PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

  • राजेश अहिराजको विश्लेषणमा दुई नम्बरमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

    राजेश अहिराजको विश्लेषणमा दुई नम्बरमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

    संघीय गणतन्त्र नेपाल अन्तर्गत स्थानीय तहको तेस्रो चरणको चुनाव आगामी असोज २ मा सम्पन्न हुँदैछ। अघिल्ला २ चरणका चुनावमा भाग नलिएको राजपा समेत सहभागी भएका कारण प्रदेश नम्बर २ को चुनाव सबै दलको साझा चुनावी समर बनिरहेको छ। यो चुनाव मधेशवादी दलका लागि पहिलो दल हुने शक्ति परीक्षा हो। यस्तै एमालेलाई पहिलो स्थान कायम राख्ने र मधेशमा पनि लोकप्रिय रहेको…

    विस्तृतमा पढ्नुस्

  • राजेश अहिराजको विश्लेषणमा दुई नम्बरमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

    राजेश अहिराजको विश्लेषणमा दुई नम्बरमा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

    संघीय गणतन्त्र नेपाल अन्तर्गत स्थानीय तहको तेस्रो चरणको चुनाव आगामी असोज २ मा सम्पन्न हुँदैछ। अघिल्ला २ चरणका चुनावमा भाग नलिएको राजपा समेत सहभागी भएका कारण प्रदेश नम्बर २ को चुनाव सबै दलको साझा चुनावी समर बनिरहेको छ। यो चुनाव मधेशवादी दलका लागि पहिलो दल हुने शक्ति परीक्षा हो। यस्तै एमालेलाई पहिलो स्थान कायम राख्ने र मधेशमा पनि लोकप्रिय रहेको…

    विस्तृतमा पढ्नुस्

  • गन्तव्य असोज २ : प्रचण्डको मधेश मिसन होला सफल?

    गन्तव्य असोज २ : प्रचण्डको मधेश मिसन होला सफल?

    संसदमा तेस्रो दल भएर पनि सत्ता राजनीतिमा निर्णायक हैसियत जमाइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असोज २ मा सम्पन्न हुन गइरहेको तेस्रो चरणको अन्तिम चुनावी समरलाई आफ्नो पक्षमा पार्न सम्पूर्ण ताकत लगाइरहेका छन्। आफ्नो मधेश मिसन अन्तर्गत उनले पछिल्ला दिनमा आफ्नो बसाई नै मधेशमा सारे। पार्टीको सचिवालय बैठक वीरगञ्जमा गरे। उनकै शब्दमा प्रायः सबै जसो जिल्लाबाट हजारौं नेता कार्यकर्ता माओवादीमा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं र दिल्ली जोडने वीरगञ्ज महानगर : को बन्ला मेयर?

    काठमाडौं र दिल्ली जोडने वीरगञ्ज महानगर : को बन्ला मेयर?

    उम्मेद्‍वार घोषित भैसकेका नेकपा एमालेका बसुरुद्धिन अन्सारी, कांग्रेसका अजय कुमार द्विवेदी, फोरम नेपालका विजय सरावगी वा माओवादी केन्द्रका रहबर अन्सारी मध्ये को बन्लान भावि मेयर अर्थात् वीरगञ्ज महानगरका पिता? यो अहिल्यै अनुमान गर्नु हतारो हुनेछ। किन भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मेयर बाहेक उप प्रमुखको उम्मेद्वार नै चयन गर्न सकेका छैनन्। यसले सत्ता सहयात्री दल कांग्रेस र माओवादीबीच…

    विस्तृतमा पढ्नुस्

  • असोज २ मा जनताको कठघरा : तगडा को सत्ता, विपक्ष या मधेशवादी दल?

    असोज २ मा जनताको कठघरा : तगडा को सत्ता, विपक्ष या मधेशवादी दल?

    केही साता अघिको बाढी र डुबानले दिएका पीडाहरु ताजै छन्। बाढीले बगाएका, डुबाएका र उठिबास नै लगाएका जनमनको पीडाका आफ्नै दुखानुभूति छन्। बाढी र डुबानका कारण भएको धनजनको क्षति र पीडाका पहाड बीच स्थानीयलाई चुनावी चटोरोले छोइसकेको छ। भोट दिनु छ र आफ्ना नेता छान्नु छ। त्यसैले चोट र क्षतिका अनगिन्ती घाउकै बीच संगालिँदै गरेका मनहरु भोटका दिन गन्ती गर्न…

    विस्तृतमा पढ्नुस्

  • दोबाटोमा डा. लोहनी : राणासँग मिल्ने कि कोठे दलमा टाक्सिने?

    दोबाटोमा डा. लोहनी : राणासँग मिल्ने कि कोठे दलमा टाक्सिने?

    हेभीवेट नेताहरु करिब करिब रित्तिँदै गएका छन्। डाक्टर बाबुराम भट्टराई हुन् या डाक्टर प्रशचन्द्र लोहनी। नयाँ शक्ति र एकीकृत राप्रपा राष्ट्रवादी दुवैको एकैखाले रोग। यी दुई दललाई प्रतिनिधि उदाहरण मानेर उनीहरुको राजनीतिक दशा र दिशाका आधारमा भन्ने हो भने विद्यावारिधि गरेका विद्वानहरुले राजनीतिको मूलधारको नेतृत्व हाँक्न नसक्ने नै हुन कि भन्ने प्रश्न उब्जिन्छ।  वैकल्पिक राजनीतिक शक्तिको सपना पूरा नगर्दै पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • मधेश, मधेशवाद : राजनीतिको बिकाउ जिनिस हुन छोडेकै हो ?

     मधेश, मधेशवाद : राजनीतिको बिकाउ जिनिस हुन छोडेकै हो ?

    सूर्य खड्का २०७२ असार अन्तिम साता मधेशी राजनीतिक पार्टीहरु मधेश आन्दोलनको औपचारिक नेतृत्व गर्दै मधेश झरेका थिए । तर, झण्डै आधा दर्जन तराई केन्द्रीत पार्टी काठमाडौंमा नै  थिए । त्यसमध्येमा सबैभन्दा उग्र पार्टी सद्भावना थियो । अनि उग्र क्रान्तिकारी नेता थिए, यसै दलका अध्यक्ष राजेन्द्र महतो ।   महतोको पार्टी बाहेक महन्थ ठाकुरको तराई मधेश लोकतान्त्रिक र उपेन्द्र यादवको संघीय…

    विस्तृतमा पढ्नुस्

  • टिप्पणी : देउवा दिल्ली यात्राको राजनीतिक सन्देश

    टिप्पणी :  देउवा दिल्ली यात्राको राजनीतिक सन्देश

    पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्लीमा उत्रिएका नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाको भारत यात्राको मुख्य कार्यसूचि बिहीबार नै सकियो। दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनले नै भ्रमणको औपचारिक बिट मारिसकेको छ। यस अर्थमा यो देउवाको दुई दिने भ्रमण र तीन दिने तिर्थाटनभन्दा फरक पर्दैन। अबका तीन दिन देउवाको तिर्थ व्रत र घुमघाममा नै व्यतित हुने त उनको भ्रमण कार्यसूचिले नै…

    विस्तृतमा पढ्नुस्

  • टिप्पणी : देउवा दिल्ली यात्राको राजनीतिक सन्देश

    टिप्पणी : देउवा दिल्ली यात्राको राजनीतिक सन्देश

    पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्लीमा उत्रिएका नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाको भारत यात्राको मुख्य कार्यसूचि बिहीबार नै सकियो। दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनले नै भ्रमणको औपचारिक बिट मारिसकेको छ। यस अर्थमा यो देउवाको दुई दिने भ्रमण र तीन दिने तिर्थाटनभन्दा फरक पर्दैन। अबका तीन दिन देउवाको तिर्थ व्रत र घुमघाममा नै व्यतित हुने त उनको भ्रमण कार्यसूचिले नै…

    विस्तृतमा पढ्नुस्

  • असोज ३ को पूर्णता भदौ ५ (टिप्पणी)

    असोज ३ को पूर्णता भदौ ५ (टिप्पणी)

    भदौ ५ को दिनांकमा सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधयेक संसदमा दुई तिहाई बहुमत सिद्ध गर्न विफल भएको घोषणा गर्दैगर्दा नेकपा एमालेको विपक्षी गठबन्धनले थपडी बजाएर खुसी मनाए। आफ्ना पक्षमा पनि केवल २०६ मत पाएको विपक्षी एमालेका लागि यो जित थिएन। तर, उसको थपडीसहितको हँसिलो प्रतिक्रिया राजनीतिक मजाक थियो संशोधनका पक्षधर सरकार, सत्तारुढ दल र राजपा तथा अन्य शक्तिप्रति। राजपाका…

    विस्तृतमा पढ्नुस्

  • 'विघटनको डिलतिर बाबुरामको नयाँ शक्ति'

    'विघटनको डिलतिर बाबुरामको नयाँ शक्ति'

    टिप्पणी २६ साउनमा नयाँ शक्ति पार्टीको आन्तरिक सांगठनिक जीवनमा ठूलै कम्पन आउन लागेको संकेत गरेका थिए सह-संयोजक देवेन्द्र पौडेलले। करिब ३० वर्षे राजनीतिक कोर्षमा सधै संयोजक डा. बाबुराम भट्टराईका अभिन्न सहयोगी र नयाँ शक्ति निर्माण अभियानका मुख्य एक टेको बनेका पौडेलको साथमा थिए नेता महेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा,…

    विस्तृतमा पढ्नुस्

  • एमालेको खालमा मनमोहनको सादगी (टिप्पणी)

    एमालेको खालमा मनमोहनको सादगी (टिप्पणी)

    नागरिक स्वास्थ्य हितका मुद्धामा एउटा मान्छे कति दिन भोकै सुतिदिन सक्छ ? कम्तिमा २२ दिन भन्दा ज्यादा। यो प्राध्यापक डाक्टर गोविन्द केसीको जारी ११ औं अनसनले पुनर्पुष्टि गरिसकेको तथ्य हो ।  तर, यो तथ्य देशमा मौलाइरहेको अतिवादी व्यापारिक राजनीतिले नागरिक आवाजहरु कसरी दबाइदिन वा वेवास्ता गरिदिन सक्छ भन्ने मैले ऐना पनि हो। एक सन्त चिकित्सकको सत्याग्रहको शक्ति राजनीतिक दलको मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • अस्तित्व रक्षाको आखिरी लडाईँमा पशुपतिशमशेर

    अस्तित्व रक्षाको आखिरी लडाईँमा पशुपतिशमशेर

    टिप्पणी - काठमाडौँ : साउन २२ मा नयाँ दल दर्ताको निवेदन दिएका पशुपतिशम्शेर राणाले साउन २९ गते सबै केन्द्रीय सदस्यको हस्ताक्षर रुजु गराउने निर्वाचन आयोगको आदेश पालना गर्न, गराउन सकेन। उल्टै देशको बाढी, डुबानको प्राकृतिक समस्या लगायतको बहानामा थप १० दिन हस्ताक्षर रुजु गर्ने म्याद थपिदिन आयोग मुख्यालय पुगेर अध्यक्ष राणा स्वयंले लिखित अनुरोध गरे। यसअघि नै ४० प्रतिशत हस्ताक्षर आयोगलाई…

    विस्तृतमा पढ्नुस्

  • भारत र चीनको दोक्लम विवादमा नेपाल मध्यस्थकर्ता बन्नसक्छ : श्रेष्ठ

    भारत र चीनको दोक्लम विवादमा नेपाल मध्यस्थकर्ता बन्नसक्छ : श्रेष्ठ

    रुसका लागि नेपालका पूर्व राजदूतसमेत रहिसकेका कुटनीतिक मामिलाका एकजना जानकार हुन् हिरण्यलाल श्रेष्ठ। पत्रकार तथा बामपन्थी राजनीतिबाट माथि आएका श्रेष्ठ कुटनीतिक सम्बन्धका आयामहरुमा सन्तुलित दृष्टिकोण अघि सार्छन्। दुई छिमेक चीन र भारतबीच दोक्लम तनाव बढिरेहका बेला त्यसको बाछिटा नेपालसम्मै आइपुगेको छ। यसले पार्ने असर र तनावका आयामबारे पहिलोपोस्टका सूर्य खड्कासँग श्रेष्ठले गरेको कुराकानीको अंश :   छिमेकी  मुलुक भारत र…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा विभाजनमा कांग्रेस फ्याक्टर: कमल थापामाथि विमलेन्द्रको बज्रप्रहार, सफल भयो देउवाको दाउ

    राप्रपा विभाजनमा कांग्रेस फ्याक्टर: कमल थापामाथि विमलेन्द्रको बज्रप्रहार, सफल भयो देउवाको दाउ

    काठमाडौं : नाम होस् वा गुमनाम, संसदीय सत्ता राजनीतिमा आफ्नै स्वभाव र शैलीको कीर्तिमान छ मुख्य सत्तारुढ दल नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको। सत्ता नेतृत्वको चौथो राउण्डको पहिलो २ महिनामा नै उनले संसदको चौथो ठूलो दल राप्रपामा नाटकीय सुनामी ल्याइदिएका छन्। पूर्व पञ्चहरुको दलका रुपमा चिनिने संसदको चौथो ठूलो दल राप्रपा विभाजनको भित्री कारक देउवा सत्ताकै प्रताप हो।…

    विस्तृतमा पढ्नुस्

  • महानगरका म्याडम मेयरका चुनौति

    महानगरका म्याडम मेयरका चुनौति

    टिप्पणी - परीक्षा मान्ने हो भने अब चाहिँ असली परीक्षा सुरु भएको छ नेपालकै महानगरकी पहिलो म्याडम मेयर रेणु दाहालको। भरतपुरवासीको मतमा व्यक्त मनका आशा, भरोसा र विश्वासहरुहरु सम्वृद्धि र सम्पन्नताको कसीमा उतार्ने घडी अब सुरु भैसकेको छ।  जनयुद्धका सपना, मेयरको विपना हिंसात्मक आन्दोलनका आडबाट नेपालको सत्ता राजनीतिमा हावी भैरहेका नेपाली माओवादी आन्दोलनका शिखर नेता पुष्पकमल दाहाल उर्फ प्रचण्डका ४…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर प्रकरण : दोष कसको?

    भरतपुर प्रकरण : दोष कसको?

    सत्तारुढ काँग्रेस माओवादीको जिरह अनुसार मतगणनाको हिसाब मिलेको थिएन। मुख्य विपक्षी एमालेका लागि निसाफ मिलिरहेको थिएन भरतपुर महानगरपालिका वडा नम्बर १९ को चुनावका सन्दर्भमा। तर साउन १५ मा सर्वोच्च अदालतले पुनःमतदान हुने फैसला सुनाएपछि इन्साफमा रमाएको छ सत्तारुढ गठबन्धन, मुर्मुरिएको छ, मुख्य विपक्षी एमाले।  यो त्यही एमाले हो जसले २०५२ भदौ १२ को सर्वोच्च अदालतको फैसलाको विपक्षमा रत्नपार्कका धेरै रेलिंगहरु…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर प्रकरण : दोष कसको?

    भरतपुर प्रकरण : दोष कसको?

    सत्तारुढ काँग्रेस माओवादीको जिरह अनुसार मतगणनाको हिसाब मिलेको थिएन। मुख्य विपक्षी एमालेका लागि निसाफ मिलिरहेको थिएन भरतपुर महानगरपालिका वडा नम्बर १९ को चुनावका सन्दर्भमा। तर साउन १५ मा सर्वोच्च अदालतले पुनःमतदान हुने फैसला सुनाएपछि इन्साफमा रमाएको छ सत्तारुढ गठबन्धन, मुर्मुरिएको छ, मुख्य विपक्षी एमाले।  यो त्यही एमाले हो जसले २०५२ भदौ १२ को सर्वोच्च अदालतको फैसलाको विपक्षमा रत्नपार्कका धेरै रेलिंगहरु…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामलाई आफ्नै सहयात्रीको प्रश्न: चुनावी पराजयको नैतिक जिम्मेवारी किन नलिएको?

    बाबुरामलाई आफ्नै सहयात्रीको प्रश्न: चुनावी पराजयको नैतिक जिम्मेवारी किन नलिएको?

    एकातिर आफूले चाहेको संघीय समाजवादी फोरमसँगको पार्टी एकता अभियान अन्तिम समयमा तुहिएको र अर्कोतिर आफैले छोडेको माओवादीले पार्टीमा फर्कन आह्वान गरिरहेका बेला डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आन्तरिक विवाद पनि चर्केको छ। स्थानीय तहका दुई चरणका चुनावमा अनपेक्षित पराजय व्यहोरेको नयाँ शक्ति पार्टीमा चुनावी पराजयको सवालले नैतिक प्रश्न उठाएको छ। र, यो नैतिक प्रश्नमा सिधा दागिएका छन, संयोजक डा.…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको सरकारमा नजाने निर्णय 'भोको स्यालको अमिलो अंगुर जस्तै'

    राप्रपाको सरकारमा नजाने निर्णय 'भोको स्यालको अमिलो अंगुर जस्तै'

    काठमाडौँ : साउन ११ को मन्त्रिपरिषद् विस्तारमा आफ्ना दललाई बेवास्ता गरेसँगै  प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता साझेदारीका लागि बनाएको वार्ता समिति भंग गदै आक्रोश पोखेको राप्रपाले साउन १३ गते शुक्रवार सरकारमा सहभागी नहुने निर्णय गर्‍यो।   भोको स्यालले पाकेका अंगुर टिपेर खाने सामर्थ्य नराखेपछि निराश हुदै अंगुर तीता थिए भनेर आफ्नो बाटो लागे जस्तै हो राप्रपाको शुक्रबारको अब सत्तामा नजाने निर्णय।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell