PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • मन्त्री पोखरेल र डा. केसी : अनसन प्रकरणमा बन्लान् साझेदार?

    मन्त्री पोखरेल र डा. केसी : अनसन प्रकरणमा बन्लान् साझेदार?

    काठमाडौँ : सिंहदरवार बाहिर रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय नवनियुक्त मन्त्री गिरिराजमणि पोखरेलका लागि नयाँ मुकाम होइन। विभागीय मन्त्रालयको जिम्मेवारी सम्पादन उनका लागि नयाँ चुनौति पनि होइन। बुधवार शेरबहादुर देउवा मन्त्रिपरिषदमा थपिएका मन्त्रीहरुको १९ जनाको सूचिमा उनले पाएको स्वास्थ्य मन्त्रालयमा यसअघि नै ३ पटक नेतृत्व दिइसकेका कारण उनलाई कामको अनुभव पनि छ, समस्या, संभावना र चुनौतिहरुको जानकारी पनि छ। तर उनका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको माओवादी एकता अपिलः विपरित ध्रुवका माओवादी एक ठाउँमा आउलान?

    प्रचण्डको माओवादी एकता अपिलः विपरित ध्रुवका माओवादी एक ठाउँमा आउलान?

    २०६२/०६३ को जनआन्दोलनको सफलतापछि शान्तिपूर्ण राजनीतिमा आएसँगै पहिलो संविधानसभा चुनावमा ठूलो दल बनेको माओवादी अहिले कम्तीमा पनि आधा दर्जन चिरामा विभक्त छ। स्थानीय चुनाव २०७४ को जनपरीक्षाले माओवादीका सबै घटकलाई नराम्ररी सबक सिकाएको छ। त्यसैले सबै जसो माओवादी घटक एकताका लागि आह्वानसँगै प्रयास पनि गरिरहेका छन्। संसदीय राजनीतिको मूल बाटोमा आइसकेको सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको माओवादी एकता अपिलः विपरित ध्रुवका माओवादी एक ठाउँमा आउलान?

    प्रचण्डको माओवादी एकता अपिलः विपरित ध्रुवका माओवादी एक ठाउँमा आउलान?

    २०६२/०६३ को जनआन्दोलनको सफलतापछि शान्तिपूर्ण राजनीतिमा आएसँगै पहिलो संविधानसभा चुनावमा ठूलो दल बनेको माओवादी अहिले कम्तीमा पनि आधा दर्जन चिरामा विभक्त छ। स्थानीय चुनाव २०७४ को जनपरीक्षाले माओवादीका सबै घटकलाई नराम्ररी सबक सिकाएको छ। त्यसैले सबै जसो माओवादी घटक एकताका लागि आह्वानसँगै प्रयास पनि गरिरहेका छन्। संसदीय राजनीतिको मूल बाटोमा आइसकेको सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही…

    विस्तृतमा पढ्नुस्

  • माओवादी एकताको अलाप : भ्यागुताको धार्नी

    माओवादी एकताको अलाप : भ्यागुताको धार्नी

    हतारमा फुटेर क्रान्तिकारी रोमान्समा रम्नु र फुर्सदमा जुट्न भगिरथ प्रयत्न गर्नु नेपाली वामपन्थीहरुको अघोषित परम्परा हो। पछिल्लो समय यो प्रवृत्तिको पर्याय भएको छ नेपालको माओवादी। जनयुद्धका दशकमा एकढिक्का भएर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको चरणसम्म पुर्याउन बलिदानीपूर्ण नेतृत्व गरेका माओवादीहरु अहिले चिराचिरामा चिरिएका छन्। प्रचण्ड, मोहन वैद्य किरण, नेत्र बिक्रम चन्द विप्लव र डा. बाबुराम भट्टराई जनयुद्धकालीन एकढिक्के माओवादीका टुक्रे प्रतिविम्व…

    विस्तृतमा पढ्नुस्

  • महान्यायाधिवक्तामा रमनको 'अपवाद यात्रा' : देउवाले किन खोजे साथ?

    महान्यायाधिवक्तामा रमनको 'अपवाद यात्रा' : देउवाले किन खोजे साथ?

    काठमाडौं : सामान्यतः प्रधानमन्त्री परिवर्तन भएलगत्तै महान्याधिवक्ता पदमुक्त हुने प्रयोग सिद्ध अभ्यास हो। यही अघोषित तर अनिवार्य अभ्यास हुँदै आएको मुलुकमा महान्याधिवक्ता रमन श्रेष्ठ भने अपवाद देखिएका छन्।  एक वर्ष अघि संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता कार्यालय छिरेका श्रेष्ठ सरकार परिवर्तनको करिब २ महिना बित्नै लाग्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • यहाँ एउटा देश र अर्को मधेश हुनै सक्दैन : भरत बिमल यादव

    यहाँ एउटा देश र अर्को मधेश हुनै सक्दैन : भरत बिमल यादव

    समय थियो संघर्षको। उनी दलहरुले तय गरेका हरेक जसो विरोध कार्यक्रममा निरन्तर सामेल हुन्थे। रिठ्ठो नबिराइ सहभागी हुने विरोध कार्यक्रममा उनी नारा लगाउथे, 'निरंकुश राजतन्त्र मूर्दाबाद।' उनी धर्ना बस्थे रत्नपार्कका सडकहरुमा। उनीसँगसँगै हुन्थे गिरिजाप्रसाद कोइराला, माधव नेपाल, नारायणमान बिजुक्छे, सीपी मैनाली, अमिक शेरचनहरु। संघर्ष सकियो, समय बदलियो। देश गणतन्त्रमा गयो। त्यसपछि यिनी क्रमशः ओझेल पर्दै गए। उनलाई लगभग भुल्दै गए सबैले।…

    विस्तृतमा पढ्नुस्

  • आशा र आशंका कठघरामा श्रीमान् पराजुली

    आशा र आशंका कठघरामा श्रीमान् पराजुली

    एउटा मानिसको जुनीमा जन्म दर्ता प्रमाणपत्र कति हुन्छ भन्ने प्रश्न गरियो भने दुईवटा भन्ने उत्तर त पाइन्न नै। उल्टै प्रश्नकर्ताले मुर्खको पगरी पाउँछ। तर, नेपालको न्यायिक इतिहासमा एउटै मान्छे दुई पटक जन्मेकै सिद्ध हुने गरी लामो समय चलेको जन्म विवाद लिखतको न्यायिक सेरोफेरोले यस्ता वाहियात प्रश्न नजन्माएको होइन। तर, जसै यही जेठ ३० मा न्यायपरिषदले सर्वोच्चका एक श्रीमानको जन्मदर्ता कागजातका…

    विस्तृतमा पढ्नुस्

  • सतहमा राप्रपाको रडाको : के कमल थापाका दुर्दिन सुरु भएको हो?

    सतहमा राप्रपाको रडाको : के कमल थापाका दुर्दिन सुरु भएको हो?

    काठमाडौं : गत फागुनमा बडो तामझामका साथ राजधानीमा एकता महाधिवेशन गरेर एकीकृत बनेको राप्रपा एकताको ठीक ५ महिनामा पुनः फुटको डिलमा आइपुगेको छ।  पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेलगत्तै कडा आपत्ती जनाउँदै बरिष्ठ नेता पशुपति शम्शेर राणाले पार्टी फुटको संकेत गरेका हुन्। अध्यक्ष कमल थापाले पार्टीलाई अध्यक्षको बिर्ता बनाएर एकाँकी निर्णय गरेकाले पार्टीमा अनिष्ट र बिग्रहको…

    विस्तृतमा पढ्नुस्

  • संशोधनको सकस : खेल्दै पूर्वराजा, किन राप्रपाको भर पर्न सक्दैन सरकार?

    संशोधनको सकस : खेल्दै पूर्वराजा, किन राप्रपाको भर पर्न सक्दैन सरकार?

    पहिलो चरणको चुनाव अघि वैशाख १७ गते नै संशोधन पास गर्ने आखिरी तयारीमा थिए तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तर, अन्तिम समयमा राप्रपाका १० सांसद रहस्यमय रुपमा अनुपस्थित भएपछि यो प्रक्रिया अवरुद्ध भयो। अहिलेसम्मै स्थिति त्यही छ। अहिले अर्का प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यही प्रयास जारी राख्दा उनलाई पहिलो प्रयासमा नै धक्का दिइरहेको छ, उही मुख्य विपक्षी एमालेले। तर एमालेबाहेक…

    विस्तृतमा पढ्नुस्

  • प्रभाकर Vs विप्लव : सत्ता शिखरमा प्रभाकर, सडक र हिलोमा विप्लव

    प्रभाकर Vs विप्लव : सत्ता शिखरमा प्रभाकर, सडक र हिलोमा विप्लव

    २०५२ देखि २०६२ को दशकलाई एक युग मानिदिने हो भने युग बदल्ने युद्धको मोर्चामा बलिदानका लागि तयार भएका लालसेनाको कमाण्डर द्वय हुन जर्नादन शर्मा प्रभाकर र नेत्रविक्रम चन्द विप्लव। युद्ध मैदानमा सँगै लडाई लडेका, धेरै प्रहार झेलेका हुन् सँगसँगै। लाल संघर्षका धेरै मोर्चाहरुमा उनीहरुको समान सहभागिता र एकताको लामो कहानी छ उनीहरुको।  संयोग या वाध्यता वा राजनीतिको भवितव्य, २०७४ असार…

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी बर्थ डे एक्स किङ्ग ज्ञानेन्द्र

    ह्याप्पी बर्थ डे एक्स किङ्ग ज्ञानेन्द्र

    ७० वर्षअघि तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह दम्पतीको कोखबाट माइलो सन्तानका रुपमा धर्तीमा पाइला टेक्दैगर्दा ज्ञानेन्द्र शाह राजपरिवारका सदस्य भए पनि आम मान्छे भन्दा केहीमात्रै भिन्न र उच्च थिए। तर, भाग्यको लहरीले तीन वर्षको उमेरमा नै उनको शिरमा श्रीपेच पहिरिएर देशको राजा हुने अकल्पनीय अवसर जुरायो। देशको माटो र देशवासीले जहाँनियाँ राणा शासनको कहरबाट खोजेको मुक्ति र उनका हजुरबुबा…

    विस्तृतमा पढ्नुस्

  • मतदाताको धक्कामा दलका हेभी वेट

    मतदाताको धक्कामा दलका हेभी वेट

    काठमाडौं : स्थानीय तहको दोस्रो चरणको चुनावको मत परिणाम समाप्तीउन्मुख हुँदैगर्दा सबैजसो दलका हेभीवेट नेताहरुले आफ्नै गृहनगर र जिल्लामा भने नराम्रो धक्का बेहोरेका छन्। यसरी धक्का खानेमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका महामन्त्री सुनिलबहादुर थापा, राप्रपाकै वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द लगायत छन्। यता माओवादीका केन्द्रीय नेताहरु वर्षमान पुन र कृष्णबहादुर महराले पनि गृह जिल्लालाई माओवादी किल्ला बनाउन चुकेका छन्। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • अन्जार आलम र रविन्द्र लिङ्ग्देनको पौरखमा जोगियो राप्रपाको साख, धवल शम्शेरको पौरखमा थपिँदै जीतको गौरव

    अन्जार आलम र रविन्द्र लिङ्ग्देनको पौरखमा जोगियो राप्रपाको साख, धवल शम्शेरको पौरखमा थपिँदै जीतको गौरव

    काठमाडौं : पूर्वी नेपाल झापाको कचनकवल गाउँपालिकाको बिजेता बनेका अन्जार आलम राप्रपाका लागि दोस्रो चरणको चुनावी भिडन्तमा विजयको पहिलो खाता खोल्ने होचो भूगोलका अग्ला स्थानीय सरकार प्रमुख बने। यस्तै पहिलो चरणदेखि दोस्रो चरणसम्म स्थानीय चुनावमा पहिलो बनिरहेको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृह नगर दमकको वडा नम्बर १ मा राप्रपाका ताराप्रसाद अधिकारीले पाएको वडाध्यक्षको जीत राप्रपाको हालसम्मकै गर्विलो…

    विस्तृतमा पढ्नुस्

  • साझा, विवेकशील र नयाँ शक्तिको मोफसल परीक्षा, को कति पानीमा?

    साझा, विवेकशील र नयाँ शक्तिको मोफसल परीक्षा, को कति पानीमा?

    काठमाडौं : नयाँ दलहरु नयाँ शक्ति, साझा पार्टी र विवेकशील नेपालका लागि दोस्रो चरणको चुनाव एउटा परीक्षा हो मान्ने हो भने परिणाम के त? नयाँ शक्ति धर्मराउँदै केही तहमा उत्रियो तर पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र युवा केन्द्रित विवेकशील दल भने पत्तासाफ नै भए।  असार १४ मा सम्पन्न स्थानीय तहको दोस्रो चरणको चुनावी नतिजाले केन्द्रीय राजनीतिमा निकै…

    विस्तृतमा पढ्नुस्

  • सुरुवाती मत परिणामले के गर्छ संकेत? 

    सुरुवाती मत परिणामले के गर्छ संकेत? 

    स्थानीय तह दोस्रो चरणको चुनावी मतपरिणाम आउने क्रम निरन्तर रहँदा मध्य असारमा पानी नपरेर रोपाइँ नभए पनि राजनीतिक रस्साकस्सीको मेलो भने चलिरहेको छ। पहिलो चरणभन्दा छिटो मतगणना भइरहेको छ भने मतपेटिका सुरक्षामा अपनाइएको सर्तकताले यसमा गति थपेको छ।  अपेक्षाकृत पहिलो चरणभन्दा व्यवस्थित र छिटो मतगणनाले चुनावी परिणामप्रति धेरैको ध्यान तानिएको पनि छ।  सुरुवाती मतपरिणाममा मुख्य दल नेपाली कांग्रेस र नेकपा…

    विस्तृतमा पढ्नुस्

  • 'अक्षम'बाट देउवाको 'सक्षम' यात्रा सुरु, चुनौतीका चाङ अझ धेरै (टिप्पणी)

    'अक्षम'बाट देउवाको 'सक्षम' यात्रा सुरु, चुनौतीका चाङ अझ धेरै (टिप्पणी)

    प्रधानमन्त्री शेरबहादुर देउवाका लागि असार १४ बुधवारको मतदान एउटा अग्निपरीक्षा थियो। २०५९ असोज १८ गते राजा ज्ञानेन्द्र शाहद्वारा घोषित संसदीय चुनाव सम्पन्न गर्न नसकेकोमा 'असक्षम' भन्दै बर्खास्त गरिएका थिए उनी। संसदले चुनेका प्रधानमन्त्रीलाई राजाद्वारा पदमुक्त गरिएका कारण धेरै प्रहार र अभियोग सहेका देउवालाई त्यही नियती असार १४ मा त दोहरिन्न? आशंकाहरु थिए। निर्वाचन सकिएलगत्तै असक्षमताको पगरी फ्याक्न सफल भए देउवा।…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचन : पहिलो हुने रेसमा को कति अघि को कति पछि?

    दोस्रो चरणको निर्वाचन : पहिलो हुने रेसमा को कति अघि को कति पछि?

    बुधवार लगभग सूर्योदयसँगै सुरु हुने र सूर्यास्तकै हाराहारीमा सकिने मतदान के कति शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ, त्यसैले सफल र असफल या जस र अपजसको मात्रा निर्धारण गर्ने छ। प्रदेश १, ५ र ७ का मतदाताले गर्ने फैसलाबाटै दलहरुको स्थानीय सत्ताको प्रभाव र प्रभुत्व पुनरोदय हुनेछ।  स्थानीय तहमा जनादेश लिएर राज गर्ने आकांक्षा राख्ने दलहरुका लागि यो दोस्रो 'महाकुम्भ'…

    विस्तृतमा पढ्नुस्

  • किन छिन्नभिन्न हुँदै मधेशी नेता?

    किन छिन्नभिन्न हुँदै मधेशी नेता?

    काठमाडौं : कैलालीको टीकापुरमा २०७२ साउन २८  थारुहट थारुवान संयुक्त संघर्ष समितिले विशाल आमसभा गर्यो। कांग्रेसका मधेशवादी नेता अमरेशकुमार सिंह, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतले यति धेरै उत्तेजक भाषण दिए कि १० दिनपछि टीकापुरमा बिभत्स हत्याकाण्ड मच्चियो। ७ भदौं २०७२ को टीकापुर नरसंहारको घाऊ अझै आलै छ। नाबालकसहित हतियार बिनाका प्रहरी अधिकारी सहित…

    विस्तृतमा पढ्नुस्

  • 'संशोधन नभई मधेशमा चुनाव हुन्न, र दिन्नौं भन्ने अतिवादी तर्क हुन्'

    'संशोधन नभई मधेशमा चुनाव हुन्न, र दिन्नौं भन्ने अतिवादी तर्क हुन्'

    नेकपा एमालेका सांसद लालबाबु यादव टेक्निकल्ली एमाले सांसद् देखिए पनि उनी वौद्धिक राजनीतिक विश्लेषक पनि हुन्। पेशाले प्राध्यापन र भुगोलका हिसाबले तराई मधेशको प्रतिनिधित्व गर्ने यादव चर्चामा रहिरहन्छन्। बढी चर्चामा यसकारण आउँछन् कि उनी तराई मधेशको मामलामा एन्टी करेन्ट तर्क र बहसमा उत्रिन्छन्। धेरैले तराई मधेशमा राजपाको चुनावी सहभागिता नहुनुलाई सरकारी कमजोरी भनिरहेका बेला यादव भने राजपाकै कमजोरीले उ चुनावी…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको मनोनयन: जनतालाई मतदानको हुटहुटी 

    दोस्रो चरणको मनोनयन: जनतालाई मतदानको हुटहुटी 

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका लागि असार २ नै नयाँ सत्तोरोहणपछिको पहिलो टेस्ट थियो - दोस्रो चरणको स्थानीय तह निर्वाचनको परीक्षाका लागि। राजपालाई पनि असार १४ को चुनावमा ल्याउन उनले असार २ को मनोनयनलाई असार ४ सम्म धकेले। असल नियतले राजपा लगायत सबै दललाई चुनावमा सहभागी गराउने स्पेस र अवसर दिन प्रधानमन्त्रीले राजपाका शीर्ष तीन नेताहरु महन्थ ठाकुर, महेन्द्र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell