PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • पहिलो चरणको चुनावी सफलताः स्थानीय सत्ता पुन:स्थापित, संस्थागत हुँदै परिवर्तनका मुद्धा 

    पहिलो चरणको चुनावी सफलताः स्थानीय सत्ता पुन:स्थापित, संस्थागत हुँदै परिवर्तनका मुद्धा 

    काठमाडौँ : चुनाव होला र? के यो लम्पसारवादी सरकारले चुनाव गराउन चाहेका छ र ? चुनाव हुन गाह्रो छ। सरकार नै चुनावका लागि तयार छैन। यी र यस्तै धेरै आशंका र आरोपहरु खेप्दै चुनावी महासंग्राममा उत्रेको वर्तमान कांग्रेस माओवादी सत्ता गठबन्धन सरकारले अन्ततः चुनावी मिसनमा बाजी मारेको छ। हुन्न हुन्न भन्ने आशंकाका वीचमा पहिलो चरणको चुनाव सम्पन्न मात्रै भएको छैन,…

    विस्तृतमा पढ्नुस्

  • बन्द बाकसमा प्रचण्ड सपना (टिप्पणी)

    बन्द बाकसमा प्रचण्ड सपना (टिप्पणी)

    केन्द्रीय राजनीतिमा माओवादी अध्यक्ष तथा सत्ता नेतृत्वबाट बिदा लिँदै गरेका प्रधानमन्त्री प्रचण्डको जुन प्रभाव र रवाफ छ, त्यतिकै प्रभाव उनको राजधानी शहर काठमाडौंमा छैन। पछिल्ला चुनावी परिणामहरुले काठमाडौं भ्याली माओवादी खालीको सबक सिकाएकै हुन प्रचण्डलाई। पार्टीलाई बलियो संगठन र जनाधारमा आधारित बनाउन नसकेका प्रचण्डका लागि राजनीतिक मैदान राजधानी हुन नसकेपछि उनी हानिए चितवनतिर ।  उसो त चितवन उनको जन्मभूमि र…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरण निर्वाचनको दवावमा मधेशी दल 

    पहिलो चरण निर्वाचनको दवावमा मधेशी दल 

    काठमाडौं : ३१ वैशाखमा उत्सवका रुपमा सम्पन्न हुँदै गरेको पहिलो चरणको स्थानीय तह निर्वाचन मधेश केन्द्रित दलहरुका लागि भने रमितामात्र हुन पुगेको छ।   नयाँ एकिकृत मधेशी दलहरुको नयाँ दल राजपा नै चुनावमा भाग लिइरहेको छैन पहिलो चरणमा। त्यतिमात्रै होइन यही चुनावी समर मधेशी दलहरुको मोर्चा र गठबन्धनमा स्पष्ट विभाजन पार्ने कडीका रुपमा पनि देखा परेको छ।  उपेन्द्र यादव नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय चुनावी तरंगः सरकार दंग, जनतामा उमंग

    स्थानीय चुनावी तरंगः सरकार दंग, जनतामा उमंग

    गत साउन १९ मा आफैद्वारा प्रस्तावित, समर्थित केपी ओली नेतृत्वको सरकार ढाल्दै गर्दा कांग्रेस–माओवादी गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु चुनौतीका पहाडै पहाड थिए। कारण नाकाबन्दीपछिको जर्जर अवस्थाबीच मधेशी मोर्चा सडक आन्दोलनमै थियो भने लोकप्रियताको कसीमा प्रधानमन्त्री ओली जनताको वाहवाही बटुलिरहेका थिए। यसकारण मधेश आन्दोलन बिसाउन र संविधान संशोधनमार्फत मोर्चाको माग पूरा गराउन तथा ओली सरकार हटाउनुको औचित्य पुष्टि गर्न…

    विस्तृतमा पढ्नुस्

  • टिप्पणी : देउवा प्रचण्डको सहयात्रा

    टिप्पणी : देउवा प्रचण्डको सहयात्रा

    २०७४ साल वैशाख २८ गते बिहीवार। नयाँ संविधानअनुसार पहिलो चरणको स्थानीय तह चुनाव ३१ वैशाखको मतदान हुन ठीक तीन दिन अघि। सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी अध्यक्ष द्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त यात्रा। एउटै जहाज, सँगै दायाँ बायाँको सिट। कुममा कुम मिलाएर हसिलो मुहारमा दुवै नेता। पहिरन पनि लगभग उस्तै,  शीरमा कालो भादगाउँले…

    विस्तृतमा पढ्नुस्

  • संसद्‍ले आगोमा घिउ थप्ने कि संयमको बाटो खोज्ने? के हो अबको समाधानको बाटो? (टिप्पणी)

    संसद्‍ले आगोमा घिउ थप्ने कि संयमको बाटो खोज्ने? के हो अबको समाधानको बाटो? (टिप्पणी)

    सूर्य खड्का सरकार तथा संसद्‍ र सर्वोच्च अदालतका परस्पर विरोधी कारबाहीका कारण अन्यौलग्रस्त बनेका राज्यका तीन महत्वपूर्ण अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच अब के कुनै मिलनविन्दुको गुन्जायस नहोला? थप केही विकल्पले नयाँ साझेदारी बन्ला या विवाद थप उग्र रुपमा जाला? यी र यस्तै प्रश्नको सकारात्मक वा नकारात्मक जवाफ नै यी निकायबीचको शक्ति सन्तुलन कायम राख्ने र असमझदारी हटाउने नयाँ सेतु…

    विस्तृतमा पढ्नुस्

  • समाचार विश्लेषण : निधिको सत्ताफिर्ती ‍- सभापतिसँगको पराजित घुर्की

    समाचार विश्लेषण : निधिको सत्ताफिर्ती ‍- सभापतिसँगको पराजित घुर्की

    काठमाडौं : निवर्तमान गृहमन्त्री विमलेन्द्र निधि बिहीबादेखि पुनः बहालवाला गृहमन्त्रीका रुपमा सिंहदरबारमा हाजिर भएका छन्। वैशाख १७ गते प्रधानमन्त्री प्रचण्डसामु चार लाइनको राजिनामा पेश गरेका निधिलाई ५ दिनमा ब्याक हुन के ले वाध्य पार्‍यो? उनले प्रस्ट पारेका छैनन्। तर, पार्टी सभापति शेरबहादुर देउवाको आग्रहलाई हार्न र टार्न नसकेका कारण नै पुनः गृहमन्त्रीको कुर्सीमा आसिन भएको बताएर सत्ताफिर्तीको बचाउ गरेका छन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell