PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा रहेको छिम्केश्वरीसम्म जाने सडक कालोपत्रे गर्ने तयारी

    महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा रहेको छिम्केश्वरीसम्म जाने सडक कालोपत्रे गर्ने तयारी

    दमौली : महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रेको तयारी गरिएको छ। पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो। हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ। सम्झौताअनुसारको ७५ प्रतिशत काम सकिएको र कालापत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले जानकारी दिए। उक्त सडकखण्डमा यही फागुन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

    राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं : चितवन-२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमवार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी कार्यालय बसुन्धारामा सोमवारका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • सरकार जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा : प्रधानमन्त्री प्रचण्ड

    सरकार जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले भने, 'आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सांसद डा भण्डारीको स्वास्थ्यमा सुधार

    कांग्रेस सांसद डा भण्डारीको स्वास्थ्यमा सुधार

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो। भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा भण्डारीको शरीरको तापक्रम, मुटुको धडकन, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी सेवा प्रदान गरिने

    पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी सेवा प्रदान गरिने

    काठमाडौं : नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ। उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन्। हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज एमाले सचिवालय बैठक बस्दै

    राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक शनिवार बस्दै छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो। शनिवार राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ।

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह

    वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह

    नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस)मा सूचीकृत हुन आग्रह गरिएको छ। उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो। नागरिक समाजसम्बद्ध विभिन्न संस्था र स्थानीय सरोकार भएका संस्थासँग यहाँ भएको दुई दिने…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट, नौ परिवारका ४१ जना विस्थापित

    तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट, नौ परिवारका ४१ जना विस्थापित

    तेह्रथुम : तेह्रथुमको आठराई-६ चुहानडाँडामा शुक्रवार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

    राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

    काठमाडौं : मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि शनिवार उम्मेदवारको मनोनयन हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन्। राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ।…

    विस्तृतमा पढ्नुस्

  • १२औ‍ं बैठकमै पुगेन प्रतिनिधि सभामा कोरम, हाजिर गर्ने १६०, सभाहलमा फेला परे जम्मा ५० जना

    १२औ‍ं बैठकमै पुगेन प्रतिनिधि सभामा कोरम, हाजिर गर्ने १६०, सभाहलमा फेला परे जम्मा ५० जना

    काठमाडौंः प्रतिनिधि सभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण आगामी फागुन १५ गते सम्मका लागि स्थगित भएको छ। बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथी विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएका थिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने

    कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८:३० बजे बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

    राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए। पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले माग गरेपछि सो…

    विस्तृतमा पढ्नुस्

  • कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित, भारतबाट आउने सस्तो बेसारले समस्या

    कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित, भारतबाट आउने सस्तो बेसारले समस्या

    बनियानी : झापाको कचनवलक गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन्। साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन्। नेपालगञ्जबाट हलेदो जातको बेसारको बीउ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती सुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताए। कचनकवलसँग सीमा जोडिएको भद्रपुर-१ मा पाँच बिघा १० कठ्ठा जग्गा…

    विस्तृतमा पढ्नुस्

  • कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी, झण्डादेखि खुकुरीमा विदेशी पर्यटकको चासो

    कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी, झण्डादेखि खुकुरीमा विदेशी पर्यटकको चासो

    काठमाडौं : इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधवार र बिहीवार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत-सङ्गीत प्रस्तुत गरिएको थियो। नेपालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओली भेट्न भारतीय राजदूत पुगे बालकोट, राष्ट्रपति निर्वाचनबारे छलफल

    एमाले अध्यक्ष ओली भेट्न भारतीय राजदूत पुगे बालकोट, राष्ट्रपति निर्वाचनबारे छलफल

    काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जनायो। करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ। यसअघि ओलीसँग नेपालका…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्री गिरी र डब्लुएचओका महानिर्देशकबिच भेटवार्ता

    स्वास्थ्यमन्त्री गिरी र डब्लुएचओका महानिर्देशकबिच भेटवार्ता

    काठमाडौं : बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबिच भेटवार्ता भएको छ। सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका मन्त्री गिरी र टेड्रोसबिच डब्लुएचओको कार्यालयमा भेटवार्ता भएको हो। भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको लागि धन्यवाद दिए। विशेष गरी पोलियोलगायत…

    विस्तृतमा पढ्नुस्

  • खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा, उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको दाबी

    खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा, उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको दाबी

    त्रिशूली : नुवाकोटको तादी गाँउपालिका-३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ। तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो। आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको लागि आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरिएको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए। उनका…

    विस्तृतमा पढ्नुस्

  • अम्कोटका एकै टोलका सात बालबालिकामा दादुराको लक्षण, जाँचको लागि स्वास्थ्यकर्मी पठाउने तयारी

    अम्कोटका एकै टोलका सात बालबालिकामा दादुराको लक्षण, जाँचको लागि स्वास्थ्यकर्मी पठाउने तयारी

    बाजुरा : जिल्लाको बूढीगङ्गा नगरपालिका-१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ। बुधवार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताइन्। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन्। जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन्। उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद व्यवस्थित बनाउन जिल्लालाई बजेट अभावको पिरलो, ‘जसोतसो गरेर जिम्मेवारी पूरा गर्छौँ’

    खेलकुद व्यवस्थित बनाउन जिल्लालाई बजेट अभावको पिरलो, ‘जसोतसो गरेर जिम्मेवारी पूरा गर्छौँ’

    रेसुङ्गा : गुल्मीको सदरमुकाम तम्घासमा बिहीवारदेखि शनिवारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ। पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ। यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन्। जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन्। गुल्मीले छ विधाका खेलमा सहभागी जनाउने छ। भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराते र मार्सल आर्टमा खेलाडी छनोट गरिँदै…

    विस्तृतमा पढ्नुस्

  • पाटापुरलाई जलवायु अनुकूलित गाउँ घोषणा गर्ने अन्तिम तयारी

    पाटापुरलाई जलवायु अनुकूलित गाउँ घोषणा गर्ने अन्तिम तयारी

    मङ्गलबारे : इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका-६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो। गाउँपालिका र नामसालिङ सामुदायिक विकास केन्द्रले सो क्षेत्रलाई स्थानीय हावापानी सुहाउँदो बीउबाली, खेती प्रणाली प्रवर्द्धन, अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। यस्तै,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell