PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • राजपाभित्रै मतभेद : महन्थ वा राजेन्द्र को बन्लान निर्णायक ?

    राजपाभित्रै मतभेद : महन्थ वा राजेन्द्र को बन्लान निर्णायक ?

    राष्ट्रिय जनता दल नेपाल नाम, उदेश्य र नीतिका आधारमा राजनीतिक दल नै हो भन्नेमा कुनै दुविधा छैन। उसले सरकारसँगका वार्ता र सडकका विरोधका तमाम कार्यक्रम पनि ठूलो दलका हैसियतमा गरिरहेको छ। तर, यो दलकै रुपमा पूर्णत: स्थापित भैसकेको छैन भन्दा अतिशयोक्ति हुनेछैन।   वैशाख ७ गते राजधानीमा ६ मधेशी दल मिलेर बनेको छाता संगठनभन्दा यसले प्रस्ट दलीय स्वरुप लिन सकिरहेको…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो चरणको चुनावः बिखण्डनकारीलाई धक्का, राजपालाई अवसर

    तेस्रो चरणको चुनावः बिखण्डनकारीलाई धक्का, राजपालाई अवसर

    'राजेन्द्र महतोको घर छ उता इन्डियापट्टि। कोहरबा भन्ने ठाउँका मान्छे हुन् उनी। नेपाली त पछि बनेका हुन्। ढाँटेर नागरिकता लिएका हुन्। हाम्रो सभा बिथोल्न त्यही कोहरबाबाट मान्छे ल्याइएका थिए। तर, जब नेपाली मधेशीहरूले डन्डा उठाए, त्यसपछि भारतबाट ल्याइएका भाडाका मान्छे भागे।' ३० जेठका दिन विराटनगरबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेको यही शब्दवाणको प्रहारले राष्ट्रिय जनता दल नेपालको अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा नजाने राजपा अडानले उठाएका प्रश्न

    चुनावमा नजाने राजपा अडानले उठाएका प्रश्न

    काठमाडौं : जेठ २३ गते राजपा र संघीय समाजवादीसँग गरेका तीन बुँदे लिखित सहमतिको कार्यान्वयनमा नै सरकार प्रमुख शेरबहादुर देउवाको चौथो कार्यकालको परीक्षण हुने हो भने जेठ २८ मा नै उनले पहिलो धक्का खाएका छन्। जेठ २७ गतेको संसद सम्बोधनमा प्रधानमन्त्री देउवाले असार १४ को चुनावपछि मात्रै संसदमा विचाराधीन संविधान संशोधन गर्ने कुरा नघुमाइकन भनेको प्रतिक्रिया राजपाले पनि २८ गते…

    विस्तृतमा पढ्नुस्

  • एक दुर्लभ संयोग : दुई सम्माननीयको शक्तिमा सधै संघर्ष, सत्ताविहीन पनि एकै साथ

    एक दुर्लभ संयोग : दुई सम्माननीयको शक्तिमा सधै संघर्ष, सत्ताविहीन पनि एकै साथ

    काठमाडौं : १० महिने सत्ता अवधिका आखिरी तीन महिना निवर्तमान प्रधानमन्त्री प्रचण्डले न्यायालयसँग सिंगैरी खेलेर बिताए। प्रहरी माहानिरीक्षक नियुक्ती बिवादमा सरकार र अदालत पटकपटक आमने सामने भए। यो प्रकरणमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सरकारकै सहयोगमा महाभियोग प्रस्ताव संसदमा दर्ता गरे। न्यायालयसँग रिसिवीमा गम्भीर सरकारी तुजुक झिकियो। तर, सत्तामा हुँदा प्रचण्ड र प्रधानन्यायाधीश कार्की जुन स्तरमा भिडे उसैगरी एक साथ शक्ति र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाका ७ सारथी : को कसरी छानिए?

    प्रधानमन्त्री देउवाका ७ सारथी : को कसरी छानिए?

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मुख्य सत्ता सहयात्रीमा संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र र पाचौं ठूलो दल नेपाल लोकतान्त्रिक फोरमले साथ दिएका छन्। आफ्नो सपथ ग्रहणसँगै देउवाले एकैसाथ तीन थान उपप्रधानमन्त्री छान्दा पनि माओवादी केन्द्रका नेता तथा निवर्तमान उपउप्रधानमन्त्री कृष्णबहादुर महरा र फोरम लोकतान्त्रिकका अध्यक्ष तथा अर्का उपप्रधानमन्त्री विजय गच्छेदारलाई छुटाएनन्। संसदको ठूलो दल कांग्रेसकै नेता…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका रुपमा देउवाका चार चुनौती (टिप्पणी)

    प्रधानमन्त्रीका रुपमा देउवाका चार चुनौती (टिप्पणी)

    काठमाडौं : १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने भनाइलाई चरितार्थ गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई पुनः सत्तामा उदय गराएका छन्।   पुनर्स्थापित प्रजातन्त्रकालका तीन पटकका सरकार प्रमुख उनी २०६१ माघ १९ को शाही कू मा राजा ज्ञानेन्द्रद्वारा अपदस्त भए। त्यसपछि पुनः सत्तामा पुग्न ठयाक्कै १२ वर्षको अवधि पर्खनु पर्‍यो उनले। सत्तामा देउवा युगको यो पुनरोदय जति सहज छ…

    विस्तृतमा पढ्नुस्

  • सत्ताभाग नपाएको एमालेको तगारो, देउवाको सत्तारोहणमा 'सूर्यग्रहण'

    सत्ताभाग नपाएको एमालेको तगारो, देउवाको सत्तारोहणमा 'सूर्यग्रहण'

    समाचार टिप्पणी - जेठ २१ गते संसदीय बहुमत सिद्ध गरेर जीवनमा चौथो पटक र गणतन्त्रकालमा पहिलो पटक प्रधानमन्त्री हुने कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको सत्तासपना पूरा हुन पाएन। संसदले आफैले तय गरेको प्रधानमन्त्री निर्वाचनको कार्यतालिका थप दुई दिन पर सार्न सभामुख ओनसरी घर्ती बाध्य भइन्। आइतबार ११ बजेका लागि आह्वान गरिएको संसद बैठक पहिले अपराह्न ३ बजेका लागि…

    विस्तृतमा पढ्नुस्

  • शेरबहादुर देउवा बन्दै ४० औं प्रधानमन्त्री जति सहज छ सत्ता, सहज छैन शासन

    शेरबहादुर देउवा बन्दै ४० औं प्रधानमन्त्री जति सहज छ सत्ता, सहज छैन शासन

    देशको ४० औं प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्ने आखिरी तयारीमा छन\ शेरबहादुर देउवा। संसदको मुख्य ठूलो दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता र संसदकै तेस्रो ठूलो दल माओवादी केन्द्रको स्पष्ट समर्थनका कारण देउवाको सत्तारोहण निश्चित छ। बिहीवारबाट सुरु  बहुमतीय सरकार गठनको आव्हानले देउवाको बहुप्रतीक्षित प्रधानमन्त्रीय तृष्णालाई थप साकार रुप दिनेछ। किन भने बुधवारसम्म उनले सहमतीय सरकार गठनका लागि होइन,…

    विस्तृतमा पढ्नुस्

  • सहज सत्तारोहण : चुनौतीपूर्ण शासन  (टिप्पणी)

    सहज सत्तारोहण : चुनौतीपूर्ण शासन  (टिप्पणी)

    देशको ४० औं प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्ने आखिरी तयारीमा छन\ शेरबहादुर देउवा। संसदको मुख्य ठूलो दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता र संसदकै तेस्रो ठूलो दल माओवादी केन्द्रको स्पष्ट समर्थनका कारण देउवाको सत्तारोहण निश्चित छ। बिहीवारबाट सुरु  बहुमतीय सरकार गठनको आव्हानले देउवाको बहुप्रतीक्षित प्रधानमन्त्रीय तृष्णालाई थप साकार रुप दिनेछ। किन भने बुधवारसम्म उनले सहमतीय सरकार गठनका लागि होइन,…

    विस्तृतमा पढ्नुस्

  • जता महन्थ उतै राजपाको चुनावी बाटो

    जता महन्थ उतै राजपाको चुनावी बाटो

    समाचार टिप्पणी - काठमाडौँ : जनआन्दोलन २०६३ को त्यो जुझारु योद्धाले त्यसको एक वर्षभित्र लिएको राजनीतिक बाटो अहिले दोबाटोमा छ। जीवनका सम्पूर्ण त्याग, संघर्ष र बलिदानका पानाहरुमा लगाएको पूर्णविराम अर्को किनारामा गएर टाँसिएका छन्, तर फैलन सकेका छैनन्। यात्रा जारी नै छ राजनीतिको तर राजनीति कतै सलल बगिरहेको छैन। २०६३ ले ल्याएको तुफानी परिवर्तनका एक अगुवा तिनी संघीय गणतन्त्र नेपाललाई…

    विस्तृतमा पढ्नुस्

  • राजपासामु प्रश्न : उपेन्द्र यादव झै चुनावमा जाने या नासिने? (टिप्पणी)

    राजपासामु प्रश्न : उपेन्द्र यादव झै चुनावमा जाने या नासिने? (टिप्पणी)

    काठमाडौं : 'जसलाई तिमी उपलब्धि भन्दै छौ के ती सब तिम्रा कारणले प्राप्त भएको हो? उनीहरुलाई चाहिए जति प्राप्त भइसकेपछि त्यसैलाई सबैको उपलब्धि भन्दै रक्षाको कोलाहल सुरु गरेका छन्। तिमीले खोजेको कुराहरू अहिले प्राप्त भइसकेको छैन। त्यसैले तिमी के को रक्षाको कुरा गर्छौ? आफ्नो उपलब्धिको रक्षा गर्न उनीहरू आफै सक्षम छन्। तिमीले उनको उपलब्धि रक्षा गरिरहनु पर्दैन। एकपटक आफ्नै बिगतलाई…

    विस्तृतमा पढ्नुस्

  • देउवाको सत्तारोहणमा रामचन्द्र रमिते (टिप्पणी)

    देउवाको सत्तारोहणमा रामचन्द्र रमिते (टिप्पणी)

    काठमाडौँ : सोचे जस्तो हुन्न जीवन। झन् राजनीतिक जीवन त सम्भावनाहरुको खेल हो। राजनीतिमा भर केहीको हुन्न। यो त मौसम जस्तै कुनै पनि बेला बदलिन सक्छ। तर, राजनीतिज्ञको उकालो यात्राको संघर्ष भने उद्देश्य केन्द्रित भएर जारी रहन्छ। कतिपय नेताहरुलाई उपल्लो स्तरको राजनीतिक सफलताका लागि कहिले मौसम, कहिले समय, कहिले भाग्य त कहिले साथी संगी वा सारथीहरुकै हात र साथ मिल्दैन।…

    विस्तृतमा पढ्नुस्

  • एमाले रणनीति : हलो अड्काउने, गोरु चुट्ने (समाचार टिप्पणी)

    एमाले रणनीति : हलो अड्काउने, गोरु चुट्ने (समाचार टिप्पणी)

    लोक साक्षी छ कि गत साउन २० गते बानेश्वरस्थित संसद भवनबाट करिब दुई तिहाई सांसदको बहुमतले माओवादी अध्यक्ष प्रचण्डलाई दोस्रो पटक प्रधानमन्त्री चुनेका थिए। त्यसयताका करिब १० महिने शासनसत्तामा प्रचण्ड कति काबिल वा कच्चा देखिए भन्ने तथ्य खुल्ला किताब हो। र, इतिहासका प्रत्येक कालखण्डले प्रचण्डको शासकीय सत्ताको तथ्यपूर्ण समीक्षा गरी नै रहला।    खाने मुखलाई जुंगाले नछेकेजस्तै प्रधानमन्त्रीको सम्बोधन त…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको राजीनामा : भद्र सहमतिको पालना

    प्रचण्डको राजीनामा : भद्र सहमतिको पालना

    काठमाडौँ : नागरिक तप्काबाट गालीको भारी वर्षा खाँदै गत वर्षको साउन १९ मा दोस्रो पटक सत्तारोहण गरेका माओवादी अध्यक्ष प्रचण्डले जेठ १० गते भने तालीको वर्षा पाउँदै सत्तात्याग गरे।  देशलाई २०५४ पछि पहिलोपटक नयाँ संरचनाअनुसारको संघीय गणतन्त्र नेपालको चुनाव सम्पन्न गराएर क्रान्तिकारी बाम नायकको प्रजातान्त्रिक निष्ठालाई व्यवहारमा सिद्ध गरे। कसैले राजिनामा नमागेको बेला, अविश्वास प्रस्ताव पनि दर्ता नहुँदै, संसदमा बहुमत…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह चुनावमा दोलखा: जितेर पनि किल्ला भत्किएको एमाले, बढारिएको माओवादी र बिउमात्रै जोगिएको कांग्रेस

    स्थानीय तह चुनावमा दोलखा: जितेर पनि किल्ला भत्किएको एमाले, बढारिएको माओवादी र बिउमात्रै जोगिएको कांग्रेस

    दोलखा : पञ्चायतदेखि नै बाम बर्चस्वको किल्लाका रुपमा स्थापित पूर्वी पहाडी जिल्ला दोलखामा संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमाले नै बहुमत स्थानमा विजयी भएको छ। तर २०५४ को स्थानीय निकाय चुनावमा एकलौटी विजय हासिल गरेर दोलखाको भूगोलमा सत्तारुढ हैसियतमा रहेको नेकपा एमाले ३१ वैशाख २०७४ को स्थानीय तह निर्वाचनमा भने मुस्किलले मात्रै बहुमतमा स्थापित हुन सक्यो। संख्याका हिसावले…

    विस्तृतमा पढ्नुस्

  • रोचक संसदीय सत्ता खेल : प्रधानमन्त्री पद छाड्छु भन्ने, विपक्षी नछोड भन्दै रोक्न संसदै चल्न नदिने (समाचार टिप्पणी)

    रोचक संसदीय सत्ता खेल : प्रधानमन्त्री पद छाड्छु भन्ने, विपक्षी नछोड भन्दै रोक्न संसदै चल्न नदिने (समाचार टिप्पणी)

    काठमाडौँ : नेपाल बहुदलीय संसदीय शासन व्यवस्थामा अभ्यस्त भएकोमा कुनै पनि राजनीतिक पण्डितको विमति नरहला। अहिलेको नेपाल संसदीय शासन प्रणालीमा आधारित हो भने संसदमा मुख्य विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी ओली हुन् प्रतिक्षाका प्रधानमन्त्री (वेटिङ पिएम)। किनभने संसदीय व्यवस्थामा संसदलाई विपक्षीको मैदान मात्रै भनिँदैन, विपक्षी दललाई वैकल्पिक सरकार र विपक्षी नेतालाई भावी प्रधानमन्त्रीका रुपमा हेरिन्छ। र, सत्ता परिवर्तनका…

    विस्तृतमा पढ्नुस्

  • विप्लवले सहिद घोषणा गरिसकेका धनरुपमाथि राप्रपाको पनि दावी, नेतृत्वको कमजोरी सच्याउन किन चुक्यो राप्रपा?

    विप्लवले सहिद घोषणा गरिसकेका धनरुपमाथि राप्रपाको पनि दावी, नेतृत्वको कमजोरी सच्याउन किन चुक्यो राप्रपा?

    समाचार टिप्पणी - काठमाडौँ : स्थानीय तह निर्वाचनको क्रममा वैशाख ३१ गते कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ मा सुरक्षाकर्मीको गोलीबाट मारिएका वडाध्यक्षका उम्मेद्वार धनरुप बटालालाई शहीद घोषणा गर्न संसदको चौथो ठूलो दल राप्रपाले सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमार्फत् माग गरेको छ। यसअघि स्थानीय तह चुनाव बहिष्कारको आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टीले उनै धनरुपलाई आफ्ना शहीदका रुपमा घोषणा गरिसकेको थियो। …

    विस्तृतमा पढ्नुस्

  • मतादेशमा हारेका बाबुरामको नयाँ शक्ति अब कता? (समाचार विश्लेषण)

    मतादेशमा हारेका बाबुरामको नयाँ शक्ति अब कता? (समाचार विश्लेषण)

    सूर्य खड्का - काठमाडौँ : ‘नेभर सेकेण्ड’ नै पहिचान हो पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको। विदयार्थी कालमा उनले स्कुलदेखि युनिभर्सिटीसम्मै सँधै सँधै फर्स्टको कीर्तिमान पनि बनाए। तर आफ्नो निर्वाचन क्षेत्रमा रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेपछि भने उनको राजनीतिक करिअरमा तेस्रोको अमिट टयाग लागिसकेको छ। अर्थात् सँधै पहिलो हुने उनी हाल तेस्रोमा थन्किएका छन्। पालुङटारमा रूख हरियो बन्दा उनको…

    विस्तृतमा पढ्नुस्

  • संसद र सर्वोच्च : दुवै 'पर्ख र हेर'को अवस्थामा, विवादमा अल्पविराम (टिप्पणी)

    संसद र सर्वोच्च : दुवै 'पर्ख र हेर'को अवस्थामा, विवादमा अल्पविराम (टिप्पणी)

    बिहीवार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषदको वैठकले संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सभामुख ओनसरी घर्तीलाई लेखी पठाउने निर्णय गर्दैगर्दा छेवैको सर्वोच्च अदालतमा भने बहुचर्चित डिआइजी नवराज सिलवालको दोस्रो मुद्दा सुनुवाइको कार्यसूची थियो।  उता प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोगको तरबार झुण्ड्याएर साइजमा राख्ने कर्म गरिरहेको संसद भने नयाँ बानेश्वरमा पूर्व निर्धारित कार्यसूची अनुसारको नियमित छलफलमा जुटिरहेको थियो।   राज्यका तीन अङ्ग व्यवस्थापिका संसद,…

    विस्तृतमा पढ्नुस्

  • सन्दर्भ दासढुंगा काण्ड : बाँचेका भए मदन भण्डारीले के भन्दा हुन् अहिलेको एमालेलाई? (टिप्पणी)

    सन्दर्भ दासढुंगा काण्ड : बाँचेका भए मदन भण्डारीले के भन्दा हुन् अहिलेको एमालेलाई? (टिप्पणी)

    बाँचेका भए मदनकुमार भण्डारी र जीवराज आश्रित आजका दिनसम्म? के कस्ता हुँदा हुन् वा उनीहरु र उनीहरुले चाहेको मार्गमा नेपालको वाम आन्दोलन निरन्तर अघि बढ्दो हो? यो वा यस्तै प्रश्नहरु संभवतः इतिहासकै सबैभन्दा बढी अनुत्तरित काल्पनिक प्रश्न हुन् अब। किनभने जसै आयो ३ जेठ २०५०, तब जननेता मदन भण्डारी र कुशल संगठक आश्रितको जीवन चोला गैगयो कतै अन्तै सँधै सँधैका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell