दमक : झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ। दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो। इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • दृगनारायणले लिए राष्ट्रियसभा सदस्यको सपथ

    दृगनारायणले लिए राष्ट्रियसभा सदस्यको सपथ

    काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका हुन्। त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरे। लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी…

    विस्तृतमा पढ्नुस्

  • असारदेखि ‘लुज डाउन’ गर्ने सरकारको तयारी

    असारदेखि ‘लुज डाउन’ गर्ने सरकारको तयारी

    काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ। गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने जनाइएको छ। गृह प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम…

    विस्तृतमा पढ्नुस्

  • पिकअप दुर्घटनाले लियो दुई जनाको ज्यान

    पिकअप दुर्घटनाले लियो दुई जनाको ज्यान

    मिक्लाजुङ : मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन्। थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • माछा मार्न जाँदा गोहीको आक्रमण, युवकको गयो ज्यान

    माछा मार्न जाँदा गोहीको आक्रमण, युवकको गयो ज्यान

    चितवन : चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो। राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिए। निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ। इजाजत…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : कांग्रेस

    कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : कांग्रेस

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्। कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्वारा आज आयोजित ‘वर्तमान संकटमा कांग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबै तहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल…

    विस्तृतमा पढ्नुस्

  • बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् शुरु गर्‍यो ‘हेलो लोक सेवा’ कार्यक्रम

    बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् शुरु गर्‍यो ‘हेलो लोक सेवा’ कार्यक्रम

    बागलुङ : विद्यार्थीलाई स्वअध्ययनतर्फ उत्प्रेरित गर्न बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् ‘हेलो लोक सेवा’ कार्यक्रम शुरु गरेको छ। लक्षित वर्ग उत्थानअन्तर्गत गाउँपालिका र सामुदायिक रेडियो बिहानीको साझेदारीमा शनिवारदेखि उक्त कार्यक्रम शुरु गरिएको हो। अबदेखि हरेक बिहान १० देखि ११ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रम खुला प्रतियोगितात्मक हुने गाउँपालिकाले जनाएको छ। कार्यक्रममा गाउँपालिकाभित्रका इच्छुक विद्यार्थी तथा लोक सेवा तयारी गरेर बसेका सबैले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell