PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

  • नेपाली गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा

    नेपाली गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा

    काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका नम्वर वान गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन्। माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलकिपर किरण परेका हुन्। आगामी पुस ३ गते उक्त अवार्डको विजेता धोषणा गरिनेछ। किरण टिसी स्पोटर्स क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन्। किरणकै उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • हराएको १३ दिनपछि भेटियो १७ वर्षीया किशोरीको शव

    हराएको १३ दिनपछि भेटियो १७ वर्षीया किशोरीको शव

    पर्वत : पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ। मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो ।  उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए। उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ।  मिर्मीमा होटल…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोको सहभागिता नहुने सम्भावना

    आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोको सहभागिता नहुने सम्भावना

    काठमाडौँ : आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइसकेको छ। तर तेक्वान्दोको जिल्ला छनोट भने एकाएक रोकिएको छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले लामो समयदेखि विवाद रहँदा तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै जिल्ला छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएपछि खेलाडी छनोट रोकिएको हो। तेक्वान्दोमा दुई सङ्घ अस्तित्वमा रहँदा काम गर्न अप्ठेरो परेको निष्कर्षसहित…

    विस्तृतमा पढ्नुस्

  • स्याउ बिक्री नभएपछि साथीभाइलाई उपहार र चाना बनाएर पशुलाई आहार

    स्याउ बिक्री नभएपछि साथीभाइलाई उपहार र चाना बनाएर पशुलाई आहार

    हुम्ला : यसवर्ष हुम्ला जिल्लामा कूल उत्पादन स्याउमध्ये आधा भन्दा बढी बिक्री भएन। देशको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालभन्दा बाहिर भएकाले यातायातकै असुविधाका कारण यति धेरै स्याउ बिक्री हुन नसकेको हो। एक हजार ५०० रोपनीमा चार सयभन्दा बढी बोटबाट यसैवर्षदेखि स्याउ फलाउन शुरु गरेका सिमकोट गाउँपालिका–६ का कृषक जयचन्द्र रोकायाले ८० क्वीन्टल स्याउ उत्पादन भए पनि रु १० हजारको…

    विस्तृतमा पढ्नुस्

  • खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट १४ जना सम्मानित

    काठमाडौँ : युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने १४ जनालाई खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट शुक्रवार सम्मान गरिएको छ। यसरी सम्मानित हुनेमा खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमी छन्। त्यस्तै एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक…

    विस्तृतमा पढ्नुस्

  • दुई तेक्वान्दो संघबीच जुँगाको लडाइँ, राखेप सदस्य सचिव विष्ट भन्छन् : यस्तै भए विघटन हुन्छ

    दुई तेक्वान्दो संघबीच जुँगाको लडाइँ, राखेप सदस्य सचिव विष्ट भन्छन् : यस्तै भए विघटन हुन्छ

    काठमाडौँ : लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ। परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ (नेपाल)को विघटन प्रक्रिया अगाडि बढाएको हो। खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो। पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल, भारत र श्रीलंकाको टोली सम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट हुने

    नेपाल, भारत र श्रीलंकाको टोली सम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट हुने

    काठमाडौँ : महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ। आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक चरा : रुसदेखि आए चितवन

    पर्यटक चरा : रुसदेखि आए चितवन

    चितवन : रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन्। हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन्।  सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताए।  सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन्। नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार जगत नेपालको बीपीको विद्रोह सार्वजनिक, यादवले भने : देश बुझ्ने नेताको खाँचो

    पत्रकार जगत नेपालको बीपीको विद्रोह सार्वजनिक, यादवले भने : देश बुझ्ने नेताको खाँचो

    काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताएका छन्।  पत्रकार जगत नेपालद्वारा लिखित ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उनले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता औंल्याए।  पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत…

    विस्तृतमा पढ्नुस्

  • मित्सुबिसी कार कम्पनीका अध्यक्ष कार्लोस समातिए, कम्पनीको सेयर ह्वात्तै घट्यो

    मित्सुबिसी कार कम्पनीका अध्यक्ष कार्लोस समातिए, कम्पनीको सेयर ह्वात्तै घट्यो

    टोकियो : जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ।  गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो।  अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने…

    विस्तृतमा पढ्नुस्

  • घुसको रकम गनिरहेको अवस्थामा समातिए जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला

    घुसको रकम गनिरहेको अवस्थामा समातिए जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला

    भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ।  मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।  आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ। 

    विस्तृतमा पढ्नुस्

  • तीन कोइराला एक भएपछि देउवाले भने : पार्टीलाई सङ्गठित बनाउन मद्दत भयो

    तीन कोइराला एक भएपछि देउवाले भने : पार्टीलाई सङ्गठित बनाउन मद्दत भयो

    विराटनगर : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्।  नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए। कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने दाबी उनले गरे। सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार…

    विस्तृतमा पढ्नुस्

  • कलंकी - नागढुंगा सडक बनाउन बिजुलीको पोल सारिँदै, भरेसम्म बल्दैन बत्ती

    कलंकी - नागढुंगा सडक बनाउन बिजुलीको पोल सारिँदै, भरेसम्म बल्दैन बत्ती

    काठमाडौँ : सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलंकी–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ।   सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति…

    विस्तृतमा पढ्नुस्

  • महासमितिका लागि काङ्ग्रेसको वर्कआउट : ३ नम्बर प्रदेशस्तरीय कार्यक्रममा के भने सभापति देउवा र युवा नेता गगनले?

    महासमितिका लागि काङ्ग्रेसको वर्कआउट : ३ नम्बर प्रदेशस्तरीय कार्यक्रममा के भने सभापति देउवा र युवा नेता गगनले?

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ।  सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आज प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमको उद्घाट्न सत्रमा सभापति शेरबहादुर देउवाले सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै संविधान विरोधी…

    विस्तृतमा पढ्नुस्

  • डोल्पा पनि सडक सञ्जालमा जोडियो, हुम्ला बाहेक देशका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा

    डोल्पा पनि सडक सञ्जालमा जोडियो, हुम्ला बाहेक देशका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा

    नारायण न्यौपाने - काठमाडौँ : नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ। जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो।    एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटनामा दुई जनाको मृत्यु

    जीप दुर्घटनामा दुई जनाको मृत्यु

    अमरगढी : डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो।   दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए। 

    विस्तृतमा पढ्नुस्

  • बन्दी प्रत्यक्षीकरणको मुद्दामा सिके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

    काठमाडौँ :  रौतहटबाट पक्राउ परेका सिके राउतलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको छ।  राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।  अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका शुक्रबार पेशी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको '२० किलो चामल' वाला घोषणाको के छ हाल?

    प्रचण्डको '२० किलो चामल' वाला घोषणाको के छ हाल?

    सुर्खेत : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो। प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्कवितर्क, वादविवाद, चर्चापरिचर्चा, विचारविमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो। आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकारात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • १ लाख ७५ हजार सहित दाङमा २१ र ६० हजार सहित सिन्धुपाल्चोकमा ९ जुवाडे पक्राउ

    १ लाख ७५ हजार सहित दाङमा २१ र ६० हजार सहित सिन्धुपाल्चोकमा ९ जुवाडे पक्राउ

    घोराही : दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो। गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा…

    विस्तृतमा पढ्नुस्

  • आज भाइटीका मनाइँदै, दिनभर लगाउन बाधा छैन तर साइत खोज्नेलाई बिहान ११:५५ उत्तम

    आज भाइटीका मनाइँदै, दिनभर लगाउन बाधा छैन तर साइत खोज्नेलाई बिहान ११:५५ उत्तम

    काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell