PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • माउ पार्टी फर्केर विजय गच्छदारले दिएको सन्देश

    माउ पार्टी फर्केर विजय गच्छदारले दिएको सन्देश

    टिप्पणी - २०६४ माघ १८ गते बालुवाटारबाट नेपाली कांग्रेस छाडेका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष तथा वर्तमान उपप्रधानमन्त्री २०७४ असोज ३० मा माऊ पार्टीमा फर्किँदा भावुक भए। कांग्रेसको पहिलो पुस्ताका जुझारु नेता दशक लामो अवधि गैरकांग्रेस भएर राजनीतिक हण्डर, ठक्कर र पुरानो पार्टी प्रेमको स्मृतिले राम्रैसँग छोएको प्रतित हुन्थ्यो, उनको भावभंगीबाट। स्वभावैले बिछोड होस् वा मिलन, ती क्षणमा मान्छे भावविह्वल बन्छ।…

    विस्तृतमा पढ्नुस्

  • सवल र दुर्वलताको तराजुमा व्यवस्थापिका संसद

    सवल र दुर्वलताको तराजुमा व्यवस्थापिका संसद

    रुपान्तरित व्यवस्थापिका संसदको असोज २८ शनिवारको अन्तिम बिदाई बैठकमा थप केही मिनेट बढी बोल्न चाहिरहेका थिए, राजपा अध्यक्षमण्डलका नेता तथा सांसद महेन्द्र राय यादव। निर्धारित ७ मिनेटमा भाषण सिध्याउन नपाएका उनले सभामुख ओनसरी घर्तीसँग थप समय मागे पनि। तर, उनको आग्रह कसाहीका सामु बाख्राको म्याँ…म्याँ… सरह भयो। उनले बीचमै माइक बन्द गरिदिएपछि रोष्ट्रम खाली गरे। यही नियति व्यहोरे संघीय समाजवादीका…

    विस्तृतमा पढ्नुस्

  • एकातिर चुनावी रटान, अर्कोतिर भय र आशंका

    एकातिर चुनावी रटान, अर्कोतिर भय र आशंका

    'के निहुँ पाउ कनिका केलाउँ' भन्ने उखान जस्तै आगामी मंसिर १० र २१ लागि तय भएका दुई चुनावी तिथि सत्ताधारी र विपक्षी दलका आ-आफ्ना अभिष्ट पूरा गर्ने वाहना बनेका छन्। चुनावमा प्रतिकूल असर नपारोस् भनेर चुनावका लागि विपक्षी एमालेसँग गठबन्धन गरे पनि सत्ताबाट नहट्ने माओवादी केन्द्रको नीति जारी छ। सकेसम्म सरकारबाट नहटेरै चुनावी प्रतिष्पर्धामा उत्रने माओवादी केन्द्रको दोहोरो चलाखी देखिन्छ। …

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनका राजनीतिक 'साइड इफेक्ट्स'

    वाम गठबन्धनका राजनीतिक 'साइड इफेक्ट्स'

    भनिन्छ राजनीतिमा असम्भव केही हुँदैन। राजनीतिमा अनपेक्षित रुपमा हुने अप्रत्याशित घटनाहरुले निकै तरंग ल्याउने गर्छ। अहिले वाम एकताको घोषणाले देशकै राजनीतिक नक्सा र समीकरणमा अनपेक्षित फेरबदल ल्याएको छ। एकातिर वामपन्थी सर्वसत्तावादको उदयको आशंका गरिदै छ भने अर्कोतिर काउन्टरमा लोकतान्त्रिक कित्ताका दलहरुको पनि समानान्तर गठबन्धनको थालनी भएको छ। मुख्य दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादीको चुनावी तालमेल तथा…

    विस्तृतमा पढ्नुस्

  • अब माओवादीको एमालेकरण कि एमालेको माओवादीकरण?

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको चुनाव केन्द्रित तालमेल र चुनावपछिको बृहत वाम एकताको अभियानले ती पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनको अवस्थामा तरंग सृजना गरेको छ भने राष्ट्रिय राजनीतिमा बृहत ध्रुवीकरण सृजना गरेको छ। मुलतः दुई ठूला वाम शक्ति बीचको एकता अभियानमा कुन पार्टी आन्तरिक शक्ति सन्तुलनमा श्रेष्ठ वा हाबी होला भन्ने चिन्ता र चासो पनि एकता सँगसँगै शुरु भएको…

  • वाम गठबन्धनका १५ साइड इफेक्ट्स 

    वाम गठबन्धनका १५ साइड इफेक्ट्स 

    भनिन्छ राजनीतिमा असंभव केही हुँदैन। राजनीतिमा अनपेक्षित रुपमा हुने अप्रत्याशित घटनाहरुले निकै तरंग ल्याउने गर्दछन। अहिले देशमा वाम एकताको घोषणाले पनि देशकै राजनीतिक नक्सा र समीकरणमा अनपेक्षित फेरबदल ल्याइरहेको छ। एकातिर वामपन्थी सर्वसत्तावादको उदयको आशंका गरिँदैछ भने अर्कोतिर काउन्टरमा लोकतान्त्रिक कित्ताका दलहरुको पनि समानान्तर गठबन्धनको थालनी भएको छ। मुख्य दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादीको चुनावी तालमेल…

    विस्तृतमा पढ्नुस्

  • वाम एकता : माओवादीको एमालेकरण कि एमालेको प्रचण्डकरण?

    वाम एकता : माओवादीको एमालेकरण कि एमालेको प्रचण्डकरण?

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको चुनाव केन्द्रित तालमेल र चुनावपछिको बृहत वाम एकताको अभियानले ती पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनको अवस्थामा तरंग सृजना गरेको छ भने राष्ट्रिय राजनीतिमा बृहत ध्रुवीकरण सृजना गरेको छ। मुलतः दुई ठूला वाम शक्ति बीचको एकता अभियानमा कुन पार्टी आन्तरिक शक्ति सन्तुलनमा श्रेष्ठ वा हाबी होला भन्ने चिन्ता र चासो पनि एकता सँगसँगै शुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • वाम एकतामा साना दलको असहयोग, झुकाव कांग्रेसतिर

    साना वाम दलले एमाले माओवादीको एकता अभियानमा साथ दिनेगरी ग्रीन सिग्नल नदेखाएको बरु कांग्रेस नेतृत्वमा गैरवाम दलहरुको मोर्चा बनाउने विधिवत् जवाफी पहल प्रारम्भ भएको छ। योसँगै एमाले माओवादी दलको एकता अभियानलाई पेचिला चुनौति थपिएको छ। छापामार शैलीमा मध्य दशैंमा दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले असोज १७ मा पार्टी एकीकरण अभियान प्रारम्भ गरेपछि देशमा नयाँ राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको अनुहारमा 'मुसा प्रवृत्ति'को प्रतिछायाँ

    प्रचण्डको अनुहारमा 'मुसा प्रवृत्ति'को  प्रतिछायाँ

    स्थानीय तहको तेस्रो चरणको चुनावका दौरान मधेश भ्रमणका बेला माओवादी अध्यक्ष प्रचण्डले टुटे-फुटेका माओवादीहरुलाई एकताको आह्वान गरिरहँदा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जवाफ दिँदै भनेका थिए- प्रचण्डले माओवादीसँग होइन, कांग्रेससँग एकता गर्नुपर्छ। कम्युनिष्ट राजनीतिमा कुनै बेला प्रचण्डका पनि गुरु रहेका वैद्यको सुझावअनुसार प्रचण्ड कांग्रेससँगको जारी सत्ता सहकार्यमा नै प्रश्न उठ्ने गरी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकताको तहमा अघि…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन: सरकारलाई संकट, यसरी हुनसक्छ कांग्रेसलाई अवसर

    वाम गठबन्धन: सरकारलाई संकट, यसरी हुनसक्छ कांग्रेसलाई अवसर

    मुख्य सत्ता सहयोगी माओवादी केन्द्रले सत्ता सहकार्यको मनोमानी अवज्ञा गर्दै मुख्य विपक्षी एमालेसँग चुनावी सहकार्य र पार्टी एकताको कदम उठाएपछि सिद्धान्ततः मात्रै होइन नैतिक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको वर्तमान सरकारमाथि संकट थपिएको छ। भलै सत्ता साझेदार माओवादी अध्यक्ष प्रचण्डले तीन दल एमाले, माओवादी र नयाँ शक्तिबीचको एकताले वर्तमान सत्ता गठबन्धनबारे कुनै टिप्पणी गरेनन्। बिना टिप्पणी सत्ता सहयात्राबारे नबोल्ने प्रचण्डको रणनीति…

    विस्तृतमा पढ्नुस्

  • वाम एकतामा साना वाम दलको मिलेन समर्थन, सहकार्य कांग्रेसतिर!

    वाम एकतामा साना वाम दलको मिलेन समर्थन, सहकार्य कांग्रेसतिर!

    साना वाम दलले एमाले माओवादीको एकता अभियानमा साथ दिनेगरी ग्रीन सिग्नल नदेखाएको बरु कांग्रेस नेतृत्वमा गैरवाम दलहरुको मोर्चा बनाउने विधिवत् जवाफी पहल प्रारम्भ भएको छ। योसँगै एमाले माओवादी दलको एकता अभियानलाई पेचिला चुनौति थपिएको छ। छापामार शैलीमा मध्य दशैंमा दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले असोज १७ मा पार्टी एकीकरण अभियान प्रारम्भ गरेपछि देशमा नयाँ राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्रले छाडेको र प्रचण्डले लगाएको दशैं टीका

    ज्ञानेन्द्रले छाडेको र प्रचण्डले लगाएको दशैं टीका

    भान्जा भान्जीसहित दशैंको अवसरमा पूरै परिवार जमघटसहित टिकाटालो! दशैं धार्मिकभन्दा पनि पारिवारिक जमघट, संस्कृति र दु:ख सुखका कुरा साटासाट गर्ने पर्व। हामी सबै धर्मको उत्ति नै सम्मान गर्छौ जति दशैंको। निखारतिर लागेको भए पनि दशैंको शुभकामना। यही शब्द सन्देश सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा पुत्र प्रकाश दाहालले विजया दशमी २०७४ को दिन शनिवार मध्यान्ह दशैंको टीकामा प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • दलहरुको चुनावी दशैं : कस्तो हुँदैछ तयारी?

    दलहरुको चुनावी दशैं : कस्तो हुँदैछ तयारी?

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधान कार्यान्वयनको कार्यभार अन्तर्गतको स्थानीय चुनावको तीन चरणकै कार्यसूची पूरा भएको छ। असोज २ को अन्तिम चुनावी सफलतासँगै २ नम्बर प्रदेशका जनताले आआफ्ना रोजाईका उम्मेद्वारलाई विजयी गराई सकेका छन्।  असोज २ को ऐतिहासिक दिनपछि पनि देशले दुई वटा महत्वपूर्ण तिथिहरु पूरा गरिसकेको छ। असोज ३ गते देशले संविधान दिवश चुनावी सरगर्मीकै बीचमा उत्सवका रुपमा मनायो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ मा एमालेको परिणाम अनपेक्षित : सूर्य थापा

    प्रदेश नम्बर २ मा एमालेको परिणाम अनपेक्षित : सूर्य थापा

    २०४६ को सफल जनआन्दोलनपछि फस्टाएको पत्रकारितमा उदाएका पत्रकार सूर्य थापा आजकल यो पेशामा सक्रिय छैनन्। उनी नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागमा रहेर पूर्णकालीन राजनीतिमा क्रियाशील छन्। एमालेले असोज २ मा सम्पन्न अन्तिम चरणको स्थानीय चुनावमा अनपेक्षित हार व्यहोरेपछि पार्टी केन्द्रीय कमिटी समीक्षामा व्यस्त छ। मधेश बाहुल्य क्षेत्रमा एमालेको हार र पार्टीको केन्द्रीय कमिटीले लिने नीति निर्णयबारे नेता थापासँग…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय चुनावको तेस्रो श्रृंखला : राजपा र संघीय समाजवादीको श्रेष्ठता

    स्थानीय चुनावको तेस्रो श्रृंखला : राजपा र संघीय समाजवादीको श्रेष्ठता

    तेस्रो तथा अन्तिम चरणको स्थानीय तहको चुनावी परिणाम मध्यान्तर उन्मुख भैरहँदा सार्वजनिक मत परिणमहरुले राजनीतिक दलहरुलाई जनताले दिएको स्थान रोचक छ। खासगरी मधेशका ८ जिल्लामा र सबै मधेशी दलहरुको सहभागितामा भएको अन्तिम स्थानीय चुनावी श्रृंखला भएकाले यो चुनाव विशेषतः मधेशी दलहरुले पाएको जनसमर्थनको हकमा पनि ज्यादै महत्वपूर्ण छ। सोमवार सकिएको चुनावको मतपरिणाम हेर्दा मधेशी तीन दल मध्ये राजपा र संघीय…

    विस्तृतमा पढ्नुस्

  • मतपत्रमा समेटिएको मधेशको विद्रोह

    मतपत्रमा समेटिएको मधेशको विद्रोह

    स्थानीय तहको तेस्रो तथा अन्तिम चरणको चुनाव सोमवार सकियो। यो मतदानसँगै स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनको अन्तिम श्रृंखला पनि समाप्त भयो। सरकारका लागि यो एक अनिवार्य संवैधानिक कार्यसूचीको सफलता हो। २ नम्बर प्रदेशका मतदाताका लागि यो एक आफै आफ्ना प्रतिनिधि छान्न आफै न्यायाधीश भएको एक दुर्लभ ऐतिहासिक परिघटना हो।  र, करिब एक वर्ष बढी चलेको तर कुनै टुंगोमा नपुगेको मधेश…

    विस्तृतमा पढ्नुस्

  • पशुपति शम्शेरको राजावादी अभिव्यक्ति : पूर्व राजालाई उर्जा, गणतन्त्रवादीलाई झट्का 

    पशुपति शम्शेरको राजावादी अभिव्यक्ति : पूर्व राजालाई उर्जा, गणतन्त्रवादीलाई झट्का 

    नवगठित राप्रपा प्रजातान्त्रिक पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले बिहीवार बिराटनगरको पत्रकार सम्मेलनमा राजसंस्थालाई कुनै न कुनै स्थान दिइनुपर्ने प्रस्ताव गरेर आफ्नो दलको नीतिगत बाटोबारे स्पष्ट गरेका छन्। अध्यक्ष राणाले दिएको अभिव्यक्तिसँगै राजावादी भनिने दलहरू बीचमा मात्रै होइन गणतन्त्रवादी सत्ता सहयात्रीहरूसँग पनि नयाँ बहस र तरङ्ग सुरु गरेका छन्।  अध्यक्ष राणाले स्थानीय तहको तेस्रो चरणको चुनाव सम्पन्न हुन केही दिनमात्रै बाँकी रहँदा…

    विस्तृतमा पढ्नुस्

  • आइजीपी विवाद : एउटै मुद्दामा दुई प्रधानन्यायाधीशका फरक नजर?

    आइजीपी विवाद : एउटै मुद्दामा दुई प्रधानन्यायाधीशका फरक नजर?

    समाचार टिप्पणी - भनिन्छ, न्यायका नौ सिंग हुन्छन्। आइजीपी नियुक्ति प्रकरणको अन्तिम पटाक्षेप भएको दिनांक २०७४ भदौ २७ गते मंगलबार सर्वोच्च अदालतबाट आएको बृहत् इजालसको अन्तिम फैसला त्यही भनाईको यथार्थ रुप हो। जस्ता जस्ता श्रीमान, जस्ता जस्ता परिवेश, उस्तै हुन्छ न्यायलयको फैसला भन्ने नयाँ नजिर पनि हो मंगलबारको फैसला।  पछिल्लो पटक सरकारले तत्कालीन डिआइजीहरुको कार्य सम्पादन मूल्यांकन फारामको जुन प्रतिलिपि…

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell